अपहरणमा परेका भनिएका व्यापारी साह पारिवारको सम्पर्कमा

अपहरणमा परेका भनिएका व्यापारी साह पारिवारको सम्पर्कमा

आइतबार, ०५ जेठ २०७६

अपहरण गरी वेपत्ता पारिएको भनिएका रौतहटका एकजना व्यापारी पारिवारिक सम्पर्कमा आएका छन्। गत वैशाख १७ देखि हराइरहेका रौतहटको कटहरिया बजारका...

दश वर्षपछि भेटिए छोरा, घरमा खुशयाली मनाइदैँ

दश वर्षपछि भेटिए छोरा, घरमा खुशयाली मनाइदैँ

शनिबार, २१ पुष २०७५

बाजुरामा एक युवा दश वर्षपछि परिवारको सम्पर्कमा आएका छन्। स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको...

प्रदेश सरकारको सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव

प्रदेश सरकारको सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव

मङ्गलबार, ०२ असोज २०७५

सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय मुलुकको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ। सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन...

वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा परिवारमा विचल्ली

वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा परिवारमा विचल्ली

सोमबार, ११ असार २०७५

धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन्। सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि...

तीन जना विद्यार्थी २ दिनदेखि सम्पर्क बिहीन

तीन जना विद्यार्थी २ दिनदेखि सम्पर्क बिहीन

शुक्रबार, ०८ असार २०७५

रसुवाको कालिका गाउँपालिका–५ जिबजिवेमा रहेको नर्थपोल बोर्डिङ स्कुलमा अध्ययनरत तीन जना विद्यार्थी बेपत्ता भएका छन्।

मधेस प्रदेश र हिन्दीलाई सम्पर्क भाषा राख्न प्रस्ताव आउँदै

मधेस प्रदेश र हिन्दीलाई सम्पर्क भाषा राख्न प्रस्ताव आउँदै

सोमबार, ०४ असार २०७५

प्रदेश २ को नामकरण र सम्पर्क भाषाको विषयमा प्रदेश सभाका सांसदहरूबीच विवाद उत्पन्न भएको छ। प्रदेश सरकारले भने आगामी असार १० गतेदेखि बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश र हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन प्रस्ताव ल्याउने तयारी गरेको छ। विधेयकको मस्यौदासमेत तयार भएको मन्त्रीहरूले बताएका छन्।

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

शुक्रबार, १८ जेठ २०७५

सरकारले उच्च शिक्षामा दूरदराजका नागरिकको पहुँच बढाउने उद्देश्यका साथ देशका विभिन्न भागमा स्थापना गरेका विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयबाट अधिकांश काम गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार मसान्तसम्म सम्पर्क कार्यालय हटाउन विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ। तर, सम्पर्क कार्यालय हटाउनेबारे विश्विद्यालयहरू अन्योलमा छन्।

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

बिहिबार, १० जेठ २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ।

दाहालले खोले चितवनमा सम्पर्क कार्यालय

दाहालले खोले चितवनमा सम्पर्क कार्यालय

आइतबार, १३ फागुन २०७४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन्।

ग्राहकसँग सम्पर्क बढाउने प्लेटफर्म

ग्राहकसँग सम्पर्क बढाउने प्लेटफर्म

शुक्रबार, २६ माघ २०७४

हामीले सगुन प्लाइ र ढोका उत्पादन गर्दै आएका छौं । प्लाइउडमा कमर्सियल प्लाइ, वाटरप्रुफ प्लाई, फायर रिटार्डेन्ट प्लाइ, फ्लेक्सी प्लाइ, फिल्म फेस प्लाइलगायत सबै भेराइटी उत्पादन गर्छौं । ढोका पनि पिभिसी मेम्बरेन्ट, वाटरपु्रफ, फायर रिटार्डेन्टलगायत सबै भेराइटी उत्पादन गरिरहेका छौं ।

जनता जनताबीचको सम्पर्क  बढाउन कुराकानी केन्द्रीत

जनता जनताबीचको सम्पर्क बढाउन कुराकानी केन्द्रीत

शुक्रबार, १९ माघ २०७४

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार भेटवार्ता गरेका छन् ।

बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

सोमबार, ०८ माघ २०७४

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो।

‘आइसिपी’ धान्ने सम्पर्क सडक नहुँदा सञ्चालनमा अलमल

‘आइसिपी’ धान्ने सम्पर्क सडक नहुँदा सञ्चालनमा अलमल

बिहिबार, ०६ पुष २०७४

नेपाल–भारतको सीमामा बनेको बहुप्रतीक्षित एकीकृत जाँच चौकी (इन्टरग्रेटेड चेक पोस्ट–आइसिपी) सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला त्यसलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सम्पर्क मार्ग निर्माण भने अन्योलमा परेको छ ।

वाम गठवन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

वाम गठवन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

शुक्रबार, ०८ मङि्सर २०७४

सिरहाको मिर्चैया ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा कुकर बम बिष्फोट भएको छ। विष्फोटबाट भवनमा सामान्य क्षती भएको छ।

तिलाठी सम्पर्क बाहिर, चार दिन पनि टिकेन सडकको डाइभर्सन

तिलाठी सम्पर्क बाहिर, चार दिन पनि टिकेन सडकको डाइभर्सन

बिहिबार, २९ भदौ २०७४

नेपाली सेनाद्वारा निर्मित सप्तरीको तिलाठीस्थित राजविराज–कुनौली सडकअन्तर्गतको खाँडो पुल डाइभर्सन खाँडो नदीले बगाएको छ । गत आइतबार मात्रै उक्त डाइभर्सनको अनुगमन निरीक्षण गर्न रक्षा सचिव श्रीधर पौडेल तथा कार्यवाहक सेनाप्रमुख बलदेवराज महत हेलिकोप्टर चढेर तिलाठी आएका थिए ।

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

मङ्गलबार, ०१ चैत २०७३

नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्।

‘नेपाल भियतनामबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य’

‘नेपाल भियतनामबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य’

शुक्रबार, २० फागुन २०७३

कृषिप्रधान मुलुक भियतनामले कृषिलाई नै प्रमुखता दिएको नेपालसँग कृषि विकास र पर्यटन प्रवद्र्धनका निम्ति सहकार्य गर्न आतुर रहेको बताएको छ।

यौन सम्पर्क प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

यौन सम्पर्क प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

मङ्गलबार, २५ माघ २०७३

यौन सम्पर्कको प्रस्तावलाई अस्वीकार गर्दा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या भएको छ।

आत्मविश्वाससहित यौन सम्पर्क राख्नु राम्रो

आत्मविश्वाससहित यौन सम्पर्क राख्नु राम्रो

बुधबार, ०१ मङि्सर २०७३

तपाईंले परिवार नियोजनको पात्रो विधिलाई ध्यानपूर्वक प्रयोग गर्नुभएको छ भने तपाईंको सबैभन्दा लामो महिनावारीको दिन हुँदासम्म पनि महिनावारी भएन भने नजिकको अस्पतालमा गएर चिकित्सकसँग सल्लाह गरेर पिसाब जाँच गराउनुहोला ।

महिनावारी भएकाे बेलामा याैन सम्पर्क गर्दा के हुन्छ ?

महिनावारी भएकाे बेलामा याैन सम्पर्क गर्दा के हुन्छ ?

शनिबार, १३ कार्तिक २०७३

महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।

नेपाली नै हो हाम्रो सम्पर्क भाषा

नेपाली नै हो हाम्रो सम्पर्क भाषा

शुक्रबार, ३१ भदौ २०७३

अङ्ग्रेजी भाषालाई आजसम्म हामी एक मात्र बहुसम्मत अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मान्दै आएका छौँ। हामी भारतका अत्यन्त निकट छिमेकी हुनाले तथा भारतमा अङ्ग्रेजीको महŒव भने अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मात्र नभई त्यहाँ भित्रका विभिन्न प्रान्तहरुका अनेकौँ भाषाभाषी बीचको सम्पर्क भाषाका रुपमा समेत हिन्दीका साथसाथै मानिदै आएको प्रत्यक्ष देख्तै आएका छौँ।

गोबरगाढाका डेढसय परिवार सम्पर्क विहीन, ४ हजार बढी परिवार प्रभावित

गोबरगाढाका डेढसय परिवार सम्पर्क विहीन, ४ हजार बढी परिवार प्रभावित

सोमबार, १० साउन २०७३

सप्तकोसी नदीले चारैतिरबाट घेरिएको सप्तरीको गोबरगाढा गाउँका झण्डै डेढ सय परिवार पछिल्लो दुई दिनदेखि सम्पर्क विहीन रहेका छन्। सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालका अनुसार चारै तिर कोसी नदीले घेरिएर रहेका कारण त्यहाँसम्म प्रहरी पठाउन पनि अप्ठ्यारै रहेको छ। पछिल्लो दुई दिन यता कोसी नदीमा पानीको बहाव उच्च रहेको छ। शनिबार साँझ कोसी नदीमा यस वर्षकै उच्च बहाब रहेको थियो।

बर्खा लागेसँगै सम्पर्क विच्छेद

बर्खा लागेसँगै सम्पर्क विच्छेद

शुक्रबार, १० असार २०७३

झापा– प्रत्येक बर्खामा आफ्नो देशसँगै सम्पर्कविहीन बनेर बस्न बाध्य ‘मेचीपारिको नेपाल’का नेपालीको दुःखका दिन फेरि सुरु भएका छन् । मनसुन सक्रिय बनेर सातायता लगातार झरी परिरहँदा मेचीपारिका नेपालीको भने बिजोग हुने गरेको छ ।

महिनावारीकाे बेला याैन सम्पर्क गर्दा के हुन्छ ?

महिनावारीकाे बेला याैन सम्पर्क गर्दा के हुन्छ ?

शनिबार, ०४ असार २०७३

महिनावारीको बेला याैन सम्पर्क गर्दा के हुन्छ ? महिनावारीको बेलामा सम्पर्क गर्न हुन्छ कि हुँदैन ? गरेमा के हुन्छ ? महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ ।

Ncell Footer Ad