प्रधानमन्त्रीले माफी माग्नुपर्ने सुनुवाइ समितिका सदस्यको माग

प्रधानमन्त्रीले माफी माग्नुपर्ने सुनुवाइ समितिका सदस्यको माग

आइतबार, २० साउन २०७५

संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक...

संसदीय सुनुवाई समितिका सदस्यलाई पीएसओ

संसदीय सुनुवाई समितिका सदस्यलाई पीएसओ

बुधबार, १६ साउन २०७५

संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि भन्दै मंगलबार बेलुका देखि निजी सुरक्षा अधिकारी (पीएसओ) खटाइएको छ। ...

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

बुधबार, ०९ साउन २०७५

सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद...

सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

शुक्रबार, २२ असार २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन्। ...

धौलागिरी यातायात समितिका महासचिव कुश्माबाट पक्राउ

धौलागिरी यातायात समितिका महासचिव कुश्माबाट पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

प्रहरीले सिन्डिकेटको पक्षमा लागेर बस बन्द गराउने यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । धौलागिरी यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो।

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

शनिबार, २४ चैत २०७४

एक कार्यक्रममा सहभागी हुन श्रीमती सहित सदरमुकामबाट गाउँ हिडेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा केही स्थानीयले अपहरण शैलीमा ६ घण्टा बन्धक बनाएका छन्।

प्रदेश सभा समितिका सभापतिले लिए सपथ

प्रदेश सभा समितिका सभापतिले लिए सपथ

शुक्रबार, १६ चैत २०७४

प्रदेश नम्बर ३ को प्रदेशसभा अन्र्तगतका बिषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्।

दोधारमा न्यायिक समितिका  संयोजकहरू

दोधारमा न्यायिक समितिका संयोजकहरू

मङ्गलबार, २२ फागुन २०७४

जाजरकोटको जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक शिवा आचार्यले न्यायिक समितिको संयोजक पद सम्हालेको १ वर्ष पुग्नै लागेको छ।

जिल्ला समन्वय समितिका लागि प्रदेश कानून निर्माणको माग

जिल्ला समन्वय समितिका लागि प्रदेश कानून निर्माणको माग

बुधबार, १६ फागुन २०७४

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले जिल्ला समन्वय समितिका लागि प्रदेशबाटै कानून निर्माणको माग गरेको छ। प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण–पत्र बुझाउँदै जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटिले जिल्ला समन्वय समितिको अधिकार सम्वन्धी ऐन तथा नियमावली निर्माणमा पहल गर्न आग्रह गरेको हो।

‘संसदीय समितिका निर्देशन उल्लंघन’

‘संसदीय समितिका निर्देशन उल्लंघन’

आइतबार, ०१ असोज २०७४

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मन्त्रालय÷मन्त्रालयबीचको समन्वय र अनुगमन अभावमा समितिका निर्देशन कार्यान्वयन नभएको ठहर गरेको छ ।

उपभोक्ता समितिका अध्यक्षद्वारा कर्मचारीमाथि कुटपिट

उपभोक्ता समितिका अध्यक्षद्वारा कर्मचारीमाथि कुटपिट

शनिबार, २४ भदौ २०७४

खलंगा स्थित साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु वुढ्थापाले विद्युतकै कर्मचारी माथि कुटपिट गरेका छन्।

संसदीय समितिका निर्देशन अनुगमन भएन

संसदीय समितिका निर्देशन अनुगमन भएन

शुक्रबार, ०९ भदौ २०७४

संसद्को ‘सार्वजनिक लेखा समिति’ ले गत वर्ष सरकारलाई दिएको महत्वपूर्ण निर्देशन अझै कार्यान्वयन भएका छैनन्। समिति बैठकले सर्वसम्मत रूपमा दिएका त्यस्ता निर्देशन मुलुकमा सुशासन र पारिदर्शिता कायम गर्नका लागि थिए। सार्वजनिक लेखा समितिका सचिव सुरेन्द्र अर्यालले समितिले दिएका निर्देशनको अनुगमन नहुँदा पनि कतिपय निर्देशन कार्यान्वयन हुन नसकेको बताए।

औचित्यहीन बन्दै संसदीय समितिका निर्देशन

औचित्यहीन बन्दै संसदीय समितिका निर्देशन

आइतबार, १५ साउन २०७४

सरकारलाई संसद्प्रति उत्तरदायी र जबाफदेही बनाउन, सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिन गठित संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गर्न सरकारी निकायहरू उदासीन भएका छन् ।

वन समितिका ३ सदस्य पक्राउ

वन समितिका ३ सदस्य पक्राउ

बुधबार, १० कार्तिक २०७३

जिल्ला वन कार्यालयले सामुदायिक वनबाट इजाजतबिनै सखुवाका काठ–दाउरा संकलन गरेको आरोपमा ३ महिलालाई पक्राउ गरेको छ। जिल्लाको सोयाक गाविस–९ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समिति सदस्यहरू डम्बरकुमारी बस्नेत, दुर्गा धिताल र शर्मिला नेम्बाङ पक्राउ परेको कार्यालयले जनाएको छ ।

महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

सोमबार, ०१ कार्तिक २०७३

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad