मङ्गलबार, १२ कार्तिक २०७६
चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन। चाडपर्वका समयमा हुनसक्ने कालोबजारी...
शुक्रबार, ०६ भदौ २०७६
रेलमार्फत ढुवानी भई भारतीय बन्दरगाहको बाटो ‘कन्टेनर’मा तेस्रो मुलुक जाने मालवस्तुको ढुवानी लागत सस्तो हुन लागेको छ। ...
सोमबार, ०९ असार २०७६
मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन सुरु गरेको छ। ...
मङ्गलबार, १५ साउन २०७५
स्थानीय बजारमा सुनको भाउ ६ महिनायता कै सस्तो बिन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउँदा स्थानीय...
बुधबार, २७ असार २०७५
नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो।
आइतबार, १३ जेठ २०७५
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन्।
शुक्रबार, ११ जेठ २०७५
ललितपुर पुल्चोकस्थित मदन स्मारक स्कुलको जग्गा ठेकेदार कम्पनीलाई निकै सस्तो दरमा भाडामा दिएको भेटिएको छ । ललितपुर महानगरपालिकाका अधिकारीका अनुसार पुल्चोकको उक्त जग्गाको चलनचल्तीको वार्षिक भाडा मूल्य प्रतिरोपनी तीन करोड रुपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०७३÷७४ मा घर–जग्गाकर प्रयोजनको सरकारी मूल्यांकनअनुसार चक्रपथबाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको वार्षिक भाडादर प्रतिरोपनी ३२ लाख २५ हजार रुपैयाँ छ।
बुधबार, १९ बैशाख २०७५
पूर्वका लागि तेस्रो देशबाट आयात गरिएका वस्तु भारतको कोलकाता बन्दरगाह हुँदै वथनाहासम्म ल्याउन रेलमार्ग खुला भएको छ।
सोमबार, १० बैशाख २०७५
स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतिको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँतीनै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन्।
शुक्रबार, ११ फागुन २०७४
ग्यासबाट भन्दा बिजुलीबाट खाना पकाउँदा करिब दोब्वर सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले गरेको एक अध्ययन देखाएको छ ।पर्याप्त बिजुली उत्पादन गर्न सकिएको खण्डमा ग्यास आयातमा कमी आउने र भान्छाको लागत पनि घट्ने उक्त अध्ययनले देखाएको हो।
बिहिबार, ११ माघ २०७४
नेकपा एमालेले अहिलेको सरकारले गरेका निर्णयहरुलाई नयाँ सरकारले पुनर्विचार गर्ने बताएको छ। आज पत्रकार सम्मेलन गर्दै एमालेले कामचलाउ सरकारलाई दुरगामी निर्णय गर्ने अधिकार नभएको बताएको छ।
आइतबार, १७ मङि्सर २०७४
परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर दुई महिनायताकै कमजोर भएको छ । नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ।
मङ्गलबार, २६ बैशाख २०७४
क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ।
आइतबार, २७ चैत २०७३
नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा भएको 'छैठौं घरजग्गा' मेलाको दोस्रो दिन अवलोकनकर्ताले सस्तो र सुरक्षित हाउजिङ तथा अपार्टमेन्ट होल्ड गर्नेको संख्या बढेको छ।
शनिबार, ०८ माघ २०७३
जिल्लास्थित कृषि सामग्री संस्थानले सहकारीमार्फत बिक्री–वितरण गर्ने रासायनिक मल धानबालीका लागि बढी परिणाम चाहिने बेला महँगोमा र गहुँखेती लगायत हिउँदेबालीलाई कम परिमाण चाहिने बेला मात्रै मूल्य घटाएर बिक्री भएको छ।
शुक्रबार, ०१ पुष २०७३
वर्ल्डलिंक कम्युनिकेशन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ। कम्पनीले २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो। ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।
शुक्रबार, १७ मङि्सर २०७३
पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायता कै सस्तो भएको छ। बिहीबारका लागि तोकिएको छापावाल सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो।
बुधबार, १५ मङि्सर २०७३
व्हाट्स एपले हालै मात्र भिडियो कलिङ फिचर ल्यायो। यसले भिडियो कलिङको सुविधालाई व्यवस्तित बनाएको छ। तर व्हाट्स एप मात्र भिडियो कल सुविधा दिने एक्लो एप भने होइन। स्काइप र एप्पलको फेस टाइम यसको लागि उत्तिकै लोकप्रिय छन्।
मङ्गलबार, ०९ कार्तिक २०७३
आवश्यक नियम कानुन बनाएर खराब पद्धतिलाई व्यवस्थित बनाउनुको बदला फलानो कुरा गरेँ भनेर सामाजिक सञ्जाल र मेडियामा क्षणिक लोकप्रिय बन्न सकिएला तर मुलुकको दुर्दशा भने सुधार्न नसकिने यथार्थ उदायमान राजनीतिज्ञले अझ बढी स्मरण गर्न आवश्यक छ ।
मङ्गलबार, १४ भदौ २०७३
२० लाखसम्मको गाडी चढ्न ६ लाख नगद र ४५ हजार मासिक आम्दानी भए पुग्छ। ६ लाख नगद रकम र मासिक ४५ हजार आम्दानी हुने व्यक्तिलाई बैंकले प्रत्येक महिना साँवा र ब्याज बुझाउने सर्तमा २० लाखसम्मको गाडी किन्न ऋण उपलब्ध गराउन सक्छन्।
आइतबार, ०२ साउन २०७३
गरिबले सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। राष्ट्र बैंकले लघुवित्तको ब्याजदर स्प्रेडबाट नियन्त्रण गरेपछि गरिबले सस्तो ब्याजदरमा ऋण पाउने अवस्था बनेको हो। गरिबका लागि खोलिएका भनिएका लघुवित्तले वार्षिक २५ प्रतिशतसम्म ब्याज लिइरहेको विषयमा चर्को आलोचना भएपछि राष्ट्र बैंकले स्प्रेडदरबाट ब्याजमा अंकुश लगाएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।