मुसायरामा आमाको सम्झना

मुसायरामा आमाको सम्झना

आइतबार, २२ बैशाख २०७६

संयोगले माता सम्मान दिवस (मातातीर्थ औंसी) का दिन परेको काव्य–मुसायराको १६ औं शृंखलामा गजलगो दिग्गज धौरालीले आमा सम्झेर प्रस्तुत गजल...

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

शनिबार, ३० चैत २०७५

गोरु नारेर खेतबारी जोत्न थाल्नुहुन्थ्यो बुबा। माल्दाई छेऊकुना मिलाउने, कान्ला ताछ्ने गर्थे। हजुरबा चाहिं ढ्यांग्रे रेडियोमा लोकगीत घन्काउँदै बारीको वल्लो...

याद जाे गीतसँगै बजिरहन्छ

याद जाे गीतसँगै बजिरहन्छ

शनिबार, २३ चैत २०७५

उसका स—साना ओठहरूले प्रायः यिनै हरफहरू गुनगुनाइरहन्थ्यो। बजार त ‘तु चिज हे बढी मस्त मस्त’ मोहरा फिल्मको गीतले तताइरहेको थियो।...

सम्झना, आलोचना र सुसंस्कार

सम्झना, आलोचना र सुसंस्कार

शुक्रबार, १७ फागुन २०७५

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा हामीले धेरैजना गुमायौँ। असल मान्छे गुमायौँ। मैले प्रत्यक्ष चिनेको भने रवीन्द्रमात्रै थिए। उनका जुनसुकै उपलब्धिमा...

राजनीतिक यात्राका तीन घटना, जसले रवीन्द्र अधिकारीलाई चिनायो

राजनीतिक यात्राका तीन घटना, जसले रवीन्द्र अधिकारीलाई चिनायो

बुधबार, १५ फागुन २०७५

पीएन क्याम्पस पोखराको स्ववियू सभापति बनेपछि  विद्यार्थि राजनीतिमा दरीलो उपस्थिति देखाएका थिए, रवीन्द्र अधिकारीले। मोफसलको त्यो परिचयले उनलाई महत्वकांक्षी बनायो राजनीतिमा। राष्ट्रिय राजनीतिमा केहि गर्नु पर्छ भन्ने भावना जगायो। केहि गरौं भन्ने सोचका साथ उनी काठमाडौं आए ।

सम्झनामा किसुनजी

सम्झनामा किसुनजी

आइतबार, ०८ पुष २०७५

मैले किसुनजीलाई सानैमा आफ्नो घर बागबजारमा देखेको हुँ। जुन बेला किसुनजी सल्लाहकारसभा अध्यक्ष चुनिनुभएको थियो, मेरी आमा पनि जनकपुरबाट प्रतिनिधिका रूपमा सोही सल्लाहकारसभामा चुनिएर आउनुभएको थियो। किसुनजी भोजनको ठूलो पारखी हुनुहुन्थ्यो।

सम्झना आमाको

सम्झना आमाको

आइतबार, २० साउन २०७५

संसारमा सन्तानका लागि आमाभन्दा ठूलो गुरु अरु कोही हुनै सक्दैन। आफ्नो सन्तानलाई पहिलो ज्ञानको ज्योति कसैले दिन्छ भने आमाले नै दिन्छिन्। आफैँ जन्म दिएर उचित शिक्षादीक्षासमेत दिनु त आमाले आफ्नो कर्तव्य ठान्छिन् नै। तर उनको मन त्यतिले मात्र कहाँ मान्छ र?

सम्झना शृंखला

सम्झना शृंखला

सोमबार, ३२ असार २०७५

युवा महत्वाकांक्षाले तय गरिदिन्छ खाडी यात्रा, बेहोर्छन् अरबको तातो कहर र पार्सल भई देश भित्रिन्छन् कतिपय । यस्तै यस्तै छ सपनाले पु-याएको दुनियाँका कुरा । कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन ।

खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

शुक्रबार, ०४ जेठ २०७५

जन्मजात दुबै हात नभएकी खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी सम्झना राईले कक्षा ११ को परीक्षा दिइरहेकी छन्। जन्तेढुंगा गाउँपालिका–५ स्थित चिसापानी मावि परीक्षा केन्द्रबाट राईले खुट्टाको सहाराले कक्षा ११ को परीक्षा दिइरहेकी हुन्। खोटाङ बजारस्थित भगवती दिनानाथ माविबाट १७ वर्षीया सम्झनाले २.३५ जिपिएस ल्याएर ‘सी प्लस’ ग्रेडमा एसइई उत्तीर्ण गरेकी थिइन्। वैशाख ३० गते सुरु कक्षा ११ को परीक्षा दिनेमध्ये जिल्लामै उनी असाधारण क्षमता भएकी परीक्षार्थी हुन्।

भूकम्पकाे सम्झना

भूकम्पकाे सम्झना

सोमबार, १७ बैशाख २०७५

गत बैशाख १२ गते विनाशकारी भूकम्प गएको तीन वर्ष पुरा भयो । २०७२ सालको बैशाख १२ गते विहान ११ बजेर ५६ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पबाट करीव नौ हजार जनाले ज्यान गुमाए भने २२ हजारभन्दा धेरै घाइते भए।

जापानमा 'गोरखा' भूकम्पको सम्झना

जापानमा 'गोरखा' भूकम्पको सम्झना

शुक्रबार, १४ बैशाख २०७५

विनासकारी “गोरखा भूकम्प”मा परि निधन भएकाहरूको सम्झनामा जापानको योकोहामा शहरमा श्रद्धाञ्जली सभा गरिएको छ। कानागावा नेपाली समुदायले भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको हो।

'योङ मिनिष्टर ! सम्झना राख्दै गर्नुस है' (फोटो फिचर)

'योङ मिनिष्टर ! सम्झना राख्दै गर्नुस है' (फोटो फिचर)

बुधबार, २३ फागुन २०७४

नर्वे सरकारका विकास मन्त्री निकोलाई अष्ट्रप बुधबार मध्यान्ह हेलिकप्टरबाट जिल्लाको विकट उत्तरी चिलंखा गाउँमा ओर्लिए। भूकम्पले थला पारेको उत्तरी गाउँहरुमा उनको सरकारले २९ करोड लागतमा बनाउदै गरेका २२ वटा विद्यालय मध्ये एउटा आधारभुत तहको सामुदायिक स्कुल उद्घाटन गर्न आएका थिए उनी।

दोस्रो स्मृती दिवसमा सुशील कोइरालाको सम्झना (भिडियो)

शुक्रबार, २६ माघ २०७४

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको दोस्रो स्मृती दिवस सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघको आयोजना गरेको स्मृती दिवशमा कांग्रेस नेतहरुले कोइरालाका योगदानलाई सम्झिए।

आँखा दान गर्नेहरुको सम्झना

आँखा दान गर्नेहरुको सम्झना

सोमबार, १७ पुष २०७४

हालसम्म आँखाको नानी दान गरेर अमरत्व प्राप्त गर्नेहरूप्रति नेपाल आँखा बैंक तिलगंगाले सामूहिक श्रद्धान्जली सभा गरेको छ । तिलगंगा अस्पतालम आँखाको नानी दान गरेका परिवारका सदस्य र लिएका सदस्यहरूको उपस्थितिबीच शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

सिन्धुलीगढीमा नेपाल अंग्रेज युद्धको सम्झना

सिन्धुलीगढीमा नेपाल अंग्रेज युद्धको सम्झना

शुक्रबार, २४ कार्तिक २०७४

राष्ट्रति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा झन्डोत्वलन गरेकी छिन्। अंग्रेज फौजलाई हराई वीरता कायम गरेको २ सय ५० बर्ष पुरा गरेको अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको विजय उत्सवमा सहभागी हुन सिन्धुलीगढी आएकी राष्ट्रति भण्डारीले झन्डोत्वलन सहित सिन्धुलीगढीको अवलोकन गरेकी हुन्।

संस्कृत आदिकवि वाल्मीकिको सम्झना

संस्कृत आदिकवि वाल्मीकिको सम्झना

बिहिबार, १९ असोज २०७४

वाल्मीकि ऋषिको जन्मजयन्ती २०७४ असोज १९ गते परेको छ । हिमवत्खण्ड नेपालमा महान् ऋषिमुनि, वेद, पुराण, उपनिषद्हरू, नीतिशास्त्रहरूका निर्माता र रामायण लेख्ने वाल्मीकि जस्ता महान् व्यक्तित्वहरूको जन्मस्थल तथा कर्मस्थल हिमवत्खण्ड नेपाल भएकाले यो हामी नेपालीका लागि गौरवको कुरा हो ।

धुपुको च्युरा मिल र दशैँका पुराना सम्झना

धुपुको च्युरा मिल र दशैँका पुराना सम्झना

शुक्रबार, १३ असोज २०७४

दशैंसँगै चैत्र बैशाख देखिको गर्मी र असार देखिकोे वर्षा लगभग अन्त्य हुन्छ। त्यसैले यो पर्व असोज या कात्तिकका केही दिन रमाइलो गर्ने मेसो मात्रै होइन। ऋतुको एउटा चक्र पार गरेर अर्को चरणमा प्रवेश गरेको संकेत पनि हो। एकै खालको मौसमले दिक्दारी, हैरानी बनाएको हुन सक्छ। दशैंले हामीलाई त्यो आलस्यबाट मुक्त गराएर भिन्न परिवेशमा लैजान्छ। तर दशैंले यस्तो पनि गर्छ र भन्ने प्रश्न उब्जने बेला आइसकेको छ। किन कि दशैं पहिले पहिलेको जस्तो भएन भन्नेहरु अलि अलि हैन प्रशस्नै हुन थालेका छन्।

शुक्रसागरको सम्झना

शुक्रसागरको सम्झना

मङ्गलबार, १६ जेठ २०७४

धेरैले शुक्रसागरलाई अप्ठेरो व्यक्तिका रुपमा देखाउँछन् तर मेरा लागि चाहे लन्डनमा अध्ययन गर्दाताका उहाँले गरेका सहयोग होऊन् या बेलाबेलाको घरैमा भेटघाट, कहिल्यै अप्ठेरो महसुस गराएनन्।

‘हलो क्रान्तिका नायक अधिकारीको सम्झना’

‘हलो क्रान्तिका नायक अधिकारीको सम्झना’

शनिबार, १३ जेठ २०७४

२००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको सम्झना गरिएको छ।

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

शनिबार, ०५ चैत २०७३

दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् ।

तारादेवीको सम्झना

तारादेवीको सम्झना

सोमबार, १० माघ २०७३

'स्वर किन्नरी' उपनामले चर्चित गायिका तारादेवीको ११औँ स्मृति दिवस मनाइएको छ। तारादेवी स्मृति प्रतिष्ठानले आइतबार जमलस्थित संस्कृति संस्थानमा उनले गाएका गीत गाउँदै उनको सम्झना ताजा गरायो। कार्यक्रममा पुरानासँगै नयाँ पुस्ताका गायक–गायिकाले उनका गीत गाएका थिए।

गणतन्त्रमा राजतन्त्रको सम्झना !

गणतन्त्रमा राजतन्त्रको सम्झना !

आइतबार, १७ पुष २०७३

राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायणका योगदानलाई राष्ट्रले महसुस गर्नुपर्छ। त्यो दिन राष्ट्रिय बिदा मनाएरै नेपाल राष्ट्रको अभ्युदयको महोत्सव मनाउँदा हामी प्रतिगमनको पक्षधर हुँदैनौँ। तर, उनको पंक्तिमा राखेर अन्य कुनै राजा–महाराजलाई पुजिरहनु पर्दैन।

कवि कुलमणिको सम्झना

कवि कुलमणिको सम्झना

शुक्रबार, १४ असोज २०७३

नेपाली साहित्यिक संस्कारका उच्चतम प्रेरणा, नेपाली कविताका सर्वोच्च शिखर र नेपाली सहिष्णुता, स्नेह र मानवतावादका ज्वलन्त उदाहरण हाम्रा महाकविजस्ता राष्ट्रिय व्यक्तित्वको जन्मदिनलाई बिर्सनु हामी सारा नेपालीहरु मुर्दासमान चिसा, कृतघ्न र हृदयहीन हुनु हो।

नमीठो घटनाको सम्झना

नमीठो घटनाको सम्झना

शुक्रबार, ०७ असोज २०७३

छिमेकी भारतले गत वर्ष हठात् नेपालमाथि लगाएको नाकाबन्दीको अस्ति बुधबार ठीक वर्ष दिन पुग्दा धेरैले त्यो अमानवीय घटनाको स्मरण गरे। कतिपय घटना सम्झनुभन्दा बिर्सनु लाभदायी हुन्छ भन्ने तथ्य ज्ञात हुँदाहुँदै धेरै नेपाली यसलाई सम्झन बाध्य भए।

सेप्टेम्बर ११ को सम्झना

सेप्टेम्बर ११ को सम्झना

आइतबार, २६ भदौ २०७३

आज सेप्टेम्बर ११ तारिख । ठीक १५ वर्ष पहिला अर्थात् सेप्टेम्बर ११, २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावर र पेन्टागनमाथि अलकायदाद्वारा भीषण हवाई आक्रमण गराइएको थियो । आक्रमणका ती दृश्य प्रत्यक्ष देखेका तथा टिभीमा हेरेका संसारभरका मानिसको मनमस्तिष्कमा अहिले पनि उस्तै ताजा छ, झलझली आँखामा छ ।

बेपत्ताको सम्झनाः दशक बित्दा पनि अवस्था उस्तै

बेपत्ताको सम्झनाः दशक बित्दा पनि अवस्था उस्तै

सोमबार, १३ भदौ २०७३

काठमाडौँ- ‘मैले छोरीलाई धेरै ठाउँमा खोजे, कहाँ जाऊँ कहाँ जाऊँ भयो। छोरी फेला नपारेसम्म हिंडिरहेँ। पाँच वर्ष भौँतारिएपछि छोरी मारिएको ठाउँ फेला पर्यो। फलफूल चढाएँ। कुशबाट छोरी बनाएर संस्कार गरेँ, आज म दोसाँधको चिन्ताबाट मुक्त छु मेरो चिन्ता केही कम भयो, तर न्यायको खोजीमा अझै छु।”

सात सालका सम्झना

सात सालका सम्झना

मङ्गलबार, ३२ साउन २०७३

साहित्यकार दयारामभक्त माथेमाको कृति 'अनुभव र अनुभूति' सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरा र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त रुपमा स्वर्गीय माथेमाको संस्मरणकृति 'अनुभव र अनुभूति' विमोचन गरेका थिए।

बिपी र र पुष्पलालको सम्झना

बिपी र र पुष्पलालको सम्झना

शुक्रबार, ०७ साउन २०७३

हिजो र अस्ति बिपी र पिएल जयन्ती थियो। मेरा लागि नाम र चेहराले कुनै अर्थ राख्दैैन् तर ती नाम र चेहराले दिने सन्देशले भने ठूलो महत्व राख्छ। कांग्रेस र कम्युनिस्टले पोस्टर बनाइएका बिपी र पिएललाई  कतिपयले सम्झे, कतिपयले कर्मकाण्डीय श्राद्धे पनि गरेर हकवाला सावित गर्ने प्रयत्न  गरे।

जन्मथलोमा आदिकविको सम्झना

जन्मथलोमा आदिकविको सम्झना

बुधबार, २९ असार २०७३

चुँदीफाँट(तनहुँ)-राष्ट्रिय विभूति, आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल बुधबार चुँदीरम्घामा विभिन्न कार्यक्रम गरी आचार्यलाई स्मरण गरिएको छ।

संगीतज्ञ अम्बरको सम्झना

संगीतज्ञ अम्बरको सम्झना

सोमबार, ०६ असार २०७३

संगीतज्ञ अम्बर गुरुङको निधन भएको १३ औं दिन शनिबार उनको निवासमा पुगेकाहरुले उनको संगीत क्षेत्रमा योगदान अतुलनीय रहेको चर्चा गरे। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आफूले गुरुङको बारेमा पहिले नै कविता लेखेको कुरा बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।