सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

शुक्रबार, २९ असार २०७५

पछिल्लो केही समय यता सल्यानमा सम्बन्धबिच्छेदका घटना बढेका छन्। ...

सल्यानमा बस दुर्घटना, ३५ घाइते

सल्यानमा बस दुर्घटना, ३५ घाइते

आइतबार, ०६ जेठ २०७५

सल्यानको बनगारकुपिन्डे नगरपालिका–१ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। ...

सल्यानमा बस दुर्घटना

सल्यानमा बस दुर्घटना

सोमबार, ०८ माघ २०७४

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाईते भएका छन्। ...

सल्यानमा याे बर्ष ३३ करोडको सुन्तला उत्पादन

सल्यानमा याे बर्ष ३३ करोडको सुन्तला उत्पादन

शनिबार, ०६ माघ २०७४

सल्यानमा यो बर्ष ३३ करोडको सुन्तला उत्पादन भएको छ। सुन्तला सुदृढीकरण अभियानअन्तर्गत बगँैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल...

सल्यानमा गतवर्ष भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

सल्यानमा गतवर्ष भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

बुधबार, ०३ माघ २०७४

सल्यानमा यस वर्ष ३३ करोड ४ लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो।

सल्यानमा सुन्तला उत्पादनमा गिरावट

सल्यानमा सुन्तला उत्पादनमा गिरावट

आइतबार, ०९ पुष २०७४

यस वर्ष सल्यानमा सुन्तला उत्पादनमा गिरावट आएको छ । फूल सहितको दानामा असिना पानीले क्षति पु¥याएपछि यहाँ सुन्तला उत्पादनमा कमी आएको हो।

सल्यानमा माओवादीको बागी

सल्यानमा माओवादीको बागी

शुक्रबार, १७ कार्तिक २०७४

नेकपा माओवादी केन्द्र सल्यानले बाम गठबन्धनका सबै उम्मेदवारका विरुद्ध बागी मनोनयन पत्र दर्ता गराएको छ । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले नेकपा एमाले र माओवादी केन्द्रले बाम गठबन्धनले केन्द्रबाट तोकेका उम्मेदवारका विरुद्धमा उनीहरूले बागी मनोनयन पत्र दर्ता गराएका हुन्।

सल्यानमा खुद्रा पैसाको अभाव

सल्यानमा खुद्रा पैसाको अभाव

शनिबार, ०७ असोज २०७४

नेपाल बैंक लिमिटेड जिल्ला शाखा सल्यानमा खुद्रा पैसाको अभाव भएको छ । यहाँ शुक्रवारदेखि खुद्रा रुपैयाँको अभाव भएको हो।दशैँका लागि यस वर्ष दुई करोड रुपयाँ मात्र जिल्ला आएको थियो । उक्त रुपैयाँ शुक्रवार सकिएको शाखा प्रबन्ध सतिश शाहीले जानकारी दिए । उनका अनुसार गत वर्षहरूमा यस भन्दा अझ बढी समस्या हुने गरेको थियो । १५ सय उपभोक्तालाई लक्षित गरी यस वर्ष खुद्रा रुपयाँ जिल्ला आएको शाखा प्रबन्धक शाहीले जानकारी दिए।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

आइतबार, २९ साउन २०७४

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

घर भत्कँदा सल्यानमा दुईजनाको मृत्यु

घर भत्कँदा सल्यानमा दुईजनाको मृत्यु

बिहिबार, ०१ असार २०७४

घर भत्कँदा सल्यानमा विहिवार दुईजनाको मृत्यु भएको छ। सल्यान छत्रेश्वरी गााउँपालिका वडा नम्बर २ का रबीन्द्र घर्तीको घर भत्कँदा उनकी बुहारी शुशीला र ढेड बर्षिय नाती टिकारामको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यानमा माओवादीको अग्रता,  २५ मध्ये १२ वडामा विजयी

सल्यानमा माओवादीको अग्रता,  २५ मध्ये १२ वडामा विजयी

मङ्गलबार, ०२ जेठ २०७४

सल्यानमा अहिले सम्मको चुनावी नतिजा अनुसार माओवादी केन्द्र अग्रस्थानमा छ । दोस्रोमा एमाले छ भने तेस्रोमा कांग्रेस छ ।

सल्यानमा माओवादीको उम्मेदवार तय

सल्यानमा माओवादीको उम्मेदवार तय

शनिबार, १६ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो ।

सल्यानमा दलहरूले उम्मेदवारको टुंगो लगाए

सल्यानमा दलहरूले उम्मेदवारको टुंगो लगाए

शुक्रबार, १५ बैशाख २०७४

प्रदेश नम्बर ६ को सल्यान जिल्लामा प्रमुख दलहरुले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएका छन् । प्रमुख दलहरु कांग्रेस,एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाले उम्मेदवार टुंगो लगाएर चुनावी तयारी तीव्र पारेका हुन् । तीन नगरपालिका सहित सात गाउँपालिका रहेको सल्यानमा केही दलहरुले सबै तहका लागि उम्मेदवार तय गरिसकेका छन् भने केहीले गाउँपालिकाका उम्मेदवार चयनको प्रक्रियामा छन् ।

सल्यानमा सवारी दुर्घटना, १ को मृत्यु १९ घाइते

सल्यानमा सवारी दुर्घटना, १ को मृत्यु १९ घाइते

शुक्रबार, २१ असोज २०७३

सल्यानमा शुक्रबार बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सल्यानमा जीप र तरकारी बोक्ने मिनी ट्रक पल्टिएका छन्। सल्यानको शारदा नगरपालिका ६ मदनकाँडामा लु१ज २९३४ नम्बरको जीप पल्टिँदा चालक घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Ncell Footer Ad