नेपालमा विपद्सम्बन्धी दक्षिण एशीयाली सम्मेलन सूरु

नेपालमा विपद्सम्बन्धी दक्षिण एशीयाली सम्मेलन सूरु

सोमबार, २७ जेठ २०७६

काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु भएको छ। गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा...

गणित सम्मेलन असारमा

गणित सम्मेलन असारमा

बिहिबार, २३ जेठ २०७६

अमेरिकामा रहेका नेपाली गणितज्ञहरूको संगठन (एएमएनए), नेपाल गणित समाज, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको गणित शाखाको आयोजनामा...

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

बुधबार, २२ जेठ २०७६

नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सूरु भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको...

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने

सोमबार, २० जेठ २०७६

नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको...

नेपालमा पहिलोपटक अटोमोटिभ इन्जिनियरिङ सम्मेलन

नेपालमा पहिलोपटक अटोमोटिभ इन्जिनियरिङ सम्मेलन

बिहिबार, २६ बैशाख २०७६

संयुक्त राष्ट्रसंघको आयोजनामा संसारभर मनाइने ‘पाँचौं युएन ग्लोबल रोड सेफ्टी विक’को अवसर पारेर नेपालमै पहिलो पटक वैशाख २७–२८ मा ‘अटोमोटिभ इन्जिनियरिङ’ राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ।

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

शुक्रबार, २२ चैत २०७५

आउँदो वैशाख १० र ११ गते राष्ट्रिय युवा-वैज्ञानिक सम्मेलन हुने भएको छ। देशभरका युवा वैज्ञानिको पहिचान गर्न यो सम्मेलन आयोजना गरिएको हो।

भोलि सरकारी वकिल सम्मेलन

भोलि सरकारी वकिल सम्मेलन

शनिबार, ०७ पुष २०७५

नयाँ अपराधसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुँदैछ। ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराधसंहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि मंगलबारसम्म चल्नेछ।

एसिया प्यासिफिक सम्मेलन आज सकिँदै

एसिया प्यासिफिक सम्मेलन आज सकिँदै

आइतबार, १६ मङि्सर २०७५

दुई दिनसम्म काठमाडौंमा चलेको एसिया प्यासिफिक सम्मेलन आज समापन हुँदैछ। सम्मेलनले २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ।

एसिया प्याशिफिक सम्मेलन : आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा (भिडियो)

बिहिबार, १३ मङि्सर २०७५

एसिया प्याशिफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी काठमाडौं आइपुगेकी छन्।

कोप सम्मेलनमा जलवायु परिवर्तनका मुद्दा प्राथमिकताका साथ उठाउँछौं : मन्त्री बस्नेत

कोप सम्मेलनमा जलवायु परिवर्तनका मुद्दा प्राथमिकताका साथ उठाउँछौं : मन्त्री बस्नेत

बुधबार, १२ मङि्सर २०७५

नेपालले आगामी ३ डिसेम्बरबाट पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप) मा जलवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसको मारबाट बढी प्रभावित मुलुकको हितमा आफ्ना एजेण्डा अघि सार्ने भएको छ।

एनआरएन विज्ञ सम्मेलन सम्पन्न, तीन महिनाभित्र श्वेतपत्र जारी गरिने

एनआरएन विज्ञ सम्मेलन सम्पन्न, तीन महिनाभित्र श्वेतपत्र जारी गरिने

मङ्गलबार, ३० असोज २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित ‘एनआरएन विज्ञ सम्मेलन’ सम्पन्न भएको छ। गैरआवासीय नेपाली दिवसको अवसर पारेर आयोजना गरेको तीनदिने सम्मेलन आइतबार सकिएको हो।

विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको सम्मेलन सुरु

विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको सम्मेलन सुरु

मङ्गलबार, ०९ असोज २०७५

विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको सम्मेलन २१ औ सम्मेलन राजधानीको शोल्टी होटलमा सुरु भएको छ।

इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

शुक्रबार, १८ साउन २०७५

एसिया प्यासिफिक क्षेत्रका २० देशका इन्जिनियरहरुको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। ‘इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक डेभलपमेन्ट’ नाम दिइएको सम्मेलन डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा असोज १८ र १९ गते काठमाडौंको याक एन्ड यति होटलमा हुन लागेको हो।

इण्डोनेशियामा जीईबीको विश्व उद्यमी सम्मेलन

इण्डोनेशियामा जीईबीको विश्व उद्यमी सम्मेलन

आइतबार, ०६ साउन २०७५

युवाहरुको आधुनिक सोचलाई व्यवसायिक मोडेलमा रुपान्तरण गर्ने उद्देश्यले ग्लोबल इन्टरप्रेनरशीप बुटक्याम्पले जकार्तामा तेस्रो चरणको विश्व उद्यमी सम्मेलन गरेको छ।

जितले राष्ट्रपतिको सम्मेलन विशेष

जितले राष्ट्रपतिको सम्मेलन विशेष

शुक्रबार, २९ असार २०७५

क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर–किटारोभिचको नेटो सम्मेलन सफल भएको छ । उनको टोली फाइलनमा पुग्दा किटारोभिचको सम्मेलनमा विशेष रह्यो।

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

मङ्गलबार, २६ असार २०७५

ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको बताएको छ ।

विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय सम्मेलन सुरु

विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय सम्मेलन सुरु

शुक्रबार, ०१ असार २०७५

युवा तथा खेलकुद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजनामा ललितपुरको खुमलटारमा शुक्रबारदेखि पहिलो विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाकक्षमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गरे।

एससिओ शिखर सम्मेलन चीनमा सुरु

एससिओ शिखर सम्मेलन चीनमा सुरु

आइतबार, २७ जेठ २०७५

युरोप र एसियाली महादेशका प्रभावशाली नेताहरु १८औं सांघाई सहयोग संगठन (एससिओ) का लागि चीनको तटीय जिङदाओ सहरमा भेला भएका छन्।

टेक्सासमा यूएनए सम्मेलन हुँदै

टेक्सासमा यूएनए सम्मेलन हुँदै

बुधबार, ०९ जेठ २०७५

अमेरिकामा बसोबास गर्ने दोश्रो पुस्तालाई अमेरिकी मुलधारमा समेट्ने उद्देयका साथ मे २६ र २७मा टेक्सासमा युनाईटेड नेपलीज् एसोसियसन (यूएनए) को तेश्रो सम्मेलन हुने भएको छ। कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा सहभागिताका लागि कस्तो मार्ग अपनाउने, सीप र क्षमता भएर पनि उच्चस्तरको व्यपार र जागिरका लागि कसरी पहुँच पुर्याउने र अमेरिकामा पाईने विविध अवसरका बारेमा विज्ञहरुबाट प्रस्तुति सहित छलफल हुनेछ।

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

शनिबार, २९ बैशाख २०७५

‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शनिबारदेखि शुरु भएको छ ।

प्रधानमन्त्री अाेली र माेदीकाे संयुक्त पत्रकार सम्मेलन (लाइभ)

शुक्रबार, २८ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीकाे संयुक्त पत्रकार सम्मेलन शुरू भएकाे छ। काठमाडाैँकाे द्वारिकाज हाेटलमा भएकाे एक्लाएक्लै वार्तापश्चात दुर्इ प्रधानमनीकाे संयुक्त पत्रकार सम्मेलन भएकाे हाे।

सरकार र यातायात व्यवसायीबीच सहमति, भोलि १ बजे पत्रकार सम्मेलन

सरकार र यातायात व्यवसायीबीच सहमति, भोलि १ बजे पत्रकार सम्मेलन

आइतबार, २३ बैशाख २०७५

सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

सोमबार, १७ बैशाख २०७५

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

आइतबार, १६ बैशाख २०७५

लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

शनिबार, १५ बैशाख २०७५

बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलाइ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

शनिबार, १५ बैशाख २०७५

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ।

सर्वोच्चले दैनिक पत्रकार सम्मेलन गर्ने

सर्वोच्चले दैनिक पत्रकार सम्मेलन गर्ने

शनिबार, ०१ बैशाख २०७५

सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ।

स्वास्थ्य अनुसान्धनकर्ताहरूको शिखर सम्मेलन सुरु

स्वास्थ्य अनुसान्धनकर्ताहरूको शिखर सम्मेलन सुरु

बिहिबार, २९ चैत २०७४

स्वास्थ्य क्षेत्रमा भइरहेका अनुसन्धानबारे बृहत् बहस गर्न स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको चौथो शिखर सम्मेलन बुधबारदेखि राजधानीमा सुरु भएको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

सोमबार, २६ चैत २०७४

पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

राजधानीमा आठौं ट्याटू सम्मेलन (फोटो र भिडियो)

आइतबार, २५ चैत २०७४

ललितपुरको झम्सिखेलमा शनिबारदेखि ३ दिने ट्याटू सम्मेलन शुरु भएको छ। नेपाल, जापान, थाईल्याण्ड, भारत, बेलायत, अस्ट्रेलिया लगायत २० वटा देशबाट आएका ट्याटू कलाकार, पारखी र बिशेषज्ञ सम्मेलित उक्त सम्मेलन ३ दिनसम्म चल्नेछ।

सोह्रौँ राष्ट्रिय ज्योतिष सम्मेलन शुरु

सोह्रौँ राष्ट्रिय ज्योतिष सम्मेलन शुरु

शुक्रबार, २३ चैत २०७४

१६ औँ राष्ट्रिय ज्योतिष एवं वास्तु सम्मेलन शुक्रबारबाट बुटवलमा शुरु भएको छ।  नेपाल ज्योतिष परिषद्को आयोजना तथा ज्योतिष परिषद् प्रदेश नं ५ को संयोजनमा शुरु भएको सो दुई दिने सम्मेलनमा  मुलुकभरका ३०० भन्दा बढी ज्योतिषहरुको सहभागिता रहनेछ।

भूपू सैनिक सम्मेलन सम्पन्न

भूपू सैनिक सम्मेलन सम्पन्न

आइतबार, १८ चैत २०७४

उपत्यका पृतनाअन्तर्गत काठमाडौैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको भूपू सैनिक सम्मेलन २०७४  सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ।

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने

बिहिबार, १५ चैत २०७४

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि आर्थिक शिखर सम्मेलनको तयारी भइरहेको बताएका छन्।

पोषण संम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

पोषण संम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

बुधबार, १६ फागुन २०७४

पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवर्द्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मंगलबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ।

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन

बुधबार, १६ फागुन २०७४

शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रालिले प्राविधिक स्टारलिंगर एन्ड कम्पनीको सहकार्यमा एड स्टार लेमिनेटेड ब्याग्स एन्ड सिमेन्ट प्याकेजिङसम्बन्धी सम्मेलन गरेको छ । उक्त सम्मेलन दक्षिण एसियाकै ठूलो भएको कम्पनीको दाबी छ।

खोटाङमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

खोटाङमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

सोमबार, ०७ फागुन २०७४

२५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तत्र्रिmया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ ।

एसियाली सिँचाइ सम्मेलन काठमाडौंमा

एसियाली सिँचाइ सम्मेलन काठमाडौंमा

आइतबार, २८ माघ २०७४

अन्तर्राष्ट्रिय सिँचाइ तथा जल विकास नियोगको आठौं एसियाली सम्मेलन काठमाडौंमा हुने भएको छ । नेपाल सरकार, सिँचाइ विभाग र नेपाल राष्ट्रिय सिँचाइ तथा जल निकास समिति (नेन्सिड)को संयुक्त आयोजनामा वैशाख १९ देखि २१ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

कांग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन चैतमा

कांग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन चैतमा

शनिबार, १३ माघ २०७४

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ । ‘हामी बदलिन्छौं, कांग्रेस बदल्छौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने सम्मेलनले कांग्रेसलाई नवजीवन प्रदान गर्न महत्वपूर्ण योगदान दिने आयोजकले बताएका छन् ।

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

शुक्रबार, १२ माघ २०७४

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ। काँग्रेस जिल्ला कोषाध्यक्षले शुक्रबार पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो।

ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

मङ्गलबार, २५ पुष २०७४

ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन यहाँ आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

श्रीमती खोज्न पत्रकार सम्मेलन

श्रीमती खोज्न पत्रकार सम्मेलन

सोमबार, २४ पुष २०७४

नगदसहित श्रीमती बेपत्ता भएपछि मोरङको बूढीगंगा–२ का गिरानन्द पासवानलको परिवार बिच्चलीमा परेको छ ।  पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए ।

ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्ने

ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्ने

आइतबार, ०२ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतवार अपरान्ह संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन सम्पन्न

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन सम्पन्न

सोमबार, ०४ मङि्सर २०७४

चितवनमा भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेको विश्वका विभिन्न देशका वैज्ञानिकहरूको सहभागितामा अन्तर्राष्ट्रिय भैँसी विज्ञको सम्गोष्ठी सम्पन्न भएको छ ।  चितवनको सौराहामा यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चार बुँदे निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय भैँसी सम्गोष्ठी सम्पन्न भएको हो ।

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै

शनिबार, ०२ मङि्सर २०७४

प्रथम ऐतिहासिक ‘उत्तर अमेरिका तामाङ सम्मेलन २०१८’ जनवरी १३ र १४ मा हुने भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाले (टिएसए) न्यूयोर्कमा उक्त सम्मेलन गर्न लागेको हो ।

काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

बिहिबार, १६ कार्तिक २०७४

अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरूबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए।

एनआरएनको आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु

एनआरएनको आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा ७० देशबाट दुई हजारभन्दा बढी गैरआवासीय नेपाली सहभागी छन् ।

प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

आइतबार, २९ असोज २०७४

शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनमा झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

एनआरएनए ग्लोबल सम्मेलन सुरु

एनआरएनए ग्लोबल सम्मेलन सुरु

शनिबार, २८ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

गैरआवासीय नेपाली सम्मेलन

गैरआवासीय नेपाली सम्मेलन

मङ्गलबार, २४ असोज २०७४

‘नेपालका लगि नेपाली’ भन्ने मूल नारासाथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ १४ वर्ष पूरा गरिसक्दा आठौँ अन्तर्राष्ट्रिय सम्मेलनको संघारमा आइपुगेको छ । हरेक २÷२ वर्षमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्दैछ ।

राजधानीमा ‘चराहरूको सम्मेलन’

राजधानीमा ‘चराहरूको सम्मेलन’

सोमबार, २३ असोज २०७४

शरद ऋतु, दसैं र तिहारको समय । यो ऋतु चराका लागि पनि सुखद हुन्छ । यही ऋतु चलिरहँदा कुनै चरा तराइतिर बसाई सर्ने मेसोमा हुन्छन् भने तराइका चरा पहाड सर्ने । तर, काठमाडौंमा भने फरक देश र भूगोलका चरा नेपालका ताल तलैया र जंगलबीच सम्मेलन गर्ने सुरमा छन् । यो सम्मेलनको दृश्य हो राजधानीस्थित शिल्पी थिएटरमा चलिरहेको नाटकको । सुगा, ढुकुर, कोइली, भंगेरा, हाँस, मयुरसँगै थरी–थरीका चरा एकै थलोमा भेला भएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।