सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड

बुधबार, २६ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन्। ...

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

शनिबार, १९ फागुन २०७४

संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार...

सरकारको सम्पूर्ण प्रयास समृद्धिका लागि : ओली

सरकारको सम्पूर्ण प्रयास समृद्धिका लागि : ओली

शुक्रबार, १८ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन्। ...

निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह

निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह

शनिबार, १५ पुष २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन्।  भिएस निकेतन युथ समितिले आज...

तिहारले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन् : प्रधानमन्त्री

तिहारले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन् : प्रधानमन्त्री

शुक्रबार, ०३ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा: गृहमन्त्री

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा: गृहमन्त्री

शनिबार, ३१ भदौ २०७४

गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

हिमालयन ट्राभल मार्टको सम्पूर्ण तयारी पूरा

हिमालयन ट्राभल मार्टको सम्पूर्ण तयारी पूरा

बुधबार, १७ जेठ २०७४

ट्राभल मार्टमा बेलायत, अमेरिका, भारत, दक्षिण अमेरीका, चीन, सिंगापुर, श्रीलंका, कोरियालगायत देशबाट १०६ ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रसिद्ध वक्ता सहभागी हुने

निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको छ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको छ : प्रमुख निर्वाचन आयुक्त

सोमबार, १८ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताएका छन् ।

निर्वाचनको सम्पूर्ण तयारी पुरा

निर्वाचनको सम्पूर्ण तयारी पुरा

आइतबार, १७ बैशाख २०७४

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ।

'सम्पूर्ण देश मिलाउने जिम्मा कांग्रेसको काँधमा'

'सम्पूर्ण देश मिलाउने जिम्मा कांग्रेसको काँधमा'

बिहिबार, २० माघ २०७३

सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन्। 'सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ', उनले भने।

गगन थापाको जनपक्षीय निर्णयः  मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

गगन थापाको जनपक्षीय निर्णयः मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

सोमबार, २२ कार्तिक २०७३

सरकारले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस निःशुल्क भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो।

भारतीय राष्ट्रपति  अाज नेपाल  आउँदै, भ्रमणकाे सम्पूर्ण तयारी पूरा

भारतीय राष्ट्रपति अाज नेपाल आउँदै, भ्रमणकाे सम्पूर्ण तयारी पूरा

बुधबार, १७ कार्तिक २०७३

भारतका राष्ट्रपति प्रणव मुखर्जीको  अाजदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

औषधिबारे सम्पूर्ण सूचना नागरिकले पाउनुपर्छः मन्त्री थापा

औषधिबारे सम्पूर्ण सूचना नागरिकले पाउनुपर्छः मन्त्री थापा

मङ्गलबार, ११ असोज २०७३

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवासम्बन्धी सूचनालाई सेवाग्राही र सरोकारवालाको पहुँचमा पु¥याउन जोड दिएका छन् । स्वास्थ्य क्षेत्रमा हुने खरिद, अत्यावश्यक औषधिको मौज्दातको सूचना सबैको पहुँचमा पु¥याए सेवाको प्रयोग र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।

Ncell Footer Ad