भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल

भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल

बुधबार, २९ कार्तिक २०७४

आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्। ...

जीवन बचाउन अस्पतालको बेडबाट सहयोगको याचना

जीवन बचाउन अस्पतालको बेडबाट सहयोगको याचना

मङ्गलबार, २० भदौ २०७४

चितवन माडीका लेखनाथ चालिसेले उपचारको लागि सहयोगको याचना गरेका छन्। एन्सेफ्लाईटीसबाट पीडित उनी यतिबेला महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका...

हरिराम दम्पतीको सहयोगको याचना

हरिराम दम्पतीको सहयोगको याचना

बुधबार, २५ साउन २०७४

जन्मजात नै अपांगता भएका तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका–८ त्रिपुरा र्यासीका ५८ वर्षीय हरिराम दमाईंको दम्पतीले सहयोगको याचना गरेको...

दुवै मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

दुवै मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

बिहिबार, १७ चैत २०७३

दुवै मिर्गौला फेल भएका खोटाङको दिप्रुङ गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका ४८ वर्षीय कृष्ण खत्रीले सहयोगको याचना गरेका छन् । हाल उदयपुरको...

ब्यापार घाटा कम गर्न चीनसँग सहयोगको अनुरोध

ब्यापार घाटा कम गर्न चीनसँग सहयोगको अनुरोध

मङ्गलबार, ०४ माघ २०७३

नेपालले प्रत्येक वर्ष बेहोर्दै आएको व्यापार घाटा कम गर्न नेपालबाट निर्यातहुने वस्तुहरुको प्रवद्र्धनमा सहयोगका लागि नेपाली व्यवसायीले चीनसँग अनुरोध गरेका छन्।

क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

मङ्गलबार, २१ मङि्सर २०७३

क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।

अपारदर्शी सहयोगको दुष्प्रभाव

अपारदर्शी सहयोगको दुष्प्रभाव

मङ्गलबार, ०७ असार २०७३

सन् १९९९ मा भारतसँग व्यापार तथा पारवहन सम्झौता नवीकरण गर्न दिल्ली जान तम्तयार नेपाली प्रतिनिधि मण्डलका एक अधिकारी सिंहदरबारमा जारी तयारी बैठकमा निकै चिन्तित देखिन्थे ।

Ncell Footer Ad