कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

शनिबार, ०५ साउन २०७५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन्। ...

गोर्खा आन्दोलनलाई सशक्त बनाइने

गोर्खा आन्दोलनलाई सशक्त बनाइने

मङ्गलबार, २९ जेठ २०७५

पूर्वगोर्खाहरुको संस्था गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो नेतृत्वमा गोर्खा आन्दोलनले प्राप्त गरेको ऐतिहासिक सफलतालाई समाप्त पार्न चौतर्फी षड्यन्त्र भइरहेको...

कांग्रेसले सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने

कांग्रेसले सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने

बुधबार, १६ फागुन २०७४

नेपाली कांग्रेस बाजुराले आगामी पाँच वर्ष सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको सोमबार बसेको जिल्ला कार्य...

स्मरणशक्ति सशक्त पार्ने तरिका

स्मरणशक्ति सशक्त पार्ने तरिका

बुधबार, १८ साउन २०७४

मैले तपाईंलाई आउनुस्, यो कुर्सीमा बस्नुस् र फोन नम्बरहरुको सूची याद गर्नुस्, स्मरण गर्नुस् या केही तथ्यलाई नबिर्सने गरी स्मरणमा...

भाषा आन्दोलन सशक्त बनाउने गोजमोको निर्णय

भाषा आन्दोलन सशक्त बनाउने गोजमोको निर्णय

आइतबार, २८ जेठ २०७४

भारत पश्चिम बंगालका विभिन्न स्थानमा चर्किएको भाषा आन्दोलन अझ सशक्त बनाउन गोर्खा जनमुक्ति मोर्चाले ‘गोर्खाल्यान्ड' लाई एकमात्र लक्ष्य बनाउने चेतावनी दिएको छ। मोर्चाको शनिबार साँझ दार्जलिङमा सम्पन्न केन्द्रीय समिति बैठकले आमहडतालबाहेक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

नारा मात्रैले महिला सशक्त हुँदैनन्

नारा मात्रैले महिला सशक्त हुँदैनन्

आइतबार, १० बैशाख २०७४

यस वर्षको मार्च ८ मा संसारभरि १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । विश्वका महिलाले आफ्नो हकहितबारे जोडतोडले आवाज उठाएर महिला दिवस मनाए । नेपालमा पनि करिब चार दशकदेखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ ।

चुनाव सार्न खोजिए ‘सशक्त विरोध'

चुनाव सार्न खोजिए ‘सशक्त विरोध'

बिहिबार, ०७ बैशाख २०७४

राजनीतिक दलका स्थानीय नेताकार्यकर्ता वैशाखको चुनाव सार्न खोजिए देशको राजनीतिक अवस्था झन् बिग्रने चिन्तामा रहेको बताउँछन्।

स्थानीय चुनाव सार्न खोजिए ‘सशक्त प्रतिकार’

स्थानीय चुनाव सार्न खोजिए ‘सशक्त प्रतिकार’

बुधबार, ०६ बैशाख २०७४

दुर्इ दशकपछि वैशाख ३१ का लागि घोषित स्थानीय तह चुनावको व्यापक तयारी गरिरहेका राजनीतिक दल र नागरिक समाजका अगुवाले चुनाव टार्ने वा सार्ने बहाना गरिए आफूहरूलाई मान्य नहुने प्रतिक्रिया दिएका छन्।

सशक्त स्मरणशक्तिको अचुक तरिका

सशक्त स्मरणशक्तिको अचुक तरिका

बुधबार, ०२ चैत २०७३

के भन्नु भयो ? स्मरणशक्ति दह्रो छैन रे ? क्यै छैन । अब तपाईंले यसलाई गतिलो बनाउन सक्नु हुन्छ । वैज्ञानिकहरुका अनुसार तपाईं पुराना कुरा भुलिहाल्नु हुन्छ भने स्मरणशक्ति बढाउने वा स्मरण राख्ने क्षमता बढाउन सकिन्छ ।

परिवर्तनका लागि सशक्त बनौं (भिडियो)

बुधबार, २५ फागुन २०७३

अन्तराष्ट्र्रिय नारी दिवस मनाइरहँदा नेपाली समाजमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिँदैन। सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाले भोग्ने दुर्व्यवहार, महिनावारीको छुवाछुत, बलत्कार, बेचबिखन, बालविवाह, गर्वपतन, बोक्सीको आरोप र घरेलु हिंसाबाट नेपाली महिला पीडित छन्।

विराेधसभालाई सशक्त बनाउने एमाले निर्णय

विराेधसभालाई सशक्त बनाउने एमाले निर्णय

आइतबार, १० पुष २०७३

प्रमुख प्रतिपक्ष एमालेले पुस २२ गते एमालेसहित नौ राजनीतिक दलहरुको आयोजनमा हुन लागेको प्रदर्शनलाई सशक्त बनाउने निर्णय गरेको छ। आइतबार बसेको एमाले जनवर्गिए संगठनकाे बैठकले पुस २१ गते दस हजार मोटरसाइकल र्याली निकाल्ने जनाएकाे छ।

पाँच नम्बर प्रदेश टुक्र्याए सशक्त प्रतिवादः रायमाझी

पाँच नम्बर प्रदेश टुक्र्याए सशक्त प्रतिवादः रायमाझी

शनिबार, २९ असोज २०७३

पूर्व उपपधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ठूला तीन दल र मधेसदी दलहरुको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। उनले एमालेले संविधान संशोधन गर्ने विषयमा असहमति जनाइरहे मधेसी दलहरु आफ्नो मागबाटपछि हट्नु पर्ने बताए।

पहिलो टेलिभिजन बहसमा  ट्रम्प भन्दा क्लिनटन  सशक्त

पहिलो टेलिभिजन बहसमा ट्रम्प भन्दा क्लिनटन सशक्त

मङ्गलबार, ११ असोज २०७३

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन वसह भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

आन्दोलन सशक्त बनाउने गठबन्धनको निर्णय

आन्दोलन सशक्त बनाउने गठबन्धनको निर्णय

बिहिबार, १६ असार २०७३

आन्दोलनरत संघीय गठबन्धनले आगामी दिनमा आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेको छ। आन्दोलनको समिक्षा गर भावी रणनीति तय गर्न बिहीबार बसेको गठबन्धन सचिवालयको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको सचिवालय सदस्य एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

मङ्गलबार, ११ जेठ २०७३

रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता हुन् नाजिर हुसेन। रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई 'अभिनयको जादुगर'सम्म भन्न भ्याउँछन्। मधेश र मधेशीलाई नेपाली फिल्मले बेवास्ता गरिरहेकै बेला उनी लगातार मधेशी चरित्रमार्फत फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन्। उनले अभिनय गरेका नाटक 'माथा पन्चर', 'डिग्री माइला', 'चरनदास चोर' रुचाइए। 'होस्टेल रिटर्न्स', 'जंगे', 'पुन्टे परेड' आदि फिल्ममा उनले अभिनय गरेका छन्।

Ncell Footer Ad