घाँसखेतीले पशुपालनमा सहज

घाँसखेतीले पशुपालनमा सहज

आइतबार, ०५ असोज २०७६

प्रायजसो बारीका कान्लामा खेती गर्ने चलन छैन । खेती गरिएका गह्रामा पनि उब्जनी नहुने भएपछि बाँझो छोड्ने गरिन्छ । तर...

अस्ट्रेलियाको सहज जित

अस्ट्रेलियाको सहज जित

मङ्गलबार, २१ साउन २०७६

अस्ट्रेलियाले एड्गबास्टन भएको पहिलो एसेसमा घरेलु टोली इङ्ल्यान्डलाई सोमबार २ सय ५१ रनले पराजित गरेको छ विश्व टेस्ट च्याम्पियनसिपको पहिलो...

अब दुर्गममा पनि बैंक

अब दुर्गममा पनि बैंक

शुक्रबार, २४ फागुन २०७५

पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज भएको छ।

सडकले सहज बन्दै उत्तरी दोलखा

सडकले सहज बन्दै उत्तरी दोलखा

शुक्रबार, ०६ पुष २०७५

दोलखा–सिंगटी सडकखण्डमा रहेको कटुवाचौर बजारका जगन्नाथ पकवाल आफ्नो घरअगाडिको चिल्लो सडकमा मोटर आउजाउ गरिरहेको देखेर दंग छन्। भन्छन्, ‘यो सडकले...

सहज पहुँच र नयाँ नाकामा जोड

सहज पहुँच र नयाँ नाकामा जोड

शुक्रबार, २२ असार २०७५

सबैभन्दा पुरानो व्यापारिक सम्बन्ध भएको तिब्बतसँग नेपालले सहज पहुँच र अवैध व्यापार रोक्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने आठौं नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठकमा दुईपक्षीय व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

तरलता सहज हुने मौद्रिक नीति ल्याउन माग

तरलता सहज हुने मौद्रिक नीति ल्याउन माग

बुधबार, ३० जेठ २०७५

सरोकारवालाले नेपाल राष्ट्र बैंकलाई लगानीयोग्य पुँजी (तरलता) को अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।

पुष्पकमलकै निर्वाचन क्षेत्र भएकाले भरतपुरमा अतिरिक्त बजेट ल्याउन सहज भएको छः रेणु दाहाल

पुष्पकमलकै निर्वाचन क्षेत्र भएकाले भरतपुरमा अतिरिक्त बजेट ल्याउन सहज भएको छः रेणु दाहाल

बुधबार, ०२ जेठ २०७५

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भित्रै महानगर पर्ने भएकाले अर्बौको बजेट ल्याउन सहज भएको बताएकी छन् ।

एमाले र माअाेवादीबीचकाे एकता सहज विषय होइनः  श्रेष्ठ

एमाले र माअाेवादीबीचकाे एकता सहज विषय होइनः श्रेष्ठ

शनिबार, १५ बैशाख २०७५

माओवादी केन्द्रका नेता एवं माओवादीका तर्फबाट पार्टी एकता संयोजक समितिका सदस्य रहेका नेता नारायणकाजी श्रेष्ठले दुई ठूला दलको एकीकरण सहज विषय नभएको बताएका छन्।

मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि भूकम्पपीडितलाई सहज

मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि भूकम्पपीडितलाई सहज

शनिबार, २४ चैत २०७४

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सहज भएको छ।

चिसापानी–बंशिलाघाट सडक बनेपछि सहज

चिसापानी–बंशिलाघाट सडक बनेपछि सहज

आइतबार, २० फागुन २०७४

जिल्लाको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो ।

एपिएफको सहज जित

एपिएफको सहज जित

शुक्रबार, १८ फागुन २०७४

सशस्त्र प्रहरी बलको एपिएफ महिला टोलीले बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गर्दै एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

डिजिटल प्रविधिमा रुपान्तरण गर्न सहज

डिजिटल प्रविधिमा रुपान्तरण गर्न सहज

मङ्गलबार, ०८ फागुन २०७४

सरकारलाई एनालग टेलिभिजनलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न सहज भएको छ । आइतबार सर्वोच्च अदालतले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि टेलिभिजनलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न सहज भएको हो। आइतबार सर्वोच्चका न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्ने आदेश दिएको थियो । सर्वोच्चले मंसिर ४ गते एनालग टेलिभिजन बन्द गर्ने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशसँगै सबै एनालग टेलिभिजनलाई डिजिटलमा रुपान्तरण गर्ने सूचना तथा सञ्चार मन्त्रालयको अभियान अन्योलमा परेको थियो।

वैकल्पिक ऊर्जामा लगानी गर्नेलाई सहज

वैकल्पिक ऊर्जामा लगानी गर्नेलाई सहज

शुक्रबार, ०४ फागुन २०७४

सरकारले ‘ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४’ लाई सञ्चालनमा ल्याएको छ ।

अस्ट्रेलियाको सहज विजय

अस्ट्रेलियाको सहज विजय

आइतबार, २१ माघ २०७४

पावर हिटर क्रिस लेन र ग्लेन म्याक्सवेलको उत्कृष्ट ब्याटिङप्रेरित अस्ट्रेलियाले शनिबार त्रिदेशीय ट्वान्टी–२० क्रिकेटमा न्युजिल्यान्डविरुद्ध ७ विकेटको सहज विजय हासिल गरेको छ।

यात्रा सहज बनाउने नेपाली एपहरु | एप

यात्रा सहज बनाउने नेपाली एपहरु | एप

शुक्रबार, १९ माघ २०७४

यात्रा सार्वजनिक यातायातबाट होस् वा व्यक्तिगत साधनबाट, नेपालका लागि बनेका अटो एपहरुबाट तपाईंले आफ्नो यात्रा सहज बनाउन सक्नुहुन्छ ।

न्युजिल्यान्डको सहज विजय

न्युजिल्यान्डको सहज विजय

मङ्गलबार, ०९ माघ २०७४

न्युजिल्यान्डले सोमबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित हात पारेको छ।

लेभरकुसनको सहज विजय

लेभरकुसनको सहज विजय

सोमबार, ०८ माघ २०७४

बायर लेभरकुसन शनिबार होफेनहेइममाथि ४–१ को सहज जित हात पार्दै जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ ।४३औं मिनेटमा लियोन बेलीले गरेको गोलमा लेभरकुसनले अग्रता लिएको थियो। मध्यान्तरपछिको छैटाै मिनेटमा जुलियन बौमार्टलिङ्गरले गोल गर्दै लेभरकुसनको अग्रता दोब्बर पारेका थिए । ७०औं मिनेटमा लुकास अलारियाले गोल गर्दै लेभरकुसनको अग्रता बढाएका थिए ।

फेडेररको सहज जित

फेडेररको सहज जित

शुक्रबार, ०५ माघ २०७४

साबिक विजेता रोजर फेडेररले बिहीबार सहज नतिजाका साथ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान पक्का गर्दा नोभाक जोकोभिचले संघर्ष गर्नुपर्यो ।१९ पल्टका ग्रान्ड स्लाम विजेता फेडेररले जन लेन्नार्ड स्ट्रफलाई ६–४, ६–४, ७–६ (७-४) को सेटमा विजय हासिल गरे ।

बंगलादेशको सहज जित

बंगलादेशको सहज जित

मङ्गलबार, ०२ माघ २०७४

बंगलादेशले सोमबार क्रिकोणात्मक शृंखलाको पहिलो एकदिवसीय खेलमा जिम्बाब्वेमाथि ८ विकेटको सहज जित हात पारेको छ।

आर्मी र एपिएफको सहज जित

आर्मी र एपिएफको सहज जित

सोमबार, २४ पुष २०७४

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको सुपर लिगमा आइतबार सहज जित हासिल गरेका छन् ।

मुख्यमन्त्रीको सहज बाटोमा शंकर

मुख्यमन्त्रीको सहज बाटोमा शंकर

मङ्गलबार, १८ पुष २०७४

वाम गठन्धन बन्नुपूर्व एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पहिलो नम्बरमै सिफारिस भए । पोख्रेलले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक उनको दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने निर्णय सार्वजनिक भयो । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका पोख्रेलका लागि यो गठबन्धनको निर्णय स्वाभाविकै रुपमा ‘अप्रिय’ हुनु पर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा माओवादीका नेता तगारो बन्न आउने संशय उनलाई थियो ।

राष्ट्रपतिले भनिन्: तपाईहरु मिलेर आउनु भयो भने सहज हुन्छ

राष्ट्रपतिले भनिन्: तपाईहरु मिलेर आउनु भयो भने सहज हुन्छ

बुधबार, ०५ पुष २०७४

वाम गठवन्धनका नेताहरुले वुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति भण्डारीलाई दवाव दिइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख सुभाष नेम्वाङ शीतल निवास पुगेका हुन्।

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

शुक्रबार, ०८ मङि्सर २०७४

शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।

गेटाफेको सहज जित

गेटाफेको सहज जित

आइतबार, ०३ मङि्सर २०७४

स्पेनिस ला लिगाअन्र्तगत शनिबार सम्पन्न खेलमा गेटाफेले आल्भेसमाथि ४–० को सहज जित हात पारेको छ। गेटाफेको जितमा एन्जेल रोड्रिग्वेजले दुई तथा मार्केल बर्गारा र जर्ज मोलिनाले समान १ एक गोल गरेका थिए।

सहज छैन शीर्ष नेतालाई

सहज छैन शीर्ष नेतालाई

बुधबार, २९ कार्तिक २०७४

प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखी ‘डन’को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश–४ का जिल्लामा चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका ‘हेभीवेट’ नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ ।

तनहुँमा पौडेललाई सहज

तनहुँमा पौडेललाई सहज

सोमबार, २० कार्तिक २०७४

कांग्रेसभित्र कुनै बेलाका प्रभावशाली नेताका रूपमा गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलाई निर्वाचन मैदानमा उत्रन सहज देखिएको छ।  पौडेलले तनहुँ–१ बाट उम्मेदवारी दिएका छन् । प्रधानमन्त्रीका दाबेदार भइसकेका पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । जोशीले आफूले मागेको क्षेत्रबाट उम्मेदवारी नपाएपछि पौडेलविरुद्ध खुलेआम उत्रेर निर्वाचनमा उम्मेदवारी दिएका थिए।

व्यवसाय गर्न सहज देशमा नेपाल दक्षिण एसियाको तेस्रो

व्यवसाय गर्न सहज देशमा नेपाल दक्षिण एसियाको तेस्रो

बिहिबार, १६ कार्तिक २०७४

मुलुकमा व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनेको संकेत गर्दै नेपाल व्यवसाय गर्न सजिलो देशको सूचीमा दुई स्थान माथि उक्लिए पनि व्यावसायिक वातावरणमा खासै सुधार नदेखिएको व्यवसायीले बताएका छन् ।

सहज र सुलभ बनाऊँ क्यान्सर उपचार

सहज र सुलभ बनाऊँ क्यान्सर उपचार

आइतबार, १२ कार्तिक २०७४

नेपालमा सहरहरू थपिँदैछन्, सहरीया जीवनशैलीले आकार लिँदैछ र स्वास्थ्य सेवामा आएका सकारात्मक परिवर्तनहरूका कारण मानिसको आयु पनि बढ्दै गएको छ । सहर बजार बढ्दै जानु भनेको भौतिक पूर्वाधारको विकास हुनु, उद्यम तथा व्यापार बढ्नु हो । सहर बजारमा शिक्षा, स्वास्थ्य सेवाका अवसरहरू हुने भएकाले त्यहाँ बस्नेहरूको संख्या बढ्दै जान्छ । सहरिया बढ्दै जानु र नागरिक धेरै वर्षसम्म जीवित रहनु राम्रो पक्ष हो तर यसको अर्को पाटो पनि छ । त्यो हो, सहरिया जीवन शैली, मुटुरोग, क्यान्सरजस्ता रोगहरूको खानी हो भने बुढ्यौलीसँगै यी रोगको खतरा पनि बढ्दै जान्छ ।

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

आइतबार, १८ भदौ २०७४

बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् ।

आवागमन सहज बनाउन ध्यान देऊ

आवागमन सहज बनाउन ध्यान देऊ

मङ्गलबार, ३१ साउन २०७४

अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने कार्यका लागि होस् वा राहत वितरण सहज बनाउन र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्काउन पनि राजमार्ग र अन्य सडक खण्डमा भत्किएका पुलको मर्मतसम्भार गर्नुपर्छ। त्यसैले पनि तत्कालका लागि अस्थायी किसिमको अन्य वैकल्पिक उपायको खोजी गर्नैपर्छ।

व्यवसायीको आन्दोलन फिर्ता, पेट्रोल सहज हुने

व्यवसायीको आन्दोलन फिर्ता, पेट्रोल सहज हुने

शुक्रबार, २७ साउन २०७४

पेट्रोलियम व्यवसायी आन्दोलनको कारण बजारमा देखिएको पेट्रोल अभाब अब सहज हुने भएको छ। निगमले व्यवसायीका माग सम्बोधन गरेपछि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आन्दोलनका कार्यक्रम शुक्रबारनै स्थगित गरेको जनाएको छ।

केरुङ नाकामा एक दिने पासलाई सहज गर्न आग्रह

केरुङ नाकामा एक दिने पासलाई सहज गर्न आग्रह

शनिबार, १४ साउन २०७४

रसुवा जिल्ला प्रशासन कार्यालय र चीनको जिलोङ काउन्टीका अधिबारीबीच सुरक्षा बैठक भएको छ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा चिनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग शनिबार धुन्चे मा सुरक्षा बैठक भएको हो।

मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता

मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता

मङ्गलबार, ०२ जेठ २०७४

स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ।

सहज अवतरण

सहज अवतरण

सोमबार, २५ बैशाख २०७४

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि अनायासै प्रतिनिधिसभाका एक चौथाइ सभासद्ले महाभियोग प्रस्ताव संसदमा दर्ता गराएपछि देखिएको भिडन्तको वातावरण केही सहज देखिएको छ। स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राखी संसद बैठक आगामी जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको छ।

बायर्नको उपाधियात्रा थप सहज

बायर्नको उपाधियात्रा थप सहज

सोमबार, २८ चैत २०७३

स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले शनिबार बोरुसिया डर्टमन्डलाई ४–१ ले पराजित गर्दै उपाधियात्रा थप सहज पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलको चौथो मिनेटमा फिलिप लाहामको पासमा फ्य्राङ्क रिबेरीको गोलमा बायर्नले अग्रता लिएको थियो।

एभर्टनविरुद्ध लिभरपुलको सहज जित

एभर्टनविरुद्ध लिभरपुलको सहज जित

आइतबार, २० चैत २०७३

फिलिपे क्वान्टिन्होप्रेरित लिभरपुलले शनिबार सहरी प्रतिद्वन्द्वी एभर्टनमाथि ३–१ को सहज जित निकाल्दै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम आपूर्ति सहज हुने

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम आपूर्ति सहज हुने

बिहिबार, १२ फागुन २०७३

पेट्रोलियम ढुवानी मजदुरहरुले बिहीबारबाट आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । पेट्रोलियम ढुवानी विनियमावली २०७३ को अध्ययन गरी एक महिनाभित्र पेट्रोलियम ढुवानी मजदुरहरुले राखेको माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

बंगलादेशविरुद्ध भारतको सहज विजय

बंगलादेशविरुद्ध भारतको सहज विजय

मङ्गलबार, ०३ फागुन २०७३

स्पिनर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाप्रेरित भारतले बंगलादेशविरुद्धको एक मात्र टेस्टमा सोमबार २ सय ८ रनको सहज जित हात पार्दै शृंखला जितेको छ। यस जितपछि आगामी महिना घरेलु मैदानमा अस्ट्रेलियाको सामना गर्ने तयारीमा रहेको भारतको मनोबलसमेत बढेको छ।

धरानमाथि मनाङको सहज जित

धरानमाथि मनाङको सहज जित

सोमबार, १० माघ २०७३

धरान फुटबल क्लबमाथि सहज जित निकाल्दै लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङले आइतबार धरानलाई ४–१ ले सहजै पाखा लगायो। मनाङको जितमा सुजल श्रेष्ठ र अनिल गुरुङले समान २/२ गोल गरेका छन्।

बेनी–जोमसोममा सिन्डिकेट तोडियो, यात्रुलाई सहज

बेनी–जोमसोममा सिन्डिकेट तोडियो, यात्रुलाई सहज

आइतबार, ०९ माघ २०७३

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ ।

कर्णको ह्याट्रिकमा झापाको सहज जित

कर्णको ह्याट्रिकमा झापाको सहज जित

शुक्रबार, ०७ माघ २०७३

कर्ण सुब्बाको ह्याट्रिकमा झापा–११ ले पाहुना टोली एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)माथि सहज जित निकाल्दै आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार झापा–११ ले एएनएमाथि ४–१ ले विजयी भएको हो।

सुदूरपश्चिममाथि सहाराको सहज जित

सुदूरपश्चिममाथि सहाराको सहज जित

बुधबार, ०५ माघ २०७३

अफ्रिकी मूलका खेलाडी हाबी हुँदा आयोजक सहारा क्लबले पोखरामा मंगलबार सुरु आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सहाराले सुदूरपश्चिम स्पोर्टिङ क्लबमाथि ४–० को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

राष्ट्रिय एकताको आधार सहज सडक सञ्जाल

राष्ट्रिय एकताको आधार सहज सडक सञ्जाल

आइतबार, ०२ माघ २०७३

पूर्वाधारसम्बन्धी नीतिगत अध्ययन–अनुसन्धान गर्ने थोरै नेपालीमा सूर्यराज आचार्य पर्छन् । त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा अध्यापनरत इन्जिनियर आचार्यसँग नागरिकका कुबेर चालिसेले यातायात पूर्वाधार, पूर्वाधार अर्थशास्त्र तथा समसामयिक विषयमा गरेको कुराकानीः

केकी र कर्मालाई सहज भएन 'लभ सासा'

केकी र कर्मालाई सहज भएन 'लभ सासा'

बिहिबार, १४ पुष २०७३

प्रेम मनोविज्ञानमा आधारित फिल्म 'लभ सासा' मा अभिनय गर्न नायक कर्म शाक्य र नायिका केकी अधिकारीलाई सहज भने भएन्। प्रदर्शनीको मिती नजिकिदै गर्दा 'लभ सासा'का नायक नायिकाले अभिनय गर्न भने निकै असजहता झेलेको सुनाए।

उद्योग स्थापना, सञ्चालन र खारेजी प्रक्रिया सहज बनाइँदैः मत्री जोशी

उद्योग स्थापना, सञ्चालन र खारेजी प्रक्रिया सहज बनाइँदैः मत्री जोशी

सोमबार, ११ पुष २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहित गर्न सकिन्छ भन्नेमा सरकार क्रियाशील रहेको बताएका छन्। नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरुसँगको उद्योग मन्त्रालयमा आयोजित छलफलमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न कानुनी रुपमा नै प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको बताए।

जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने

जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने

शनिबार, २२ असोज २०७३

वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ । प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।

कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

सोमबार, १७ असोज २०७३

काठमाडौँ- प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ।

नारायणगढ–मुग्लिन सडक सहज हुन सयम लाग्ने

नारायणगढ–मुग्लिन सडक सहज हुन सयम लाग्ने

मङ्गलबार, ११ असोज २०७३

दसैंतिहार जस्ता चाडपर्वका बेलानारायणगढ–मुग्लिन सडकखण्डमालामो जामको समस्याआउननदिन सडकनिर्माण आयोजनाकाअधिकारीको प्रयास जारी रहे पनिनतिजा सोचे अनुरुपआउन सकेको छैन ।

सडक :  सहज या सकस?

सडक : सहज या सकस?

बिहिबार, २३ भदौ २०७३

माओवादीको सशस्त्र युद्धमा जति मारिए, सात वर्षमा सडक दुर्घटनाबाट त्यति नै मारिए। गएको भूकम्पमा जति मारिए, ४ वर्षमा सडक दुर्घटनाबाट त्यति नै मारिए। के यो भयाबह चित्र होइन? यस्तो अवस्थामा हाम्रा निकाय किनाराका साक्षीमात्र बनेर बसेका छन्।

अब अनुदान सम्झौता सहज हुने

अब अनुदान सम्झौता सहज हुने

मङ्गलबार, १४ भदौ २०७३

काठमाडौँ-पुनःनिर्माणमा ढिलाइ भइरहेको जनगुनासो आइरहेकाबेला सरकारले अनुदान सम्झौता प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण निर्णय गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad