समृद्ध नेपालको सारथि बन्न सक्छ बंगलादेश

समृद्ध नेपालको सारथि बन्न सक्छ बंगलादेश

शनिबार, ३० कार्तिक २०७६

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किए। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका...

समृद्ध नेपाल बनाउन प्रवासीको लगानी आवश्यकः मन्त्री थापा

समृद्ध नेपाल बनाउन प्रवासीको लगानी आवश्यकः मन्त्री थापा

बुधबार, १५ असोज २०७६

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले वैदेशिक रोजगारमा सिकेका सीप, ज्ञान, क्षमता र पूँजीलाई आफ्नै जन्मूभिममा उपयोग गर्न अनुरोध...

पाँच वर्षभित्र सुदूरपश्चिमलाई समृद्ध बनाउँछु: मुख्यमन्त्री भट्ट

पाँच वर्षभित्र सुदूरपश्चिमलाई समृद्ध बनाउँछु: मुख्यमन्त्री भट्ट

बुधबार, २९ जेठ २०७६

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २४ गते पास भयो। यो सँगसँगै बजेट निर्माण भइरहेकाले हामीसँग भएका साधनस्रोत कसरी व्यवस्थित र...

प्रदेश ३ को नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेश ३ को नीति तथा कार्यक्रम सार्वजनिक

बिहिबार, १६ जेठ २०७६

केही महत्वकांक्षी नीतिहरू प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि तय गरेको छ। दुई वर्ष प्रदेशभित्र रहेका महानगरपालिकाका कुनैपनि घर खरको...

युवाहरुले रोजगारी पाए मात्र समृद्ध नेपाल बन्छ : नेता महत

युवाहरुले रोजगारी पाए मात्र समृद्ध नेपाल बन्छ : नेता महत

शुक्रबार, २७ बैशाख २०७६

प्रेस युनियन नुवाकोटले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार भेटभाटमा सहमहामन्त्री महतले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सरकारी पक्षबाट कुनै पहल नभएको आरोप लगाएका छन्।

समृद्ध नेपालको सूत्र

समृद्ध नेपालको सूत्र

आइतबार, २२ बैशाख २०७६

धेरै मानिस छन् जो सपनामा विश्वास गर्दैनन् । तर मलाई भने सपना औधी मन पर्छ जसरी अहिलेका प्रधानमन्त्रीलाई पर्छ । भनाइको मतलव प्रधानमन्त्रीले रेलदेखि पानीजहाजसम्म, चुलोमा सोझै ग्यास उपलब्ध गराउनेदेखि अन्तरिक्षमा आफ्नै स्याटेलाइट परिक्रमा गराउनेसम्मका सपना देखाउने गर्नुभएको छ । वास्तवमा यो आवश्यक पनि छ । वर्षौँदेखि निराशै निराशाबीच बाँचिरहेका नेपालीका लागि यो आवश्यकमात्र हैन, अत्यावश्यक नै पनि छ । आखिर सपनै देखिएन भने हुन्छ प्रगति कसरी ?

नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

बुधबार, १८ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्।

समस्याग्रस्त सरकार

समस्याग्रस्त सरकार

बुधबार, १८ बैशाख २०७६

नेपालको आर्थिक विकासको सन्दर्भसँगै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा अघि सारेको छ। महत्त्वाकांक्षी योजनामा नारा अनिवार्य छ तर नाराले मात्र विकास सम्भव छैन।

समृद्ध नेपालका लागि राजनीतिमा आएको हुँ : सांसद चौधरी

समृद्ध नेपालका लागि राजनीतिमा आएको हुँ : सांसद चौधरी

आइतबार, १५ बैशाख २०७६

उद्योगपति तथा सांसद विनोदकुमार चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा होमिएको बताएका छन्। नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका चौधरीले राजनीतिमा सक्रिय हुन चाहेको संकेत गरेका हुन्।

‘सेटिङ’मा वैदेशिक सहयोग

‘सेटिङ’मा वैदेशिक सहयोग

बुधबार, २७ चैत २०७५

नेपालमा तीव्र आर्थिक विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्न आन्तरिक स्रोत र पुँजीले मात्र सम्भव छैन। दोहोरो अंकमा आर्थिक विकास नगरी यो लक्ष्य भेट्न असम्भव छ र दोहोरो अंकमा आर्थिक विकासका लागि वैदेशिक लगानी/सहायता उल्लेख्य मात्रामा भित्र्याउनु अनिवार्य छ।

७७ परियोजना प्रस्तावमा १५ वटा सम्झौता, १७ सोकेसका परियोजनामा लगानी प्रस्ताव

७७ परियोजना प्रस्तावमा १५ वटा सम्झौता, १७ सोकेसका परियोजनामा लगानी प्रस्ताव

शनिबार, १६ चैत २०७५

समृद्ध नेपाल बनाउने सपनासहित आयोजना गरिएको लगानी सम्मेलनमा सम्झौता भएका परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। शनिबार बेलुकी सम्मेलनको समापन समारोहमा सम्झौता भएका १५ परियोजनामध्ये धेरै परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। सम्मेलनमा सीजी गु्रपले चार वटा परियोजनामा सम्झौता गरेको छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छः गच्छदार

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छः गच्छदार

बुधबार, २२ फागुन २०७५

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका छन्। नेपाल प्रेस युनियनद्वारा बुधवार भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन।”

समृद्धी र सुखको स्वरैकल्पना

समृद्धी र सुखको स्वरैकल्पना

बिहिबार, ०२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओली गत फागुन ३ मा प्रधानमन्त्री बने पछि प्रायः दिनहुँ दोहोरिने एउटा शब्द हो, सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा छ। नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मन्चहरुमा पनि ओलीले यो शब्द धेरै पटक बोलिसकेका छन्। स्वीटजरल्यान्डको डाभोसमा भर्खरै सम्पन्न विश्व आर्थिक मन्चको बैठकमा पनि ओलीले आफ्नो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा जुटेको बताए। चालु आर्थिक वर्षको बजेटको पहिलो पानामै सरकारको दीर्घकालीन उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ उल्लेख छ। बजेटले यही अभियान अनुरुप सरकार आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा अघि बढेको दावी गरेको छ। तर कस्तो मौलिक ढाँचा ? यसबारे स्पष्ट पारेको छैन।

सरकारी बोली र मुलुकको यथार्थ

सरकारी बोली र मुलुकको यथार्थ

शुक्रबार, २० पुष २०७५

पुस १६ गते मेरो घरमाआउने पत्रिकाका हेडलाइन सर्सर्ती हेरेँ। कहीँ कतै ‘समृद्ध नेपाल, सुखी नेपाल’ तिर लम्केको केही समाचार छ कि भनेर खोजेँ।त्यसपछि भित्र पल्टाएँ। ३–३वटा, त्यो पनि प्रमुख मानिएका ती पत्रिकामा आशा जगाउने समाचार कहीँ देखिएन। समाचार दिने क्रममा सरकारप्रति पूर्वाग्रह राखेर होच्याउन खोजेको पनि पाइएन। समाचार सही थिए र प्रमाण पनि। पत्रिकाभित्र होस् या अघिल्लो पेजमा,समाचार पढ्दा थाहा हुन्थ्यो कि मुलुक कुन अवस्थामा छ भन्ने।जुन उज्ज्वल भविष्यको संकेत थिएन।

देश निर्माणमा निस्वार्थ भावनाले लाग्न इन्जिनियरलाई आग्रह

देश निर्माणमा निस्वार्थ भावनाले लाग्न इन्जिनियरलाई आग्रह

शनिबार, ०१ मङि्सर २०७५

समृद्ध नेपालको प्रमुख शक्ति इन्जिनियर भएकाले प्राविधिकलाई अब देश निर्माणमा निःस्वार्थ रुपमा लाग्न आह्वान

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

शनिबार, २७ असोज २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन।

Ncell Footer Ad