चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छ : सिंह

चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छ : सिंह

शनिबार, १९ जेठ २०७५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन्। कांग्रेसलाई...

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

बिहिबार, २२ चैत २०७४

कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले लगातार चौंथो हार ब्यहोरेको छ। ...

टोटेनह्यामको लामो प्रतीक्षा समाप्त

टोटेनह्यामको लामो प्रतीक्षा समाप्त

मङ्गलबार, २० चैत २०७४

२८ वर्षको पर्खाइपछि स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई पराजित गर्ने लक्ष्यले पूर्णता पाएपछि टोटेनह्यामका प्रशिक्षम माउरिसियो पोचेटिन्होले डेले अलीको प्रशंसा गरेका छन्।

नेपालको चुनौती समाप्त

नेपालको चुनौती समाप्त

शुक्रबार, ०४ फागुन २०७४

मायांका राणा बिहीबार भारतकी प्रिंकल सिंहसँग पराजित भएपछि नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको...

नेपाली युवाको चुनौती समाप्त

नेपाली युवाको चुनौती समाप्त

बिहिबार, २५ माघ २०७४

नेपाल आइटिएफ यु–१८ सर्किट वान टेनिस प्रतियोगितामा बुधबार नेपाली युवा खेलाडीहरूको चुनौती अन्तिम १६ मा समाप्त भएको छ ।

नेपालको चुनौती समाप्त

नेपालको चुनौती समाप्त

शनिबार, ०८ पुष २०७४

योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकल विधामा शुक्रबार दीपेश धामीको पराजयसँगै नेपालको चुनौती क्वार्टरफाइनलमै समाप्त भएको छ । पुरुष एकल विधामा भारतीय खेलाडीले बर्चस्व जमाए । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार पुरुष एकलका सबै चार क्वार्टरफाइनल सम्पन्न हुँदा भारतकामात्र तीन खेलाडीले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनल पुग्नेमा भियतनामका एक खेलाडी थिए ।

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

आइतबार, २४ मङि्सर २०७४

नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए।

नेपालको छनोट सम्भावना समाप्त

नेपालको छनोट सम्भावना समाप्त

आइतबार, १९ कार्तिक २०७४

अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि नेपाली युवा टोलीको अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने सम्भावना सकिएको छ।

व्यावहारिक सम्भावना समाप्त

व्यावहारिक सम्भावना समाप्त

शनिबार, १८ कार्तिक २०७४

किर्गिस्तानको बिस्केकस्थित ओर्मुजाकोभ रंगशालामा लगातार दुई पराजय भोगेपछि नेपाली युवा टोलीको एएफसी यु–१९ च्याम्पियनसिपमा छनोट हुने व्यावहारिक सम्भावना सकिइसकेको छ।

कांग्रेससंगको सहकार्यको औचित्य समाप्त: नेता पोख्रेल

कांग्रेससंगको सहकार्यको औचित्य समाप्त: नेता पोख्रेल

बुधबार, १८ असोज २०७४

नेकपा एमालेका नेता शंकर पोख्रेलले आगामी निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार निर्माणका लागि ‘बाम एकता’ अत्यावश्यक भएको बताएका छन्। वुधवार छलफल चौतारीले घोराहीमा गरेको कार्यक्रममा पोख्रेलले भने ‘निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार आवश्यक हो, र त्यसैका लागि पनि अहिलेको बाम एकता अपरिहार्य थियो।’

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

शनिबार, १४ असोज २०७४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् । दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताए ।

निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ : नेता पौडेल

निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ : नेता पौडेल

बुधबार, ३० चैत २०७३

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताएका छन् ।

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली

शुक्रबार, २० फागुन २०७३

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई ‘मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेसविरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको’ निष्कर्षमा पुगेको एमाले ‘त्यही भ्रम चिर्ने’ लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्त: मन्त्री थापा

निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्त: मन्त्री थापा

सोमबार, १६ फागुन २०७३

स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन्।

संशोधनको विपक्षमा मत हाले मधेशमा एमाले समाप्त हुन्छः नेता मन्सुर

संशोधनको विपक्षमा मत हाले मधेशमा एमाले समाप्त हुन्छः नेता मन्सुर

बिहिबार, १२ फागुन २०७३

सत्तासिन प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले संविधन संशोधन विधेयकको विपक्षमा मतदान गरे मधेशबाट एमाले समाप्त हुने चेतावनी दिएका छन्।

चैतमा निर्वाचन गर्ने संभावना समाप्तः प्रमुख निर्वाचन आयुक्त

चैतमा निर्वाचन गर्ने संभावना समाप्तः प्रमुख निर्वाचन आयुक्त

मङ्गलबार, ०४ माघ २०७३

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानुन दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्।

भारतीय क्रिकेटमा धोनी युग समाप्त, कप्तानबाट धोनीको राजीनामा

भारतीय क्रिकेटमा धोनी युग समाप्त, कप्तानबाट धोनीको राजीनामा

बिहिबार, २१ पुष २०७३

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले बुधबार एक दिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा दिएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार एक विज्ञप्ति जारी गरी धोनीले राजीनामा दिएको जनाएको हो।

नेपालको यात्रा सेमिफाइनलमा समाप्त

नेपालको यात्रा सेमिफाइनलमा समाप्त

सोमबार, १८ पुष २०७३

आयोजक भारतसँग पराजित भएसँगै नेपालको चौथो महिला साफ फुटबलको यात्रा सेमिफाइनलमा टुङगीएको छ।

कांग्रेस र एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा :  यादव

कांग्रेस र एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा : यादव

बुधबार, १३ पुष २०७३

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

नेपालको सम्भावना समाप्त

नेपालको सम्भावना समाप्त

शनिबार, ०२ पुष २०७३

साविक विजेता भारतसँग ६ विकेटले पराजित भएपछि एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालको दोस्रो चरण पुग्ने सम्भावना सकिएको छ। शुक्रबार कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

नेपालको चुनौती समाप्त

नेपालको चुनौती समाप्त

शुक्रबार, ०१ पुष २०७३

नेपाल इन्टरनेसनल ब्याटमिन्टनमा नेपाली खेलाडीको चुनौती सकिएको छ। नेपालका २२ खेलाडीले प्रतियोगितामा पुरुष र महिलाले एकल, डबल्स र मिक्स डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए। कुनै पनि खेलाडीसेमिफाइनलसम्म पुग्न सकेनन्।

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

बुधबार, १० कार्तिक २०७३

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन्।

एपिएफ र जावलाखेलको यात्रा समाप्त

एपिएफ र जावलाखेलको यात्रा समाप्त

सोमबार, ०६ असार २०७३

जगदम्बा लुम्विनी फुटबल क्लब लगातार दोस्रो जित हालिस गर्दै ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। लुम्बिनीले आइतबार जाउलाखेल युथ क्लबलाई १–० ले हराउँदै समुह 'बी' को विजेताका रुपमा अन्तिम आठको यात्रा गर्न सफल भयो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad