बढी भाडा लिने सवारीसाधन नियन्त्रणमा

बढी भाडा लिने सवारीसाधन नियन्त्रणमा

सोमबार, २० असोज २०७६

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको...

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटो फिचरसहित)

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटो फिचरसहित)

आइतबार, १९ असोज २०७६

निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ। दशैँले सबैलाई छोपे पनि केहीलाई...

सवारीसाधनमा कडाइ

सवारीसाधनमा कडाइ

शुक्रबार, १७ असोज २०७६

चाडपर्व लागेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारीसाधानमाथि कडाइ चेक जाँच गरेको छ। सदरमुकाम मन्थली, सेलेघाट, रामेछाप बजारलगायत ठाउँमा प्रवेश...

सवारीसाधनलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको सीमा

सवारीसाधनलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको सीमा

मङ्गलबार, ०७ असोज २०७६

बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं. २ को ८ जिल्ला...

जिससद्वारा सवारीसाधन दुरुपयोग

जिससद्वारा सवारीसाधन दुरुपयोग

मङ्गलबार, १७ भदौ २०७६

समितिका सदस्यले यातायात खर्चबापत मासिक चार हजार पाउने व्यवस्था छ। तर सरकारी मोटरसाइकल प्रयोग गरिरहेका सदस्यले दोहोरो सुविधा लिएको हुनसक्ने एक स्थानीयले बताएका छन्।

बसपार्क अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती

बसपार्क अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती

शनिबार, १४ भदौ २०७६

सवारीसाधनको बढ्दो चाप र सरोकारवाला निकायले बेवास्ताले बसपार्क अस्तव्यस्त बनेको हो । जसका कारण यात्रुले सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ । बसपार्कमा कार्यरत कर्मचारी निरञ्जन कार्कीले अहिलेसम्म बसपार्क सडक मर्मत नहुँदा यात्रुहरूलाई समस्या भएको बताए । उनी बसपार्कका सवारी कर उठाउने कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्र्डस प्रालिमार्फत् सवारी साधनको कर उठाउँछन् ।

कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन र यात्रु अलपत्र

कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन र यात्रु अलपत्र

मङ्गलबार, १० भदौ २०७६

कर्णाली राजमार्गको कालिकोट खण्डमा रहेको तिलागुफा नगरपालिका ७ छाप्रेमा पहिरो जाँदा सयौँको संख्यामा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। सोमबार राति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो आएपछि सडकको निसाना नरहने गरि सडक बगाएको थियो।

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स

सोमबार, ०९ भदौ २०७६

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न थालेकी छन्। उनको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ।

मिनटमै इमरजेन्सी ब्रेक !

मिनटमै इमरजेन्सी ब्रेक !

आइतबार, १९ साउन २०७६

तपाईंलाई लाग्छ कि बजार क्षेत्रमा मात्र सवारीसाधनमा ब्रेकको प्रयोग बढी हुन्छ। पैदल यात्रुको चाँप भएका ठाउँमा ब्रेक नच्यापी धर पाइँदैन। यसको ठीक उल्टो सामान्य अवस्थामा पूर्वपश्चिम राजमार्गमा भने सवारीसाधन बेरोकटोक चल्छन्। एउटै रफ्तारमा सवारीसाधन चलाएर गन्तव्यमा पुग्न सकिन्छ। तर अहिले सार्वजनिक वा निजी सवारीसाधन प्रयोग गर्ने जोकोहीको पनि छाडा गाईवस्तुका कारण राजमार्गको यात्रा कष्टपूर्ण भइरहेको छ। यतिखेर राजमार्ग भएर यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउन जरुरी छ।

लेन अनुशासन नमान्ने धेरै

लेन अनुशासन नमान्ने धेरै

आइतबार, १९ साउन २०७६

ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘हतारका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं,’ उनले भने।

जनप्रतिनिधिको सवारीसाधन मोह

जनप्रतिनिधिको सवारीसाधन मोह

शनिबार, १८ साउन २०७६

जनतालाई अति आवश्यक एम्बुलेन्स, दमकलजस्ता सवारीसाधन किन्नुपर्ने हो तर, जनप्रतिनिधिले आफ्नो घरमा गाडी थन्काएर सरकारी गाडी चढ्नु आफ्नो सेवा सुविधाको लागि मात्र भएको प्रष्ट छ।

ट्राफिक नियम उल्लंघन बढ्दै

ट्राफिक नियम उल्लंघन बढ्दै

मङ्गलबार, १७ असार २०७६

सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढ्दै गएको छ। असार पहिलो सातासम्म ९ हजार ६ सय सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुकबहादुर विकले बताए।

हर्न बजाउने  सवारीसाधन कारवाहीमा

हर्न बजाउने सवारीसाधन कारवाहीमा

मङ्गलबार, २८ जेठ २०७६

ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ।

बुद्धचोकमा कुकर बम फेला, दुई सवारीमा आगजनी

बुद्धचोकमा कुकर बम फेला, दुई सवारीमा आगजनी

सोमबार, १३ जेठ २०७६

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले प्रदेश ३ को राजधानी हेटौंडाको बुद्धचोकमा राखेको दुई प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ। पार्टीले गरेको नेपाल बन्दको क्रममा सोमबार बिहानै बुद्धचोकमा बम फेला परेपछि प्रहरीले सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

शनिबार, २८ बैशाख २०७६

जिल्लाको ग्रामीण क्षेत्रमा निजी तथा भाडाका सवारीसाधनले क्षमताभन्दा चार गुणा बढी यात्रु बोक्ने गरेका छन्। बोलेरो, जिप तथा बसले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

उपत्यकामा गुड्ने आधाभन्दा धेरै सवारी प्रदूषण जाँचमा फेल

उपत्यकामा गुड्ने आधाभन्दा धेरै सवारी प्रदूषण जाँचमा फेल

सोमबार, ०९ बैशाख २०७६

काठमाडौं उपत्यकामा गुड्ने आधा चार पांग्रे सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन्।

स्वास्थ्य सामग्री खरिद समस्या

स्वास्थ्य सामग्री खरिद समस्या

आइतबार, ०८ बैशाख २०७६

निर्माण, सवारीसाधन तथा डोजर, लोडर खरिद गर्न स्थानीय तहले राष्ट्रिय स्तरका पत्रपत्रिकामा खुब विज्ञापन निकालेको देखिन्छ तर औषधि तथा अन्य स्वास्थ्य सामग्री किन्न सूचना निकालेको देखिँदैन। यसले स्वास्थ्य सामग्री खरिदमा अवाञ्छित बाली भित्र्रयाउने काम भइरहेको अनुमान गर्न सकिन्छ।

सवारीसाधनमै बजेट स्वाहा, एकै खालका गाडीको मूल्य फरक–फरक

सवारीसाधनमै बजेट स्वाहा, एकै खालका गाडीको मूल्य फरक–फरक

आइतबार, १७ चैत २०७५

काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहले सवारीसाधन खरिदमा अत्यधिक खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार काभ्रेका स्थानीय तहले आर्थिक वर्ष (आव) २०७४/७५ मा मितव्ययिताको सिद्धान्तविपरीत आम्दानीबेगर सवारीसाधन खरिदमा बजेट खर्चेका छन्।

पोल्ट्रीका सवारीसाधन चालकलाई ट्राफिक नियम

पोल्ट्रीका सवारीसाधन चालकलाई ट्राफिक नियम

बिहिबार, ०७ चैत २०७५

गाडीमा ठूलो आवाजमा स्पिकर घन्काउँदै, बत्तिँदै आउने गाडी पोल्ट्री व्यवसायको उत्पादन ओसारपसार गर्ने गाडी हुन् भन्ने छाप आम सर्वसाधारणमा रहेको छ। तीव्र गतीमा हुइँकिने र ठूलो हर्न बजाउने गरेका कारण सर्वसाधारण पोल्ट्रीका सवारीसाधनदेखि तर्सिने गर्छन्।

ट्राफिक नियम मिच्ने दुई पांग्रेका चालक धेरै

ट्राफिक नियम मिच्ने दुई पांग्रेका चालक धेरै

सोमबार, ०४ चैत २०७५

मुलुकभर सबैभन्दा धेरै ट्राफिक नियम उल्लंघन गर्नेमा दुई पांग्रे अर्थात् मोटरसाइकल र स्कुटरका सवारीसाधनका चालक छन्। दुई पांग्रे सवारीसाधनको संख्या अत्यधिक भएकाले ट्राफिक नियम उल्लघंन गर्ने चालकको संख्या धेरै देखिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४–७५ मा मुलुकभर ट्राफिक नियम उल्लघंन गर्ने १६ लाख ४९ हजार ८ सय ४३ चालक कारवाहीमा परेका थिए। त्यसमध्ये दुई पांग्रेका चालकको संख्या पाँच लाख ५७ हजार ८ सय ७९ थियो। यस्तै, कार, जिप र भ्यान चालक तीन लाख २२ हजार ३०, ट्रक तथा ट्यांकरका चालक तीन लाख ८७ हजार १६ र बस तथा मिनिबसका चालक २ लाख २४ हजार ५ सय ६५ थिए।

‘प्लिज ! गुरु रुखो व्यवहार नगर्नुस्’

‘प्लिज ! गुरु रुखो व्यवहार नगर्नुस्’

शनिबार, ०२ चैत २०७५

‘गुरु (चालक) ले युवती देख्दा आँखा झिम्क्याउने र आफ्नो सिट नजिकै राखेर सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्छ। धेरै यात्रुको ज्यान जोखिममा पर्न सक्छ। त्यसैले युवती देख्नेबित्तिकै गाडी तीव्र गतिमा हाँक्ने, हर्न बजाउने काम छोड्दिनुस् प्लिज !’ यो भनाइ सामुदायिक सेवा केन्द्र खोटाङका अध्यक्ष सनमान खड्काको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत खोटाङमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी १५ दिने अभियानको शुक्रबार उद्घाटन क्रममा खड्काले चालक र सहचालकलाई यस्तो आग्रह गरेका हुन्।

नवलपरासीमा विप्लवका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

नवलपरासीमा विप्लवका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

बिहिबार, ३० फागुन २०७५

प्रदेशका सबै जिल्लाका लागि गाडी छुट्ने बुटवल बसपार्क बिहीबार दिनभर सुनसान भयो। बन्दका क्रममा प्रदेशमा अप्रिय  घटना नभए पनि पूर्वी नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ।

महाशिवरात्रिका लागि यस्ताे छ ट्राफिक व्यवस्थापन

महाशिवरात्रिका लागि यस्ताे छ ट्राफिक व्यवस्थापन

आइतबार, १९ फागुन २०७५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो।

काजगमा सीमित उत्खनन मापदण्ड

काजगमा सीमित उत्खनन मापदण्ड

शुक्रबार, १० फागुन २०७५

पछिल्लो सात महिनाको अवधिमा जिल्लाका विभिन्न नदी तथा खोला अवैध उत्खननमा प्रयोग गरिएका दुई सय ६१ ट्याक्टर, सात एक्साभेटर र १० टिपर गरी दुई सय ७८ साधन नियन्त्रणमा आएको जिल्ला समन्वय समिति दाङको तथ्यांकमा उल्लेख छ। उत्खननको निगरानी गर्ने जिम्मेवारी पाएको जिल्ला अनुगमन समितिका अनुसार ती सबै साधन अवैध उत्खननमा प्रयोग भइरहेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए

पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए

सोमबार, २८ माघ २०७५

सवारी दुर्घटनामा परी सिरहामा पाँच महिना यता ३९ जनाले ज्यान गुमाएका छन्। ५० जनाभन्दा बढी अंगभंग भएका छन्। सिरहामा मात्र नभई देशैभर बढ्दो दुर्घटनाका कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषण बाहिर आइरहेका छन्। यसबारे ट्राफिक निर्देशनालयले समेत कारण केलाएको छ।

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

शुक्रबार, १८ माघ २०७५

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

मोडमा ‘पेनिट्रेसन’ कालोपत्रे

मोडमा ‘पेनिट्रेसन’ कालोपत्रे

शुक्रबार, ०४ माघ २०७५

कालोपत्रे भइरहेको जिल्लाको उत्तर जोड्ने प्रमुख मार्ग दोलखा–सिंगटी सडकको अफ्ठेरो भूभाग र मोडहरुमा सडक बलियो बनाउन ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाइने भएको छ। उत्तरतर्फका तीन गाउँपालिकालाई सदरमुकामका साथै राजधानीसँग जोड्ने प्रमुख मार्ग भएकाले सवारीसाधनको चापलाई मध्यनजर गरी त्यस्ता अफ्ठेरो क्षेत्रमा यो विधि अपनाउन लागिएको हो।

आजदेखि पाँचतले मन्दिरमा मोटर लान नपाइने

आजदेखि पाँचतले मन्दिरमा मोटर लान नपाइने

मङ्गलबार, ०१ माघ २०७५

भक्तपुरको पाँचतले मन्दिर परिसरमा मंगलबार (माघ १ गते) देखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइने भएको छ। विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिर हाताभित्र यस्ता गाडी ल्याउँदा पर्यटकलाई बाधा पुगेको भन्दै भक्तपुर नगरपालिकाले यसमा रोक लगाउने निर्णय गरेको हो।

उपत्यकामा वायु प्रदूषण : सासै फेर्न सकस

उपत्यकामा वायु प्रदूषण : सासै फेर्न सकस

शनिबार, ०७ पुष २०७५

वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसाधनले फालेको धुवाँ, सडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ।

दूधकोसीपारि यातायात भाडामा मनपरी

दूधकोसीपारि यातायात भाडामा मनपरी

शनिबार, १५ मङि्सर २०७५

सोलुखुम्बुको दूधकोसीपारिको क्षेत्रमा चल्ने साना सवारीसाधनले मनपरि भाडा उठाउँदै आएका छन्। थुलुङ दूधकोसी गाउँपालिकाको दिप्लीघाट र सोताङ गाउँपालिकाको घाटस्थित दूधकोसी नदीमा पुल नबनेको मौका छोपी व्यवसायीले करिब २७ किलोमिटर धुले सडकको यातायाता भाडा ९ सयदेखि १२ सय रुपैयाँसम्म भाडा असुल्दै आएका छन्।

एसएमएल इसुजु–गोल्डफिस साझेदारी

एसएमएल इसुजु–गोल्डफिस साझेदारी

शुक्रबार, ३० कार्तिक २०७५

लक्ष्मी समूहअन्तर्गतको गोल्डफिस इन्टरनेसनल प्रालि भारतको एसएमएल इसुजु सवारीसाधनको आधिकारिक बिक्रेता बनेको छ।

तीन महिनामा ८ अर्बको सवारी भित्रियाे

तीन महिनामा ८ अर्बको सवारी भित्रियाे

बिहिबार, २५ असोज २०७५

दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट ८ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन्।

नाडा अटो शोमा आकर्षक चार पांग्रे सवारीसाधन (फोटो फिचर)

नाडा अटो शोमा आकर्षक चार पांग्रे सवारीसाधन (फोटो फिचर)

मङ्गलबार, २६ भदौ २०७५

नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्द्धन गर्न  प्रदर्शनीमा राखिएका आकर्षक चार पांग्रे सवारीसाधन यस्ता छन्।

‘ओभरलोड’ भन्दै ४४ गाडी नियन्त्रण

‘ओभरलोड’ भन्दै ४४ गाडी नियन्त्रण

सोमबार, १८ भदौ २०७५

प्रदेश २ स्थित ट्राफिक प्रहरी कार्यालयले ‘ओभरलोड’ ढुवानीका सवारीसाधन रोक्दा औद्योगिक कच्चा पदार्थको रुपमा आयातित फलाम ओसारपसार प्रभावित भएको छ ।

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

शनिबार, १९ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय ब्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ।

ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक

ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक

आइतबार, ०५ कार्तिक २०७४

राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त आयोजनामा सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि सार्वजनिक सवारी साधनलाई प्रवेशमा कडाइ गरिएको हो।

मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने

मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने

बिहिबार, ०८ भदौ २०७४

भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ।

दुई हजार सवारीसाधन नियन्त्रित

दुई हजार सवारीसाधन नियन्त्रित

आइतबार, ३१ बैशाख २०७४

स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवारीसाधन दुरुपयोगमा मन्त्रालयको ढाँट्ने प्रपञ्च

सवारीसाधन दुरुपयोगमा मन्त्रालयको ढाँट्ने प्रपञ्च

मङ्गलबार, २९ चैत २०७३

मन्त्रालयले आफू तथा मातहतका निकायमा रहेका सवारीसाधनको 'अपत्यारिलो' विवरण व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिलाई उपलब्ध गराएका छन्। सरकारी कार्यालयमा अनावश्यक रुपमा सवारीसाधन चलाइएको भन्दै समितिले अध्ययन सुरु गरेको थियो।

काठमाडौंमा साना सार्वजनिक सवारीसाधन हटाइँदै

काठमाडौंमा साना सार्वजनिक सवारीसाधन हटाइँदै

बिहिबार, ०६ माघ २०७३

यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारीसाधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक चाप बढेसँगै साना सवारीको साटो ठूला बस ल्याउन लागिएको हो।

जेब्राक्रसमै तीव्र गतिमा हुँइकिन्छन् सवारीसाधन

जेब्राक्रसमै तीव्र गतिमा हुँइकिन्छन् सवारीसाधन

बुधबार, १९ साउन २०७३

काठमाडौं-जेब्राक्रसमा सवारीको गति घटाएर पैदलयात्रुलाई बाटो काट्न प्राथमिकता दिनुपर्ने यातायातसम्बन्धी कानुनमा उल्लेख छ । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधन कानुनी प्रावधान उल्लंघन गरी जेब्राक्रसमै सवारीसाधन तीव्र गतिमा हुँइक्याउँछन् ।

Ncell Footer Ad