समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

शनिबार, ०५ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा...

समृद्धिको सुवर्ण अवसर

समृद्धिको सुवर्ण अवसर

बिहिबार, ०७ असार २०७५

विगतमा २२ वर्षमा २६ पटक परिवर्तन भएको सरकारबाट जनताले पनि ठूलो आशा गरेनन्, केवल शान्ति सुरक्षाबाहेक। ...

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

बुधबार, ०६ असार २०७५

संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत...

एकताको जगमा समृद्धिको जिम्मेवारी :  भट्टराई

एकताको जगमा समृद्धिको जिम्मेवारी : भट्टराई

बिहिबार, ३१ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले...

कर्णाली प्रदेश : विकास र समृद्धिको आधार वर्ष

कर्णाली प्रदेश : विकास र समृद्धिको आधार वर्ष

सोमबार, २८ जेठ २०७५

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई विकास र समृद्धिको आधार वर्षका रुपमा मनाउने भएको छ। यसका लागि आगामी आर्थिक वर्षमा कर्णालीको समग्र गुरुयोजना निर्माण र ठूला आयोजनाहरुको संभाव्यता अध्ययन थालिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

बिहिबार, १० जेठ २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्।

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो : प्रधानमन्त्री अाेली

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो : प्रधानमन्त्री अाेली

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन्।

समृद्धिको आधार

समृद्धिको आधार

बुधबार, ०९ जेठ २०७५

ओली सरकारको यो नीति तथा कार्यक्रमलाई यथार्थमा अनुवाद गर्न कठोर परिश्रम गर्नुपर्नेछ । यही जेठ १५ मा सरकारले ल्याउने बजेटबाट पनि कार्यक्रम सफलताको आकलन गर्न सकिनेछ।

‘समृद्धिको आधार वर्ष सुरु’

‘समृद्धिको आधार वर्ष सुरु’

मङ्गलबार, ०८ जेठ २०७५

सरकारले आर्थिक वर्ष २०७५/७६ लाई ‘समृद्धिको आधार वर्ष’ घोषणा गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले बढीजसो पुराना कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रमसहित नीति तथा कार्यक्रम तयार पारेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरिन्।

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

आइतबार, ०६ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

पूर्वाधार विकास आर्थिक समृद्धिको आधार : मन्त्री अधिकारी

पूर्वाधार विकास आर्थिक समृद्धिको आधार : मन्त्री अधिकारी

शुक्रबार, ०४ जेठ २०७५

पर्यटन तथा नागरिक उड्यायन मन्त्री रविन्द्र अधिकारीले पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक छलफलमा मन्त्री अधिकारीले पूर्वाधार अस्वीकार गरेर समृद्धि नआउने बताए । पूर्वाधार विकास आर्थिक समृद्धिको आधार भएकाले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार बलियो भएमा मात्र नेपाली समाज समृद्धि तर्फ अघि बढ्ने उनले बताए।

संघीयता समृद्धिको बाधक नै हो?

संघीयता समृद्धिको बाधक नै हो?

बुधबार, ०२ जेठ २०७५

नेपालको संविधान, २०७२ को कार्यान्वयनसँगै संघात्मक प्रणालीको समेत व्यावहारिक रूपमा नै कार्यान्वयन भएको छ। प्रदेश संसद्, सरकार बनिसकेको सन्दर्भमा र संविधानले धारा र अनुसूचीमार्फत संघीय (केन्द्रीय) सरकार र सांसद तथा प्रदेश संसद् र सरकारले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको बेग्लाबेग्लै संवैधानिक व्यवस्था गरेको छ।

प्रधानमन्त्रीसँग विकास र समृद्धिको खाका छैन्ः पौडेल

प्रधानमन्त्रीसँग विकास र समृद्धिको खाका छैन्ः पौडेल

आइतबार, ३० बैशाख २०७५

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उखान टुक्काबाहेक देशको विकास र समृद्धिको खाका नभएको आरोप लगाए।

सभ्यता र समृद्धिको द्वन्द्व

सभ्यता र समृद्धिको द्वन्द्व

शुक्रबार, २१ बैशाख २०७५

संसारका सबैभन्दा पुराना सभ्यतामध्ये ब्रिटेनको सभ्यता पनि एक हो। त्यहाँ सन् १२१५ मा राजा जोनले म्याग्नाकार्टामा सही नगरेको भए के हुन्थ्यो भनेर इतिहासकारहरूले आज पनि बहस गरिरहेका छन् । धेरैको तर्क छ– ‘रन्निमिड’ अज्ञात ठाउँ रहन्थ्यो र अधिकारका नाममा एउटा नयाँ संघर्ष सुरु हुन सक्थ्यो । तर, प्राचीन सभ्यतालाई जोगाउँदै समृद्धिको यात्रामा जसरी बेलायत अघि बढ्यो, त्यसलाई संसारले आज पनि उदाहरणीय मानेको छ।

समृद्धिको खोजीमा स्थानीय सरकार

समृद्धिको खोजीमा स्थानीय सरकार

बुधबार, १९ बैशाख २०७५

पछिल्लो समयमा सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति गराउनको लागि स्थानीय सरकारले समृद्धिको खोजी गर्न थालेका छन्।

पर्यटन र जलविद्युत् समृद्धिको आधार

पर्यटन र जलविद्युत् समृद्धिको आधार

शुक्रबार, १४ बैशाख २०७५

प्रदेश–४ जलविद्युत् वा पर्यटन केमा अगाडि छ ? प्रदेश समृद्धिबारे चर्चा गर्दा यी दुई कुरामा बहस चल्न थालेको छ। पर्यटन व्यवसायी मुलुकको मुख्य पर्यटन हबको रुपमा पोखरा भएकाले पर्यटनबाटै प्रदेश समृद्ध हुने दाबी गर्छन्। प्रदेश मुकाम पोखरासँगै प्रदेशभित्रका सबैजसो जिल्ला कुनै न कुनै रुपमा पर्यटनसँग जोडिएकाले समृद्धिको बलियो आधार पर्यटन रहेको उनीहरुको भनाइ छ।

समृद्धिको सुसमाचार

समृद्धिको सुसमाचार

मङ्गलबार, ११ बैशाख २०७५

करिब दशकअघि (आर्थिक वर्ष २०६५/०६६) मा दुई खर्ब ३६ अर्बको बजेट प्रस्तुत गर्दा यसको आकार ठूलो बनाएको भन्दै तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईविरुद्ध आलोचना भएको धेरैले बिर्सिसकेको हुनुपर्छ। अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशत ठूलो आकारमा बजेट ल्याएका भट्टराईलाई लक्ष्यअनुसार खर्च र राजस्व असुली गर्न सफल प्राप्त भएको थियो। यसको नौ वर्षपछि चालू आवमा १२ खर्ब ७९ अर्बको बजेट बनेको छ।

आर्थिक समृद्धिको सम्भाव्यता अध्ययनमा जोड

आर्थिक समृद्धिको सम्भाव्यता अध्ययनमा जोड

सोमबार, १० बैशाख २०७५

प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले आइतबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्ष ०७४÷७५ को लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। बजेटमा आर्थिक समृद्धिको खाका कोर्न सम्भाव्यता अध्ययनलाई जोड दिइएको छ।

‘समृद्धि’को शोक सन्देश

‘समृद्धि’को शोक सन्देश

शनिबार, ०८ बैशाख २०७५

‘समृद्धि’को असामयिक निधनको खबरले सबैलाई अत्यन्तै मर्माहत तुल्याएको छ । अत्यन्तै गह्रौ हृदयले ‘समृद्धि’को मृत्युको शोक सन्देश लेखिरहेका छौँ । यति चाडै उनको रिक्तताबारे सार्वजनिक रूपमा लेख्नुपर्छ भन्ने अन्तस्करणमा कहीँ कतै थिएन।

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

बुधबार, ०५ बैशाख २०७५

प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

‘समृद्धिको कल्पना भन्दा आवश्यकता हेरौँ’

‘समृद्धिको कल्पना भन्दा आवश्यकता हेरौँ’

मङ्गलबार, ०४ बैशाख २०७५

‘चुनावमा यो गरिदिन्छौँ र त्यो गरिदिन्छौँ भनेर बाह्र हात माथि उफ्रिएका हामी हौँ,’ दाङको समृद्धिका लागि सुझाव संकलनका लागि गरिएको कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली भन्दै थिए ‘जनताका आधारभुत आवश्यक्ता त पूर्ती गर्न सकेका छैनौ, समृद्धिको कुरा गरेर सुहाउँछ?

तीन महिनामा आर्थिक समृद्धिको खाका कोर्ने

तीन महिनामा आर्थिक समृद्धिको खाका कोर्ने

मङ्गलबार, ०४ बैशाख २०७५

प्रदेश ७ मा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा उठेका कुराको जवाफ दिँदै तीन माहिनाको छोटो अवधिमा सरकारले आर्थिक समृद्धिका लागि गर्नुपर्ने योजना र कामको खाका कोर्ने बताएका छन्।

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

शनिबार, ०१ बैशाख २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्ष बनाउनुपर्ने बताएका छन्। उनले नागरिकलाई अनुभूत हुनेगरी समृद्धि ल्याउनु र सबैलाई सुखी बनाउनु अबको यात्रा भएको बताए।

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

शनिबार, ०१ बैशाख २०७५

प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान शनिबार देखि यहाँ सञ्चालन गरेको छ।

समृद्धिको मुख्य कडी शिक्षाः मुख्यमन्त्री पौडेल

समृद्धिको मुख्य कडी शिक्षाः मुख्यमन्त्री पौडेल

शुक्रबार, ३० चैत २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि प्रभावकारी कार्यक्रम ल्याउने बताएका छन्। शिक्षाका माध्यमबाटै समृद्धि हासिल हुने भएकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी सञ्चालन गर्न प्रदेश सरकार लागि परेको उनले बताए।

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

शुक्रबार, ३० चैत २०७४

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्धि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

समृद्धिको आधार उर्जा : मन्त्री पुन

समृद्धिको आधार उर्जा : मन्त्री पुन

आइतबार, २५ चैत २०७४

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन्।

समृद्धिको सपना र भाँडभैलो

समृद्धिको सपना र भाँडभैलो

बुधबार, २१ चैत २०७४

निर्वाचनअघिनै पार्टी एकता गर्ने उद्घोषसाथ माओवादी केन्द्र र एमालेको असोज १७ को सहमति वीरबलको खिचडी जस्तो हुन पुगेको छ। एकता गर्ने पट्यारलाग्दो भाषणका शृंखला करिब पाँच महिना निरन्तर सुनिरहेका नेपालीले कुनै विद्यार्थीले भोलिपल्ट आफ्नो शिक्षकलाई गृहकार्य बुझाउन हतारो गरेजस्तो गरी प्रधानमन्त्रीको भारत भ्रमणभन्दा पहिले नै एकता गर्ने तीव्र प्रयास भएको देख्न पाए।

प्रदेश १ को समृद्धिको आधार : कृर्षि, पर्यटन र उर्जा

प्रदेश १ को समृद्धिको आधार : कृर्षि, पर्यटन र उर्जा

सोमबार, २१ फागुन २०७४

करिब ५० लाख जनसंख्या भएको प्रदेश नं १ स्रोत साधनले सम्पन्न हुनुका साथै यसले कृषि, ऊर्जा, पर्यटन र औद्योगिकीकरणबाट विकास र समृद्धि हासिल हुन सक्ने सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन्।

कर्णालीमा समृद्धिको आशा

कर्णालीमा समृद्धिको आशा

बुधबार, १६ फागुन २०७४

कर्णाली प्रदेशको नामांकन गरि राजधानीको टुंगो लगाएसँगै कर्णालीमा समृद्धिको आशा पलाएको छ। कर्णालीको प्रदेश सरकारले भौगोलिक रुपमा विकट मानिएको कर्णाली अनुकूलको योजना बनाएर समृद्ध कर्णाली प्रदेश बनाउनेमा कुनै शंका छैन। कर्णालीको रोग, भोग, अशिक्षा, पछौटेपन हटाएर सुखी र खुसी प्रदेश स्थापनामा जोड दिने जुम्लाका स्थानीय जयबहादुर बुढा बताउँछन।

मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा

मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा

मङ्गलबार, ०८ फागुन २०७४

घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने आशावादी रहेको जनाएको छ । महासंघले केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा बधाई समेत दिएको छ।

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

आइतबार, ०६ फागुन २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।

स्थायित्व र समृद्धिको नेतृत्व वाम सरकारले गर्छ : अध्यक्ष दाहाल

स्थायित्व र समृद्धिको नेतृत्व वाम सरकारले गर्छ : अध्यक्ष दाहाल

शनिबार, ०५ फागुन २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन्।

सुरु भयो समृद्धिको संघर्ष यात्रा

सुरु भयो समृद्धिको संघर्ष यात्रा

शनिबार, ०५ फागुन २०७४

प्रदेश सरकारले कार्य सम्पादन गरेसँगै संघीयताको कार्यान्वयनले मूर्तरुप पाएको छ । यससँगै प्रादेशिक समृद्धिको संघर्ष यात्रा सुरु भएको छ ।देशमा संघीयताको आन्दोलन सुरुआत् गर्ने श्रेय मधेसलाई जान्छ । २००८ सालताका तराई कांग्रेसले संघीयताको आवाज उठाएको जानकारहरु बताउँछन् । ‘त्यसयता मधेसले कहिले सुषुप्त त कहिले उग्र रुपमा संघीयताको आवाज उठाउँदै आयो’, मधेस मामालाका विश्लेषक प्राध्यापक विजयप्रसाद मिश्र भन्छन्, ‘मधेसको बलिदानीपूर्ण संघर्षले देशमा संघीयता ल्याएको हो । संघीयतालाई सफल पार्ने दायित्व पनि तुलनात्मक रुपमा मधेसकै बढी हो ।’

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अब देश नयाँ चरणमा प्रवेश गरि सकेकाले विकास र समृद्धिको गन्तब्यमा सबै एक ढिक्का भएर अघि बढनुपर्ने बताएका छन् । मुख्य मन्त्रीको सपथपछि पहिलोपटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

बुधबार, ०२ फागुन २०७४

यहाँका राजनीतिक दलहरुले ६ नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिबद्धता जनाए।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

मङ्गलबार, ०१ फागुन २०७४

यहाँका राजनीतिक दलहरुले ६ नम्वर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन्। उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिवद्धता जनाए।

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

सोमबार, २२ माघ २०७४

प्रदेश नम्बर पाँचको संसदीय दलको नेता सर्वसम्मत रुपमा बनाएर नेकपा एमालेले पार्टीका नेता शंकर पोखरेललाई ‘भावी मुख्यमन्त्री’ का रुपमा प्रस्तुत ग-यो।

समृद्धिको यात्रा चुनौतीपूर्ण

समृद्धिको यात्रा चुनौतीपूर्ण

आइतबार, २१ माघ २०७४

प्रदेश नम्बर २ का सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाको अधिकांश भूभाग प्राचीन मिथिलामै पर्छ । यो क्षेत्रमा अबधी र भोजपुरी बोल्ने पनि कम छैनन् । यहाँ थारू समुदायको पनि राम्रै उपस्थिति छ । अन्य समुदायको बसोबास पनि यहाँ छ।

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ :  दाहाल

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ : दाहाल

शुक्रबार, १२ माघ २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

सोमबार, २५ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

बुधबार, १५ कार्तिक २०७४

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा अब आर्थिक आन्दोलनको आवश्यकता रहको बताएका छन्। उनले मुलुकमा धेरै आन्दोलन भइसकेका उल्लेख गर्दै अब आर्थिक आन्दोलनको सुरुवात नेपाली कांग्रेसले गर्ने बताए।

‘बृहत् वाम एकताः समृद्धिको आधार’

‘बृहत् वाम एकताः समृद्धिको आधार’

शुक्रबार, २० असोज २०७४

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपाल निकटका युवा संगठनले बृहत् वाम एकताले लामो समयदेखिको नेपाली जनताको भावनालाई सम्बोधन गरेको बताएका छन्।

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : प्रधानमन्त्री देउवा

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : प्रधानमन्त्री देउवा

आइतबार, ०८ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन्।  संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताए।

समृद्धिको ढोका खुल्दै

समृद्धिको ढोका खुल्दै

शनिबार, ३० बैशाख २०७४

नेपाल र चीनबीच ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अवधारणाको बृहत् समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ । समझदारीसँगै दुई देशबीच सम्पर्क सञ्जाल (कनेक्टिभिटी), लगानी, खुला व्यापार, वित्तीय एकीकरणलगायतका क्षेत्रमा द्विपक्षीय लगानी तथा सहयोगको ढोका खुलेको छ । समझदारीअनुसार अब नेपालको विकासमा सहायता उपलब्ध गराउँदा चीनले यही च्यानल (बेल्ट एन्ड रोड इनिसियटिभ) प्रयोग गर्नेछ ।

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

बिहिबार, २८ बैशाख २०७४

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन्।

एकता र समृद्धिको बनोस् नयाँ वर्ष : राष्ट्रपति

एकता र समृद्धिको बनोस् नयाँ वर्ष : राष्ट्रपति

शुक्रबार, ०१ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्न सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरेकी छिन्। नयाँ वर्ष २०७४ का अवसरमा  बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लोकतन्त्र संस्थागत गर्नु नै अहिलेको प्रमुख कार्यभार भएको जनाएकी हुन्।

आर्थिक समृद्धिको नारा

आर्थिक समृद्धिको नारा

मङ्गलबार, २९ चैत २०७३

स्थानीय तह निर्वाचनको संघारमा ठूला दलहरूले 'आर्थिक समृद्धि' लाई आफ्नो चुनावी नारा बनाएका छन्। निराशाजनक आर्थिक वृद्धि, चुलिँदो व्यापारघाटा, अनियन्त्रित बजारभाउको सिकार बन्दै आएको मुलुकमा राजनीतिक दलहरूले आर्थिक सवालमा चासो राख्नु निश्चय पनि सुखद संकेत हो।

समृद्धिको सपना

समृद्धिको सपना

सोमबार, २४ माघ २०७३

नेपालको दीर्घकालीन विकास सोचमाथि छलफल गर्न आयोजित कार्यक्रममा कुनै मुलुक किन विकासमा पछि पर्छ भन्ने विषयमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले एउटा रोचक ऐतिहासिक चित्र प्रस्तुत गरेका थिए।

प्रशासनको परम्परागत कार्यशैली सुशासन र समृद्धिको बाधक

प्रशासनको परम्परागत कार्यशैली सुशासन र समृद्धिको बाधक

सोमबार, २० मङि्सर २०७३

सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ।

Ncell Footer Ad