राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

शनिबार, ३० असार २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। ...

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

बुधबार, २३ फागुन २०७४

संघीय समाजवादी फोरम नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन्। बुधबार अपराह्न तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा...

एमालेद्वारा ४६ जना उम्मेदवार सिरफारिस, संघमा थापा सर्वसम्मत

एमालेद्वारा ४६ जना उम्मेदवार सिरफारिस, संघमा थापा सर्वसम्मत

शनिबार, २१ असोज २०७४

नेकपा एमाले बाजुराले आसन्न प्रदेश र संघको निर्वाचनका लागि ४६ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभा...

माओवादीद्वारा २८ जनाको नाम सिफारिस, विक सर्वसम्मत

माओवादीद्वारा २८ जनाको नाम सिफारिस, विक सर्वसम्मत

बिहिबार, १९ असोज २०७४

नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट २८ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । विहान...

प्रधानमन्त्री देउवा र एमाले नेता रावल सर्वसम्मत

प्रधानमन्त्री देउवा र एमाले नेता रावल सर्वसम्मत

बिहिबार, १९ असोज २०७४

प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरू आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन्।

कांग्रेसद्वारा ४२ जना उम्मेदवारको नाम सिफारिस, गिरी सर्वसम्मत

कांग्रेसद्वारा ४२ जना उम्मेदवारको नाम सिफारिस, गिरी सर्वसम्मत

बिहिबार, १९ असोज २०७४

नेपाली कांग्रेस बाजुराले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट ४२ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । बुधबार राती सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४२ जनाको नाम सिफारिस गरेको हो।

खनाल र नेम्बाङ पार्टीबाट सर्वसम्मत

खनाल र नेम्बाङ पार्टीबाट सर्वसम्मत

बुधबार, १८ असोज २०७४

नेकपा एमालेले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नम्बर १ र नेम्बाङलाई क्षेत्र २ बाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छानेको एमालेले जनाएको छ ।

बेलायत काँग्रेसमा युवराज गुरुङ सर्वसम्मत

बेलायत काँग्रेसमा युवराज गुरुङ सर्वसम्मत

आइतबार, ०१ असोज २०७४

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको शनिवार हन्स्लोमा सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो।

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

आइतबार, २५ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संसदीय दलको नेतामा दीपक बोहोरा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पशुपतिसम्सेशर राणाको प्रस्तावमा बोहोरा सर्वसम्मत चयन भएका हुन्। संसदीय दल उपनेतामा विक्रम पाण्डे चयन भएका छन्।

तीन गाउँपालिका र ७९ वडा प्रमुखमा एमालेको सर्वसम्मत उम्मेदवार

तीन गाउँपालिका र ७९ वडा प्रमुखमा एमालेको सर्वसम्मत उम्मेदवार

आइतबार, १० बैशाख २०७४

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनका लागि तीन गाउँपालिका र ७९ वडाका प्रमुखमा सर्वसम्मत उम्मेदवार छानेको छ।

पोखरा महानगर र गाउँपालिहरुका वडा अध्यक्ष एमालेबाट सर्वसम्मत सिफारिस

पोखरा महानगर र गाउँपालिहरुका वडा अध्यक्ष एमालेबाट सर्वसम्मत सिफारिस

मङ्गलबार, ०५ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाअध्यक्ष तथा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

सिंजा क्याम्पसमा नेविसंघका खत्री सर्वसम्मत

सिंजा क्याम्पसमा नेविसंघका खत्री सर्वसम्मत

मङ्गलबार, १७ फागुन २०७३

सिंजा बहुमुखी क्याम्पस, धाँपा जुम्लाको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अमरसिंह खत्री सर्वसम्मत अध्यक्ष चुनिएका छन्। सबै विद्यार्थी संगठनहरुको सहमतिमा खत्री सभापति बनेको निर्वाचन अधिकृत नविन शर्माले जनाकारी दिए।

राप्रपामा सर्वसम्मत भएन, थापाविरुद्ध राणा

राप्रपामा सर्वसम्मत भएन, थापाविरुद्ध राणा

सोमबार, ०९ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वका लागि कमल थापा र प्रदीपविक्रम राणाबीच प्रतिस्पर्धा हुने भएको छ। राजधानीमा जारी 'एकता' महाधिवेशनमा आइतबार कमल थापा र राणाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

बिहिबार, ०५ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरू एकता महाधिवेशनअघि नै कमल थापालाई अध्यक्ष बनाउन सहमत भएका छन्। पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको निवासमा बुधबार साँझ बसेको शीर्ष नेताहरूको बैठकमा उक्त सहमति भएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

थाई नेपाली संघमा कुमार कार्की सर्वसम्मत

थाई नेपाली संघमा कुमार कार्की सर्वसम्मत

सोमबार, ०२ फागुन २०७३

थाई नेपाली संघको चौथो अध्यक्षमा कुमार कार्की सर्वसम्वत रुपमा चयन भएका छन्। नेपाल, थाइल्याण्ड र बर्मा लगायतका अन्य ठाउँमा जन्मेर थाइल्याडमा बसोबास गरिरहेका गैर आवसीय नेपालीहरुको संगठन थाई नेपाली संघ हो।

जनसम्पर्क समिति नर्वेको सभापतिमा शाही सर्वसम्मत

जनसम्पर्क समिति नर्वेको सभापतिमा शाही सर्वसम्मत

सोमबार, ११ पुष २०७३

नेपाली जनसम्पर्क समिति नर्वेको दोश्रो अधिवेसनले जितेन्द्रबिक्रम शाहीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ।

'सर्वसम्मत' पदाधिकारी नमान्ने प्रतिनिधिको चेतावनी

'सर्वसम्मत' पदाधिकारी नमान्ने प्रतिनिधिको चेतावनी

सोमबार, २९ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको नेतृत्व 'सर्वसम्मति' बाट चयन गर्ने नाममा भोट माग्ने र दिने अधिकार नखोस्न महाधिवेशन प्रतिनिधिहरूले कांग्रेस शीर्ष नेतृत्वलाई आग्रह गरेका छन्। शीर्ष नेताहरूले 'सर्वसम्मति' का नाममा होटेल वा रेस्टुरामा तयार पारेको 'लिस्ट' आफूहरूलाई अमान्य हुने चेतावनी उनीहरूले दिएका छन्।

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

आइतबार, २८ कार्तिक २०७३

तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिने भएको छ। पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको छ।  सभापति देउवा पक्षले दलको अध्यक्ष र नेता पौडेल पक्षले महासचिव लिने र अन्य पदमा पनि मिलाएरै लैजाने सहमति बनेको एक नेताले जानकारी दिए।

तरुण दल महाधिवेशन सुरु, नेतृत्व सर्वसम्मत बनाउन सुझाव

तरुण दल महाधिवेशन सुरु, नेतृत्व सर्वसम्मत बनाउन सुझाव

आइतबार, २८ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको चौथो महाधिवेशन शनिबार पोखरामा सुरु भएको छ। १२ वर्षपछि सुरु महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। लामो समयको विवादपछि सुरु हुन थालेको महाधिवेशनले सबै पक्षलाई मिलाएर सर्वसम्मत तरिकाबाट पदाधिकारी चयन गर्न शीर्ष नेताहरूले सुझाएका छन्।

प्रधानन्यायाधीशमा सुशीला सर्वसम्मत

प्रधानन्यायाधीशमा सुशीला सर्वसम्मत

सोमबार, २७ असार २०७३

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्याधीशमा सुशीला कार्कीलाई नियुक्त गर्न संवैधानिक परिषद्लाई पत्र पठाएको छ। समिति बैठकले आइतबार कार्कीको नाम सर्वसम्मत अनुमोदन गर्दै नियुक्तिका लागि पत्राचार गरेको हो।

Ncell Footer Ad