हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

मङ्गलबार, ०५ असार २०७५

सरकारले बहुबर्षीय खरिद योजना स्वीकृत नगर्दा उत्तरी ताप्लेजुङको ४ हजार १ सय मिटरमाथि खम्बाछेन इलाकामा निर्माण हुने भनिएको हिमालयन रिसर्च...

कृषि कर्जा ४२ प्रतिशतले बढेर सवा खर्ब पुग्यो

कृषि कर्जा ४२ प्रतिशतले बढेर सवा खर्ब पुग्यो

मङ्गलबार, १५ जेठ २०७५

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी कम गरिरहेको गुनासो आइरहेका बेला चालु आर्थिक ०७४-७५ मा भने लगानी ह्वात्तै बढाएका...

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

बिहिबार, २९ चैत २०७४

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग...

माथिल्लो तामाकोसीमा मासिक सवा अर्ब घाटा

माथिल्लो तामाकोसीमा मासिक सवा अर्ब घाटा

बिहिबार, २९ चैत २०७४

लामाबगर (दोलखा) – स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक एक अर्ब २० करोड...

निःशुल्क कानुनी सहायताका नाममा सकियो सवा ४ अर्ब

निःशुल्क कानुनी सहायताका नाममा सकियो सवा ४ अर्ब

बुधबार, २१ चैत २०७४

नेपालमा निःशुल्क कानुनी सहायताका नाममा चलाइएका कार्यक्रममा ४ अर्ब २० करोड रुपियाँ सकिएको छ। अन्यायमा परेरपनि अदालतको शुल्क, वकीलको खर्च तिर्न नसकी न्याय नपाएकालाई निःशुल्क कानुनी सहायता दिने नाममा विभिन्न गैरसरकारी संघसंस्थाबाट यति धेरै रकम सकिएको हो।

चिसो प्रभावितका लागि सरकारद्वारा सवा २ करोडको राहत

चिसो प्रभावितका लागि सरकारद्वारा सवा २ करोडको राहत

मङ्गलबार, २५ पुष २०७४

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

एकैपटक सवा सय पाइलट लिँदै हिमालय

एकैपटक सवा सय पाइलट लिँदै हिमालय

सोमबार, ०३ पुष २०७४

नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको छ ।

तीन महिनामै सवा ९ अर्ब बजेट रकमान्तर

तीन महिनामै सवा ९ अर्ब बजेट रकमान्तर

मङ्गलबार, २१ कार्तिक २०७४

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामै ९ अर्ब १९ करोड रुपैयाँ रकमान्तर गरेको छ । मन्त्रालयले बजेट बनाउँदा विविध शीर्षकमा राखेको रकमबाट विभिन्न शीर्षकमा जथाभावी रकमान्तर गरेको हो ।

सवा ३ अर्बको मर्मत परियोजना कागजमै

सवा ३ अर्बको मर्मत परियोजना कागजमै

सोमबार, २६ भदौ २०७४

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मत गरी थप बलियो बनाउन साढे दुई वर्षअघि एउटा नयाँ परियोजना घोषणा गरियो । विमानस्थल व्यवस्थापनले यसका लागि ३ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गर्‍यो ।

आनीको सिर्जना: जुन सवा तीन सय वर्षअघि नै लेखिएको थियो

आनीको सिर्जना: जुन सवा तीन सय वर्षअघि नै लेखिएको थियो

बुधबार, २५ फागुन २०७३

करिब साढे तीन सय वर्षअघि जन्मिएकी एक नेपाली भिक्षुणी ( आनी) ले आत्मवृत्तान्त लेखेर भावी सन्ततिका निम्ति अनुभव र ज्ञान बाँडेको प्रमाण पाइएको छ। विसं १७३२ मा हिमाली भेकमा जन्मिएकी आनी उग्र्येन छोकीले त्यतिबेलाको समाज र परिवारमा महिलाको स्थान एवं आफूले त्यसविरुद्ध छेडेको विद्रोहसमेत उल्लेख गरेर कृति लेखेको इतिहास अन्वेषणका क्रममा फेला परेको हो।

किसानको आय सुधार्न सवा अर्ब अनुदान

किसानको आय सुधार्न सवा अर्ब अनुदान

सोमबार, १६ फागुन २०७३

किसानको आयस्तरमा सुधार ल्याउन सरकारले करिब सवा अर्ब रुपैयाँ अनुदान वितरण सुरु गरेको छ। कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजनामार्फत सवा अर्ब रुपैयाँ प्रदान गर्न किसानसँग अनुदान सम्झौता गरेको हो।

सवा तीन लाख बिजुलीका नयाँ पोल गाडिने

सवा तीन लाख बिजुलीका नयाँ पोल गाडिने

आइतबार, ०१ फागुन २०७३

बिजुली नपुगेको ठाउँमा बिजुली पुर्‍याउन सरकारले तीन लाख ३२ हजार पाँच सय बिजुलीका पोल गाडने भएको छ। बिजुलीका नयाँ पोल गाडिएपछि ग्रमीण क्षेत्रमा बिजुली पुर्‍याउन सहज हुने उसको भनाइ छ।

इलाम नगरको बजेट सवा १५ करोड

इलाम नगरको बजेट सवा १५ करोड

बुधबार, २७ पुष २०७३

इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि १५ करोड १६ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सदरमुकाममा आयोजित समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले नगरको अनुमानित आय–व्यय प्रस्तुत गरेका हुन्।

सवा ६ करोड डलरमा ओस्कार साङघाईमा

सवा ६ करोड डलरमा ओस्कार साङघाईमा

मङ्गलबार, १९ पुष २०७३

चिनियाँ क्लब साङघाई एसपिआइजीसँग ६ करोड ३० लाख अमेरिकी डलरमा अनुबन्धित ब्राजिली मिडफिल्डर ओस्कार सोमबार साङघाई आइपुगेका छन्। एसियाली फुटबलमा खेलाडी सरुवाको यो कीर्तिमानी रकम हो।

घरजग्गामा मासिक सवा ५ अर्ब लगानी

घरजग्गामा मासिक सवा ५ अर्ब लगानी

मङ्गलबार, ०५ पुष २०७३

बैंक तथा वित्तीय संस्थालेे घरजग्गामा मासिक करिब सवा ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको पाइएको छ। साउनपछिका तीन महिनामा उनीहरुले करिब १७ अर्ब रुपैयाँ लगानी गरेका छन्। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउनसम्ममा घरजग्गामा २ खर्ब ५३ अर्ब ४२ करोड (प्रतिग्राहक १ करोडभन्दा कमको १ खर्ब ४५ अर्बको आवासीय कर्जासमेत) लगानी गरेका थिए।

नेपालमा सवा २ अर्ब थान नोट, चार खर्ब १९ अर्ब चलनचल्तीमा

नेपालमा सवा २ अर्ब थान नोट, चार खर्ब १९ अर्ब चलनचल्तीमा

सोमबार, २७ मङि्सर २०७३

नेपालमा चार खर्ब १९ अर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा रहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा २ अर्ब ११ करोड ७५ लाख ६० हजार थान नोट कारोबार क्रममा छन् ।

खर्बकाे खाद्यान्न अाउने नेपालमा विउविजन नै सवा अर्बकाे अायात

खर्बकाे खाद्यान्न अाउने नेपालमा विउविजन नै सवा अर्बकाे अायात

मङ्गलबार, १८ असोज २०७३

करिब रु एक खर्बको खाद्यान्न आयात हुने देशमा यस वर्ष रु एक अर्ब २५ करोडको बीउबिजन आयात भएको छ।

मध्यपहाडी सडक सार्न सवा खर्ब

मध्यपहाडी सडक सार्न सवा खर्ब

मङ्गलबार, ११ असोज २०७३

मध्यपहाडी राजमार्गनजिकनदी ‘बेसिन’मा पहिचान भएका जलाशय जलविद्युत आयोजनाबाट प्रभावित सडक, बस्ती तथा सांस्कृतिक सम्पदा अन्यत्र सार्दाराज्यलाई सवा खर्ब रुपैयाँभन्दा बढी थप भार पर्ने भएको छ ।

सवा ३ लाख भूकम्प पीडितलाई पहिलो किस्ता

सवा ३ लाख भूकम्प पीडितलाई पहिलो किस्ता

शुक्रबार, २४ भदौ २०७३

गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ३ लाख १९ हजार पीडितले आवास निर्माण अनुदानको पहिलो किस्ताबापत् ५० हजार रुपैयाँ पाएका छन् । ७६ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका मध्ये ६० प्रतिशतले अनुदान रकम पाएका हुन् ।

प्रधानमन्त्री र दाहालबीच सवा दुई घण्टा 'वान टु वान' छलफल

प्रधानमन्त्री र दाहालबीच सवा दुई घण्टा 'वान टु वान' छलफल

सोमबार, २७ असार २०७३

काठमाडौं—सत्ता परिवर्तनको चर्चा चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

Ncell Footer Ad