खानेपानी योजना समुदायलाई

खानेपानी योजना समुदायलाई

बुधबार, २६ मङि्सर २०७५

भूकम्पपछि पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ...

२३ खानेपानी योजना समुदायलाई

२३ खानेपानी योजना समुदायलाई

शनिबार, २२ मङि्सर २०७५

भूकम्पपछिको पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ...

थरीथरीका ब्रेक फास्ट

थरीथरीका ब्रेक फास्ट

शुक्रबार, २१ मङि्सर २०७५

हरेक समुदाय तथा क्षेत्रमा बिहानीको खाजा (ब्रेक फास्ट) खाने प्रचलन छ। यद्यपि, वर्ग, जाति, भूगोल अनुसार परिकार फरक–फरक हुन्छन्। अधिकांश...

समुदायको साथले मात्र शान्ति र स्थायित्व सम्भवः गृहमन्त्री थापा

समुदायको साथले मात्र शान्ति र स्थायित्व सम्भवः गृहमन्त्री थापा

आइतबार, २८ असोज २०७५

गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन्। ...

अर्मपर्मले चलेको समुदाय

अर्मपर्मले चलेको समुदाय

सोमबार, १४ जेठ २०७५

कपाल र दाह्री फुलेर सेतै भएका चम्पा दनुवार (६९) दायाँ हातले कोदाली समातेर तम्तयार छन्, खेत खन्न । हेर्दा लाग्छ, पाको उमेरका उनले कसरी खनजोत गर्न सक्लान् ? तर, सहरबाट झुक्किएर पुग्नेहरूको अनुमानविपरीत उनी दुवै हातले कोदाली उचाल्छन् र ब्वाङ्ब्वाङ् खेत खन्छन् ।गत साता ललितपुरको डुकुछाप पुग्दा देखिएको दृश्य हो यो।

सबै समुदाय र जिल्ला समेट्न सुझाव

सबै समुदाय र जिल्ला समेट्न सुझाव

आइतबार, ०२ बैशाख २०७५

प्रदेश सरकार गठन भएको ठ्याक्कै दुई महिना पुगेको दिन सोमबार नीति तथा कार्यक्रमउपर प्रदेशसभा बैठकमा छलफल हुँदैछ। चालू आर्थिक वर्षको बाँकी तीन महिनाका लागि ल्याइएको नीति तथा कार्यक्रम अत्यन्तै महत्वाकांक्षी रहेको विपक्षी दलको टिप्पणी छ। यसै सेरोफेरोमा प्रदेश सरकारको पहिलो बजेट आउँदैछ।

सलमानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय हर्षित

सलमानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय हर्षित

बिहिबार, २२ चैत २०७४

भारतीय चर्चित अभिनेता सलमान खानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय भने खुशी भएको छ । बीस वर्षअघि कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले सलमान खानलाई रु १० हजार जरिवाना सहित ५ वर्ष जेल सजायपछि बैष्णोइ समुदाय खुशी भएको छ ।

दलित समुदाय उच्च शिक्षाबाट वञ्चित

दलित समुदाय उच्च शिक्षाबाट वञ्चित

बुधबार, २४ माघ २०७४

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङका दलित समुदाय उच्च शिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले रूपाकोट मझुवागढी नगरपालिकालगायत स्थानीय तहमा गरेको सर्वेक्षणका क्रममा अधिकांश दलित समुदाय उच्च शिक्षा हासिल गर्नमा सबैभन्दा पछि परेको देखिएको जनाएको छ।

प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निरास

प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निरास

बिहिबार, १४ मङि्सर २०७४

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन ।

जातीय समुदाय ठगिँदा असन्तुष्टि

जातीय समुदाय ठगिँदा असन्तुष्टि

आइतबार, १९ कार्तिक २०७४

रौतहटका विभिन्न जातीय समुदायले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न ठूला दल तथा गठबन्धनले उपेक्षा गरेको गुनासो गरेका छन् । पार्टीमा लामो समय त्याग गरेका र ठूलो लगानी गरेका तथा जित्ने करिब निश्चित भएका नेताहरु समेत पार्टीबाट ठगिएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

मध्य रमजानमा निर्वाचनको घोषणाले मुस्लिम समुदाय खिन्न

मध्य रमजानमा निर्वाचनको घोषणाले मुस्लिम समुदाय खिन्न

सोमबार, ११ बैशाख २०७४

मुस्लिम समुदायको एक महिने पवित्र रमजान पर्वको बीचैमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय खिन्न देखिएका छन् । रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम परेपछि मुस्लिम समुदायमा उत्साहभन्दा खिन्नता देखिएको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् ।

पुनर्निर्माणमा समुदाय

पुनर्निर्माणमा समुदाय

मङ्गलबार, ०४ माघ २०७३

अहिलेकै अवस्था रहिरहेमा पुनर्निर्माणको कामका लागि धेरै वर्ष लाग्नेमात्र हैन, अपुरो अपुरो नै रहेर अर्को भुइँचालो सामना गर्ने स्थिति नआउला भन्न सकिन्न।

संविधान संशोधनमार्फत् हाम्रा पूरा गर: वैश्य समुदाय

संविधान संशोधनमार्फत् हाम्रा पूरा गर: वैश्य समुदाय

आइतबार, ०२ माघ २०७३

राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ।  देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधनमार्फत् आफ्ना माग पूरा गराउन दबाब दिएका हुन्।

घोसमुन्टे समुदाय

घोसमुन्टे समुदाय

सोमबार, ०४ पुष २०७३

स्मार्टफोनले हाम्रो संसार र जिन्दगी दुवैलाई परिवर्तन गरिदिएको छ । एउटा सानो फोनमा साराका सारा संसार अटेको छ । हरेक व्यक्ति घोसमुन्टे लगाएर फोनमै मग्न हुने समय आएको छ । स्मार्टफोनसँगै नयाँ नयाँ शब्द र भाषा जन्मिएका छन् ।

एनटिएनसिका प्रमुखको रवैयाले समुदाय आक्रोषित

एनटिएनसिका प्रमुखको रवैयाले समुदाय आक्रोषित

आइतबार, ०३ पुष २०७३

राष्ट्रिय प्राकृतिक संरक्षण कोष(एनटिएनसि)का प्रमुख अम्बिका खतिवडाको रवैयाको कारण संरक्षण कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने समुदाय आक्रोषित भएका छन्। आक्रोषित समुदायले कार्यालयमा आठदिनदेखि गरेको तालाबन्दीका कारण ‘संरक्षण कार्यक्रम’ पूर्ण रुपमा प्रभावित बनेको छ।

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

सोमबार, ०१ कार्तिक २०७३

बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याए। दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो।

क्रिकेट टोलीको स्वागतका लागि नेपाली समुदाय उत्साहित

क्रिकेट टोलीको स्वागतका लागि नेपाली समुदाय उत्साहित

आइतबार, २६ असार २०७३

क्रिकेट खेलका लागि लर्डसको मैदान जति पुरानो मानिन्छ, खेलाडीका लागि बेलायतको एमसीसी क्लबसँग भिड्न पाउनु त्यत्तिनै महत्वपूर्ण ठानिन्छ। त्यही ऐतिहासिक मैदानमा विश्व चर्चित बेलायतको एमसीसी क्लबसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेल खेल्न बेलायत आउन थालेको नेपाली टोलीको स्वागतको प्रतिक्षामा छन्– बेलायतको सिंगो नेपाली समुदाय।

Ncell Footer Ad