साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

शुक्रबार, १८ साउन २०७५

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्। ...

पहिरोले साँफे मार्तडी सडक अवरुद्ध, ग्रामिण सडक समेत प्रभावित

पहिरोले साँफे मार्तडी सडक अवरुद्ध, ग्रामिण सडक समेत प्रभावित

सोमबार, १८ असार २०७५

लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध भएको छ। ...

बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

सोमबार, २१ जेठ २०७५

१० वर्षको बालक उमेरदेखि नै मुटुरोगबाट थलिएकी ताप्लेजुङको मिक्वाखोला–४ साँवाकी रीना साँबा लिम्बूलाई यतिबेला उपचार खर्चको अभावले पींडा थपिएको छ।

खानेपानीको हाहाकार, शौच गर्न समेत समस्या

खानेपानीको हाहाकार, शौच गर्न समेत समस्या

आइतबार, २३ बैशाख २०७५

जिल्लाको पूर्वी करान क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ कार्ति गाउँमा खानेपानीको चरम समस्या देखिएको छ। ...

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले

आइतबार, १६ बैशाख २०७५

जिल्लाको धुनीबेसीस्थित इँट्टा उद्योगमा काम गरिरहेका महोत्तरीका पाल्दिङ तामाङले तीन छोराछोरीलाई विद्यालय भर्ना गरिदिएका छन्। विद्यालय भर्ना अभियानअन्र्तगत उनले आफ्ना दुई छोरी र एक छोरालाई नजिकै रहेको महेशधर्म उच्च माध्यमिक विद्यालयमा भर्ना गराएका हुन्।

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.लोहनी, महत्वपूर्ण महाशाखामा समेत हेरफेर

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.लोहनी, महत्वपूर्ण महाशाखामा समेत हेरफेर

सोमबार, १९ चैत २०७४

एक महिनादेखि रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा डा.गुणराज लोहनी नियुक्त भएका छन्। सोमबारको स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णयबाट एक महिनादेखि रिक्त पदमा लोहनीको नियुक्ती भएको हो। विभाग महानिर्देशक विहीन बन्दा औषधि तथा खोप खरिदलगायतका काम प्रभावित बनेको थियो।

व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्न सकिने

व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्न सकिने

मङ्गलबार, १९ मङि्सर २०७४

कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ।

चतुर केपीलाई समेत झुक्याउन सक्ने महाचतुर पीके

चतुर केपीलाई समेत झुक्याउन सक्ने महाचतुर पीके

शुक्रबार, १० कार्तिक २०७४

आसन्न निर्वाचनमा वाम गठबन्धनका बीच चुनाव लड्ने स्थानहरूको बाँडफाँड गर्दा तुलानात्मक रूपले कमजोर नेकपा माओवादी केन्द्रका लागि ४० प्रतिशत स्थान दिने भन्ने जुन कुरामा गठबन्धनका मुख्य नेता एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भए अहिले आएर उनका लागि त्यो नै घाँटीमा अड्किएको हाड बन्न पुगेको छ ।

दुई हप्ता बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन

दुई हप्ता बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन

शुक्रबार, १३ फागुन २०७३

दुई हप्ता बित्दा समेत लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न दोषी पहिचान गर्न सकेको छैन। माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म पहिचान हुन नसकेको हो।

सिटामोल समेत छैन स्वास्थ्य संस्थामा

सिटामोल समेत छैन स्वास्थ्य संस्थामा

सोमबार, ०६ मङि्सर २०७३

आईतबार झडेवा गाविसका ज्ञानबहादुर विक कान दुखेर झडेवा स्वास्थ्य चौकीमा पुगे। स्वास्थ्य संस्थामा औषधीको अभावले उपचार राम्रो नभएको उनले गुनासो गरे। उनले औषधी नलिई घर फर्कन बाध्य भएको बताए। देविसरा राना स्वास्थ्य चौकीमा जाँदा कोट्रिममात्र लिएर फर्कनु परेको बताउँदै थिईन्।

जापानीले समेत मनाए म्हपूजा

जापानीले समेत मनाए म्हपूजा

मङ्गलबार, २३ कार्तिक २०७३

जापानमा नेवार समुदायको क्रियाशील संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित नेपाल सम्वत ११३७ तथा म्हपूजा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। पूजामा जापानी नागरिक समेत सहभागी भए।

अख्तियारले लडाकु शिविरको घोटाला छानवीन थाल्यो, प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन समेत अनुसन्धान दायरामा

अख्तियारले लडाकु शिविरको घोटाला छानवीन थाल्यो, प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन समेत अनुसन्धान दायरामा

शुक्रबार, ३१ भदौ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकू शिविरमा भएको घोटालाको छानवीन अघि बढाएको छ। राति ७:१५ बजे पत्रकार सम्मेलन गरी अख्तियारले यस्तो निर्णय सार्वजनिक गरेको हो।

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

बिहिबार, २३ भदौ २०७३

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्।

Ncell Footer Ad