नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट छैन : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट छैन : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

बिहिबार, ०९ माघ २०७६

सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताए। ...

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

बुधबार, ०४ मङि्सर २०७६

भारतले नेपालका बिभिन्न स्थानमा सीमा मिचेका कुरा सार्वजनिक भईरहेका बेला चार महिना अघि आएको बाढीले ढालेका जिल्लाका ८ सीमा स्मम्भ...

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

शनिबार, ३० कार्तिक २०७६

नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन । सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र...

द्वन्द्वोत्तर राजनीतिक रूपान्तरण

द्वन्द्वोत्तर राजनीतिक रूपान्तरण

मङ्गलबार, १७ असार २०७६

परिवेशः १० वर्ष सशस्त्र द्वन्द्व र अर्को १० वर्ष तरल संक्रमणकाल पारगरी नेपाल अहिले आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको दिशामा...

पूर्वलडाकु भन्छन् : फेरियो व्यवस्था फेरिएन अवस्था

पूर्वलडाकु भन्छन् : फेरियो व्यवस्था फेरिएन अवस्था

बिहिबार, ०२ फागुन २०७५

देशमा आमुल परिवर्तनको नारा बोकेर सशस्त्र १० वर्ष जनयुद्व सञ्चालन भएको थियो। दस वर्षसम्म भएको युद्वमा रुकुमका हजारौं युवाहरू जनमुक्ति सेनाका रूपमा काम गरेका थिए। समान अवसर र अधिकारका लागि युद्व लडेका पूर्व जनमुक्ति सेनाहरू अहिले भने पुरानै अवस्थामा फर्कन वाध्य भएको बताउने गरेका छन्। जुन सपना र नाराका साथ युद्व भएको थियो त्यो अहिले नेताहरूले सबै छोडेको पूर्व जनमुक्ति सेनाको आरोप छ।

हेल्प नेपालद्वारा सशस्त्रलाई वाकओभर

हेल्प नेपालद्वारा सशस्त्रलाई वाकओभर

बिहिबार, ०५ पुष २०७५

उपाधि उचाल्ने लक्ष्यसहित भारतीय खेलाडी भित्र्याएको हेल्प नेपाल स्पोटर्स क्लब तिनै खेलाडीको आवश्यक प्रमाण पेस गर्न नसक्दा विपक्षीलाई वाकओभर दिँदै कोर्टबाट बाहिरिन बाध्य भएको छ। बुधबार सशस्त्रविरुद्धको खेलमा हेल्प नेपालले वाकओभर दिएको हो।

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

मङ्गलबार, १५ साउन २०७५

सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागु गरेको छ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

शुक्रबार, ११ साउन २०७५

भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ।

साउन १ देखि सशस्त्र प्रहरी संघीय संरचनामा (कार्ययोजना सहित)

साउन १ देखि सशस्त्र प्रहरी संघीय संरचनामा (कार्ययोजना सहित)

मङ्गलबार, ०१ साउन २०७५

सशस्त्र प्रहरी बलले आफ्नो संगठनलाई संघीय संरचनामा लगेको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजना अन्तर्गत पुनःसंरचना गरेको हो। यो संरचना अन्तर्गत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने छ।

साउनदेखि सशस्त्र प्रहरी नयाँ संरचनामा

साउनदेखि सशस्त्र प्रहरी नयाँ संरचनामा

बुधबार, २७ असार २०७५

सशस्त्र प्रहरी बलले साउनदेखि आफ्नो संगठनलाई संघीय संरचनामा लैजाने भएको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो।

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

मङ्गलबार, १२ असार २०७५

घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्।

सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा

सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा

बुधबार, ३० जेठ २०७५

अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ। गृह मन्त्रालयले सोमबार केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दे सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहने गरी सशस्त्र मुख्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएपछि सोहीअनुसार तयारी सुरु गरेको छ।

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

शुक्रबार, २५ जेठ २०७५

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कारको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) हुने खेलमा भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुँदैछ।

सीमामा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

सीमामा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

सोमबार, २१ जेठ २०७५

कञ्चनपुर जिल्लामा सीमा सुरक्षाकालागि सशस्त्र प्रहरी बलले ‘फोर्स मार्च’ अभियान शुरु गरेको छ।

त्रिदेशीय सीमा गस्तीमा सशस्त्र प्रहरी

त्रिदेशीय सीमा गस्तीमा सशस्त्र प्रहरी

शनिबार, १९ जेठ २०७५

दार्चुलाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ। राज्यको पहुँच नहुँदा हुने गरेको प्राकृतिक स्रोतको दोहन, चोरी सिकारी तथा तस्करीका साथै छिमेकी हस्तक्षेप नियन्त्रण र सीमा अद्यावधिक तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको टोली त्रिदेशीय सीमा क्षेत्रमा गस्तीमा गएको हो।

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

शुक्रबार, ०७ बैशाख २०७५

इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ।

सशस्त्र प्रहरी र तस्करबीच झडप

सशस्त्र प्रहरी र तस्करबीच झडप

बिहिबार, २९ चैत २०७४

कचोर्बा नाका हुँदै चारवटा मोटरसाइकलमा तस्करीको सामान बोकेर रौतहट छिरेको तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।

सशस्त्र आइजिपी श्रेष्ठको विदाई

सशस्त्र आइजिपी श्रेष्ठको विदाई

बुधबार, २८ चैत २०७४

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित विशेष समारोहका बीच विदाई गरिएको छ। आइजिपी श्रेष्ठसँगै अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरियो।

सीमामा सुरक्षा गस्ती निरन्तरता, सेना फर्कदा सशस्त्र प्रहरी खटियो

सीमामा सुरक्षा गस्ती निरन्तरता, सेना फर्कदा सशस्त्र प्रहरी खटियो

बुधबार, १४ चैत २०७४

दार्चुलाको उत्तरी सीमा क्षेत्रमा राज्यको पंहुच नहुदा छिमेकी हस्तक्षेप बढ्न थालेपछि अहिले त्यस क्षेत्रमा सुरक्षा निकायको पंहुच बढेको छ। महिना दिन अगाडि भारतीय पक्षबाट सीमानदी महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेना त्यस क्षेत्रमा गस्तीमा रहेको थियो।

२५ हजार घुससहित सशस्त्र प्रहरी रङ्गेहात पक्राउ

२५ हजार घुससहित सशस्त्र प्रहरी रङ्गेहात पक्राउ

बुधबार, १४ चैत २०७४

सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको हेडक्वाटर पुगे गृहमन्त्री थापा

सशस्त्र प्रहरीको हेडक्वाटर पुगे गृहमन्त्री थापा

शुक्रबार, १८ फागुन २०७४

गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

सशस्त्र द्वन्द्व मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा

सशस्त्र द्वन्द्व मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा

सोमबार, २२ माघ २०७४

सरकारले सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले द्वन्दकालमा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, निजामति कर्मचारी र शिक्षकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए।

नयाँ जनवादी सशस्त्र क्रान्तिको विकल्प छैन : बैद्य

नयाँ जनवादी सशस्त्र क्रान्तिको विकल्प छैन : बैद्य

शनिबार, २० माघ २०७४

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य(किरण)ले नेपालमा नयाँजनवादी सशस्त्र क्रान्तिको बिकल्प नभएको बताएका छन्।

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

सोमबार, १५ माघ २०७४

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ।

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

मङ्गलबार, ०९ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै मुलुकमा शान्तिसुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

सशस्त्र मुख्यालयमा आगलागी

सशस्त्र मुख्यालयमा आगलागी

बुधबार, ०५ पुष २०७४

हलचोकमा रहेको सशस्त्र प्रहरी बलको मुख्यालयभित्र सोमबार राति आगलागी हुँदा महŒवपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । राति १ बजे सशस्त्रको स्टोर राखिएको भवनमा अकस्मात् आगलागी भएको थियो ।

निर्वाचन सुरक्षाकाे लागि सशस्त्र प्रहरी परिचालन

निर्वाचन सुरक्षाकाे लागि सशस्त्र प्रहरी परिचालन

मङ्गलबार, ०७ कार्तिक २०७४

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न सुरू गरेको हो ।

ढुंगा खसेर टाउकोमा लाग्दा सशस्त्र प्रहरीको मृत्यु

ढुंगा खसेर टाउकोमा लाग्दा सशस्त्र प्रहरीको मृत्यु

आइतबार, २५ भदौ २०७४

पासाङल्हामु राजमार्गको रसुवा खण्डमा सडक सुधार गर्ने क्रममा ढुङ्गाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको आइतबार उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान ३३ बर्षिया रमेशकुमार श्रेष्ठ रहेका छन्।

सशस्त्र प्रहरी जवान हत्या आरोपमा दुई युवतीसहित ६ पक्राउ

सशस्त्र प्रहरी जवान हत्या आरोपमा दुई युवतीसहित ६ पक्राउ

शुक्रबार, ०९ भदौ २०७४

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा सशस्त्र प्रहरी जवान मृत फेला

कञ्चनपुरमा सशस्त्र प्रहरी जवान मृत फेला

बिहिबार, ०८ भदौ २०७४

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

जीप दुर्घटनामा सशस्त्र हवल्दारको मृत्यु, दुईको उपचार हुँदै

जीप दुर्घटनामा सशस्त्र हवल्दारको मृत्यु, दुईको उपचार हुँदै

सोमबार, २८ चैत २०७३

दोलखामा सोमबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइतेभएका मध्ये एक जनाको मृत्यु भएको छ। हेलिकोप्टरबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याएका मध्ये सशस्त्र प्रहरीका सहायक हवल्दार मोहनबहादुर घिमिरेलाई चिकित्सकले मृत घोषित गरेका हुन्। उनले जीप चलाएका थिए।

सशस्त्र प्रहरीको जीप २५० मिटर तल खस्यो, डिएसपीसहित ३ को अवस्था गम्भीर

सशस्त्र प्रहरीको जीप २५० मिटर तल खस्यो, डिएसपीसहित ३ को अवस्था गम्भीर

सोमबार, २८ चैत २०७३

जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन सदरमुकाम चरिकोट आउदै गरेका सशस्त्र प्रहरीका डिएसपी सवार गाडी गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

सप्तरी अपडेट : भारदहस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा आगजनी

सप्तरी अपडेट : भारदहस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा आगजनी

मङ्गलबार, २४ फागुन २०७३

मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरीको चेकपोस्टमा आगजनी गरेका छन्। सप्तकोशी ब्यारेजको पश्चिमी गेटमा रहेको चेकपोस्टमा मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन्। आगजनीबाट चेकपोस्ट ध्वस्त बनेको छ।

एमाले अध्यक्ष ओली सहितका नेताहरु सशस्त्र बेस बरमझियामा

एमाले अध्यक्ष ओली सहितका नेताहरु सशस्त्र बेस बरमझियामा

सोमबार, २३ फागुन २०७३

सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलाई सुरक्षा घेराबीच सशस्त्र प्रहरी बल गण बरमझिया सप्तरीमा पुर्याइएको छ।

तस्करलाई सशस्त्र प्रहरीकै सहयोग

तस्करलाई सशस्त्र प्रहरीकै सहयोग

आइतबार, २२ फागुन २०७३

कपिलवस्तुको सीमा नाका चाकरचौडाबाट केही महिनायता तस्करी बढेको छ। सशस्त्र प्रहरीकै मौन सर्मथनमा अवैध ओसारपसार, तस्करी, राजस्व छली बढेको हो। चार महिनायता भारतीय बजारसँग जोडिएको चाकरचौडा नाकाबाट किराना, इलेक्ट्रोनिक्स, कस्मेटिक सामान, चामल, दाल, चल्ला, सुर्तीजन्य पदार्थ, लत्ताकपडा र खाद्यान्न तस्करी भइरहेको छ।

सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न पीडितका घरघरमा पुग्दै आयोग

सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न पीडितका घरघरमा पुग्दै आयोग

शुक्रबार, १३ फागुन २०७३

दशवर्षे सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न गठित दुवै आयोगका पदाधिकारी र कर्मचारी फागुनभित्रै पीडितको घरसम्म पुगेर द्वन्द्वकालीन घटना छानबिन गर्दैछन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले फागनुदेखि आउँदो पुससम्मको कार्ययोजना तयार गरेका हुन्।

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

मङ्गलबार, २५ माघ २०७३

“भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु।”

भिरमा अड्कीएका व्यक्तिलाई सशस्त्र प्रहरी टोलीले बचायो

भिरमा अड्कीएका व्यक्तिलाई सशस्त्र प्रहरी टोलीले बचायो

बिहिबार, ०६ माघ २०७३

धनकुटा नगरपालिका १५ स्थित भीरमा अड्किएका करीव ४० बर्षीय कुमार सुवेदीलाई सशस्त्र प्रहरी टोलीले सकुशल उद्वार गरेको छ ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु

बुधबार, २७ पुष २०७३

महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।

भलिबलमा नेपाली सेना र सशस्त्र प्रहरीलाई स्वर्ण

भलिबलमा नेपाली सेना र सशस्त्र प्रहरीलाई स्वर्ण

बुधबार, १३ पुष २०७३

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भएको भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ।

सशस्त्र प्रहरी र पूर्वाञ्चल विजयी

सशस्त्र प्रहरी र पूर्वाञ्चल विजयी

शनिबार, ०९ पुष २०७३

सशस्त्र प्रहरीको एपिएफ र पूर्वाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबार सुरु महिला क्रिकेटमा विजयी नतिजा निकालेका छन्। इटहरीस्थित डिभिएम स्कुलको मैदानमा भएको उद्घाटन खेलमा विभागीय टोली एपिएफलेे मध्यमाञ्चललाई ६१ रनले पराजित गर्‍यो। पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि ६६ रनको विजय हासिल गर्‍यो।

सशस्त्र र आर्मीको जित

सशस्त्र र आर्मीको जित

शनिबार, ०९ पुष २०७३

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शुक्रबार सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलतर्फ आ–आफ्ना खेल जितेका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा समूह 'ख' को पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ८–० को फराकिलो अन्तरले हराएको हो। एपिएफको जितमा युवराज खड्काले ह्याटि्रकसहित ४ गोल गरे भने रञ्जन विष्ट, श्याम नेपाली र राजेन्द्र रावलले पनि १/१ गोल गरे।

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

आइतबार, २६ मङि्सर २०७३

प्रधानमन्त्री दाहालको जन्म २०११ साल मङ्सिर २६ कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । उनी मुक्तिराम र आमा भवानी दाहालका जेठा छोरा हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल व्यवस्थापिका–संसद्बाट गत साउन १९ गते तीन सय ६३ सदस्यको बहुमतप्राप्त गरी नेपालको ३९औँ प्रधानमन्त्री भएका हुन्। यो उनको दोस्रो कार्यकाल हो

पक्राउ पृथ्वीनारायण बोखिमको सम्वन्ध हाराहाङ सशस्त्र सूमुहसँग पनि

पक्राउ पृथ्वीनारायण बोखिमको सम्वन्ध हाराहाङ सशस्त्र सूमुहसँग पनि

मङ्गलबार, ०९ कार्तिक २०७३

ताप्लेजुङ- नेपाल प्रहरीको बिशेष व्युरोद्वारा सोमवार पक्राउ परेका मंगोल मुलवासी राष्ट्रिय फोर्सका एक सदस्य पूर्वी नेपालमा सशस्त्र गतिविधी सञ्चालन गर्दै आएको ‘हाराहाङ’ समूहका ४ फरार अभियुक्त मध्ये सबैभन्दा उच्च तहका कार्यकर्ता रहेको खुलेको छ।

सशस्त्र नयाँ संगठन प्रहरी कब्जामा

सशस्त्र नयाँ संगठन प्रहरी कब्जामा

मङ्गलबार, ०९ कार्तिक २०७३

हतियार उठाएर अगाडि बढ्न खोजेको एक कथित राजनीतिक दलको योजना तुहिएको छ। महानगरीय आयुक्त कार्यालय र विशेष ब्युरोले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्ती मगरसहित १३ क्षेत्रीय इन्चार्जलाई हातहतियार, विष्फोटक पदार्थ तथा दस्तावेजसहित पक्राउ गरेपछि योजना तुहिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान

शुक्रबार, २८ असोज २०७३

संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३ औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल बिहीबार अमेरिका प्रस्थान गरेका छन्। सम्मेलनमा विश्वभरिका प्रहरी संगठन प्रमुखहरुको सहभागिता रहने छ।

थारु सांसदले दिए संसदबाटै सशस्त्र विद्रोहको धम्की (भिडियो)

थारु सांसदले दिए संसदबाटै सशस्त्र विद्रोहको धम्की (भिडियो)

मङ्गलबार, १८ असोज २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले संसदलाई सम्बोधन गर्दै मधेसी र थारुका माग सम्बोधन नभए सशस्त्र विद्रोह हुने चेतावनी दिएका छन्।

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

बुधबार, ०५ असोज २०७३

सशस्त्र प्रहरीले बलले ९० जना प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षक गरी ९० जना प्रहरीका लागि भर्ना खोलेको छ।

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

सोमबार, १३ असार २०७३

काठमाडौं- सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ।

Ncell Footer Ad