'विप्लव' समूहका जिल्ला सेक्रेटरीसहित तीन पक्राउ

'विप्लव' समूहका जिल्ला सेक्रेटरीसहित तीन पक्राउ

सोमबार, ३० भदौ २०७६

नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ। ...

विप्लव समूहका जिल्ला इन्चार्ज कारागार चलान

विप्लव समूहका जिल्ला इन्चार्ज कारागार चलान

सोमबार, १६ भदौ २०७६

नेत्रविक्रम चन्द विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्यलाई कारागार चलान गरेको छ। सङ्गठित मुद्दामा फरार...

चन्द समूहका इन्चार्ज पक्राउ

चन्द समूहका इन्चार्ज पक्राउ

शुक्रबार, ०६ भदौ २०७६

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ। ...

नेपाल सहज समूहमा

नेपाल सहज समूहमा

बिहिबार, ०२ फागुन २०७५

सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया दोस्रो चरणको छनोटको खेलतालिका सार्वजनिक भएको छ। एसियाली फुटलब महासंघ...

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

सोमबार, १४ साउन २०७५

पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

तेस्रो स्थान भिडन्त: बेल्जियमसँग समूह चरणको बदला लिनसक्ला इंग्ल्याण्डले?

शनिबार, ३० असार २०७५

विश्वकप फुटबल अन्तर्गत शनिवार तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम विरुद्ध मैदान उत्रदा इंग्ल्याण्डको एउटै लक्ष्य हुनेछ, समूह चरणमा व्यहोरेको हारको बदला लिँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने। समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।

भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

शनिबार, १६ असार २०७५

विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ।

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम बन्याे समूह 'जी' काे विजेता

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम बन्याे समूह 'जी' काे विजेता

शुक्रबार, १५ असार २०७५

बेल्जियम समूह जी को विजेता बनेको छ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्यले पराजित गर्दै बेल्जियम समूह विजेत बनेको हो।

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

बिहिबार, १४ असार २०७५

रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

बिहिबार, १४ असार २०७५

उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

मेक्सिकोलाई पराजित गर्दै स्विडेन बन्याे समूह 'एफ' को विजेता

मेक्सिकोलाई पराजित गर्दै स्विडेन बन्याे समूह 'एफ' को विजेता

बुधबार, १३ असार २०७५

समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई पराजित गर्दै स्विडेन समुह विजेत बनेको छ। समूह विजेत बनेको स्विडेन र पराजित भएको मेक्सिको दुवै नकआउट चरण प्रवेस गरेका छन्।

आइसल्याण्डलाई हराउँदै क्रोएसिया बन्यो समूह विजेता

आइसल्याण्डलाई हराउँदै क्रोएसिया बन्यो समूह विजेता

बुधबार, १३ असार २०७५

क्रोएसियासँग पराजित भएकाे आइसल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

बुधबार, १३ असार २०७५

अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

मङ्गलबार, १२ असार २०७५

डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै फ्रान्स रूसमा जारी विश्वकप फुटबलको समूह ‘सी’ को विजेता बन्न सफल भएको छ।

समूह विजेता बनेकाे स्पेनकाे भेट अायाेजक रसियासँग

समूह विजेता बनेकाे स्पेनकाे भेट अायाेजक रसियासँग

मङ्गलबार, १२ असार २०७५

स्पेन समूह बी काे विजेता बन्दै नकआउट चरण प्रवेस गरेको छ।

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

मङ्गलबार, १२ असार २०७५

पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो।

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

सोमबार, ११ असार २०७५

आयोजक राष्ट्र रूसलाई ३–० ले पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बन्न सफल भएको छ। समारा एरिना रंगशालामा सोमबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उरुग्वे विजयी भएको हो।

काेलम्बियाकाे जितसँगै पाेल्याण्ड समूह चरणमै सीमित

काेलम्बियाकाे जितसँगै पाेल्याण्ड समूह चरणमै सीमित

सोमबार, ११ असार २०७५

समूह एच अन्तर्गत अाइतबार भएकाे खेलमा कोलम्बियाले पोल्याण्डलाई पराजित गरेको छ । आइतबार राती रसिया स्थित कजान रङ्गशालामा सम्पन्न खेलमा कोलम्बियाले पोल्याण्डलाई तिन शुन्य गोल अन्तरले पराजित गरेको हो।

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

आइतबार, १० असार २०७५

कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो।

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

शुक्रबार, ०८ असार २०७५

इन्जुरी समयमा फिलिपे कौटिन्हो र नेयमारले गोल गरेपछि ब्राजिलले विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा कोस्टारिकालाई ब्राजिलले २–० ले स्तब्ध बनायो।

नेपाल समूह ‘बी’ मा

नेपाल समूह ‘बी’ मा

बिहिबार, १७ जेठ २०७५

नेपाल एएफसी यु–१९ महिला च्याम्पियनसिप २०१९ क्वालिफायर्सको समूह ‘बी’ मा परेको छ।

पुख्र्यौली कलाकार समूह

पुख्र्यौली कलाकार समूह

शनिबार, ०५ जेठ २०७५

अविनाश पुन कक्षा ८ का विद्यार्थी हुन् । उनको घर पश्चिम नेपालको पर्वत जिल्लामा पर्छ। उनको गाउँ कुवापानी हो । पढाइ बाहेक नाच्नु, गाउनु र खेल्नु उनको सौख।

आईपीएलः बेंग्लोर पाँच रनले पराजित, समूह चरणबाटै बाहिरिने खतरा

आईपीएलः बेंग्लोर पाँच रनले पराजित, समूह चरणबाटै बाहिरिने खतरा

मङ्गलबार, २५ बैशाख २०७५

इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेग्लोर ५ रनले पराजित भएको छ। गएराती भएको खेलमा सनराइजर्स हैदरावादले बेंग्लोरलाई ५ रनले हराएको हो।

सुन तस्करीमा पुरानै समूह सक्रिय

सुन तस्करीमा पुरानै समूह सक्रिय

सोमबार, २४ बैशाख २०७५

पछिल्ला दुई अनुसन्धानबाट सुन तस्करीमा पुरानै समूह सक्रिय रहेको खुलेकोे छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धान र गत वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानबाट सुन तस्करीमा प्रायः उनै व्यक्ति देखिएपछि पुरानै समूह सक्रिय रहेको खुलेको हो।

समृद्ध समूह विजेता

समृद्ध समूह विजेता

आइतबार, ०९ बैशाख २०७५

समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ समूह ‘बी’ को विजेता बनेको छ।

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल ‘समूह ए’ मा

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल ‘समूह ए’ मा

बुधबार, ०५ बैशाख २०७५

आगामी सेप्टेम्बर ४ बाट बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ।

महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित

महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित

बिहिबार, १७ फागुन २०७४

नेपालका महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी)ले गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले विभिन्न संरचनात्मक बाधाले उनीहरुलाई ऊर्जाको फाइदा लिनबाट पूर्णतय वञ्चित गराएको देखाएको हो।

ठगी गर्ने समूह पक्राउ

ठगी गर्ने समूह पक्राउ

बुधबार, १० माघ २०७४

भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

एपिएफ समूह विजेता

एपिएफ समूह विजेता

शनिबार, २२ पुष २०७४

साबित्रा भन्डारीको गोलमा सशस्त्र प्रहरी बलको (एपिएफ)ले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै समूह विजेताको हैसियतामा राखेप च्याम्पियनसिपअन्र्तगत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सुपर लिगमा प्रवेश गरेको छ ।

समूह विजेता बन्ने लक्ष्यसित नेपाल म्यानमारसँग भिड्दै

समूह विजेता बन्ने लक्ष्यसित नेपाल म्यानमारसँग भिड्दै

बिहिबार, २८ मङि्सर २०७४

एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियन्स लिगमा आज समूह ‘इ’देखि ‘एच’सम्मका ८ खेल हुँदै

च्याम्पियन्स लिगमा आज समूह ‘इ’देखि ‘एच’सम्मका ८ खेल हुँदै

बुधबार, २० मङि्सर २०७४

च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति समूह ‘इ’देखि ‘एच’सम्मका बाँकी ८ खेलहरु हुँदैछन्। प्रतियोगितामा इङ्लिस क्लव लिभरपुलले रसियाको स्पार्टा मस्को,युक्रेनको सख्तर डोनेक्टसले इङ्लिस क्लव, म्यानचेष्टर सिटि, ला लिगा टोली रियल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्ड, र इङ्लिस क्लव टोटनह्याम हट्सपरले साइप्रसको अपोईल निकोसियाको सामना गर्नेछ।

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

शुक्रबार, ०८ मङि्सर २०७४

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्। उनीहरुको पहिलो कार्यक्रम यहीबाट सुरु हुने आयोजक नेपाली टचका राजके ग्वोस्वामी नेपालले जानकारी दिए ।

बाम गठबन्धन ठगहरुको समूह : उपेन्द्र यादब

बाम गठबन्धन ठगहरुको समूह : उपेन्द्र यादब

सोमबार, ०४ मङि्सर २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको आरोप लगाएका छन्। बाम गठबन्धन मधेसका लागि घातक भएको पनि उनले जाए।

भारतीय र नेपाली समूह मिलेर गौचनको हत्या

भारतीय र नेपाली समूह मिलेर गौचनको हत्या

बुधबार, २९ कार्तिक २०७४

भारतमा रहेका समिरमान बस्नेतले नेपाल र भारतका आपराधिक व्यक्ति परिचालन गरेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ । सामाखुसीका कुमार श्रेष्ठ (घैंटे) समूहमा रहेर उपत्यकामा आपराधिक गतिविधि गर्दै आएका बस्नेत २ वर्षअगाडि प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि भारत पलायन भएका थिए । उनले उतै बसेर नेपालमा सहयोगी परिचालन गराई ठेकेदारसँग पैसा उठाउन गौचनको हत्या गराएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

सडक कालोपत्रेकालागि दवाब समूह गठन

सडक कालोपत्रेकालागि दवाब समूह गठन

शनिबार, २१ असोज २०७४

भीमदत्त नगरपालिका– १६ स्थित बन्द अवस्थामा रहेको विमानस्थल पश्चिमको सडक कालोपत्रे गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले दवाब समूह गठन गरेका छन्।

गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित

गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित

शुक्रबार, २३ भदौ २०७४

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मुर्मामा एक वर्ष यता गृहकार्य समूह गठन गरे पछि विद्यार्थीहरु विद्यालयमा नियमित हुनुका साथै पढाईमा सुधार हुन थालेको छ।

नेपोलीको समूह चरण सम्भावना बलियो

नेपोलीको समूह चरण सम्भावना बलियो

शुक्रबार, ०२ भदौ २०७४

नेपोलीले प्लेअफको पहिलो लेगमा बुधबार ९ जनामा सीमित भएर खेलको अन्त्य गरेको निसमाथि २–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको समूह चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

म्हैपीबाट ३२ लाख लुट्ने समूह पक्राउ

म्हैपीबाट ३२ लाख लुट्ने समूह पक्राउ

आइतबार, २१ जेठ २०७४

महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो।

यु-१६ मा कठिन समूह

यु-१६ मा कठिन समूह

शनिबार, ०९ बैशाख २०७४

एसियाली फुटबल महासंघ (एएफसी) ले एसियन च्याम्पियनसिपअन्तर्गत शुक्रबार विभिन्न तीन उमेर समूहका छनोट खेल तालिका सार्वजनिक गरेको छ। एएफसीले एएफसी यु–१६, यु–१९ र यु–२३ टोलीको खेल तालिका घोषणा गर्दा १६ वर्ष मुनिमा नेपाल कठिन समूहमा परेको छ।

१९५० को सन्धिका असमान धारा खारेज गर्न प्रबुद्ध समूह सहमत

१९५० को सन्धिका असमान धारा खारेज गर्न प्रबुद्ध समूह सहमत

बुधबार, २३ चैत २०७३

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि असमान व्यवस्था हटाउन सहमत भएको छ। बुधबारदेखि काठमाडौंमा सुरु भएको इपिजीको बैठक यो विषयमा सहमत भएको हो।

नेपाल–भारत प्रबुद्ध समूह बैठकमा १९५० काे असमान सन्धिमाथि छलफल

नेपाल–भारत प्रबुद्ध समूह बैठकमा १९५० काे असमान सन्धिमाथि छलफल

बुधबार, २३ चैत २०७३

भारतका कारण दुर्इ पटकसम्म स्थगित भएकाे नेपाल–भारत नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)काे तेस्राे बैठक बुधबारदेखि राजधानीमा शुरू भएकाे छ।बैठकमा भाग लिन भारतका तर्फबाट समूह सदस्यहरू मंगलबार नै काठमाडाैं अाएका थिए।

भारतका कारण रोकियो प्रबुद्ध समूह बैठक

भारतका कारण रोकियो प्रबुद्ध समूह बैठक

शनिबार, ०५ चैत २०७३

पूर्वनिर्धारित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक स्थगित भएको छ। शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुने तय भएको सो बैठक भारतका कारण स्थगित भएको हो।

‘लोकतन्त्र नचाहने समूह निर्वाचनमा आउँदैन’

‘लोकतन्त्र नचाहने समूह निर्वाचनमा आउँदैन’

बिहिबार, १२ फागुन २०७३

अहिलेको चुनाबका लागि राजनीति सहमति अत्यन्तै पेचिलो विषयको रुपमा देखिएको छ। निर्वाचनका लागि पहिलो सकारात्मक अवस्था भनेकै राजनीतिक पार्टीहरुबीचको सहमति हो।

नेपाल समूह एफमा

नेपाल समूह एफमा

मङ्गलबार, ११ माघ २०७३

एएफसी एसिया कप छनोट फुटबलमा नेपाल समूह 'एफ'मा परेको छ। सन् २०१९ मा संयुक्त अरब इमरेट्स (युएई)मा हुने प्रतियोगिताका लागि सोमबार दुबईमा खेल तालिका सार्वजनिक भएको थियो। नेपालले समूह 'एफ'मा यमन, ताजिकिस्तान र फिलिपिन्ससँग होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ।

‘हरैया जंगलमा दुर्इ युवाकाे हत्या गर्न अन्तर्राष्ट्रिय आपराधिक समूह संलग्न’

‘हरैया जंगलमा दुर्इ युवाकाे हत्या गर्न अन्तर्राष्ट्रिय आपराधिक समूह संलग्न’

बिहिबार, ०६ माघ २०७३

बाराको करैयाको जंगलमा तीन हप्ताअघि हत्या गरिएका दुई भारतीय युवाहरु अन्तर्राष्ट्रिय अपराधिक समुहका सदस्यको सम्पर्कमा रहेको खुलेको छ।

स्वार्थ केन्द्रित समूह विस्तारमा कांग्रेस नेता

स्वार्थ केन्द्रित समूह विस्तारमा कांग्रेस नेता

बुधबार, २७ पुष २०७३

पाली कांग्रेसको १३औं महाधिवेशन भएको एक वर्ष बित्न नपाउँदै प्रभावशाली नेताहरू अर्को महाधिवेशन केन्द्रित समूह विस्तारमा अहिलेदेखि नै सक्रिय हुन थालेका छन् । पार्टीको तल्लो निकायले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्र बनाइरहेका बेला नेताहरू स्वार्थ केन्द्रित समूह विस्तारमा लागिपरेका हुन् ।

तिवारी हत्यामा आपराधिक समूह

तिवारी हत्यामा आपराधिक समूह

बुधबार, ०६ पुष २०७३

युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष दुर्गा तिवारी हत्यामा संगठित आपराधिक गिरोहको संलग्नता पाइएको प्रहरीले जनाएको छ । हत्याबारे प्रारम्भिक अनुसन्धानमा राजनीतिक कारणभन्दा आपराधिक गिरोहको संलग्नता पाइएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिएका छन् ।

७० स्थानमा सुनका सिक्री लुट्ने समूह प्रहरी फन्दामा

७० स्थानमा सुनका सिक्री लुट्ने समूह प्रहरी फन्दामा

बुधबार, २२ मङि्सर २०७३

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले काठमाडौं उपत्यकामा विभिन्न समयमा भएका ७० भन्दा बढी सुनका सिक्री लुटपाटमा संलग्न तीज जनालाई पक्राउ गरेको छ।

उपत्यकामा लुटेरा समूह फेरि सक्रिय

उपत्यकामा लुटेरा समूह फेरि सक्रिय

बिहिबार, ०९ मङि्सर २०७३

कालो पल्सर मोटरसाइकलमा सवार दुईजना हुइँकिएर आउँछन्, महिलाले लगाएको सिक्री र बोकेको नगद लुट्छन्। पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलको नम्बर थाहा नपाउँदै फरार हुन्छन्। अचम्म, उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन।

उपत्यकामा महिला लुट्ने समूह सक्रिय, शुक्रबार यता चार लुटिए

उपत्यकामा महिला लुट्ने समूह सक्रिय, शुक्रबार यता चार लुटिए

आइतबार, ०५ मङि्सर २०७३

काठमाडौं उपत्यकामा कालोपल्सरमा सवार दुईजनाको लुटेरा समूह सक्रिय रहेको खुलेको छ। प्रहरीले काठमाडौं उपत्यकामा शुक्रबारदेखि दैनिक लुटपाटको घटनामा एकै प्रकारको मोटरसाईकल र ब्यक्ति सक्रिय भएको जनाएको छ।

Ncell Footer Ad