सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या

सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या

शुक्रबार, १३ भदौ २०७६

जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेका छन्। नौ स्थानीय तह रहेको जिल्लामा...

बागी उम्मेदवार मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार

बागी उम्मेदवार मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार

आइतबार, १० चैत २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सल्लाहकार नियुक्त गरेका छन्। शनिबारको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सल्यानका भिमप्रकाश...

ट्रम्पकी सल्लाहकारमाथि दुर्व्यवहार

ट्रम्पकी सल्लाहकारमाथि दुर्व्यवहार

आइतबार, २७ माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी एक सल्लाहकारमाथि एउटा रेस्टुरेन्टमा दुव्र्यवहार भएको छ। ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेमाथि एक...

‘सक्रिय’ सल्लाहकार

‘सक्रिय’ सल्लाहकार

मङ्गलबार, ०३ पुष २०७५

प्रधानमन्त्री र मन्त्रीका खास सल्लाहकार त्यही मन्त्रालयका सचिव र अन्य कर्मचारी हुन्। ‘स्थायी सरकार’ पनि भनिने कर्मचारीतन्त्रले प्रत्येक पाँच वर्षका...

स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा

स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा

सोमबार, ०२ पुष २०७५

प्रधानमन्त्रीका अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्ववपूर्ण ‘प्रोजेक्ट’ हरू प्रतिस्पर्धा नगराई मन्त्रिपरिषद्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ ।

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

आइतबार, २५ चैत २०७४

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्ग्लिसलाई पक्राउ गरेको हो।

भारत र पाकिस्तानका सुरक्षा सल्लाहकार निरन्तर सम्पर्कमा

भारत र पाकिस्तानका सुरक्षा सल्लाहकार निरन्तर सम्पर्कमा

आइतबार, ३० पुष २०७४

स्वतन्त्र भएदेखि सुमधुर सम्बन्ध नभएको भारत र पाकिस्तान सरकार निरन्तर सम्वाद रहेको तथ्य बाहिरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारका सुरक्षा सल्लाहकार अजित दोभाल र पाकिस्तानी समकक्षी जनरल नसीर जुंजुआ निरन्तर सम्वादमा छन। आफ्नो देशको प्रतिनिधित्व गर्दै दुबैले भेट र फोन सम्पर्कमार्फत निरन्तर वार्ता गरिरहेका छन।

सुनचाँदी व्यवसायीका सल्लाहकार नेताहरु सम्मानित

सुनचाँदी व्यवसायीका सल्लाहकार नेताहरु सम्मानित

शुक्रबार, २८ पुष २०७४

नेपाल सुनचाँदी व्यवसायी महासंघले संसदीय निर्वाचनमा विजयी भएका आफ्ना सल्लाहकार नेताहरुलाई शुक्रवार सम्मान गरेको छ ।

देउवाले किन राखे दाहालकै कानुनी सल्लाहकार?

देउवाले किन राखे दाहालकै कानुनी सल्लाहकार?

बुधबार, ११ साउन २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको डेढ महिना बितिसकेको छ । सामान्यतया सरकार परिवर्तन हुँदासाथ सरकारका कानुनी सल्लाहकार मानिने महान्यायधिवक्ता र आर्थिक सल्लाहकारका रुपमा रहेको राष्ट्रिय आयोगका उपाध्यक्षले राजीनामा दिने चलन छ।

रोबर्ट बन्यो अार्थिक सल्लाहकार

रोबर्ट बन्यो अार्थिक सल्लाहकार

मङ्गलबार, ०५ बैशाख २०७४

बेलायतमा रोबर्ट प्रविधि वित्तिय सल्लाकारको रुपमा प्रभावकारी प्रविधि बनेको छ। ग्राहकहरुको आर्थिक जिज्ञासा समाधान गर्ने तथा आर्थिक सल्लाह दिने उक्त प्रविधिलाई रोबर्ट एड्भाजर समेत भन्ने गरिन्छ। आर्थिक क्षेत्रमा यस्तो प्रविधिको विकास बेलायतमा भएको छ।

मुस्ताङे राजाका सल्लाहकार गाउँपालिका प्रमुख उम्मेदवार, राजा घोषणा चुनाबी एजेन्डा

मुस्ताङे राजाका सल्लाहकार गाउँपालिका प्रमुख उम्मेदवार, राजा घोषणा चुनाबी एजेन्डा

मङ्गलबार, ०५ बैशाख २०७४

पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

शुक्रबार, ०१ बैशाख २०७४

अमेरिकामा लामो समयदेखी कानून व्यवसाय गर्दै आएका सुपर लयर खगेन्द्र जिसीलाई नेपाल सरकारले परराष्ट्र मन्त्रालयको गैरआवासीय नेपाली संघको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको छ ।

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकार डोवलको फोन

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकार डोवलको फोन

शुक्रबार, २७ फागुन २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी कञ्चनपुरको पुनर्बास घटनाबारे दु:ख व्यक्त गरेक छन्। बिहीबार सीमानामा भारतीय एसएसवीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो।

ट्रम्पले म्याकमास्टरलाई नियुक्त गरे सुरक्षा सल्लाहकार

ट्रम्पले म्याकमास्टरलाई नियुक्त गरे सुरक्षा सल्लाहकार

मङ्गलबार, १० फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाकार मा जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन्। ट्रम्पले उनी एकदमै अनुभवी सैनिक तथा क्षमतावान्  भएकाले सेनामा उनको सम्मान सबैले गर्ने दाबी गरेका छन्।

ट्रम्पको सल्लाहकार बन्न अस्विकार

ट्रम्पको सल्लाहकार बन्न अस्विकार

शुक्रबार, ०६ फागुन २०७३

अमेरिकी सेनाका पूर्व उपप्रमुख ब्रन होर्वाडले राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाकार बन्न अस्विकार गरेका छन्।

सल्लाहकार समितमा पाण्डे र चौधरी संयुक्त संयोजक

सल्लाहकार समितमा पाण्डे र चौधरी संयुक्त संयोजक

बुधबार, ०१ मङि्सर २०७३

नेपाली क्रिकेटको प्रशासनिक विवाद समाधानका लागि गठित सल्लाहकार समितिमा नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यावसायी वशन्त चौधरीलाई संयुक्त संयोजकको जिम्मेवारी दिइएको छ।

राष्ट्रिय सुरक्षा सल्लाहकार

राष्ट्रिय सुरक्षा सल्लाहकार

शुक्रबार, १२ कार्तिक २०७३

राष्ट्रपति तथा प्रधान मन्त्रीहरुले सेनालाई खुसी पार्ने गरी प्रायः त्यहीँको सिफारिसमा सुरक्षा सल्लाहकार नियुक्त गर्ने प्रचलन पनि छ। सही र योग्य मान्छे सेना, प्रहरी, प्राज्ञ, विज्ञ जहाँबाट पनि ल्याउनुपर्छ।

क्यान विवाद समाधान गर्न सल्लाहकार समिति

क्यान विवाद समाधान गर्न सल्लाहकार समिति

बिहिबार, २० असोज २०७३

नेपाली क्रिकेटको पछिल्लो विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपालमा जारी क्रिकेट विवाद समाधानका लागि ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसीले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई एक पत्र लेख्दै समिति गठन गर्न दिएको राखेप सल्लाहकार रोहित दहालले बताए ।

क्रिकेट विवाद समाधान गर्न सल्लाहकार समिति गठन

क्रिकेट विवाद समाधान गर्न सल्लाहकार समिति गठन

बुधबार, १९ असोज २०७३

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले नेपालमा जारी क्रिकेट विवाद समाधानका लागि ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ।

दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छः सल्लाहकार खनाल

दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छः सल्लाहकार खनाल

मङ्गलबार, ०४ असोज २०७३

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो।’

क्रिक्रेट विवाद मिलाउन सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

क्रिक्रेट विवाद मिलाउन सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

आइतबार, १९ भदौ २०७३

अन्तर्राष्ट्रिय क्रिक्रेट काउन्सिल (आएसीसी)ले नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति बनाउने घोषणा गरेको छ। आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज राजधानीमा पत्रकार सम्मेलन गर्देै नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति गठन गर्ने घोषणा गरेको हो।

नेपाली सम्मेलनमा ओबामाका सल्लाहकार

नेपाली सम्मेलनमा ओबामाका सल्लाहकार

शुक्रबार, २४ असार २०७३

न्यूयोर्क— युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको प्रथम नेपलीज् अमेरिकन सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामका दक्षिण एशिया हेर्ने सल्लाहकार समिति सदस्य सञ्जिता प्रधान सहभागी भएकी छिन्। जुलाई २ देखि ४ सम्म लसएन्जेलसमा भएको सम्मेलनमा नेपालबाट कांग्रेस नेता विश्वप्रकाश शर्मा, अर्थविद डा.स्वर्णिम वाग्ले, प्रहरीका चर्चित अफिसर सर्वेन्द्र खनाल सहभागी थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad