निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

सोमबार, ०६ जेठ २०७६

सम्पन्न तथा विपन्न पृष्ठभूमिका विद्यार्थीको संख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ। सामाजिक...

क्यान इन्फोटेकमा घुइँचाे

क्यान इन्फोटेकमा घुइँचाे

आइतबार, २० माघ २०७५

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘क्यान इन्फोटेक २०१९’ मा उत्साहजनक सहभागिता बढेको छ। भृकुटीमण्डपमा मंगलबार सुरु भएको मेलामा...

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

शुक्रबार, १८ साउन २०७५

भियतनाममा आयोजना हुने एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता ( एबीयु रोबोकन) मा नेपालको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन्।

न्यायपूर्ण सहभागिता खोज्दै पौडेल पक्ष

न्यायपूर्ण सहभागिता खोज्दै पौडेल पक्ष

मङ्गलबार, ०१ साउन २०७५

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले पार्टीभित्र बृहत् एकताका लागि विभागदेखि सबै निकाय गठनमा सम्मान र न्यायपूर्ण आधार तय...

आर्थिक क्षेत्रमा महिला सहभागिता न्यून

आर्थिक क्षेत्रमा महिला सहभागिता न्यून

शुक्रबार, १६ चैत २०७४

आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक क्रियाकलापमा पुरुषको भूमिका हाबी हुँदा लैंगिक समानताको नाराले सार्थकता पाउन नसकेको उनीहरुको भनाइ छ।

‘समावेशीता सहभागिता मात्रै नभई समग्रता हो’

‘समावेशीता सहभागिता मात्रै नभई समग्रता हो’

सोमबार, २१ फागुन २०७४

वरिष्ठ पत्रकारले समावेशी भनेको सहभागिता मात्रै नभई समग्रता भएको बताएका छन् । पत्रकारिताले पनि यसैलाई आत्मसात् गर्दै समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा पनि समावेशीलाई व्यवहारमा ल्याउनुपर्ने उनीहरुको भनाइ छ।

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

आइतबार, ०६ फागुन २०७४

भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

नेपाली राजनीतिमा महिला सहभागिता

नेपाली राजनीतिमा महिला सहभागिता

बुधबार, १७ माघ २०७४

नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या २०६२÷६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा कयौँ महिला सहिद, विधवा, बलात्कृत भए भने कयौँ महिलाले जेलजीवन भोगे ।

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

सोमबार, १५ माघ २०७४

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक–२०१८’ मा अवलोकनकर्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

सहभागिता अनिश्चित भएको टोली च्याम्पियन

सहभागिता अनिश्चित भएको टोली च्याम्पियन

सोमबार, ०३ पुष २०७४

थाइल्यान्डको राजधानी बैंककमा एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट प्रतियोगिता सुरु हुन एक महिना पनि बाँकी थिएन । एसियाली क्रिकेट परिषद् (एसिसी) को योजनाअनुसार प्रतियोगिताको सहभागी सूचीमा नेपालको पनि नाम थियो । तर, सानै उमेरदेखि प्रतिभा खोज्दै तिनलाई प्रशिक्षित बनाउने उद्देश्यमा एसियाली क्रिकेटको सर्वोच्च निकायले गर्न लागेको प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा थियो ।

मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)

मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)

बिहिबार, २१ मङि्सर २०७४

आज भइरहेको मतदान बृद्धबृद्धाको सहभागिता उत्साहजनक देखिएको छ ।

टोकियोको अन्तरार्ष्ट्रिय टुरिज्म एक्स्पोमा नेपाली सहभागिता

टोकियोको अन्तरार्ष्ट्रिय टुरिज्म एक्स्पोमा नेपाली सहभागिता

सोमबार, ०९ असोज २०७४

जापानको टोकियोमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। जापान एसोसिएसन अफ ट्राभल एजेण्ट(जाटा)ले आयोजना गरेको 'टुरिजम एक्स्पो जापान' नामक प्रदर्शनीमा नेपालका विभिन्न धार्मिक,सांस्कृतिक एवम् पर्यटकिय स्थलहरु तथा टुर प्याकेजकाबारे जापानी तथा अन्य विदेशी अवलोकनकर्तालाई जानकारी दिइएको हो।

नेपालको सहभागिता अनुभवमै सीमित

नेपालको सहभागिता अनुभवमै सीमित

बुधबार, ०४ असोज २०७४

ठूला अन्तर्राष्ट्रिय खेलमेलामा नेपालको सहभागिता अनुभव बटुल्नेमै सीमित हुने गरेको छ । अझ कहिलेकाहीं त लाखौं खर्च गरेर प्रतियोगिता खेल्न पुग्दा सहभागिता जनाउनै नपाउनु पनि नेपाली खेलाडीको नियति बन्ने गर्छ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

आइतबार, २५ भदौ २०७४

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता राजनीतिक–सामाजिक अवस्था र व्यवस्था हुन् । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशिता र सामाजिक न्याय अनिवार्य सर्त भएको हुँदा राप्रपाले यी मान्यताहरूको सुदृढीकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

'धोनीको विश्वकप सहभागिता अनिश्चित'

'धोनीको विश्वकप सहभागिता अनिश्चित'

बिहिबार, ०१ भदौ २०७४

एकदिवसीय क्रिकेटमा महेन्द्रसिंह धोनी स्वाभाविक पहिलो रोजाइमा अब धेरै समय नपर्ने भारतीय टोलीका प्रमुख छनोटकर्ता एमएसके प्रसादले बताएका छन्। भारतीय टोलीका पूर्वकप्तान धोनीले सन् २०१९ को विश्वकपमा संलग्न हुन राम्रो प्रदर्शन गर्न जरुरी रहेको छनोटकर्ता प्रसादले बताए।

आयोगमा सहभागिता खोज्दै पीडित

आयोगमा सहभागिता खोज्दै पीडित

शुक्रबार, ११ चैत २०७३

सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न गठित सत्यनिरूपण तथा मेलमिलाप आयोग पदाधिकारीबीचकै विवादमा परिरहेका बेला द्वन्द्वपीडितले भने आयोगमा प्रमुख सरोकारवालाको ‘अर्थपूर्ण सहभागिता’ माग गरेका छन्। उनीहरूले संक्रमणकालीन न्यायप्रक्रिया कानुनी र प्राविधिक मात्र नभई भावनात्मक विषय भएको भन्दै आफ्नो सहभागिता माग गरेका हुन्।

लगानी सम्मेलनमा सबैभन्दा बढी सहभागिता चीनबाट हुने

लगानी सम्मेलनमा सबैभन्दा बढी सहभागिता चीनबाट हुने

बुधबार, १८ फागुन २०७३

नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ। सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ।

‘निर्वाचनमा सबै दलको सहभागिता जरुरी छैन’

‘निर्वाचनमा सबै दलको सहभागिता जरुरी छैन’

सोमबार, १० माघ २०७३

सत्तारुढ दल नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले चुनावको विषयमा सरकारलाई शंका गर्ने ठाउँ अब नरहेको बताएका छन् । ‘सरकारले चुनावको मनस्थिती बनाइसक्यो, प्रधानमन्त्रीले पनि माघ १४ वा १५ गते सम्म स्थानीय तह चुनावको मिति घोषणा गर्ने भनिसक्नु भएको छ, त्यसकारण अब कुनै शंका गर्ने ठाउँ छैन,’ प्रेस सेन्टर बाँकेले सोमबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले भने ।

फेस्टिभलमा नेपालका १९ फिल्मको सहभागिता

फेस्टिभलमा नेपालका १९ फिल्मको सहभागिता

आइतबार, २४ पुष २०७३

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी २७ पुषबाट माघ २ सम्म धरानमा हुने 'इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७' (इफोन) मा विभिन्न १६ देशका ४८ ओटा चलचित्र चयन भएका छन्।

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

मङ्गलबार, ०४ असोज २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई 'कालो दिन' मनाउन निकै तामझाम गरे पनि अन्ततः उक्त कार्यक्रममा निकै थोरै सहभागी भए। मधेसका जिल्लामा विरोध कार्यक्रम केही प्रभावकारी देखिए पनि राजधानीमा भने विरोध कार्यक्रम 'सांकेतिक' रूपमा सीमित रह्यो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad