सरसफाइमा कराँते खेलाडी

सरसफाइमा कराँते खेलाडी

आइतबार, ०८ भदौ २०७६

सधै खेल खेल्न, प्रतियोगितामा भाग लिन तथा प्रशिक्षणमा व्यस्त हुने खेलाडीहरु सडकमा सरसफाई तथा बृक्षरोपणमा देखिएका छन्। ...

गाईजात्रा प्रदक्षिणा मार्ग सरसफाइ

गाईजात्रा प्रदक्षिणा मार्ग सरसफाइ

बुधबार, २९ साउन २०७६

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले विभिन्न सरोकारवाला र सांस्कृतिक गुरुसँग छलफल गर्दै अगाडि...

‘सरकार सबै जनतालाई स्वच्छ पानी वितरण गर्न जुटेको छ’

‘सरकार सबै जनतालाई स्वच्छ पानी वितरण गर्न जुटेको छ’

सोमबार, १३ जेठ २०७६

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सरकार सबै जनतालाई स्वच्छ पानी वितरण गर्न जुटेको बताएकी छिन्। टीकापुर नगरपालिकामा निर्मित तेस्रो...

सरसफाइमा ‘अति उत्तम’ छैनन् होटेल

सरसफाइमा ‘अति उत्तम’ छैनन् होटेल

शनिबार, २१ बैशाख २०७६

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अर्बौं लगानीमा तारे होटेलहरू सञ्चालनमा छन्। तर, पनि सरसफाइ र मापदण्डअनुसारको खानपिनमा भने ती होटेलले ध्यान...

पर्यटकीय क्षेत्र खुम्बुमा सरसफाइ

पर्यटकीय क्षेत्र खुम्बुमा सरसफाइ

सोमबार, ०९ बैशाख २०७६

सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र खुम्बुको स्वच्छताका लागि सप्ताहव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ। अभियानभरि दुई हजार केजी फोहोर संकलन गरिएको निकुञ्जले बताएको छ।

मन्त्रीकाे नेतृत्वमा सरसफाइ

मन्त्रीकाे नेतृत्वमा सरसफाइ

आइतबार, १९ फागुन २०७५

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार बाराको कलैयामा सडक सफाइ गरेका छन्। प्रदेश सरकारको ‘स्वच्छ प्रदेश समृद्ध प्रदेश’ अभियानअन्तर्गत मन्त्री सोन आफैं झाडु लिएर सरसफाइमा सहभागी भएका हुन्।

हिजो कलकल, आज ढलैढल

हिजो कलकल, आज ढलैढल

सोमबार, १३ फागुन २०७५

बागमती सरसफाइ हरेक हप्ता गरिन्छ। यसको एउटै उद्देश्य हो– बागमती स्वच्छ र सफा बनोस्। तर, नदी सफाको नाममा बाहिर फालिएका फोहर उठाउने काम मात्रै गरिएको छ। नदीलाई दूषित पार्ने ढलको व्यवस्थापन भने जस्ताको तस्तै छ।

सरसफाई अभियानलाई संघसस्थाको साथ

सरसफाई अभियानलाई संघसस्थाको साथ

सोमबार, २१ माघ २०७५

काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाइ तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन शनिबार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँदा स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए।

जाडोमा कसरी स्वस्थ रहने?

जाडोमा कसरी स्वस्थ रहने?

शनिबार, २१ पुष २०७५

जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन्। जसका कारण रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेको छ। यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ। जस्तो, भरमर्दाे मास्क लगाउने। यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

सशस्त्रद्वारा छठ घाटहरुको सरसफाइ

सशस्त्रद्वारा छठ घाटहरुको सरसफाइ

मङ्गलबार, २७ कार्तिक २०७५

मधेसी समुदायको ठूलो पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ। छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु स्थानीय तथा सशस्त्र प्रहरीको सक्रियतामा सरसफाइ गरी सजाएर चिटिक्क पारिएका छन्।

जहाँ फोहर, त्यहाँ बगैचा

जहाँ फोहर, त्यहाँ बगैचा

बुधबार, १० असोज २०७५

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउने अभियानको सुरुवात भएको ३ वर्ष भन्दा धेरै भयो। यो अभियानमा सरकारी तथा निजी क्षेत्र सक्रिय छन्। त्यसको प्रभावकारिता भने अहिले देखिन थालेको छ।

बाग्मतीको मुहानै फोहोर

बाग्मतीको मुहानै फोहोर

शुक्रबार, ०५ असोज २०७५

सरकारको तर्फबाट बाग्मतीको नाममा अहिलेसम्म ६ अर्ब बढी रकम खर्चिसकेको छ । यस अलावा नागरिक तहबाट पनि प्रत्येक शनिबार सफाइ कार्यक्रम हुने गर्छ । तर, बाग्मतीको रूप भने धमिलोबाट कलकल हुन सकेको छैन ।

२०७५ लाई सरसफाइ वर्ष बनाऔँ

२०७५ लाई सरसफाइ वर्ष बनाऔँ

बुधबार, ०५ बैशाख २०७५

‘नेताज्यू, मन्त्रीज्यूहरू त काठमाडौँ बाहिर जाँदा जहाजबाट जानुहुन्छ क्यारे । कृपया एकपटक कलंकीबाट गाडी चढेर थानकोटसम्म गइदिनोस् र त्यहाँका जनताले भोगेको पीडा हेरिदिनोस्।

नाम्चेमा सेनाको सरसफाइ

नाम्चेमा सेनाको सरसफाइ

सोमबार, १९ चैत २०७४

पर्यटकीय नगर नाम्चेबजार क्षेत्रमा नेपाली सेनाको अगुवाइमा सरसफाइ गरिएको छ। आइतबार सबै बजार क्षेत्रमा सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए।

सरसफाइ भए सुन्दर हुन्छ सहर

सरसफाइ भए सुन्दर हुन्छ सहर

शुक्रबार, १९ जेठ २०७४

मलाई सबैभन्दा बढी अष्ट्रेलियाको मेलबर्न मन पर्छ । त्यो एकदमै व्यवस्थितर र मनमोहक छ । हाम्रो देशमा त्यस्तो सहर छैन । नेपालका सहरमध्ये मनपर्ने पोखरा हो । यदी सहरको सरसफाई, बाटोघाटो, पार्क, ट्राफिक व्यवस्थापन राम्रो हुन्छ भने सहर यत्तिकै सुन्दर बन्छ ।

बानेश्वर सरसफाइ अभियान १०० औँ हप्तामा

बानेश्वर सरसफाइ अभियान १०० औँ हप्तामा

आइतबार, २९ फागुन २०७३

तेस्रो आँखा (थर्ड आइ) युवा क्लबको आयोजनामा सञ्चालित बानेश्वर सरसफाइ अभियानको १०० औँ हप्ताको कार्यक्रम सम्पन्न भएको छ।

बागमती सरसफाइ विशेष अभियानको तयारी

बागमती सरसफाइ विशेष अभियानको तयारी

मङ्गलबार, १७ फागुन २०७३

बागमती सफाइको २०० औँ हप्ताको अवसरमा यही फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्मको २८ किमि क्षेत्रलाई १७ खण्डमा विभाजन गरी विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ।

पाँचथरमा साप्ताहिक सरसफाइ अभियान २२ औं हप्तामा

पाँचथरमा साप्ताहिक सरसफाइ अभियान २२ औं हप्तामा

शनिबार, १५ साउन २०७३

पाँचथर– नयाँ सहरका लागि प्रस्तावित सदरमुकाम फिदिममा हरेक शनिबार सरसफाइ गर्ने अभियान २२ औँ हप्तामा पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको संयोजनमा फिदिम नगरपालिका, यहाँ बासिन्दा, प्रहरी कर्मचारीले फिदिम बजार सरसफाइ गरेका छन्।

खानेपानी तथा सरसफाइ मन्त्रीद्वारा राजीनामा

खानेपानी तथा सरसफाइ मन्त्रीद्वारा राजीनामा

बुधबार, ०५ साउन २०७३

समाजवादी जनता दलबाट मन्त्री बनेका प्रेमबहादुर सिंहले पदबाट राजीनमा दिएका छन्। वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि खाने पानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी सम्हालेका सिंहले राजीनामा दिएका हुन्।

Ncell Footer Ad