फैसला कार्यान्वयनको लागि सबैको सहयोग आवश्यक : सर्वोच्च

फैसला कार्यान्वयनको लागि सबैको सहयोग आवश्यक : सर्वोच्च

आइतबार, २२ असार २०७६

सर्वोच्च अदालतले अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले...

अमेरिकासँग युद्ध नहुने इरानी सर्वोच्च नेताको भनाइ

अमेरिकासँग युद्ध नहुने इरानी सर्वोच्च नेताको भनाइ

बिहिबार, ०२ जेठ २०७६

संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढिरहेको भए पनि दुई देशबीच युद्ध नहुने इरानका सर्वोच्च नेता आयातोल्लाह अली...

सर्वोच्चको आदेश अनुसार नै वंशजलाई नागरिकता दियौं : गृहमन्त्री थापा

बुधबार, २७ चैत २०७५

जन्मका आधारमा नागरिकता पाएकाका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिनु कानूनसम्मत भएको सरकारले दाबी गरेकाे छ।। राज्य व्यवस्था तथा सुशासन समितिको आज...

लाभकर नतिरेसम्म एनसेलको लाभांश वितरण र शेयर विक्री रोक्न सर्वोच्चको निर्देशन

लाभकर नतिरेसम्म एनसेलको लाभांश वितरण र शेयर विक्री रोक्न सर्वोच्चको निर्देशन

मङ्गलबार, २६ चैत २०७५

सर्वोच्च अदालतले अबको तीन महिनाभित्र एनसेलसँग पुँजीगत लाभकर उठाउन आदेश दिएको छ। सर्वोच्चले मंगलबार उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीमा...

जेष्ठ कैदीलाई छुट दिन सर्वोच्चको आदेश

जेष्ठ कैदीलाई छुट दिन सर्वोच्चको आदेश

सोमबार, १८ चैत २०७५

सर्वोच्च अदालतले कैद छुट पाउनसक्ने पचहत्तर बर्ष नाघेका जेष्ठ कैदीको सूची तयार पार्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।

सीके राउतको राजनीतिक अवतरण : जस लिने होड

सीके राउतको राजनीतिक अवतरण : जस लिने होड

शनिबार, २५ फागुन २०७५

पृथकतावादी आभियान सञ्चालन गर्दै मधेसलाई स्वराज घोषणा गर्ने अभियानै थालेका डा. सीके राउत र सरकार पक्षबीच शुक्रबार ११ बुँदे राजनीतिक सहमति भएको छ। समहतिसँगै त्यसको जस लिन सरकार पक्षका मानिसबीच होडबाजी नै चलेको देखिन्छ।

श्रम सम्झौतापछि मात्रै कामदार पठाउनू   :  सर्वोच्च

श्रम सम्झौतापछि मात्रै कामदार पठाउनू : सर्वोच्च

सोमबार, २१ माघ २०७५

सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशात्मक आदेश दिएको छ। सरकारले सर्वोच्चको आदेश पालना गरे अब श्रम सम्झौता भएका आठवटा बाहेक अन्य मुलुकमा नेपाली कामदार जान पाउने छैनन्।

सर्वोच्चको फैसला कार्यान्वयन हुँदै, फेवातालमा महानगरको डोजर

सर्वोच्चको फैसला कार्यान्वयन हुँदै, फेवातालमा महानगरको डोजर

सोमबार, १४ माघ २०७५

फेवाताल संरक्षणको लागि पोखरा महानगरपालिकाले तालमा थुप्रिएको माटो झिक्न डोजर लगाएको छ। सोमबार बिहान हल्लनचोक नजिक बङ्लादी खोला र ताल मिसिने ठाउँबाट माटो झिकिएको हो।  खहरे खोलाहरुले बगाएर ल्याउने माटोले फेवातालको आकार साँघुरिँदै गएपछि महानगरले तालको सफाई गर्न लागेको हो।

सिजी टेलिकमको पक्षमा जारी गरिएको अन्तरिम आदेश खारेज

सिजी टेलिकमको पक्षमा जारी गरिएको अन्तरिम आदेश खारेज

बिहिबार, ०३ माघ २०७५

सर्वोच्च अदालतले सिजी टेलिकमको विषयमा जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। टेलिकमको पक्षमा सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले पुस १० गते अन्तरिम आदेश जारि गरेका थिए।

मिश्र कार्याकालका फैसला 'विवादास्पद'

मिश्र कार्याकालका फैसला 'विवादास्पद'

आइतबार, १५ पुष २०७५

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकालमा सर्वोच्च अदालतबाट केही भ्रष्टाचारीले उन्मुक्ति पाएका छन्। उनको कार्यकालमा केही विवादास्पद मुद्दामा अन्तरिम आदेश र फैसला भएका छन् भने केही व्यक्तिहरूलाई जेलमुक्त गरिएको छ।

दाइजो दाबी गर्दै प्रेरणा सर्वोच्चमा

दाइजो दाबी गर्दै प्रेरणा सर्वोच्चमा

बिहिबार, १२ पुष २०७५

तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीदेवी सिंह छाउनीस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको विजयाघर आफूले पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेकी छिन्। उनले नेपालको संस्कार र परम्पराअनुसार आफूले उक्त जग्गा दाइजोस्वरूप पाउनुपर्ने दाबी गरेकी हुन्।

सर्वोच्चको आदेशपछि स्वास्थ्यमा दुई सचिव

सर्वोच्चको आदेशपछि स्वास्थ्यमा दुई सचिव

बिहिबार, ०५ पुष २०७५

सर्वोच्च अदालतले सरकारको निर्णय खारेज गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिव रहने भएका छन्।

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

आइतबार, ०९ मङि्सर २०७५

सर्वोच्च अदालतले सार्वजनिक गरेको फेवाताल मुद्दाको पूर्ण पैसलामा तालको सौन्दर्यबारे समेत व्याख्या गरिएको छ। प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र सपना प्रधान मल्लले फैसला गरेको मुद्दाको पूर्णपाठमा भनिएको छ, 'फेवातालको प्राकृतिक सौन्दर्य, यसको वातावरणीय भूमिका, यससँग सम्बन्धित धार्मिक गन्तव्य स्थलहरूका कारणबाट नै पोखरा उपत्यकाको ख्याति नेपालमा मात्र नभई विश्‍वस्तरमा नै उल्लेख्‍य बनेको कुरामा विवाद छैन।'

सिके राउत सर्वोच्चमा उपस्थित गराइए

सिके राउत सर्वोच्चमा उपस्थित गराइए

बिहिबार, २९ कार्तिक २०७५

राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिएको अभियोगमा केही दिन अघि पक्राउ परेका सिके राउतलाई बिहिबार सर्वोच्च अदालतमा पेश गरिएको छ।

जोशीको बेन्चमा पेसी तोकियो

जोशीको बेन्चमा पेसी तोकियो

बिहिबार, २८ भदौ २०७५

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत गरेका दीपकराज जोशी काममा फर्केपछि उनको पेसी तोकिएको छ। प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सपथ लिएसँगै जोशी सोमबार अदालतमा हाँजिर भएका थिए।

लेनिन विष्टको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी

लेनिन विष्टको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी

आइतबार, १७ भदौ २०७५

तत्कालीन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

बाजेको सेकुवाका सबै शाखा खोल्न दिनु : सर्वोच्च

बाजेको सेकुवाका सबै शाखा खोल्न दिनु : सर्वोच्च

बिहिबार, १४ भदौ २०७५

गृह मन्त्रालयको विशेष अनुसन्धान समितिको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवाका सबै शाखा खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

घरबासै उठाउने गरि जग्गा अधिग्रहण अमान्यः सर्वोच्च

घरबासै उठाउने गरि जग्गा अधिग्रहण अमान्यः सर्वोच्च

बिहिबार, १४ असार २०७५

संघीयतामा प्रवेश गरेपछिको बलियो स्थानीय सरकारले जथाभावी सडक विस्तारका नाममा घरहरु भत्काउन थालेको आरोप लागिरहेको बेला सर्वाेच्च अदालतबाट स्पष्ट दिशानिर्देशसहितको नजिर जारी भएको छ।

सर्वोच्च अदालतलाई टेर्दैन सरकार

सर्वोच्च अदालतलाई टेर्दैन सरकार

बुधबार, ०६ असार २०७५

सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते ‘थापाथली प्रसूतिगृह छेउको पाञ्चायनघाटदेखि बागमती किनारामा कानुन मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नू र अनधिकृत बाटो निर्माण कार्य गर्न–गराउन नदिनू’ भन्दै धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान संरक्षणका विषयमा एउटा आदेश दियो।

ढु‌ंगेललाई माफी दिने निर्णयमा सर्वोच्च लाचार

ढु‌ंगेललाई माफी दिने निर्णयमा सर्वोच्च लाचार

मङ्गलबार, १५ जेठ २०७५

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको माफीको निर्णयप्रति सर्वोच्चले लाचार व्यक्त गरेको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधमा कैद मिनाहा दिन नहुने भन्दै सर्वोच्च अदालतमै परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

राष्ट्रपतिको सपथ सर्वोच्च अदालतद्धारा सदर

राष्ट्रपतिको सपथ सर्वोच्च अदालतद्धारा सदर

मङ्गलबार, ०४ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष गरेको सपथ ग्रहणलाई सर्वोच्च अदालतले मंगलबार सदर गरेको छ।

दृष्टिविहिनलाई सगरमाथा चढ्न नरोक्नुः सर्वोच्च अदालत (भिडियोसहित)

दृष्टिविहिनलाई सगरमाथा चढ्न नरोक्नुः सर्वोच्च अदालत (भिडियोसहित)

बुधबार, २३ फागुन २०७४

सर्वोच्च अदालतले दृष्टिविहिनलाई सगरमाथा चढ्नबाट बञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले प्रेस काउन्सिललाई सक्रिय गरायो

सर्वोच्च अदालतले प्रेस काउन्सिललाई सक्रिय गरायो

आइतबार, १३ फागुन २०७४

सर्वोच्च अदालतले आफ्नो अवहेलना सम्बन्धी मुद्दामा पत्रकार आचार संहिताको पालना भए नभएको छानविन गरि कानुनले दिएको अधिकार प्रयोग गर्न प्रेस काउन्सिलका नाममा अन्तरिम आदेश जारी गरेको छ।

डा. केसीलाई सर्वोच्च पुर्‍याइयो

डा. केसीलाई सर्वोच्च पुर्‍याइयो

मङ्गलबार, २५ पुष २०७४

डा. गोविन्द केसीलाई आरामका लागि भन्दै प्रहरी एम्बुलेन्समा राखेर सर्वोच्च अदालत पछाडि राखिएको छ। यसअघि उनको गिरफतारीविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको थियो।

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

आइतबार, २३ पुष २०७४

नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ। बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा आइतबार गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो।

कम्बोडियाको सर्वोच्च अदालतद्वारा विपक्षी पार्टी विघटन

कम्बोडियाको सर्वोच्च अदालतद्वारा विपक्षी पार्टी विघटन

बिहिबार, ३० कार्तिक २०७४

कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ। अदालतले पार्टीका एक सय भन्दा बढी नेताहरूलाई बिहीबार पाँच बर्षका लागि प्रतिबन्ध पनि लगाएको छ।

तामाकोसी तेस्रो दिने निर्णय यथास्थितिमा राख  : सर्वोच्च

तामाकोसी तेस्रो दिने निर्णय यथास्थितिमा राख : सर्वोच्च

आइतबार, २६ कार्तिक २०७४

सर्वोच्च अदालतले ‘तामाकोसी तेसो’ जलविद्युत् आयोजना निर्माण गर्न बिनाप्रतिस्पर्धा टिबिआई होल्डिङलाई दिने ऊर्जा मन्त्रालयको निर्णय यथास्थितिमा राखी छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

सुरक्षाकर्मी र कर्मचारीको मताधिकारबारे आयोगले नै विचार गरोस् : सर्वोच्च

सुरक्षाकर्मी र कर्मचारीको मताधिकारबारे आयोगले नै विचार गरोस् : सर्वोच्च

सोमबार, २० कार्तिक २०७४

सर्वोच्च अदालतले सुरक्षाकर्मी र कर्मचारीको मताधिकारबारे आयोगले नै विचार गर्नुपर्ने ठहर गरेको छ ।

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च

बुधबार, १५ कार्तिक २०७४

समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो। प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

सर्वोच्च अदालतमा तीन सहित २०० न्यायाधीसको सरुवा (सूचिसहित)

सर्वोच्च अदालतमा तीन सहित २०० न्यायाधीसको सरुवा (सूचिसहित)

बुधबार, २८ भदौ २०७४

न्याय परिषद वैठकले दुईसय जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेको छ । परिषदको बुधबार बसेको वैठकले सर्वोच्च अदालतका लागि ३ जना मुख्य न्यायाधीश र जिल्ला अदालतका लागि १ सय ९७ जना न्यायाधीशहरू सरुवा सिफारिस गरेको हो ।

राणा पक्ष सर्वोच्च अदालतमा

राणा पक्ष सर्वोच्च अदालतमा

शनिबार, ०३ भदौ २०७४

साउन २२ गते राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठन गरेको घोषणा गरेका पशुपतिशमशेर राणा र राप्रपा अध्यक्ष कमल थापाबीचको झगडा  सर्वोच्च अदालत पुगेको छ।

सर्वोच्च फैसलाको अनर्थ

सर्वोच्च फैसलाको अनर्थ

बुधबार, १८ साउन २०७४

भरतपुर महानगरपालिका—१९ का ९० थान मतपत्र च्यात्ने माओवादी केन्द्रलाई पाठ सिकाउने जिम्मेवारी प्रकारान्तले त्यहीँका मतदातालाई प्राप्त भएको छ।

प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च फर्किइन्

प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च फर्किइन्

आइतबार, २४ बैशाख २०७४

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन्। कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेकी छन्।

धन्यवाद सर्वोच्च

धन्यवाद सर्वोच्च

आइतबार, २४ बैशाख २०७४

संशोधन अब छिमेकीलाई मन्त्री बनाउन हैन, संविधानमा व्यवस्था भएको महाभियोगको धारामा गर्नुपर्छ। जसमा भनिनुपर्छ– आरोप पुष्टि भएन वा महाभियोग पारित भएन भने हस्ताक्षरकर्तालाई नै महाभियोग लगाइनेछ।

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस-माओवादी सर्वोच्च जाने

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस-माओवादी सर्वोच्च जाने

शुक्रबार, २२ बैशाख २०७४

प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्रले आदेश पुनरावलोकलनका लागि सर्वोच्च जाने भएका छन्।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजुको हत्या

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजुको हत्या

मङ्गलबार, ०३ फागुन २०७३

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको मलेसियामा हत्या भएको छ। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्। ४५ वर्षको उमेरमा उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ।

महानिरीक्षक प्रकरणमा प्रधानमन्त्रीलाई सर्वोच्च उपस्थित हुन आदेश

महानिरीक्षक प्रकरणमा प्रधानमन्त्रीलाई सर्वोच्च उपस्थित हुन आदेश

सोमबार, ०२ फागुन २०७३

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गरेको छ। मन्पिरिषद् निर्णय भएको पाँच घन्टा नबित्दै सर्वोच्च अदालतले कार्यान्वयनमा अंकुश लगाइदिएको छ। सर्वोच्चले यस सम्बन्धी रिटमा आइतबारै सुनुवाइ गर्दै महानिरीक्षक बढुवा निर्णय कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

डिएनए शतप्रतिशत मान्य हुन्न : सर्वोच्च

डिएनए शतप्रतिशत मान्य हुन्न : सर्वोच्च

आइतबार, ०१ फागुन २०७३

सर्वोच्च अदालतले डिएनए परीक्षण प्रतिवेदनलाई शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको छ। अंश सम्बन्धी एक मुद्दामा न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले डिएन परीक्षण परीक्षण प्रतिवेदन शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको हो। अदालतले अन्य प्रमाणका आधारमा पनि अंश दिन सकिने नजिर स्थापना गरेको छ।

ट्रम्पको प्रतिबन्धबारे अदालतमा सुनुवाई, राष्ट्रपतिको निर्णय सर्वोच्च रहेको जिकिर

ट्रम्पको प्रतिबन्धबारे अदालतमा सुनुवाई, राष्ट्रपतिको निर्णय सर्वोच्च रहेको जिकिर

बिहिबार, २७ माघ २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध अस्थायी स्थगन गर्न दिएको आदेशकाविरुद्ध ट्रम्प प्रशासनले गरेको पुनरावेदनको सुनुवाई मंगलबार सान फ्रान्सिस्को राज्यको एक अदालतमा भएको छ।

सर्वोच्च न्यायाधीशका लागि केसी र भण्डारीको नाम संसदीय सुनुवाइबाट पारित

सर्वोच्च न्यायाधीशका लागि केसी र भण्डारीको नाम संसदीय सुनुवाइबाट पारित

सोमबार, १७ माघ २०७३

सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको नाम संसदीय सुनुवाइ सिमितले अनुमोदन गरेको छ। न्याय परिषदले पुनरावेदनका मुख्य न्यायाधीश रहेक उनीहरूलाइ सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सफारिस गरेको थियो।

सर्वोच्च अदालतको स्पष्टोक्ति

सर्वोच्च अदालतको स्पष्टोक्ति

आइतबार, २४ पुष २०७३

प्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै सल्लाह नदिएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ।

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

मङ्गलबार, १९ पुष २०७३

न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश पदमा उक्त अदालतका मुख्य न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र तेजबहादुर केसीको नाम सिफारिस गरेको छ। सोमबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।

अध्यक्ष र महासचिव तत्काल पद छाड : सर्वोच्च

अध्यक्ष र महासचिव तत्काल पद छाड : सर्वोच्च

मङ्गलबार, १९ पुष २०७३

भारतको सर्वोच्च अदालतले क्रिकेट सुधारसम्बन्धी सिफारिशहरू कार्यान्वयन नगरेको भन्दै सोमबार भारतीय क्रिक्रेट बोर्डका (बिसिसिआई¬) प्रमुखलाई तत्काल पद छाड्न आदेश दिएको छ।

संशोधन, सीमांकन संसद्को अधिकार : सर्वोच्च

संशोधन, सीमांकन संसद्को अधिकार : सर्वोच्च

मङ्गलबार, १९ पुष २०७३

सर्वोच्च अदालतले संविधान संशोधन, नयाँ कानुन निर्माण र कानुनहरुमाथि छलफल गर्ने अधिकार व्यवस्थापिका संसद्को भएको ठहर गर्दै सीमांकन प्रक्रिया रोक्न अस्वीकार गरेको छ।

अंगीकृतलाई सर्वोच्च पद अस्वीकार्य

अंगीकृतलाई सर्वोच्च पद अस्वीकार्य

बुधबार, ०१ मङि्सर २०७३

सन् २००४ को चुनावमा अटलबिहारी बाजपेयी प्रधान मन्त्री थिए । भाजपा सत्ताको स्वाद चाख्नमै व्यस्त थियो । तर सोनिया देशभर मत बटुल्न सफल भइन् । कांग्रेससहितको युपिए गठबन्धनले २ सयभन्दा धेरै सिट जित्यो । सन् २००४ मे १६ तारिखका दिन सोनिया गान्धी गठबन्धनको नेतामा चयन भइन् । उनलाई सरकार बनाउन चाहिने बहुमत थियो । र, गठबन्धनभित्र सोनियालाई नै प्रधान मन्त्री बनाउनुपर्ने मत प्रष्ट थियो ।

अन्ततः सर्वोच्च उपस्थित भए लोकमानसिंह कार्की

अन्ततः सर्वोच्च उपस्थित भए लोकमानसिंह कार्की

मङ्गलबार, ३० कार्तिक २०७३

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा उपस्थित भएका छन्। यसअघि म्याद तामेलीमा अबरोध गर्दै आएका कार्कीले अदालतको अवहेलना मुद्दामा आफैं सर्वोच्चमा उपस्थित भएका हुन्।

कार्की निवासमा सूचना नटाँसी फर्कियो सर्वोच्च टोली

कार्की निवासमा सूचना नटाँसी फर्कियो सर्वोच्च टोली

बिहिबार, २० असोज २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी रित्तोहात फर्केका छन् । काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएको हो । सर्वाेच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो ।

मुलुकको सर्वोच्च निकायमा महिला पुग्नु जनयुद्धको देनः प्रधानमन्त्री

मुलुकको सर्वोच्च निकायमा महिला पुग्नु जनयुद्धको देनः प्रधानमन्त्री

बिहिबार, ०९ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामखजस्तो गरिमामय पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको दाबी गरेका छन्। प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे।

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

बुधबार, १२ साउन २०७३

काठमाडौं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ। आज विहानबाट सिंहदरबारमा सुनुवाइ सुरु भएको हो।

सर्वोच्च अदालतभित्र लैगिक बेथिति

सर्वोच्च अदालतभित्र लैगिक बेथिति

बुधबार, २९ असार २०७३

यस आलेखको प्रारम्भमा आफ्नो आत्मबल र आत्मविश्वाससहित संसदीय सुनुवाइमा प्रस्तुत भएर नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन सफल सुशीला कार्कीलाई ससम्मान बधाई दिन चाहन्छु ।

Ncell Footer Ad