सवारी दुर्घटनामा महिलाको मृत्यु

सवारी दुर्घटनामा महिलाको मृत्यु

शुक्रबार, १७ असोज २०७६

हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ बजेर ३० मिनेटमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

रसुवागढी नाकामा मंगलबारदेखि ‘क्यू नम्बर’ अनिवार्य

रसुवागढी नाकामा मंगलबारदेखि ‘क्यू नम्बर’ अनिवार्य

मङ्गलबार, २४ भदौ २०७६

रसुवागढी नाकामा सवारी चापलाई व्यवस्थापन गर्न ‘क्यू नम्बर’ अनिवार्य गरिने भएको छ। नाकामा सञ्चालन भइरहेका ट्रक कन्टेनर व्यवसायीको सुरक्षा र...

सवारीलाई विलासी साधन मान्नु भएन

सवारीलाई विलासी साधन मान्नु भएन

बिहिबार, १९ भदौ २०७६

व्यवस्थापनमा स्नातक गरेका शम्भुप्रसाद दाहाल नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष हुन् । दाहालले टाटा मोटर्र्सको आधिकारिक बिक्रेता सिप्रदी...

लाइसेन्स बनाउने दुई बिचौलिया पक्राउ

लाइसेन्स बनाउने दुई बिचौलिया पक्राउ

बिहिबार, १२ भदौ २०७६

जनकपुर यातायात व्यवस्था कार्यालयमा कर्मचारीको मिलेमतोमा रुपैयाँ लिएर लाइसेन्स बनाइदिने दुई जना बिचौलिया पक्राउ परेका छन् । बुधबार घुस रकम...

असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

मङ्गलबार, १० भदौ २०७६

प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ।

मापसे गरेर सवारी चलाउने ४३९ जनाको लाइसेन्स निलम्बन

मापसे गरेर सवारी चलाउने ४३९ जनाको लाइसेन्स निलम्बन

बुधबार, १५ साउन २०७६

यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ।

अत्यावश्यक सवारीको रकम फ्रिज नहुने

अत्यावश्यक सवारीको रकम फ्रिज नहुने

मङ्गलबार, ०७ साउन २०७६

प्रदेश ३ सरकारले दमकल, एम्बुलेन्स तथा शववाहन खरिद गर्न सशर्त अनुदानस्वरुप प्रदान गरेको रकम फ्रिज नहुने निर्णय गरेको छ।

भीआइपी उड्दा पनि सास्ती, गुड्दा पनि सास्ती

भीआइपी उड्दा पनि सास्ती, गुड्दा पनि सास्ती

बिहिबार, २६ बैशाख २०७६

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ ब्यक्तिहरु सडकमा निस्कनै हुँदैन। घण्टौं सडक जाम, सवारी आवागमन ठप्प। सर्वसाधारणलाई सडकमा घण्टौं जाममा पारेर भीआइपीहरु अगुवा पछुवा गाडीसहित हुइकिन्छन्। यो समस्या आज वा केही दिनदेखिको होइन।

फेरियो व्यवस्था, फेरिएन संस्कार

फेरियो व्यवस्था, फेरिएन संस्कार

बुधबार, ११ बैशाख २०७६

नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्षभन्दा बढी समय भइसकेको छ। एउटा व्यक्तिलाई शासक मान्न तयार नहुने व्यवस्थाको विकल्पमा ल्याइएको गणतन्त्रमा पनि राष्ट्रप्रमुख र सरकार प्रमुखका क्रियाकलाप र रहनसहन राजाको भन्दा कम भने देखिदैन्।

भीआईपी सवारी जनतालाई सास्ती

सोमबार, १८ चैत २०७५

भीआईपी सवारीका कारण जनताले सधैं सास्ती भोग्दै आउनुपरेको छ। भीआईपील कै कारण सर्वसाधरणले घण्टौसम्म सडक जाममा बस्न बाध्य छन्। सर्वसाधरणले घण्टौं जाममा बस्नुपर्दा आफ्नो महत्त्वपूर्ण काम पनि छुट्ने गरेको छ भने समय त्यसै बर्बाद भइरहेको छ।

होलीमा नौ सय १८ सवारी कारबाहीमा

होलीमा नौ सय १८ सवारी कारबाहीमा

बिहिबार, ०७ चैत २०७५

उपत्यकामा होली पर्वले गर्दा बुधवार ओहोरदोहोर गर्नको लागि सर्वसाधारणले सास्ती खेपेका छन्। सडक, पैदलमार्गमा होली खेल्नेको भीडभाड बढेपछि सवारी जामसँगै हिँडडुल गर्न उनीहरुलाई सास्ती भएको हो। भीडभाड र सवारीजाम भएपछि यात्रुहरु गन्तव्यमा पुग्न नसकेका हुन्।

होलीमा जबरजस्ती रंग दल्ने र लोला हान्ने ८४ जना पक्राउ, ५३६ सवारी नियन्त्रणमा

होलीमा जबरजस्ती रंग दल्ने र लोला हान्ने ८४ जना पक्राउ, ५३६ सवारी नियन्त्रणमा

बुधबार, ०६ चैत २०७५

उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जबरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवान्छित गतिविधिमा संलग्न ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

राष्ट्रपतिको सवारीले ट्राफिक जाम, सर्वसाधारणले गरे अवज्ञा

राष्ट्रपतिको सवारीले ट्राफिक जाम, सर्वसाधारणले गरे अवज्ञा

बुधबार, २२ फागुन २०७५

विशिष्ठ व्यक्तिको सवारी व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले दु:ख पाएका समाचार नयाँ होइनन्। भीआईपी सवारीलाई व्यवस्थित बनाउन नसक्दा लामो समय ट्राफिक जाममा अड्किनु पर्ने वाध्यता यात्रुहरुलाई छ।

प्रदेश ३ मा सवारी दर्ता सुरु

प्रदेश ३ मा सवारी दर्ता सुरु

बिहिबार, १० माघ २०७५

तीन नम्बर प्रदेशमा प्रदेश संरचनाअनुसार सवारी दर्ता सुरु गरिएको छ। यातायात व्यवस्था तथा सेवा कार्यालय हेटौंडाले बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्नेे विद्युतीय जिपलाई पहिलो नम्बर दिएर कार्यालय उद्घाटन गरिएको हो।

हिमपातले नेपाल आउन लागेका मालबाहक कन्टेनर केरुङमै रोकिए

हिमपातले नेपाल आउन लागेका मालबाहक कन्टेनर केरुङमै रोकिए

बुधबार, ०९ माघ २०७५

चीनको केरुङबाट सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनर केरुङमा नै रोकिएका छन्। केरुङमा हिमपात भएपछि सवारीको आवागमन रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए। हिमपातसँगै चिसो बढेपछि काम समेत गर्न नसकिएको उनको भनाइ छ।

उपत्यकामा आजबाट 'पिक एण्ड ड्रप' लागू

उपत्यकामा आजबाट 'पिक एण्ड ड्रप' लागू

आइतबार, ०१ पुष २०७५

काठमाडौं महानगरपालिकाले आजबाट उपत्यकामा 'पिक एण्ड ड्रप' लागु गरेको छ। यो सँगै सार्वजनिक सवारी साधानले आजबाट टुँडिखेल वरिपरि यात्रु पर्खेर बस्न पाउने छैनन्। पिक एण्ड ड्रप योजनाले उपत्यकामा ट्राफिक जाम कम गराउने महानगरले विश्वास लिएको छ।

आज विजोर सवारी मात्र

आज विजोर सवारी मात्र

बिहिबार, १३ मङि्सर २०७५

काठमाडौंमा मंसिर १४ देखि १७ सम्म हुन लागेको ‘एसिया प्यासिफिक सम्मेलनमा विदेशी पाहुनाहरु आउने क्रम सुरु भएको छ। सम्मेलनलाई मध्यनजर राख्दै १३ देखि १६ गतेसम्म जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउने व्यवस्था महानगरीय ट्राफिक महाशाखाले मिलाएको छ।

भीआइपीको सवारी, सर्वसाधरणलाई सास्ती (फोटो फिचर)

भीआइपीको सवारी, सर्वसाधरणलाई सास्ती (फोटो फिचर)

शुक्रबार, १५ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ। सम्मेलनको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ।

२ घण्टाका लागि काठमाडाैकाे यातायात अवरूद्द

२ घण्टाका लागि काठमाडाैकाे यातायात अवरूद्द

शुक्रबार, १५ भदौ २०७५

महानगरीय ट्रफिक प्रहरी महासाखा काठमाडौले बेलुका ६ः३०सम्मका लागि सोल्टी होटलदेखि त्रिपुरेश्वरहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने बाटोमा सवारी सञ्चालनमा रोक लगाएको छ।

भिभिआइपी सवारीले सर्वसाधारणलाई सास्ती

भिभिआइपी सवारीले सर्वसाधारणलाई सास्ती

शुक्रबार, १५ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने राष्ट्र प्रमुखको सवारीले बिहीबार उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भयो।

यी हुन् भीआईपी सवारीले प्रभावित हुने सडक

यी हुन् भीआईपी सवारीले प्रभावित हुने सडक

बिहिबार, १४ भदौ २०७५

चौथो विमस्टेक शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगेका छन्। सम्मेलनलाई ध्यानमा राखेर राजधानीमा सवारी सधानमा जोर विजोर प्रणाली लागु समेत गरिएको छ।

विमस्टेककाे समय १३ र १५ गते विजाेर , १४ गते जाेर सवारी चल्ने

विमस्टेककाे समय १३ र १५ गते विजाेर , १४ गते जाेर सवारी चल्ने

मङ्गलबार, १२ भदौ २०७५

आसन्न चौथो वहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास(विमस्टेक) सम्मेलनलाई लक्षित गर्दै तीन दिनका लागि काठमाडौमा सञ्चालन हुने सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने भएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

सोमबार, २१ साउन २०७५

काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

सवारी नचल्दा स्थानीयलार्इ सास्ती

सवारी नचल्दा स्थानीयलार्इ सास्ती

बुधबार, १६ साउन २०७५

वर्षायामले निर्माणाधिन सडक विग्रिएपछि धादिङका अधिकांश सडकखण्डहरुमा यातायात सेवा अवरुद्ध भएको छ।जिल्लाको अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जानुपर्ने हुन्छ। यी बस्तीमा जाने बाटोमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ।

रौतहटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

रौतहटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

सोमबार, १४ साउन २०७५

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला चौकमा भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।

रसुवागढी नाकामा ५ टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक

रसुवागढी नाकामा ५ टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक

शनिबार, १२ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा ठुला सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरो हटेपछि सवारी सुचारु

नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरो हटेपछि सवारी सुचारु

शुक्रबार, ११ साउन २०७५

नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी आगमन दुईतर्फीरुपमा सुचारु भएको छ। साँझ ६ बजेबाट दुईतर्फी सवारी आवागमन सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

शनिबार, ०५ साउन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

सवारी दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

सोमबार, ३२ असार २०७५

उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ।

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

बुधबार, २७ असार २०७५

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

मङ्गलबार, २६ असार २०७५

मोरङका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मुलुकभर ३१ लाख सवारी साधन

मुलुकभर ३१ लाख सवारी साधन

आइतबार, २४ असार २०७५

मुलुकमा सवारी साधनको संख्या करिब ३१ लाख पुगेको छ। सडक विस्तार र निजी गाडी प्रयोगकर्ता वृद्धि हुँदा सवारी साधनको संख्या बढेको हो।

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

शुक्रबार, १५ असार २०७५

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् ।

बरादीमा तीन सवारी ठोक्किँदा ४ को मृत्यु, ३ घाइते (अपडेट)

बरादीमा तीन सवारी ठोक्किँदा ४ को मृत्यु, ३ घाइते (अपडेट)

मङ्गलबार, १२ असार २०७५

पृथ्वी राजमार्ग सडक खण्डको आबुखैरेनी १ बरादीमा तिन सवारी एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

मङ्गलबार, १२ असार २०७५

आबुखैरेनी १ बरादीमा तीन सवारी एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगरको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सवारी साधनको जरिवाना शुल्कमा वृद्धि

सवारी साधनको जरिवाना शुल्कमा वृद्धि

आइतबार, १० असार २०७५

काठमाडौं महानगरपालिकाले अनाधिकृत स्थलमा पार्किङ गर्ने सवारीसाधनको जरिवाना शुल्कमा भारी वृद्धि गरेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ को बजेट मार्फत अनाधिकृत पार्किङ गर्ने दुईपाङग्रे सवारीसाधन मोटरसाइकलको जरिवाना शुल्क एक हजारबाट वृद्धि गरेर १५ सय रुपैयाँ पुर्‍याएको छ।

अव साउदीका महिला पनि सवारी चालक

अव साउदीका महिला पनि सवारी चालक

आइतबार, १० असार २०७५

साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन्। शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो।

बर्सेनी बढदैछ सवारी  दुर्घटनामा

बर्सेनी बढदैछ सवारी दुर्घटनामा

शुक्रबार, ०८ असार २०७५

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या कहालीलाग्दो ढंगले वृद्धि भइरहेको छ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

मङ्गलबार, ०५ असार २०७५

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन्।

असार मसान्तसम्म सवारी लाइसेन्सको आवेदन बन्द

असार मसान्तसम्म सवारी लाइसेन्सको आवेदन बन्द

आइतबार, २७ जेठ २०७५

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ। यातायात कार्यालय एकान्तकुना, सुकेधारा, जगाति, ठूलोभर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयमा आवेदन लिन रोक लगाएको हो।

मापदण्ड विपरितका सवारी विपी राजमार्गमा फेरी रोकिए

मापदण्ड विपरितका सवारी विपी राजमार्गमा फेरी रोकिए

शुक्रबार, २५ जेठ २०७५

पर्यटकीय राजमार्गको रुपमा चिनारी बनाएको विपी राजमार्गमा फेरी इजाजत विनाका सवारी साधन रोकिएका छन्। स्थानीय प्रशासनले इजाजत विनाका सवारी साधनमा रोक लगाउदै मापदण्ड अनुसारको सवारी साधन सञ्चालनमा ल्याएको हो।

विपी राजमार्गमा ठूला सवारी नगुडाउन सर्वाेच्चको आदेश

विपी राजमार्गमा ठूला सवारी नगुडाउन सर्वाेच्चको आदेश

सोमबार, २१ जेठ २०७५

सर्वाेच्च अदालतले विपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन परमादेश जारी गरेको छ। सोमबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपी राजमार्गमा ठूला सवारी रोक्न परमादेश जारी गर्दै यसबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हाे।

अब विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री महासेठ

अब विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री महासेठ

सोमबार, २१ जेठ २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालको राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गको मुग्लिन सडक खण्डमा सर्वसाधारणले पाइरहेको दुःख पूर्ण रुपमा हट्ने बताएका छन्।

१० वर्षमा पेट्रोलियम सवारी हट्ला त ?

१० वर्षमा पेट्रोलियम सवारी हट्ला त ?

सोमबार, २१ जेठ २०७५

प्रदेश ३ सरकारले नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र उपत्यका सहितका आठ सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन प्रतिबन्ध लगाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

सवारी दुर्घटनामा दुईको मृत्यु,  दुई घाईते

सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाईते

आइतबार, १३ जेठ २०७५

व्यास नगरपालिका १२ कमलवारी र देउरालीबीचको मोडमा शनिबार वेलुकी सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा तीनको मृत्यु

सवारी दुर्घटनामा तीनको मृत्यु

बुधबार, ०९ जेठ २०७५

काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौंतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मङ्गलबार, ०८ जेठ २०७५

पूर्व-पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ।

सरकारी सवारी साधन सदुपयोगसम्बन्धी कार्यविधि निर्माण

सरकारी सवारी साधन सदुपयोगसम्बन्धी कार्यविधि निर्माण

सोमबार, ०७ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय रसुवाले ‘सरकारी सवारी साधनहरुको सदुपयोग सम्बन्धी कार्यविधि २०७५’ निर्माण गरेको छ ।

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

शनिबार, ०५ जेठ २०७५

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ।

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

शुक्रबार, ०४ जेठ २०७५

दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Ncell Footer Ad