उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको बिदाई

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको बिदाई

आइतबार, १७ कार्तिक २०७६

उषाकालीन सूर्यलाई अर्घ दिएपछि छठ महापर्व आइतबार सम्पन्न भएको छ। ...

प्रथम गोदावरी कराते प्रतियोगिता सम्पन्न

प्रथम गोदावरी कराते प्रतियोगिता सम्पन्न

सोमबार, २१ माघ २०७५

प्रथम गोदावरी नगरपालिका मेयर कप, चौथौं क्युकोसिन तथा दोस्रो सो क्युकोसिन कराते प्रतियोगिता सम्पन्न भएको छ। बज्रबाराही सो–क्युकोसिन कराते डोजोको...

डिजिटल नेपाल सम्मेलनमा सम्पन्न

डिजिटल नेपाल सम्मेलनमा सम्पन्न

आइतबार, २० साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि आर्थिक समृद्धिको आधार रहेको र यसको प्रयोग गर्न चेतना तथा क्षमता बढाउनु आवश्यक रहेको...

काम सुरू हुन दुई वर्ष, सम्पन्न हुन १० वर्ष

काम सुरू हुन दुई वर्ष, सम्पन्न हुन १० वर्ष

शुक्रबार, ११ साउन २०७५

सफा, स्वच्छ र हरियाली सुन्दर वातावरणमा आवश्यक सबै अत्याधुनिक पूर्वाधार भएको व्यवस्थित सहर ।काठमाडौं र भक्तपुरका विभिन्न चार ठाउँमा १...

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छः  प्रधानमन्त्री ओली

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

बिहिबार, ०३ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्।

दक्षिण एसियाली कला कार्यशाला सम्पन्न

दक्षिण एसियाली कला कार्यशाला सम्पन्न

बुधबार, ०२ साउन २०७५

पाँच दिन चलेको साउथ एसियन इन्टरनेसनल–२०१८ आर्ट क्याम्प कला प्रदर्शनीसँगै सोमबार सकिएको छ ।

सौराहा–पोखरा सुविधा सम्पन्न बस सञ्चालन गरिने

सौराहा–पोखरा सुविधा सम्पन्न बस सञ्चालन गरिने

सोमबार, ३२ असार २०७५

सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।

तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

आइतबार, ३१ असार २०७५

तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको छ। सो सवस्टेशनलाई नेपालको प्रसारण हवका रुपमा समेत लिइने गरिन्छ।

पाँचतले मन्दिर उत्सव सम्पन्न

पाँचतले मन्दिर उत्सव सम्पन्न

आइतबार, ३१ असार २०७५

भक्तपुरको पाँचतले मन्दिरमा शनिबार झन्डोत्तोलन उत्सव सम्पन्न भएको छ। पाँचतले मन्दिरको जन्मोत्सव अर्थात् वर्षबन्धनको अवसरमा झन्डा फहराइएको हो।

जुम्लामा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

जुम्लामा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

मङ्गलबार, २६ असार २०७५

जनता बैंक नेपाल लिमिटेडले जुम्लामा तीन दिने स्वास्थ्य तथा आँखा शिविर सम्पन्न गरेको छ।

सनराइज क्यापिटलको रजत जयन्ती सम्पन्न

सनराइज क्यापिटलको रजत जयन्ती सम्पन्न

बुधबार, २० असार २०७५

सनराइज क्यापिटल लिमिटेडले २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यमा कम्पनीले सोमबार रजत जयन्ती समारोह मनाएको हो।

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

शनिबार, १६ असार २०७५

रसुवामा १८ प्रतिशत रोपाइ सकिएको छ। समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो।

लोक तथा दोहोरी गीत प्रतिष्ठन यूएईको अधिवेशन सम्पन्न

लोक तथा दोहोरी गीत प्रतिष्ठन यूएईको अधिवेशन सम्पन्न

शनिबार, ०९ असार २०७५

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन नेपाल , युएई शाखाको अध्यक्षमा गोपि कृष्ण पंगेनी निर्विरोध निर्वाचित भएका छन। शुक्रबार युएईको दुबईमा सम्पन्न भएको प्रथम अधिवेशनले पंगेनीको अधक्ष्यतामा पच्चीस सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

सोमबार, ०४ असार २०७५

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा उनका पुत्र यमन, सतिश महर्जन, सुरजवीर बज्राचार्य, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, विष्णसुन्दर देशेमरु, सरिता प्रजापति लगायतले गीत गाएका थिए ।

ट्रम्प - किम  एक्लाएक्लै वार्ता सम्पन्न

ट्रम्प - किम एक्लाएक्लै वार्ता सम्पन्न

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग-उनबीचको एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।उनीहरू अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्।

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

बुधबार, २३ जेठ २०७५

कर्णाली राजमार्ग र नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुलको निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ।

अस्ट्रेलियन एप्लिकेसन्स डे जुन २०१८ सम्पन्न

अस्ट्रेलियन एप्लिकेसन्स डे जुन २०१८ सम्पन्न

मङ्गलबार, २२ जेठ २०७५

नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले अस्ट्रेलियन शैक्षिक मेला ‘अस्ट्रेलियन एप्लिकेसन्स् डे जुन २०१८’ उद्घाटन गरेका छन् । राजदूत बडले जुन ४, २०१८ मा काठमाडौंको होटल याक एन्ड यती उक्त मेला उद्घाटन गरेका हुन्।

एसियन लाइफको १०औं सभा सम्पन्न

एसियन लाइफको १०औं सभा सम्पन्न

सोमबार, २१ जेठ २०७५

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वीरगन्जमा शनिबार सम्पन्न सभाले आव ०७३-७४ को बाँडफाँड योग्य खुद मुनाफामध्ये चार करोड ८३ लाख ३५ हजार पाँच सय ९४ रुपैयाँ बराबरको रकम लाभांशको रुपमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

सोमबार, १४ जेठ २०७५

चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ।

गुडिरहेको सुविधा सम्पन्न बसमा आगलागी

गुडिरहेको सुविधा सम्पन्न बसमा आगलागी

शनिबार, १२ जेठ २०७५

उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौं रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।

नेपाल पत्रकार महासंघ यूकेको चौथो अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ यूकेको चौथो अधिवेशन सम्पन्न

सोमबार, ०७ जेठ २०७५

नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेशनले अगामि २ वर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिवेशनले पुनः नरेश खपांगीमगरको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो।

स्वास्थ्य जागरण अभियान सम्पन्न

स्वास्थ्य जागरण अभियान सम्पन्न

आइतबार, ०६ जेठ २०७५

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले स्वास्थ जागरण अभियान सुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा नारा दिइएको अभियानको शनिबार कपनको बालुवाखानीमा एक कार्यक्रमकाबीच सुरुवात गरिएको छ।

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

सोमबार, ३१ बैशाख २०७५

नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ।

काँग्रेसको महिला भेला सम्पन्न

काँग्रेसको महिला भेला सम्पन्न

शनिबार, २९ बैशाख २०७५

नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ।

आरोपी पाँचजनाको बयान सम्पन्न

आरोपी पाँचजनाको बयान सम्पन्न

शुक्रबार, २१ बैशाख २०७५

जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा शुक्रबार पाँच जनासँग बयान लिएको छ ।

जापानमा बेल विवाह सम्पन्न

जापानमा बेल विवाह सम्पन्न

मङ्गलबार, १८ बैशाख २०७५

जापानको टोकियोमा दोस्राे सामूहिक बेल विवाह ‘ईही’ सम्पन्न भएको छ। नेवा: अन्तर्रारष्ट्रिय फोरम जापानले टोकियोमा दोस्रोपटक सामूहिक बेल विवाह 'ईही' भव्यताका साथ सम्पन्न गरेको हो। भगवान बिष्णुकोरूपमा बेलसँग विवाह गर्ने यो नेवारी परम्परा बिदेशमा पनि गर्न पाउँदा सहभागी अभिभावकहरू अत्यन्त हर्षित देखिन्थे।

कहिले सम्पन्न होला नारायणगढ– मुग्लिन सडक (फोटो फिचर)

कहिले सम्पन्न होला नारायणगढ– मुग्लिन सडक (फोटो फिचर)

शनिबार, १५ बैशाख २०७५

पृथ्वी राजमार्गमा पर्ने नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख सडक हो। दैनिक हजारौं मानिस यात्रा गर्ने यो सडक अहिले बिहान १० बजेबाट बेलुकी चार बजेसम्म छ घण्टा बाटो बन्द गरेर सडक विस्तारको काम भैरहेको छ।

तीन वर्षमा पनि  सम्पन्न भएन घर, २१ जनाले पाए तेस्रो किस्ता

तीन वर्षमा पनि सम्पन्न भएन घर, २१ जनाले पाए तेस्रो किस्ता

बुधबार, १२ बैशाख २०७५

आजभन्दा ठीक तीन वर्षअघिको त्यो त्रासदीपूर्ण घटनाको स्मरण धेरै नेपालीमा ताजै छ। जुन दिन १२ वैशाख २०७२ नेपालमा महाविनाशकारी भूकम्प गएको थियो। तीन वर्ष बितिसक्यो, तर जिल्लामा अहिलेसम्म एउटा पनि घर पुनः निर्माण सम्पन्न भएको छैन।

राष्ट्रिय युवा नेतृत्व कार्यक्रमको दोस्रो सत्र दोलखामा सम्पन्न

राष्ट्रिय युवा नेतृत्व कार्यक्रमको दोस्रो सत्र दोलखामा सम्पन्न

शुक्रबार, ०७ बैशाख २०७५

काठमाडौंकाे लिडरशिप एकेडेमी र अमेरिकाकाे युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आइपीजे) को संयुक्त आयोजनामा सुरु भएको एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ अन्तर्गतको दोस्रो सत्र चरिकोटमाा सम्पन्न भएको छ।

भूपू सैनिक सम्मेलन सम्पन्न

भूपू सैनिक सम्मेलन सम्पन्न

आइतबार, १८ चैत २०७४

उपत्यका पृतनाअन्तर्गत काठमाडौैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको भूपू सैनिक सम्मेलन २०७४  सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ।

एक वर्षको काम पाँच महिनामै सम्पन्न

एक वर्षको काम पाँच महिनामै सम्पन्न

शनिबार, १७ चैत २०७४

एक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्वारा सञ्चालित बेनी बजार संरक्षण कार्यक्रमअन्तर्गत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्यभन्दा सात महिनाअघि नै सकिएको छ।

सम्झौता अवधि अगावै सम्पन्न हुँदै मरिण पुल

सम्झौता अवधि अगावै सम्पन्न हुँदै मरिण पुल

बुधबार, १४ चैत २०७४

हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत यहाँको मरिण गाँउपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण कार्य सकिने भएको छ

धरान-चतरा सडक समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

धरान-चतरा सडक समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

बुधबार, १६ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक समयमै गुणस्तरीय रुपमा सक्न निर्देशन दिएका छन्।

रुस्लान म्युजिक फुड फेस्टिभल सम्पन्न

रुस्लान म्युजिक फुड फेस्टिभल सम्पन्न

आइतबार, १३ फागुन २०७४

रिपब्लिका मिडियाको आयोजनामा ‘दोस्रो रुस्लान म्युजिक फुड फेस्टिभल’ राजधानीमा शनिवार सम्पन्न भएको छ। भृकुटीमण्डपमा आयोजना भएको कार्यक्रममा दर्शकले खानाको स्वादसँगै सांगीतिक माहोलको अनुभव पनि लिन पाए।

तराई रोड प्रोजेक्टको संयुक्त बैठक सम्पन्न

तराई रोड प्रोजेक्टको संयुक्त बैठक सम्पन्न

शुक्रबार, ११ फागुन २०७४

नेपाल र भारतको संयुक्त परियोजना अनुगमन समितिको तराई रोड प्रोजेक्टको पहिलो बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ । हाल देखिएका समस्याहरू समाधान गर्दै परियोजना समयमै सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

बिहिबार, १० फागुन २०७४

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्रचोकका ४२ वर्षीय हीरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो।

नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न समय माग

नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न समय माग

शुक्रबार, ०४ फागुन २०७४

दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ।

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

मङ्गलबार, ०१ फागुन २०७४

गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो।

सुनकोशी कला–साहित्य यात्रा सम्पन्न

सुनकोशी कला–साहित्य यात्रा सम्पन्न

मङ्गलबार, ०१ फागुन २०७४

कवि धरणीधर कोइरालाको १ सय २६ औं जन्मजयन्तीमा आयोजना गरिएको ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’को समापन भएको छ । धरणीधर स्मृति पुस्तकालयले आयोजना गरेको पाँच दिने सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएसँगै कलायात्रा समापन भएको हो ।

जिससलाई अधिकार सम्पन्न बनाइने

जिससलाई अधिकार सम्पन्न बनाइने

बुधबार, २४ माघ २०७४

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले हरेक जिल्ला समन्वय समितिलाई शसक्त र अधिकार सम्पन्न निकायकारूपमा स्थापित गराउने निर्णय गरेको छ।

पल्सर डेयर भेन्चरको तेस्रो संस्करण सम्पन्न

पल्सर डेयर भेन्चरको तेस्रो संस्करण सम्पन्न

सोमबार, २२ माघ २०७४

बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजद्वारा आयोजित पहिलो बाइक रियालिटी सो बजाज पल्सर डेयर भेन्चर सकिएको छ । एचएच बजाजले सामसङसँगको सहकार्यमा यो आयोजना गरेको हो ।

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

मङ्गलबार, ०९ माघ २०७४

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा माघी महोत्सव सोमबार समापन भएको छ ।

एनसेल मेला २०७४ सम्पन्न

एनसेल मेला २०७४ सम्पन्न

सोमबार, ०१ माघ २०७४

एनसेल प्रालिले आयोजना गरेको एनसेल मेला २०७४ सम्पन्न भएको छ । कम्पनीले ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा लङ टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको जनाएको छ ।

एनसेल मेला सम्पन्न

एनसेल मेला सम्पन्न

आइतबार, ३० पुष २०७४

एनसेल मेला २०७४ शनिवार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन एनसेलले जाउलाखेल र ललितपुरमा कार्यक्रम आयोजना गरेको थियो।

उत्तरगयामा श्राद्ध सम्पन्न

उत्तरगयामा श्राद्ध सम्पन्न

मङ्गलबार, ०४ पुष २०७४

पुसे अाैसीकाे अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ ।

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

शनिबार, २३ मङि्सर २०७४

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा नेपाललाई बधाई दिएका छन् ।  गुटरेजले निर्वाचनका बाँकी चरण पूरा गर्न सबै दलहरुले निर्वाचन गराएजस्तै व्यवहार प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

मतपत्र छपाइ सम्पन्न

मतपत्र छपाइ सम्पन्न

बिहिबार, ०७ मङि्सर २०७४

जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए।

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन सम्पन्न

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन सम्पन्न

सोमबार, ०४ मङि्सर २०७४

चितवनमा भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेको विश्वका विभिन्न देशका वैज्ञानिकहरूको सहभागितामा अन्तर्राष्ट्रिय भैँसी विज्ञको सम्गोष्ठी सम्पन्न भएको छ ।  चितवनको सौराहामा यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चार बुँदे निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय भैँसी सम्गोष्ठी सम्पन्न भएको हो ।

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न

आइतबार, ०३ मङि्सर २०७४

स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएको छ। सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

बिहिबार, ३० कार्तिक २०७४

नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

Ncell Footer Ad