समृद्ध तुल्याउँ बन्दाबन्दी

समृद्ध तुल्याउँ बन्दाबन्दी

आइतबार, १६ चैत २०७६

के आयो यो कोरोना भाइरसको झञ्झावाद जसले संसारै हल्लाइदियो । कहिलेसम्म हल्लाउने हो भन्न सक्ने कोही छैन । के रोग...

मधेस स्रोतले समृद्ध तर गरिबी बढ्दै

मधेस स्रोतले समृद्ध तर गरिबी बढ्दै

मङ्गलबार, २८ माघ २०७६

मधेसको महत्वपूर्ण उत्पादन खाद्यान्न (धान, गहुँ) हो। खाद्यान्न उत्पादनको मूलस्रोत भएकाले देशका अन्य भागभन्दा स्रोतका हिसाबले मधेस समृद्ध छ। ...

समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ : प्रधानमन्त्री ओली

समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ : प्रधानमन्त्री ओली

बिहिबार, ०९ माघ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताएका छन्। ...

जातीय विभेद र छुवाछूत राखेर मुलुक समृद्ध हुन सक्दैनः मुख्यमन्त्री शाही

जातीय विभेद र छुवाछूत राखेर मुलुक समृद्ध हुन सक्दैनः मुख्यमन्त्री शाही

आइतबार, ०५ जेठ २०७६

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले दलित समुदायले भोग्दै आइरहेको जातीय विभेद र छुवाछूतलाई कायममै राखेर मुलुक समृद्ध बन्न नसक्ने...

बाधा र अड्चन छिचोलेर पनि गण्डकी प्रदेश समृद्ध बनाउँछौंः मुख्यमन्त्री गुरुङ

बाधा र अड्चन छिचोलेर पनि गण्डकी प्रदेश समृद्ध बनाउँछौंः मुख्यमन्त्री गुरुङ

सोमबार, ३० बैशाख २०७६

‘हामी काम गर्न खोजिरहेका छौँ, विभिन्न चुनौती देखिएका छन्। देखिएकोभन्दा नदेखिएका धेरै समस्याले अल्झाएको छ। विस्तारै अघि बढ्छाैं। ढुक्क हुनुहोस् । हाम्रो प्रदेश समृद्ध प्रदेश बन्छ।’

सरकारको ध्यान विकास र समृद्धिमा केन्द्रीत छः मन्त्री बाँस्कोटा

सरकारको ध्यान विकास र समृद्धिमा केन्द्रीत छः मन्त्री बाँस्कोटा

शनिबार, ३० चैत २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन्।

'खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन'

'खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन'

आइतबार, ०१ पुष २०७५

नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन्।

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई चीनले सहयोग गर्छ : प्रधानमन्त्री ओली

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई चीनले सहयोग गर्छ : प्रधानमन्त्री ओली

मङ्गलबार, १२ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।

समृद्ध हुने सपनाको अन्त्येष्टि

समृद्ध हुने सपनाको अन्त्येष्टि

शुक्रबार, ०८ असार २०७५

गएको साता राहदानी नवीकरणका लागि म परराष्ट्र मन्त्रालय जानुपर्यो। पछिल्लो समय एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट बनाइएपछि मेरो राहदानी चाँडै सकिन थालेको छ । यस बीचमा चाँडै–चाँडै विभिन्न देशको भ्रमणमा जानु परेकाले पनि भिसाका लागि लगाइने स्टाम्प स्पेस चाँडै सकिएको होला तर यसले मलाई तनाव थप्यो।

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

बुधबार, ०६ असार २०७५

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्।

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

बुधबार, २३ जेठ २०७५

जिल्लाको बृहत्तर विकास र समृद्धिको लागि युकेमा रहेका पर्वतेलीहरूको बृहत कार्यक्रम सम्पन्न भएको छ। प्रवासी पर्वतेलीहरूको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका निर्वाचित जनप्रतिनिधीहरूको सहभागितामा समृद्ध पर्वत निर्माणको लागि च्यारिटी कार्यक्रमको आयोजना गरेका थिए।

कर्णालीलाई १० वर्षमा समृद्ध बनाउन सुझाव

कर्णालीलाई १० वर्षमा समृद्ध बनाउन सुझाव

शनिबार, १९ जेठ २०७५

आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमका बारेमा प्रदेश सरकार र विज्ञबीच भएको छलफलमा कर्णाली प्रदेशलाई अबको १० वर्षभित्र समृद्ध बनाउने विषयमा सुझाव दिइएको छ।

समृद्ध नेपाल र सुखी नेपालीबारे लन्डनमा अन्तर्क्रिया

समृद्ध नेपाल र सुखी नेपालीबारे लन्डनमा अन्तर्क्रिया

बुधबार, १६ जेठ २०७५

नेपालको संघीय संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत भइरहँदा लन्डनस्थित नेपाली दूतावासको रौनक छुट्टै थियो। सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानलाई सफल पार्न नेपाली दूतावासमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो।

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने

सोमबार, ०७ जेठ २०७५

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशमा करको दायरा बढाएर करलाई व्यवस्थित गर्ने बताएका छन् । करको दायराभन्दा बाहिर रहेका व्यवसायीलाई करमा सहभागी गराएर समृद्धिमा लैजाने उनले बताए।

संघीय राजधानी जोडिएको समृद्ध प्रदेश

संघीय राजधानी जोडिएको समृद्ध प्रदेश

शुक्रबार, १४ बैशाख २०७५

देशको संघीय राजधानी जोडिएकाले प्रदेश ३ को सम्भावना अनि विकासबारे चासो र बहस सिहंदरबारदेखि गाउँबस्तीसम्म सुनिन्छ। स्रोत र साधनका हिसाबले अरु प्रदेशभन्दा बलियो र धनी रहेको यो प्रदेश ३ को जलशक्ति, पर्यटन, कृषि र पशुपालन नै सम्भावनाका प्रमुख आधार हुन्।

‘समृद्ध बागलुङ’ बनाउने संकल्प

‘समृद्ध बागलुङ’ बनाउने संकल्प

शुक्रबार, १४ बैशाख २०७५

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन्।

समृद्ध समूह विजेता

समृद्ध समूह विजेता

आइतबार, ०९ बैशाख २०७५

समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ समूह ‘बी’ को विजेता बनेको छ।

समृद्ध नेपाल र सुखी नेपाली सरकारको संकल्प : प्रधानमन्त्री ओली

समृद्ध नेपाल र सुखी नेपाली सरकारको संकल्प : प्रधानमन्त्री ओली

शनिबार, ०१ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्।

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

सोमबार, ०७ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”

'समृद्ध प्रदेश बनाउँछु'

'समृद्ध प्रदेश बनाउँछु'

बिहिबार, ०३ फागुन २०७४

संघीय समाजवादी फोरम नेपाल, प्रदेशसभा संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दी प्रदेश नम्बर २ को मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा (२) बमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

समृद्ध सुदूरका सपना

समृद्ध सुदूरका सपना

सोमबार, २९ माघ २०७४

विगतमा गरिबी र कुसंस्कारका नामले प्रचलित तत्कालीन सुदूरपश्चिमको पहिचान फेरिन थालेको छ । विभिन्न विश्लेषणहरूमा आर्थिक तथा सामाजिक सूचकांकमा सुदूरका प्रायः जिल्लाहरूको स्थान अन्तिमतिर रहेको पाइन्थ्यो। तर राष्ट्रिय योजना आयोगद्वारा भर्खरै सम्पन्न गरिएको बहु–आयामिक गरिबी विश्लेषणमा प्रदेश नम्बर दुई र छ मा सबैभन्दा बढी गरिबी रहेको कुरा बाहिर आयो । तत्कालीन सुदूरपश्चिम र अहिलेको प्रदेश नम्बर सातको गरिबी सूचकांक प्रदेश दुई र छ को भन्दा सुधारिएको पाइएको छ । यस अर्थमा सुदूरले अब आफ्नो पहिचान फेर्दै गइरहेको छ भन्न सकिने आधार तयार भएका हुन्।

‘कालो सुन’ले जीवन समृद्ध

‘कालो सुन’ले जीवन समृद्ध

बुधबार, २४ माघ २०७४

सभापोखरी ८ का मनबहादुर लिम्बु ५१ वर्ष पुगिसकेका छन्। तर अहिले पनि युवाजस्तो जाँगरका साथ आफ्नो अलैंची बगानमा काम गरिरहेका भेटिन्छन्। ४ छोरा, ३ छोरी र २ नाता नातिनाका धनी मनबहादुरले झन्डै ३ दशक समय अलैंची खेतीमा बिताई सकेका छन्।

समृद्ध र सुन्दर प्रदेशको वाचा

समृद्ध र सुन्दर प्रदेशको वाचा

मङ्गलबार, २३ माघ २०७४

पोखरा प्रदेश राजधानीका रुपमा निर्विवाद सहर हो । सोही सहरमा सोमबार बसेको पहिलो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले पर्यटकीय क्षेत्रका रुपमा समेत कहलिएको मुकाम पोखरासहित सिंगै प्रदेशलाई समृद्ध र सुन्दर बनाउने अठोट गरे । प्रदेशलाई समृद्ध र सुन्दर बनाउने आधार पनि आफूहरुसँग रहेको उनीहरुले बताए ।

समृद्ध मधेसको अपेक्षा

समृद्ध मधेसको अपेक्षा

बुधबार, ०४ असोज २०७४

प्रदेश २ मा सोमबार सम्पन्न स्थानीय तह चुनावमा ७७ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको तथ्यांक छ । आयोगले मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । तीनतीनपटक सरेर भएको चुनावमा मतदाताको सहभागिता उत्साहजनक रहेको यो तथ्यांकले पुष्टि गर्छ।

सम्भावना उजागर भए समृद्ध सुदूरपश्चिम

सम्भावना उजागर भए समृद्ध सुदूरपश्चिम

आइतबार, २१ जेठ २०७४

समृद्ध सुदुरपश्चिम बनाउन सञ्चार क्षेत्रले सुदुरपश्चिममा भएका अथाह संभावनालाई उजागर गरिदिन स्थानीयले आग्रह गरेका छन्। अहिलेसम्म राज्यबाट पछि पारिएको प्रदेश नम्बर ७ का सबै संभावना उजागर गरिए समृद्ध प्रदेश बन्ने उनीहरूको धारणा छ।

समृद्ध बर्दियाका लागी तटबन्ध, सडक सीमा

समृद्ध बर्दियाका लागी तटबन्ध, सडक सीमा

आइतबार, २१ जेठ २०७४

बर्दियाका नागरिकले 'समृद्ध बर्दिया' निर्माणका लागि तटबन्ध, सुर्खेत जोड्ने तेलपानी सडक र भारतसँगको सीमा सञ्चालनको माग गरेका छन्। नागरिक दैनिकले गुलरियामा गरेकोे 'नागरिकसँग नागरिक' अन्तरक्रिया कार्यक्रममा सहभागिले विकासका लागि सञ्चार माध्यमको भूमिका अपरिहार्य रहेको पनि बताए।

दंगालीको आवाज ‘समृद्ध दाङ’

दंगालीको आवाज ‘समृद्ध दाङ’

शुक्रबार, १९ जेठ २०७४

दाङको प्रमुख समस्या खानेपानी औंल्याउँदै यसलाई प्राथमिकता दिन दङालीले सञ्चारजगत्सँग आग्रह गरेका छन्

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

सोमबार, १५ जेठ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन्।

'कीर्तिपुरको पहिचान जोगाएर समृद्ध बनाउँछु'

'कीर्तिपुरको पहिचान जोगाएर समृद्ध बनाउँछु'

शुक्रबार, १२ जेठ २०७४

भित्तामा एउटा पेन्टिङ झुन्डिएको छ। पेन्टिङले तीस–चालिस वर्षअघिको झल्को दिन्छ। पुरानो घरको आँगनमा एक वृद्ध महिला सुकुलमा बसेर चर्खामा धागो कातिरहेकी छन्। वृद्धापछाडि अर्की महिला नाङ्लोमा चामल निफन्दै छिन्।

सिन्धुपाल्चोक बाह्रबिसेका उम्मेदवार भन्छन्- 'नगर समृद्ध बनाउँछौं'

सिन्धुपाल्चोक बाह्रबिसेका उम्मेदवार भन्छन्- 'नगर समृद्ध बनाउँछौं'

बिहिबार, २८ बैशाख २०७४

पुनर्निर्माण तीव्र बनाइ तत्काल नगरवासीलाई घर भिœयाउने पहिलो काम हुनेछ। नगरवासीलाई आर्थिक रूपले समृद्ध बनाउनेसँगै स्वास्थ्य, शिक्षा क्षेत्रको सुधारमा जोड दिनेछु। रोजगारी अवसर सिर्जना गर्ने कार्यक्रमसमेत सञ्चालन गर्नेछु। भोटेकोसी नदी कटान नियन्त्रण गरी बाह्रविसे बजारको संरक्षण र विकास गरिनेछ।

एमाले घोषणापत्र : '२५ वर्षमा समृद्ध नेपाल'

एमाले घोषणापत्र : '२५ वर्षमा समृद्ध नेपाल'

मङ्गलबार, १९ बैशाख २०७४

नेकपा एमालेले २५ वर्षमा समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धतासहित स्थानीय तहको निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ।पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा नेपाललाई समृद्ध तथा समाजवादी देश बनाउने उल्लेख छ।

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

आइतबार, १७ बैशाख २०७४

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

आइतबार, १७ बैशाख २०७४

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

समृद्ध नेपाल निर्माण गर्ने अभियानमा संयोजक भट्टराई

समृद्ध नेपाल निर्माण गर्ने अभियानमा संयोजक भट्टराई

शनिबार, ११ मङि्सर २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।

रामदेवले भने– 'समृद्ध भए मात्रै नेपाललाई सम्मान मिल्छ'

रामदेवले भने– 'समृद्ध भए मात्रै नेपाललाई सम्मान मिल्छ'

बिहिबार, ०९ मङि्सर २०७३

योगगुरु रामदेव र आयुर्वेद आचार्य बालकृष्णले नेपालमा पतंजलि आयुर्वेद उद्योग विस्तार गरेका छन्। करिब डेढ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगको बिहीबार एक भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

अखण्ड नेपाल, समृद्ध देश : रामदेव

अखण्ड नेपाल, समृद्ध देश : रामदेव

बिहिबार, ०९ मङि्सर २०७३

योगगुरु स्वामी रामदेवले अखण्ड नेपाललाई समृद्ध बनाउने प्रशस्त सम्भावना भएको बताएका छन्। आचार्य बालकृष्णसँग बुधबार साँझ वीरगन्ज आइपुगेका स्वामी रामदेवले नेपालमा २० वर्ष अगाडि पाइला टेकेदेखि यस पवित्र भूमिसँग आफूलाई प्रेम भएको बताए।

'समृद्ध वीरगन्ज सम्भव'

'समृद्ध वीरगन्ज सम्भव'

आइतबार, २८ कार्तिक २०७३

सरकारले साथदिए र देशको अस्थिर राजनीतिक परिस्थितिमा सुधार भएवीरगन्जसमृद्ध भएर देशको आर्थिक गतिविधिलाई मजबुतबनाउन सहायकबन्ने प्रचूर सम्भावना रहेको यहाँका बुद्धिजिवी, नागरिक क्षेत्रकाअगुवा र निजी क्षेत्रकाप्रतिनिधिको भनाइछ।

‘समृद्ध वीरगन्ज सम्भव छ’

‘समृद्ध वीरगन्ज सम्भव छ’

शनिबार, २७ कार्तिक २०७३

सरकारले साथ दिए र देशको अस्थिर राजनीतिक परिस्थितीमा सुधार भए वीरगन्ज समृद्ध भएर देशको आर्थिक गतिबिधीलाई मजबुत पार्न सहायक बन्ने प्रचुर सम्भावना रहेको यहाँका बुद्धिजिवी, नागरिक क्षेत्रका अगुवा र निजी क्षेत्रका प्रतिनिधीहरुको भनाई छ।

समृद्ध नेपालको जग बसाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग अावश्यकः परराष्ट्रमन्त्री डा महत

समृद्ध नेपालको जग बसाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग अावश्यकः परराष्ट्रमन्त्री डा महत

आइतबार, ०९ असोज २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्। नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभालाई आज सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकाङ्क्षा, ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए ।

Ncell Footer Ad