‘दाङमा सर्पदंशको उपचार छैन’

‘दाङमा सर्पदंशको उपचार छैन’

सोमबार, ०९ भदौ २०७६

गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो। ...

सर्पदंशको उच्च जोखिममा ग्रामीण क्षेत्र

सर्पदंशको उच्च जोखिममा ग्रामीण क्षेत्र

सोमबार, ०२ भदौ २०७६

नेपाल–भारत सीमामा पर्ने देउखुरी राजपुर गाउँपालिका–६ भौवा निवासी शेरबहादुर सार्कीका दुई छोरी ११ वर्षीया करिश्मा र आठ वर्षीया सुजु सँगै...

सर्पदंशबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

सर्पदंशबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

शुक्रबार, १७ साउन २०७६

नेपालमा पछिल्लो समय बढ्दै गइरहेको सर्पदंशको समस्या बारे छलफल गर्न उच्चस्तरीय सम्मेलन हुने भएको छ। ...

सर्पदंश उत्कर्षको बेला अस्पताल बन्द

सर्पदंश उत्कर्षको बेला अस्पताल बन्द

शुक्रबार, २७ असार २०७६

उपचारका क्रममा एक बालिकाको मृत्युपश्चात् मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि तीन दिनदेखि सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र बन्द...

सर्पदंशको बिगबिगिमा ३ दिनदेखि अस्पताल बन्द

सर्पदंशको बिगबिगिमा ३ दिनदेखि अस्पताल बन्द

बिहिबार, २६ असार २०७६

उपचारका क्रममा एक बालिकाको मृत्यु पश्चात मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि ३ दिनदेखि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ।

तराईमा सर्प डसाइको घटना बढ्यो

तराईमा सर्प डसाइको घटना बढ्यो

शुक्रबार, २० असार २०७६

गर्मी बढेसँगै तराईमा सर्प डसाइका घटना बढेका छन्। सर्पले डसेर उपचार गर्न आउने बिरामीको संख्या वृद्धि भएको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरूले जनाएका छन्।

अस्पतालद्वारा बिरामी लिन आनाकानी

अस्पतालद्वारा बिरामी लिन आनाकानी

सोमबार, ०९ असार २०७६

सर्पको डसाइबाट गम्भीर बिरामीहरूका लागि अस्पतालले भेन्टिलेटरमा राख्न अस्वीकार गर्ने गरेको छ। विषालु सर्पको टोकाइबाट बिरामी भएकाको उपचारमा अस्पतालले आइसियु सेवा दिन नमान्ने गरेको हो।

गर्मीसँगै बढ्यो सर्पदंश

गर्मीसँगै बढ्यो सर्पदंश

सोमबार, ०२ असार २०७६

अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आएको र पानीमा बस्ने सर्प पनि पानी तातो भएपछि बस्न नसकेर जमिनमा आएका कारण सर्पदंशको घटना बढेको हो।

रौतहटमा बढ्यो सर्पदंशका घटना

रौतहटमा बढ्यो सर्पदंशका घटना

आइतबार, ०१ असार २०७६

गर्मी अत्याधिक बढेपछि रौतहटमा सर्पदंशको घटनामा वृद्धि भएको छ। गत दुई महिनामा पाँच सयजना बढीले जिल्ला अस्पताल गौरमा उपचार गराएका थिए। जसले जिल्लामा सर्पदंशको घटनामा वृद्धि भएको देखिएको हो।

मुगुमा सर्पदंशको औषधि अभाव

मुगुमा सर्पदंशको औषधि अभाव

बुधबार, २९ जेठ २०७६

जिल्ला अस्पताल मुगुमा सर्पदंशको औषधि अभाव भएको छ। सर्पले ड्सेर उपचार गर्न जिल्ला अस्पताल मुगुमा उपचार गर्न आउने बिरामी सर्पदंशको औषधी पाउन सकेका छैनन्।

उदयपुरमा सर्पले डसेर वृद्धाको मृत्यु

उदयपुरमा सर्पले डसेर वृद्धाको मृत्यु

शनिबार, ११ जेठ २०७६

उदयपुरको कटारीमा सर्पको डसाईबाट शुक्रबार राति एक बृद्धाको मृत्यु भएको छ। विषालु सर्पको डसाईबाट कटारी नगरपालिका १ बेलसोतका ६५ वर्षीया सन्तमाया विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्पले डसेर ताप्लेजुङमा एक बालकको मृत्यु

सर्पले डसेर ताप्लेजुङमा एक बालकको मृत्यु

शनिबार, ०४ जेठ २०७६

सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ।

सर्प बचाऔँ, वातावरण जोगाऔँ

सर्प बचाऔँ, वातावरण जोगाऔँ

आइतबार, ०१ बैशाख २०७६

सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ। सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ।

उच्च जोखिममा सर्पदंशका बिरामी

उच्च जोखिममा सर्पदंशका बिरामी

बिहिबार, २८ भदौ २०७५

सप्तरी, महदेवा गाउँपालिका–४, डाढागाउँकी ६० वर्षीया मूर्तिदेवी रामलाई सर्पले टोक्यो।

उपचार नगर्ने अस्पतालसँग स्पष्टीकरण माग

उपचार नगर्ने अस्पतालसँग स्पष्टीकरण माग

मङ्गलबार, २६ भदौ २०७५

सर्पले डसेपछि अस्पताल पु-याइएका भरतपुर–१५, मंगलपुरका ३ वर्षीय सलिन विकको उपचार नगर्ने अस्पतालहरूलाई जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण मागेको छ।

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न माग

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न माग

सोमबार, २५ भदौ २०७५

भरतपुर अस्पतालका चिकित्सकले संवेदनशीलता नदेखाएकै कारण सर्पदंशको उपचार नपाएर भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुरका बालक सलिन विकको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गरिएको छ ।

एक वर्षमा एक हजार ४०७ सर्पदंश पीडित

एक वर्षमा एक हजार ४०७ सर्पदंश पीडित

मङ्गलबार, ०८ साउन २०७५

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रमा गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको छ।

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

शुक्रबार, १६ भदौ २०७४

दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा आजभोलि विषालु सर्पको बिगबिगी बढेको छ ।

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

बिहिबार, १५ भदौ २०७४

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ।

भ्यान्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको माग

भ्यान्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको माग

शुक्रबार, २० साउन २०७४

सातामै एकै गाउँका तीन जनाको सर्पको टोकाईबाट मृत्यु भएपछि बर्दिवासमा भ्यान्टेलेटर सहितको सर्पदशं उपचार केन्द्रको स्थानीयले माग गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad