नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

बुधबार, ०६ असार २०७५

चीनका राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्। चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग...

‘ट्रम्प–किम वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ’

‘ट्रम्प–किम वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ’

मङ्गलबार, २९ जेठ २०७५

सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली  नेता किम...

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

शुक्रबार, २१ बैशाख २०७५

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन्। ...

विकास र समृद्धिमा गैससको भुमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

विकास र समृद्धिमा गैससको भुमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

मङ्गलबार, १८ बैशाख २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकार र राजनीतिक दल गलत बाटोमा लागेमा नागरिक समाजले दिशाबोध गराउनुपर्ने बताएका छन्।...

अधिकारकाे आन्दोलन सकियो,  अब विकास र समृद्धिमा लागौं :  प्रधानमन्त्री ओली

अधिकारकाे आन्दोलन सकियो, अब विकास र समृद्धिमा लागौं : प्रधानमन्त्री ओली

आइतबार, ०२ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए।

आर्थिक विकास र समृद्धिमा एकै मत

आर्थिक विकास र समृद्धिमा एकै मत

बुधबार, २३ फागुन २०७४

नयाँ संविधानअनुसार निर्वाचित प्रतिनिधिसभाकोे पहिलो बैठकलाई सम्बोधन गर्दै दलका शीर्ष नेताले आर्थिक विकास र समृद्धिको अजेन्डामा जोड दिनुपर्ने धारणा राखेका छन्।

सम्भावनालाई समृद्धिमा बदल्ने प्रण

सम्भावनालाई समृद्धिमा बदल्ने प्रण

सोमबार, २२ माघ २०७४

प्रदेश नम्बर ७ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले एकताबद्ध भएर यस प्रदेशलाई समृद्धितर्फ डोर्याउने बताएका छन । आइतबार यहाँ बसेको प्रदेशसभाको पहिलो बैठकमा बोल्दै दलका प्रतिनिधिहरूले दलीय स्वार्थभन्दा माथि उठेर यस प्रदेशको उन्नतिमा लाग्ने बताएका हुन्।

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

आइतबार, २१ माघ २०७४

प्रदेश ७ को पहिलो बैठकमा राजनीतिक दलले अहिलेसम्म पछाडी परेको यस प्रदेशमा एकताबद्ध भएर बिकास र समृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्।

आर्थिक समृद्धिमा सबै दल एकमत

आर्थिक समृद्धिमा सबै दल एकमत

मङ्गलबार, ०५ मङि्सर २०७४

राजनीतिक दल, उच्च प्रशासक, अर्थशास्त्री, निजी क्षेत्रलगायत सबैले मुलुकको पहिलो अजेन्डा ‘आर्थिक समृद्धि’ हुनुपर्छ भन्दै आएको लामो समय भएको छ । २०४६ सालको परिवर्तनपछि सम्पन्न भएका आधा दर्जनभन्दा धेरै चुनावका बेला राजनीतिक दलले सार्वजनिक गर्ने घोषणापत्रमा पनि ‘समृद्धि’ लाई नै पहिलो अजेन्डा बनाएको देखिन्छ । तर, व्यवहारमा भने मुलुकले समृद्धिको पहिलो अजेन्डा अहिलेसम्म पाएको छैन । २०४६ सालको परिवर्तनपछिको करिब तीन दशकमा खिचातानी र सत्तालिप्साबाहेक राजनीतिक दलहरूको अर्को अजेन्डा नै छैन जस्तो देखिएको छ ।

स्थायित्व र समृद्धिमा कम्युनिस्ट बाधक : पौडेल

स्थायित्व र समृद्धिमा कम्युनिस्ट बाधक : पौडेल

बुधबार, २२ कार्तिक २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधक बनेको आरोप लगाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले संविधानसभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन्।

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

सोमबार, २४ माघ २०७३

कम्युनिस्ट पार्टीका नेताहरूले मुलकको अर्थतन्त्रमा दलाल पुँजीवाद हाबी हुँदा समृद्धि हासिल गर्न नसकिएको बताएका छन्।

नेपालको समृद्धिमा सघाउनुस् : परराष्ट्रमन्त्री महत

नेपालको समृद्धिमा सघाउनुस् : परराष्ट्रमन्त्री महत

शनिबार, २२ असोज २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गरेका छन्।

तराईको समृद्धिमा हुलाकीको भाँजो

तराईको समृद्धिमा हुलाकीको भाँजो

बिहिबार, ३० भदौ २०७३

तत्कालीन राजा महेन्द्रको पालादेखि कैयौंपटक शिलान्यास र औपचारिक घोषणा भएको हुलाकी राजमार्ग निर्माणले अझै गति लिन सकेको छैन। हुलाकी शिलान्यासपछि अवधारणा तयार भएको पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग सञ्चालनमा आएको चार दशक बितिसक्दा पनि हुलाकी भने राजनीतिक भाषणमै सीमित छ।

राजनीतिक परिवर्तन हासिल भयो, अब समृद्धिमा लागौंः बाबुराम

राजनीतिक परिवर्तन हासिल भयो, अब समृद्धिमा लागौंः बाबुराम

सोमबार, १७ साउन २०७३

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले निर्माणमुखी राजनीति र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर नयाँ शक्ति उदाएको उनले बताए ।

Ncell Footer Ad