प्रियंकाले ‘भारत’ छोडेपछि सलमान आक्रोशित, को आउँदैछिन् नयाँ हिरोइन ?

प्रियंकाले ‘भारत’ छोडेपछि सलमान आक्रोशित, को आउँदैछिन् नयाँ हिरोइन ?

शनिबार, १२ साउन २०७५

अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्। शुटिङ सुरु गरेको दुई दिनमै...

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

आइतबार, ३१ असार २०७५

आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा...

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

शनिबार, १२ जेठ २०७५

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष...

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

आइतबार, २३ बैशाख २०७५

बलिउड अभिनेता सलमान खान कालो हरिण (कृष्णसार) शिकार मामिलामा सुनुवाईका लागि आइतबार जोधपुर पुगेका छन्। ...

सलमान र प्रियंका १० वर्षपछि सँगै

सलमान र प्रियंका १० वर्षपछि सँगै

मङ्गलबार, ०४ बैशाख २०७५

कालो हरिण शिकार प्रकरणमा सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त हुन थालेका छन्।

‘सलमान ठूलो मन भएका स्टार हुन्’

‘सलमान ठूलो मन भएका स्टार हुन्’

बुधबार, २८ चैत २०७४

बलिउड अभिनेता सलमान खान कृष्णसार शिकार मामिलाले अहिले चर्चामा छन्। उनको पक्ष र विपक्षमा मतहरु सार्वजनिक भइरहेका छन्। यसैक्रममा युवा अभिनेता वरुण धवनले सलमानलाई ठूलो मन भएका स्टार भन्दै प्रशंसा गरेका छन्।

सलमान जेठ १२ मा काठमाडौं आउने निश्चित

सलमान जेठ १२ मा काठमाडौं आउने निश्चित

सोमबार, २६ चैत २०७४

बलिउड अभिनेता सलमान खान जेठ १२ गते काठमाडौं आउने मिती तय भएको छ। मुम्बईस्थित जेए इभेन्टले नेपालको ओडिसी नेपाललाई पठाएको पत्रमा सलमान जेठ १२ मा काठमाडौंमा आउने निश्चित भएको उल्लेख गरिएको छ।

ट्विटरमा सलमान बेल

ट्विटरमा सलमान बेल

सोमबार, २६ चैत २०७४

गत साता बलिउड कलाकार सलमान खानको जीवनमा एउटा ठूलो घटना भयो । २० वर्षअघि ‘हम साथ साथ है’ फिल्मको सुटिङका दौरान राजस्थान जोधपुरमा दुर्लभ जनावर कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले यी बलिउड स्टारलाई पाँच वर्षको जेल र १० हजार भारतीय रूपैयाँ जरिवाना सुनायो।

अझै जेल जानसक्छन सलमान, यस्ता छन अफ्ठ्यारा

अझै जेल जानसक्छन सलमान, यस्ता छन अफ्ठ्यारा

आइतबार, २५ चैत २०७४

कालो हरिण (कृष्णसार) शिकार मामिलामा ५ वर्षको सजायसहित ३ दिन जेल बसेर धरौटीमा रिहा भएका अभिनेता सलमान खानमाथि अझै संकट कायमै छ। किनकी हरिण शिकार मुद्दामा दोस्रोपटक सुनुवाईका लागि उनी ७ मेमा फेरि सेशन कोर्ट जानुपर्नेछ।

सलमान खान रिहा

सलमान खान रिहा

शनिबार, २४ चैत २०७४

कालो हरिण (कृष्णसार) शिकार मामिलामा ५ वर्ष जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन्। जोधपुरस्थित सेशन कोर्टले उनलाई ५० हजारमा जमानतको आदेश दिएपछि जोधपुर केन्द्रीय कारागारले शनिबार साँझ रिहा गरेको हो।

सलमान खानलाई ५ वर्ष जेल

सलमान खानलाई ५ वर्ष जेल

बिहिबार, २२ चैत २०७४

कालो हरिण शिकार मामिलामा सलमान खानलाई ५ वर्षको जेल सजायँ सुनाइएको छ। जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले  सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको हो।

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

बिहिबार, २२ चैत २०७४

फिल्म शुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खान दोषी ठहर भएका छन्। सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको मुद्दामा विहीबार जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले  सलमानलाई दोषी ठहर गरेको हो।

टेलिभिजनमा फर्किँदै सलमान

टेलिभिजनमा फर्किँदै सलमान

शनिबार, १९ फागुन २०७४

बलिउड अभिनेता सलमान खान छिट्टै टेलिभिजन पर्दामा देखिने भएका छन्। सानो पर्दाको कार्यक्रम ‘बिग बोस ११’को सफलतापछि सलमान सोनी च्यानलमार्फत ‘१० का दम’ लिएर टेलिभिजनमा कम ब्याक गर्न लागेका हुन्।

‘खिलजी’ले उछिन्यो सलमान र शाहरुखलाई !

‘खिलजी’ले उछिन्यो सलमान र शाहरुखलाई !

बुधबार, २४ माघ २०७४

विवादमा फसेको सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’मा अल्लाउदिन खिलजीको भुमिकामा देखिएका अभिनेता रणवीर सिंहको अहिले चौतर्फी तारिफ चुलिएको छ। उनले ३२ वर्षको उमेरमा नै २ सय करोड क्लबमा प्रवेश गरेर नयाँ रेकर्ड कायम गरेका हुन्।

सलमान खानको सबैभन्दा महंगो फिल्म आउँदै

सलमान खानको सबैभन्दा महंगो फिल्म आउँदै

मङ्गलबार, २३ माघ २०७४

बलिउड अभिनेता सलमान खान ‘टाइगर जिन्दा हे’ पछि अर्को ब्लकवस्टर फिल्म लिएर आउँदैछन्। उनले अभिनय गरेका फिल्महरुमध्ये यो फिल्मको खर्च अहिलेसम्मकै धेरै हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सलमान मनपर्ने अभिनेता : मानुषी छिल्लर

सलमान मनपर्ने अभिनेता : मानुषी छिल्लर

शनिबार, २० माघ २०७४

मिस वल्ड सन् २०१७ को ताज पहिरिएकी भारतीय सुन्दरी मानुषी छिल्लरले उनको मनपर्ने अभिनेता सलमान खान भएको बताएकी छिन् ।

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बिहिबार, ०४ माघ २०७४

बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाले जानकारी दिए।

अदालतमै किन रोए सलमान ?

अदालतमै किन रोए सलमान ?

शुक्रबार, २१ पुष २०७४

कालो हरिणको शिकार मुद्दामा अदालत पुगेका बलिउड अभिनेता सलमान खान अदालतमा भावुक भएका छन्। १९९८ मा भएको यो घटनाको २० देखि कानूनी प्रक्रिया जारी छ। मुद्दाको बहसका क्रममा विहीबार अचानक जोधपुर अदालत पुगेका सलमान घटनाका प्रत्यक्षदर्शी पूनमचन्दको भिडियो देखेर भावुक बनेका हुन्।

सलमान बलिउडका सबैभन्दा महँगा अभिनेता

सलमान बलिउडका सबैभन्दा महँगा अभिनेता

आइतबार, ०९ पुष २०७४

अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा कलाकारको सूचीमा परेका छन्

सुष्मा कार्कीले सलमान खान भेटेपछि यस्तो लेखिन्

सुष्मा कार्कीले सलमान खान भेटेपछि यस्तो लेखिन्

बुधबार, ०४ असोज २०७४

अभिनेत्री सुष्मा कार्की यतिखेर सांगीतिक कार्यक्रमको सिलसिलामा लण्डनमा छिन्। लण्डन घुमघामको क्रममा मंगलबार एक स्टोरमा बलिउड अभिनेता सलमान खानसँग जम्काभेटको फोटो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराइन्।

सलमान र कैटरिना फेरि सँगै

सलमान र कैटरिना फेरि सँगै

शनिबार, ०८ असोज २०७३

विगतमा बलिउडमा मस्ट रोमान्टिक जोडीका रुपमा रहेका सलमान खान र कैटरिना कैफ फेरि एक भएका छन्। उनीहरु वास्तविक जीवनमा नभई एक विज्ञापनकालागि एक भएका हुन्।

विवाहकाे तयारीमा रहेका सलमान नयाँ अपार्टमेन्टमा सर्दै

विवाहकाे तयारीमा रहेका सलमान नयाँ अपार्टमेन्टमा सर्दै

बिहिबार, ३० भदौ २०७३

दबंग स्टार सलमान खान र युलिना वंतूर डेटिङमा रहेको र चाडै नै विवाह गर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्ने गर्दछ। तर अहिले सलमान नयाँ अपार्टमेन्टम सर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्न थालेको छ ।

सलमान खानका समर्थकलाई खुशीको खबर

सलमान खानका समर्थकलाई खुशीको खबर

मङ्गलबार, १८ साउन २०७३

बलिउड चर्तित अभिनेता सलमान खानको यतिबेला धेरै माग छ। सलमानको फिल्म ‘सुल्तान’ बक्सअफिसमा सुपरहिट सावित भयो। उनको आउने फिल्म ‘ट्युबलाइट’ को अहिलेदेखि नै चर्चा सुरु भएको छ।

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

आइतबार, ०२ साउन २०७३

बलिउड दबंग स्टार सलमान खान र बेबी डल सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएको भारतीय संचार माध्यमले जनाएका छन्।

Ncell Footer Ad