समितिले अझै थालेन काम

समितिले अझै थालेन काम

शनिबार, १९ साउन २०७५

प्राध्यापक डा. गोविन्द केसी जुम्लामा सत्याग्रह बसिरहेका बेला राज्यले बलजफ्ती काठमाडौं लैजान खोज्दा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिप्रति...

सुनुवाई समितिले प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन, अर्को बैठक शुक्रबार

सुनुवाई समितिले प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन, अर्को बैठक शुक्रबार

बुधबार, १६ साउन २०७५

संसदीय सुनुवाई विशेष समितिले वुधबार पनि प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन। समितिको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ। ...

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

शुक्रबार, ०८ मङि्सर २०७४

काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक...

धाँधली छानबिन समितिले चार वर्षमा बुझायो प्रतिवेदन

धाँधली छानबिन समितिले चार वर्षमा बुझायो प्रतिवेदन

शनिबार, २८ असोज २०७४

दोस्रो संविधानसभा निर्वाचनमा भएनभएबारे अध्ययन गर्न गठित समितिले चुनावका दिन उम्मेदवारलाई मतदान स्थलमा प्रवेश गर्न दिन नहुने सुझाएको छ ।...

विकास समितिले सोध्यो: इम्बोस्ड नम्बर छाप्न महङगो कम्पनीलाई किन ?

विकास समितिले सोध्यो: इम्बोस्ड नम्बर छाप्न महङगो कम्पनीलाई किन ?

बुधबार, २१ भदौ २०७४

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवैभन्दा न्यून रकम प्रस्ताव गर्ने ठेकेदार कम्पनीको छनोट नगरेको खुलासा भएको छ।

कांग्रेस भ्रातृ संगठनका केन्द्रीय समितिले पूर्णता पाएनन्

कांग्रेस भ्रातृ संगठनका केन्द्रीय समितिले पूर्णता पाएनन्

आइतबार, १८ भदौ २०७४

नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

कांग्रेस भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाएन

कांग्रेस भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाएन

शनिबार, १७ भदौ २०७४

नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।

साझा प्रकाशनमा अनियमितता, लेखा समितिले माग्यो कागजपत्र

साझा प्रकाशनमा अनियमितता, लेखा समितिले माग्यो कागजपत्र

आइतबार, २२ साउन २०७४

संसद्को सार्वजनिक लेखा समितिले साझा प्रकाशनमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ। समितिले यसका लागि साझालाई विभिन्न समयमा उसले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ।

एनसेल प्रकरणमा लेखा समितिले प्रधानमन्त्रीलाई बोलाउने

एनसेल प्रकरणमा लेखा समितिले प्रधानमन्त्रीलाई बोलाउने

शुक्रबार, ०४ चैत २०७३

व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एनसेल बिक्री प्रकरणमा मन्त्रिपरिषद् 'निर्णय' का विषयमा बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ। समितिको बिहीबार बसेको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको जबाफमा चित्त नबुझेको भन्दै समितिले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो।

लेखा समितिले नेतृत्व पाउँदै, को को छन् आकांक्षी ?

लेखा समितिले नेतृत्व पाउँदै, को को छन् आकांक्षी ?

आइतबार, १६ माघ २०७३

संसदको महत्वपूर्ण समितिहरु मध्ये रहेको लेखा समिति रिक्त भएको लामो समयपछि नेतृत्व पाउने भएको छ। लेखा समितिको नेतृत्वका लागि प्रमुख प्रतपक्षी एमाले, सत्तापक्ष माओवादी र नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएका छन्। एमालले पशुपति चौलागाईलाई अघि सारेको छ भने कांग्रेस र माओवादीले डोरप्रसाद उपाध्यायलाई अघि सारेका छन्।

स्वास्थ्य नीति पुनर्सरचना समन्वय समितिले काम थाल्यो

स्वास्थ्य नीति पुनर्सरचना समन्वय समितिले काम थाल्यो

बुधबार, २४ कार्तिक २०७३

स्वास्थ्य क्षेत्रको सुधार तथा पुनः संरचनाका लागि स्वास्थ्य मन्त्रालयद्धारा गठित उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति ले आफ्नो काम सुरु गरेको छ।

कांग्रेस केन्द्रीय समितिले नै मनाएन बीपी जयन्ती

कांग्रेस केन्द्रीय समितिले नै मनाएन बीपी जयन्ती

शुक्रबार, २४ भदौ २०७३

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा विभिन्न संघ संस्थाले राजधानीसहित देशका विभिन्न स्थानमा कार्यक्रम गरे पनि पार्टी केन्द्रीय समितिले भने कुनै कार्यक्रम गरेन।

कार्कीलाई समितिले बोलायो

कार्कीलाई समितिले बोलायो

शनिबार, ०८ साउन २०७३

काठमाडौं विश्वविद्यालय (केयु) को एमडी/एमएस प्रवेश परीक्षामा हस्तक्षेपको विषयमा व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित आयुक्तहरुलाई छलफलका लागि समितिमा बोलाउने निर्णय गरेको छ।

संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

शुक्रबार, १० असार २०७३

काठमाडौं– व्यवस्थापिका संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, स्थायी न्यायाधीश, विभिन्न देशका लागि सिफारिस राजदूत र निर्वाचन आयोगको प्रमुख आयुक्त पदमा नियुक्त हुने व्यक्तिका बारेमा सार्वजनिक उजुरी माग गरेको छ।

Ncell Footer Ad