सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

मङ्गलबार, २९ पुष २०७६

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा...

टोपीलाई युनेस्को सम्मान

टोपीलाई युनेस्को सम्मान

बुधबार, १६ पुष २०७६

किर्गिस्तानमा पुरुषहरुले लगाउने एक प्रकारको टोपीलाई युनेस्कोले अमूर्त सम्पत्ति भनी मान्यता दिएको छ। ‘एक–कल्पक’ नामक यो टोपीका कारण किर्गिस्तानको पर्यटनमा...

चौदण्डीगढी नगरपालिकाले सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने

चौदण्डीगढी नगरपालिकाले सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने

सोमबार, १४ पुष २०७६

उदयपुरको चौदण्डीगढी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने जिल्लाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ। ...

ज्येष्ठ पूर्वराजदूतलाई सम्मान

ज्येष्ठ पूर्वराजदूतलाई सम्मान

बुधबार, ०९ पुष २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्। नेपाल...

‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट रिसाल सम्मानित

‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट रिसाल सम्मानित

शनिबार, २८ मङि्सर २०७६

पत्रकार भैरव रिसाललाई ‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट सम्मान गरिएको छ। पत्रकार रिसालले पत्रकारिताको क्षेत्रबाट राष्ट्र निर्माणमा पु-याएको योगदनको कदर गर्दै नूर–गंगा प्रतिभा पुरस्कार गुठीद्वारा यहाँ आज आयोजिेहमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्मान गरिन्।

स्वरसम्राट स्मृति सम्मान गजमेर र थापालाई

स्वरसम्राट स्मृति सम्मान गजमेर र थापालाई

बिहिबार, १९ मङि्सर २०७६

संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ।

सगरमाथाको उचाइ नाप्ने पूर्वविद्यार्थीलाई सम्मान

सगरमाथाको उचाइ नाप्ने पूर्वविद्यार्थीलाई सम्मान

आइतबार, ०१ मङि्सर २०७६

काठमाडौं विश्वविद्यालय (केयु)को सिभी रमण अडिटोरियम हल जिओम्याटिक्स इन्जिनियरिङका विद्यार्थी, सर्भेयर तालिम लिइरहेका प्रशिक्षार्थी र भूमि व्यवस्थापनका विज्ञले भरिभराउ थियो। केयु सिभिल इन्जिनियरिङ विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र जिओम्याटिक इन्जिनियर्स सोसाइटीले आयोजना गरेको ‘नेपाल जिओम्याटिक्स मीट २०१९’ का मुख्य आकर्षण थिए, रविन कार्की।

पत्रकार दर्नाल सम्मानित

पत्रकार दर्नाल सम्मानित

आइतबार, २४ कार्तिक २०७६

पत्रकार तथा सामाजिक अभियन्ता अशोक दर्नाल सम्मानित भएका छन्।

घरघरमै पुगी ज्येष्ठ नागरिकलाई सम्मान

घरघरमै पुगी ज्येष्ठ नागरिकलाई सम्मान

शनिबार, २३ कार्तिक २०७६

जिल्लाको ककनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले घरघरमै पुगेर ९० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो।

खेलाडीलाई सम्मान गरिने

खेलाडीलाई सम्मान गरिने

बिहिबार, १४ कार्तिक २०७६

म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा सम्मान गरिने भएको छ।

शंखधरको सम्मान

शंखधरको सम्मान

आइतबार, १० कार्तिक २०७६

बौद्ध साहित्यमा यो एउटा अत्यन्त चर्चित जातक कथा हो। प्राचीन नेपालमण्डल क्षेत्रभित्रका एकजना राजकुमारले आफ्ना दाजुहरूसँग जंगलतिर घुम्न जाँदा एक बघिनी र उसका बच्चाहरूलाई भेट्टाउँछ।

प्रधान सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालसहित तीन जना सम्मानित

प्रधान सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालसहित तीन जना सम्मानित

शुक्रबार, ०१ कार्तिक २०७६

नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’  उपाधिबाट सम्मानित गरेको छ। नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो।

बलिउड बादशाह खानलाई 'जोय फोरम २०१९’ सम्मान

बलिउड बादशाह खानलाई 'जोय फोरम २०१९’ सम्मान

बुधबार, २९ असोज २०७६

बलिउड बादशाह शाहरूख खानलाई साउदी अरबको राजधानी रियादमा उनले विश्वको फिल्म उद्योगमा दिएको योगदानको सम्मानस्वरूप ‘जोय फोरम २०१९’ बाट सम्मान गरिएको छ।

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

सोमबार, २० असोज २०७६

तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ ।साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हुन्।

पत्रकार रौनियारलाई सार सेवा सम्मान

पत्रकार रौनियारलाई सार सेवा सम्मान

आइतबार, १२ असोज २०७६

शनिबार आयोजित कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेवाङले पत्रकार रौनियारलाई सम्मान प्रदान गरे। कार्यक्रममा पत्रकार रौनियारसहित आ-आफ्नो पेशा व्यवसायद्वारा समाजमा योगदान पु-याएका विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो।

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

शुक्रबार, १० असोज २०७६

विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ। पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्यायाउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन्।

सम्मानजनक छुवाछूत !

सम्मानजनक छुवाछूत !

बुधबार, ०८ असोज २०७६

मेरो साथीले मप्रति गरेको माया र सम्मान देखर म छक्क परिरहेकी छु। हामी एउटै गाउँका हौं। धैैरै मिल्थ्यौं। एउटै कक्षामा पढ्थ्यौं। अहिले उनी विवाह गरेर नवलपरासीको सुनवलमा बस्छिन्।

परोपकारी संस्थालाई नगदसहित सम्मान

परोपकारी संस्थालाई नगदसहित सम्मान

मङ्गलबार, ०७ असोज २०७६

मध्यपुरथिमिको राधेराधेस्थित भक्ति मन्दिर श्यामा श्याम धामको ११ औं वार्षिकोत्सवको अवसरमा नगदसहित एक सामाजिक संस्थालाई सम्मान गरेको छ।

नागरिककर्मी राईलाई सम्मान

नागरिककर्मी राईलाई सम्मान

आइतबार, २९ भदौ २०७६

बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको बृद्धिमा पु-याएको योगदानको कदर स्वरुप काठ्माडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो।

बाइकिङ रेस बिजेता सुनिता सम्मानित

बाइकिङ रेस बिजेता सुनिता सम्मानित

बिहिबार, २६ भदौ २०७६

भारतमा भएको महिला बाइकिङ स्यालोम बिजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज, ललितपुरले सम्मान गरेको छ। भारतको बेङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले ४० जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन्।

बैरागी काइँलालाई साहित्य सम्मान

बैरागी काइँलालाई साहित्य सम्मान

बुधबार, २५ भदौ २०७६

साहित्यकार तीलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ लाई यस वर्षको विपी–साहित्य सम्मान पुरस्कार प्रदान गरिएको छ। मंगलबार जननायक विपी कोइराला स्मृति ट्रष्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनलाई एक लाख रुपैयाँसहितको सो सम्मान प्रदान गरिएको थियो।

राष्ट्रकविलाई मदन–शीला सम्मान

राष्ट्रकविलाई मदन–शीला सम्मान

बिहिबार, १९ भदौ २०७६

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई यस वर्षको मदन शिला स्रष्टा सम्मान प्रदान गरिने भएको छ। बुधबार बसेको मदन शिला प्रतिष्ठानको बैठकले राष्ट्रकवि घिमिरेलाई एक लाख रुपैयाँसहित सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

बुधबार, १८ भदौ २०७६

सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ।

मोती जयन्तीमा सात स्रष्टा सम्मानित

मोती जयन्तीमा सात स्रष्टा सम्मानित

आइतबार, १५ भदौ २०७६

मोती जयन्तीको अवसरमा भैरहवामा स्रष्टा सम्मान गरिएको छ। नेपाली आँशुकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा भैरहवामा ७ जना स्रष्टा सम्मानित गरिएको हो।

पद्मश्री साहित्य पुरस्कार 'छुटेका अनुहार'लाई, साधना सम्मान पन्तलाई

पद्मश्री साहित्य पुरस्कार 'छुटेका अनुहार'लाई, साधना सम्मान पन्तलाई

मङ्गलबार, १० भदौ २०७६

२०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरेको छ।

सम्मानित हुँदै जनगायक शर्माले भनेः कलाकारले झुटको खेती गर्न हुँदैन

सम्मानित हुँदै जनगायक शर्माले भनेः कलाकारले झुटको खेती गर्न हुँदैन

शनिबार, ३२ साउन २०७६

जनगायक जीवन शर्मालाई तनहुँमा सम्मान गरिएको छ। शनिबार प्रगतिशील लेखक संघ तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो।

दुई कलाकारलाई सम्मान

दुई कलाकारलाई सम्मान

शुक्रबार, २४ साउन २०७६

यस वर्षको आधुनिक कला सम्मान कलाकारहरू चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई प्रदान गरिने भएको छ। बिहीबार सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा) ले प्रेस विज्ञप्तिमार्फत दुई कलाकारहरूलाई लैनसिंह वाङ्देलको स्मृतिमा स्थापना गरिएको ‘आधुनिक कला सम्मान–२०७६’ प्रदान गर्न लागेको जानकारी गराएको थियो।

क्यानभासमा नारी शक्तिको सम्मान

क्यानभासमा नारी शक्तिको सम्मान

मङ्गलबार, १४ साउन २०७६

वर्षासँगै नेपालका अधिकांश क्षेत्रका कृषकहरूलाई धान रोख्ने चटारो सुरू भएको छ। ‘मुठी रोपेर मुरी उब्जाउने’ भनाईलाई अनुसार कृषकहरूका खेतमा हलगोरु जोत्न र बाउसे तथा रोपारहरू आत्मीय भएर धान रोपाइँ गर्न व्यस्त देखिने परिवेशको बयान पुल्चोकस्थित फ्रान्सेली कला प्रदर्शनीको भित्ताहरूमा झुन्डाइएका चित्रकलाले गरेका छन्।

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

बुधबार, ०८ साउन २०७६

खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।

संस्कृतिविद् जोशी सम्मानित

संस्कृतिविद् जोशी सम्मानित

आइतबार, १५ असार २०७६

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ।

बहादुर शाहको सम्मान खोइ ?

बहादुर शाहको सम्मान खोइ ?

आइतबार, ०८ असार २०७६

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो। उनी जन्मेका बेला पृथ्वीनारायण शाहको नेतृत्वमा काठमाडौंको कीर्तिपुरमा घमासान युद्ध भइरहेको थियो। जहाँ काजी कालु पाण्डे मारिएकाले परिस्थिति तनावपूर्ण थियो। हिमवत्खण्डमा अवस्थित धेरै हिन्दुराज्यलाई दक्षिण भारतखण्डमा कब्जा जमाएर बसेकोे इस्ट इन्डिया कम्पनीले आक्रमण गर्ने बाटो हेरिरहेको थियो। बहादुर शाह आफ्ना पिता (पृथ्वीनारायण शाह) को राष्ट्रिय एकीकरण अभियानलाई मूर्तरूप दिन समर्पित थिए। यसक्रममा उनी नेपालको भूभाग झन्डै तेब्बर बनाउन सफल भएका थिए।

सापकोटा र पौडेललाई सम्मानः देश निर्माणमा सघाउन युवालाई निर्देशन

सापकोटा र पौडेललाई सम्मानः देश निर्माणमा सघाउन युवालाई निर्देशन

आइतबार, १९ जेठ २०७६

सम्मान कार्यक्रममा बोल्दै संयोजक सापकोटाले अब संगठनमा केहि दिनभित्रै जिम्मेवारी बाँडफाड गरिने बताए। पार्टी युवाहरुको बाँकि काम टुंग्याइदिएपछि युवा संगठन दु्रत गतिमा अगाडी बढ्ने सापकोटाको भनाई छ।

नरेश र श्यामलाई सम्मान

नरेश र श्यामलाई सम्मान

बिहिबार, ०२ जेठ २०७६

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका दुई पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ।

प्रेस स्वतन्त्रताको सम्मान

प्रेस स्वतन्त्रताको सम्मान

शुक्रबार, २० बैशाख २०७६

प्रत्येक वर्ष ३ मईलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ। यस दिवसका लागि तय भएको नारा हो– ‘लोकतन्त्रका निम्ति सञ्चार भ्रामक: समाचारको समयमा पत्रकारिता र निर्वाचन’। केही वर्षयता पत्रकारितासँगै जोडिएर आउने गरेको शब्द ‘फेक न्युज’ अर्थात् भ्रामक समाचार हो। र, यसलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले सबैभन्दा धेरै दुरुपयोग गरेका छन्। आफूप्रति आलोचक रहेका सञ्चार माध्यमलाई ‘फेक मिडिया’को आरोप लगाउँदै आएका छन्। वास्तवमा अहिले सञ्चार माध्यमले आफूलाई प्रतिरक्षा गर्नुपर्ने गम्भीर अवस्था देखिएको छ। लोकतन्त्रको संरक्षण र सबलीकरणका लागि सञ्चार माध्यम अपरिहार्य छ। तर यसविरुद्ध फैलाइएको कालो बादल नफाट्ने हो भने अन्ततः त्यसले नागरिकको जान्न पाउने अधिकार कुण्ठित गराउँछ।

लोकदोहोरी स्रष्टालाई सम्मान

लोकदोहोरी स्रष्टालाई सम्मान

मङ्गलबार, १९ चैत २०७५

स्थापनाको दुई दशकपछि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको ठमेलस्थित पोखरा दोहोरी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो समयसम्म योगदान दिएका लोक स्रष्टाहरूलाई सम्मान गरेको छ।

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

आइतबार, १७ चैत २०७५

मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।

अपराध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान

अपराध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान

शनिबार, १६ चैत २०७५

अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीलाई सहयोग गर्ने नागरिकलाई सम्मान गर्न सुरु गरेको छ। प्रहरीले हरेक महिना एक जना नागरिकलाई अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमनचयन कायम गर्न जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने मध्ये एक जनालाई सम्मान गर्न थालेको हो।

आलमलाई अग्रहरी सेवा सम्मान

आलमलाई अग्रहरी सेवा सम्मान

शुक्रबार, १५ चैत २०७५

नेपालका अलराउन्ड मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरी सेवा सम्मानबाट सम्मानित हुने भएका छन्।महबुब सन् २००८ मा आइसिसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको खेलमा १०विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

स्रष्टालाई कार्टुनिस्टको सम्मान

स्रष्टालाई कार्टुनिस्टको सम्मान

मङ्गलबार, १२ चैत २०७५

नेपाली कार्टुन क्षेत्रमा योगदान दिने स्रष्टा र संस्थालाई नेपाल कार्टुनिस्ट क्लबले ‘बराथा स्मृति सम्मान’ र ‘स्वर्ण कुचीकलम’बाट सम्मान गरेको छ।

पलिस्था र राहुल सम्मानित

पलिस्था र राहुल सम्मानित

आइतबार, १० चैत २०७५

१६औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल पलिस्था कक्षपति र राहुल श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन्।

राजेशको सम्मानमा गीत र नृत्य

राजेशको सम्मानमा गीत र नृत्य

मङ्गलबार, ०५ चैत २०७५

अभिनेता राजेश हमालको सम्मानमा राजधानीमा गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ। साधना कला केन्द्रले हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ नामक कार्यक्रम गरी हमालको योगदानको कदर गर्न लागेको हो।

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

बिहिबार, ३० फागुन २०७५

सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा एक सामाजिक संस्थालाई जग्गा दान गर्ने दाजुभाइलाई सम्मान गरिएको छ।

सम्मान नै प्रतिष्ठा

सम्मान नै प्रतिष्ठा

आइतबार, २६ फागुन २०७५

महिलालाई अवसर दिएर, उनको मनोभावना पनि बुझेर सम्मान दिनु त पुरुषको प्रतिष्ठा हो। महिलालाई सम्मान गर्ने पुरुष जत्तिको प्रतिष्ठित अरू कोही हुनै सक्दैन। त्यसैले भनिएको होला, मनुस्मृतिमा जहाँ महिलाको पूजा हुन्छ अर्थात् महिलालाई सम्मान गर्न जानेको हुन्छ त्यही उसैसँग देवता पनि खुसी हुन्छन्। महिला सम्मानविनाको त कुनै कार्य पनि सफल हुँदैन किनकि हरेक कर्ममा महिला र पुरुष दुवैको सहभागिता रह्यो भने मात्र त्यसको महत्व रहन्छ। अहिलेको समयमा सुन्दा तीतो लाग्न सक्छ तर यथार्थ हो सदियौँदेखि पुरुषले महिलामाथि शासन गर्दै आइरहे।

तीन महिलालाई सम्मान

तीन महिलालाई सम्मान

शनिबार, २५ फागुन २०७५

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा खोटाङका तीन महिलालाई सम्मान गरिएको छ। उद्यम विकास तथा गीतसंगीतका क्षेत्रमा क्रियाशील महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार सम्मान गरिएको हो। ्र

नयाँ पुस्ताले पुरानाबाट सिकेर मुलुकका लागि योगदान दिनुपर्छः पूर्वराष्ट्रपति यादव

नयाँ पुस्ताले पुरानाबाट सिकेर मुलुकका लागि योगदान दिनुपर्छः पूर्वराष्ट्रपति यादव

मङ्गलबार, १४ फागुन २०७५

पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ पुस्ताले पुराना पुस्ताबाट सिक्दै मुलुकका लागि योगदान दिनुपर्ने बताएका छन्। लायन्स क्लब अफ चाबहिलको रजत वर्ष समारोहमा समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै यादवले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई युवाले सघाउनुपर्नेमा जोड दिए।

महिन्द्राद्वारा विभिन्न व्यक्तित्व सम्मानित

महिन्द्राद्वारा विभिन्न व्यक्तित्व सम्मानित

मङ्गलबार, १४ फागुन २०७५

महिन्द्राले नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरुलाई शनिबार ‘महिन्द्रा अचिभर्स नाइट’ आयोजना गरी सम्मान गरेको छ।

संवैधानिक नियुक्तिको सम्मान

संवैधानिक नियुक्तिको सम्मान

शुक्रबार, १० फागुन २०७५

संवैधानिक परिषद्बाट भएका नियुक्तिमा बारम्बार दोहोरिने प्रवृत्ति एउटै छ– सही व्यक्तिको छनोट हुन नसक्नु। संवैधानिक निकायमा हुने नियुक्तिलाई उम्दा बनाउने उद्देश्यले संवैधानिक परिषद्को व्यवस्था गरिएको हो। संविधानको धारा २८४ अनुसार, प्रधानमन्त्रीको अध्यक्षतामा यस्तो परिषद्को गठन हुन्छ।

दुर्घटना कम गराउने चालक सम्मानित

दुर्घटना कम गराउने चालक सम्मानित

बुधबार, ०८ फागुन २०७५

जिल्ला प्रहरी कार्यालय मुगुले ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले सवारी चलाउने चालकलाई बुधबार सम्मान गरेको छ। लामो समयदेखि मुगु जिल्लाभित्र र बाहिर सवारी चलाई सडक दुर्घटना न्यूनिकरण गर्ने लु१ज ३८१६ नम्बरका जिपचालक खत्याड गाउँपालिका २ का जगतबहादुर बुढालाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो।

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

शनिबार, ०४ फागुन २०७५

गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित काव्य खेल सम्मान—२०७५ प्रदान गरेको छ।

सहिद परिवारलाई सम्मान

सहिद परिवारलाई सम्मान

बुधबार, ०१ फागुन २०७५

रुकुम (पश्चिम)मा स्थानीय सरकारले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका २ नम्बर वडाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो।

Ncell Footer Ad