लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

सोमबार, २७ असोज २०७६

बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ। ...

नेताहरूको सहकार्यमै जोड

नेताहरूको सहकार्यमै जोड

सोमबार, २७ असोज २०७६

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक परिवर्तनमा जस्तै मुलुकको आर्थिक विकास र समृद्धिका लागि दलीय एकता र सहकार्यमा जोड दिएका...

नेपालको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक

नेपालको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक

बिहिबार, १९ भदौ २०७६

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगरले नेपालको विकासका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक...

विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

आइतबार, १५ भदौ २०७६

जनप्रतिनिधि निर्वाचित भएर आएपछि संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो,...

सडक खुलाउन नगरपालिका र निर्माण व्यवसायीबीच सहकार्य

सडक खुलाउन नगरपालिका र निर्माण व्यवसायीबीच सहकार्य

बिहिबार, १६ साउन २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न निर्माण कम्पनीसँगको सहकार्यमा अवरुद्ध सडक सुचारु गराउने भएको छ। गत असार २७ गतेदेखि साउन ५/६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडालाई जोड्ने सडक पहिरोले भत्किएका कारण निर्माण कम्पनीसँगको सहकार्यमा सडक मर्मत गरेर सुचारु गराउने निर्णय गरिएको मेयर इवन राईले बताए।

बाघ संरक्षणमा सहकार्य

बाघ संरक्षणमा सहकार्य

सोमबार, १३ साउन २०७६

नेपाल र भारतमा सन् २०१४ मा भएको गणनामा दुवै देशमा विचरण गर्ने बाघको पहिचान भएको थियो भने यस वर्ष उक्त संख्या बढ्ने अनुमान गरिएको छ। दुवै देशको बाघको संख्या बढ्नु नै सीमा वारपार सहकार्य र समन्वयको सबैभन्दा ठूलो उपलब्धि हो।

‘चीन र अमेरिका सहकार्य विश्वको चाहना’

‘चीन र अमेरिका सहकार्य विश्वको चाहना’

शुक्रबार, २५ माघ २०७५

संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुई चिनकाइले विश्वले चीन र अमेरिकाबीच सशक्त सहकार्यको अपेक्षा गरेको बताएका छन्।

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

बुधबार, ०९ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको दाभोस पुगेका प्रधानमन्त्री ओलीले मंगलबार ‘स्टार्टेजिक आउटलुक अन साउथ एसिया’ कार्यक्रममा नेपालले क्षेत्रीय सहयोग र सहकार्यमा जोड दिएको बताएका हुन्।

‘पार्टी मास्ने प्रचण्ड,बाबुरामसँग बोलचाल छैन,विप्लवसँग सहकार्य छ’

मङ्गलबार, १७ पुष २०७५

‘पार्टी विभाजको दोष प्रचण्डजीले लिनु पर्छ, हाम्रो सोझोपनले पनि पार्टी विभाजनमा केही काम गर्यो, बेलैमा प्रचण्ड, बाबुरामजीको चालबाजी बुझ्न सकिएन।’ बैद्यले भने –‘प्रचण्ड र बाबुरामसँग ‘तात्कालिन माअोवादीको लेगेसी’ अब बचेको छैन, बाबुरामजी हामीबाट निकै टाढा पुग्नु भो, वहासँग त बोलचाल पनि हुँदैन।’

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

बिहिबार, २७ मङि्सर २०७५

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए।

एमालेले सहकार्य नमान्दा जनयुद्ध गर्नुपर्यो: अध्यक्ष दाहाल

एमालेले सहकार्य नमान्दा जनयुद्ध गर्नुपर्यो: अध्यक्ष दाहाल

बुधबार, २८ कार्तिक २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनमा सहकार्य गर्न तत्कालिन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्।

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

मङ्गलबार, १५ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन्।

मानव बेचविखन विरुद्ध सहकार्य गरिने

मानव बेचविखन विरुद्ध सहकार्य गरिने

सोमबार, १४ साउन २०७५

मानव बेचविखन नियन्त्रणकालागि विभिन्न पाँच संस्थाहरुले सहकार्य गर्ने भएका छन्।

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

सोमबार, २५ असार २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग साेमबार भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन्।

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

बिहिबार, २१ असार २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेडबीच बैंकका ग्राहकलाई सहुलियतमा अस्पतालको सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

सिटिजन्स बैंक र नर्भिकबीच सहकार्य

सिटिजन्स बैंक र नर्भिकबीच सहकार्य

बुधबार, १३ असार २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

शुक्रबार, ०८ असार २०७५

पछिल्लो समय पर्यटनमा छलाङ मारेका भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग पोखरेली व्यवसायीले पर्यटकीय गतिविधि बढाउन सहकार्य गर्ने भएका छन् ।

सहकार्य नहुँदा सम्पदा जोखिममा (भिडियो रिपोर्ट)

बिहिबार, ०७ असार २०७५

बसन्तपुर हनुमान ढोका क्षेत्रमा रहेका कतिपय मठ–मन्दिरहरू पुनर्निर्माणको प्रक्रियामा छन् भने कतिपय त्यसको पर्खाइमा छन्।सरोकारवाला निकायबीच सहकार्य हुन नसक्दा सम्पदाको उचित पुनर्निर्माण र वास्तविक स्वरुपमा फर्कने कुरामा आशंका बढेको छ।

‘चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्छाैं’

‘चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्छाैं’

सोमबार, ०४ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्ने बताएका छन्।

मुक्तिनाथ–नर्भिक अस्पताल सहकार्य

मुक्तिनाथ–नर्भिक अस्पताल सहकार्य

शुक्रबार, ०१ असार २०७५

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भएको छ।

मेडिसिटी – नेपालगंज मेडिकल कलेजबीच सहकार्य

मेडिसिटी – नेपालगंज मेडिकल कलेजबीच सहकार्य

मङ्गलबार, २५ बैशाख २०७५

स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानको विषयमा नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजबीच सहकार्य गर्ने भएको छ।

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

आइतबार, ०९ बैशाख २०७५

कृषि प्रशिक्षकबाट २०४९ मा धनकुटाबाटसिटिइभिटीमाप्रवेश गरेका पुष्परमण वाग्ले हाल सिटिइभिटीका सदस्यसचिव छन्। तनहुँका स्थानीयवासी वाग्लेले प्राविधिक प्रशिक्षणका क्रममा जिरी प्राविधिक शिक्षालय तथा सिटिइभिटी मातहत विभिन्न महाशाखाको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

शुक्रबार, ०७ बैशाख २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।

दी भ्वाइससँग क्याप्सुल ९ को सहकार्य

दी भ्वाइससँग क्याप्सुल ९ को सहकार्य

सोमबार, ०३ बैशाख २०७५

आगामी साउनबाट टेलिभिजनमा आउन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’सँग फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ। शो आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार सहकार्यको सम्झौता भएको हो। राजधानीमा क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए।

अन्तर्राष्ट्रिय वित्त निगम नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक

अन्तर्राष्ट्रिय वित्त निगम नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक

शुक्रबार, १६ चैत २०७४

उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच भेटवार्ता भएको छ।

उर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका तयार

उर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका तयार

बुधबार, १४ चैत २०७४

अमेरिकी राजदूत अलाइना बी टेप्लिजले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

बुधबार, २३ फागुन २०७४

नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो।

ओलीसँग सहकार्य गर्न ट्रम्प इच्छुक

ओलीसँग सहकार्य गर्न ट्रम्प इच्छुक

शुक्रबार, ११ फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। ट्रम्पका तर्फबाट शुक्रबार अमेरिकी विदेश मन्त्रालयले बधाई सन्देश पठाउँदै ओली नेतृत्वको सरकारसँग सहकार्य गरेर अघि बढ्न अमेरिका तयार रहेको बताएको छ।

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

बिहिबार, १० फागुन २०७४

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

बुधबार, ०९ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा बुधबार बिहान भएको भेटमा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर ३ बिच सहकार्य र आपसी सहयोगको विषयमा छलफल भएको थियो।

‘विकास निर्माणमा नागरिकसँग सहकार्य गर्छौं’ : प्रधानसेनापति

‘विकास निर्माणमा नागरिकसँग सहकार्य गर्छौं’ : प्रधानसेनापति

बुधबार, ०९ फागुन २०७४

नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गाउँसमुदायमा आवश्यक विकास निर्माणमा नेपाली सेनाले नागरिकहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।माघ २९ देखि सदरमुकाम बेसीसहरमा सुरु गरिएको दोस्रो बेसीसहर महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै क्षत्रीले उक्त भनाइ व्यक्त गरेका हुन् ।

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

आइतबार, ०६ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

ओपो–क्वालकम सहकार्य

ओपो–क्वालकम सहकार्य

बिहिबार, १८ माघ २०७४

ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाइभजी पायोनियर इनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

मङ्गलबार, ०९ माघ २०७४

मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्। मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्।

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

मङ्गलबार, ०२ माघ २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए।

भारत, रुस र चीनसँग सहकार्य राम्रो कुरा हो : डाेनाल्ड ट्रम्प

भारत, रुस र चीनसँग सहकार्य राम्रो कुरा हो : डाेनाल्ड ट्रम्प

बिहिबार, २७ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति राष्ट्रसँग सहकार्य जारी राख्ने बताएका छन्। उनको यो भनाई मस्कोसँग सम्बन्ध सुधार्ने प्रयासको आलोचना गर्नेहरूको लागि जवाफका रुपमा आएको हो।

स्थायित्वका लागि सबैसँग सहकार्य : दाहाल

स्थायित्वका लागि सबैसँग सहकार्य : दाहाल

शनिबार, २२ पुष २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै शक्तिसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

आवश्यकता अनुसार कांग्रेससँग सहकार्य हुन्छ : नारायणकाजी

आवश्यकता अनुसार कांग्रेससँग सहकार्य हुन्छ : नारायणकाजी

सोमबार, १० पुष २०७४

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा– २ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय सभाको गठनका विषयमा कांग्रेसले राखेको एकल संक्रमणीय प्रणालीमा जान हुन्न भन्ने माओवादीको अडान नरहेको बताउँदै उनले विज्ञहरुको सल्लाह अनुसार अघि बढ्नुपर्ने बताए ।

एनसेल र आईफ्लिक्सको सहकार्य

एनसेल र आईफ्लिक्सको सहकार्य

बिहिबार, २६ असोज २०७४

एनसेल प्राइभेट लिमिटेडले विश्वव्यापी आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्यसँगै बिहीबारदेखि तीन महिनासम्म एनसेलको डाटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको सामाग्री निःशुल्क हेर्न र डाउनलोड गर्न पाउनेछन् ।

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

शनिबार, १४ असोज २०७४

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा नेपाल परिवार दलले राष्ट्रवादी शक्तिसँग एकता गर्ने भएको छ। दशैँको सिलसिलामा चितवन पुगेका पार्टी अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशभक्ति भावना नभएका राजनीतिक शक्तिले चुनाब जिते मुलुकले दुर्दशा भोग्नुपर्ने बताए।

सहकार्य गर्दै दुवै देशका व्यवसायी

सहकार्य गर्दै दुवै देशका व्यवसायी

सोमबार, ०९ असोज २०७४

आन्तरिक र भारतीय पर्यटकले धानिरहेको मेची पहाडको पर्यटन प्रवद्र्धनका लागि भारत पश्चिम बंगालका पर्यटन व्यवसायीसँग समन्वय थालिएको छ । मेचीका पर्यटन व्यवसायी र सरोकारवाला संघ–संस्थाका पदाधिकारीले भारतीय समकक्षीसँग दुवै देश क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयास थालेका हुन् ।

राष्ट्र निर्माण : सहकार्य कि ध्रुवीकरण ?

राष्ट्र निर्माण : सहकार्य कि ध्रुवीकरण ?

सोमबार, १९ भदौ २०७४

पहिचान ‘एक्टिभिज्म’ का लागि विदेशी शक्ति, संस्था र पैसाको सडकदेखि संसदसम्म खुलेआम प्रयोग हुन्छ । पहिचान ‘एक्टिभिज्म’लाई सत्तामा पुग्ने भ¥याङका रूपमा हिजो माओवादीले प्रयोग गरे भने आज मधेसकेन्द्रित र जातीय दलहरू प्रयोग गर्दैछन् ।

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः कमल थापा

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः कमल थापा

आइतबार, १८ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताए।

उच्च बाँधमा भारतसँग सहकार्य

उच्च बाँधमा भारतसँग सहकार्य

आइतबार, १८ भदौ २०७४

तराईलाई सकेसम्म एक प्रदेश र त्यसो नभए कैलाली–कञ्चनपुरलाई प्रदेश ५ मा र झापा, मोरङ, सुनसरीलाई प्रदेश २ मा मिसाउनुपर्ने दबाब परेको शायद यस्तै लिंक क्यानल र ड्याम नेपाल–भारत सिमानामा बनाउनुपर्ने भएकाले पनि हुनसक्छ ।

सुरिलो सहकार्य

सुरिलो सहकार्य

बुधबार, २७ बैशाख २०७४

एकै रथका दुई पांग्रा हाम्रो जिन्दगानी तिमी आगो बन्यौ भने म बनुँला पानी । गीतकार कृष्ण अविरलका शब्दमा उदय सोताङले संगीत गरेको र मनिला सोताङको समेत आवाज रहेको गीतजस्तै छ, उदय सोताङ र मनिला सोताङको जोडी । उदय सोताङ आगो बन्दा मनिला पानी बनिदिन्छिन् भने मनिला आगो बन्दा उदय पानी ।

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य

शुक्रबार, १५ बैशाख २०७४

जिल्लामा स्थानीय तहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्दबीच चुनावी सहकार्य भएको छ ।

नयाँ शो ल्याउँदै सुनिल, कपिलसँग सहकार्य नगर्ने

नयाँ शो ल्याउँदै सुनिल, कपिलसँग सहकार्य नगर्ने

बिहिबार, ०७ बैशाख २०७४

पछिल्लो सयम भारतीय मिडियामा निकै नै चर्चित बनेको कपिल शर्मा र सुनिल ग्रोबर झगडाको विषयमा बलिउड नायक ऋषि कपुरले आफ्नो राय प्रकट गरेका छन्।

एमाले–राप्रपा सहकार्य गृहकार्य

एमाले–राप्रपा सहकार्य गृहकार्य

बुधबार, २३ चैत २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय चुनावमा सहकार्यका लागि छलफल थालेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दुवै पार्टीभित्र स्थानीय तहमा सहकार्य गरेर जाने विषयमा छलफल भएको थियो । ‘दुवै पक्षबीच के कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफल अघि बढेको छ’, बैठकमा सहभागी एक नेताले भने ।

चीनसँग सहकार्य बढाउन तयार छौं : परराष्ट्रमन्त्री

चीनसँग सहकार्य बढाउन तयार छौं : परराष्ट्रमन्त्री

शुक्रबार, ०७ माघ २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महतले अघिल्लो सरकारको पालामा चीनसँग भएका सम्झौतालाई वर्तमान सरकारले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। चीनसँग रणनीति सहकार्य र कनेक्टिभिटी बढाउन सरकार प्रतिबद्ध रहेको उनले जनाए।

बाबुरामकाे नयाँ शक्तिले संघीय गठबन्धनसँग सहकार्य गर्ने

बाबुरामकाे नयाँ शक्तिले संघीय गठबन्धनसँग सहकार्य गर्ने

सोमबार, ०३ माघ २०७३

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संघीय गठबन्धनसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

Ncell Footer Ad