समानुपातिकमा दोहोरिने १७ भाग्यमानी

समानुपातिकमा दोहोरिने १७ भाग्यमानी

मङ्गलबार, ०१ फागुन २०७४

नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सूचीबाट सांसद् बनेका १७ नेतालाई फेरि दोहोर्‍याएको छ। पार्टी केन्द्रीय समितिले समानुपातिकतर्फ नेत्री...

समानुपातिकमा नियम मिचेर सिफारिस

समानुपातिकमा नियम मिचेर सिफारिस

मङ्गलबार, ०१ फागुन २०७४

निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फको सूची पठाउँदा तीन राजनीतिक दलले नियम मिचेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय...

समानुपातिकमा उपेक्षा गरेको भन्दै कर्णालीवासी आक्रोशित

समानुपातिकमा उपेक्षा गरेको भन्दै कर्णालीवासी आक्रोशित

शुक्रबार, १४ पुष २०७४

कर्णालीलाई समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधी छनौटमा उपेक्षा गरेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन। जुनसुकै दललाई अप्ठयारो परेको बेला कर्णाली...

‘म समानुपातिकमा पर्छु ?’

‘म समानुपातिकमा पर्छु ?’

बिहिबार, ०६ पुष २०७४

विभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगको समानुपातिक एकाइमा पुगे । उनीहरू आफू सांसद बन्न पाइन्छ या पाइँदैन...

समानुपातिकमा बदर बढी

समानुपातिकमा बदर बढी

सोमबार, ०३ पुष २०७४

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ७ दशमलब ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलब ९६ प्रतिशत मत बदर भएको पाइएको हो ।

समानुपातिकमा कांग्रेस दोस्रो दल

समानुपातिकमा कांग्रेस दोस्रो दल

सोमबार, ०३ पुष २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने आफ्नो अवस्था सुधार गरेको छ । कांग्रेसले समानुपातिकतर्फ झन्डै साढे ३१ लाख मत पाएको छ ।

समानुपातिकमा १० लाख मत खेर गयो

समानुपातिकमा १० लाख मत खेर गयो

सोमबार, ०३ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ करिब १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त मत खेर गएको हो ।

इलामको समानुपातिकमा एमाले पहिलो

इलामको समानुपातिकमा एमाले पहिलो

बिहिबार, २८ मङि्सर २०७४

समानुपातिकतर्फ इलामका दुवै प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सकिएको छ। अन्तिम नतिजा अनुसार नेकपा एमाले सबै क्षेत्रमा सबैभन्दा ठूलो दल भएको छ।

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

बिहिबार, २८ मङि्सर २०७४

चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

समानुपातिकमा एमाले पहिलो

समानुपातिकमा एमाले पहिलो

बिहिबार, २८ मङि्सर २०७४

प्रत्यक्षतर्फ एक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य जितेर सिन्धुपाल्चोकमा पहिलो भएको एमाले समानुपातिकमा पनि पहिलो भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई क्षेत्र रहेको जिल्लाबाट एमालेले ३६ दशमलव ८० प्रतिशत मत प्राप्त गरेको छ ।

बैतडीमा समानुपातिकमा एमाले पहिलो

बैतडीमा समानुपातिकमा एमाले पहिलो

मङ्गलबार, २६ मङि्सर २०७४

बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ।  यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ।

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन तर्फ अगाडि रहेको नेकपा एमाले सामानुपातिक मतगणनामा पनि अग्र स्थानमा छ। जारी मत गणनामा नेकपा एमालेले ७ लाख २८ हजार ५ सय ९३ मतले अग्रता कायम गरेको छ। प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने समानुपातिकमा एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ६ लाख ९३ हजार ९ सय २६ मत प्राप्त गरेको । प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने समानुपातिकमा तेस्रो स्थानमा छ। माओवादीले ३ लाख १२ हजार ५ सय ५० प्राप्त गरेको छ।

काठमाडौं-९ मा विवेकशील साझाको घरदैलो, श्रीमती, सासूलाई समानुपातिकमा नराख्ने वाचा

काठमाडौं-९ मा विवेकशील साझाको घरदैलो, श्रीमती, सासूलाई समानुपातिकमा नराख्ने वाचा

सोमबार, ०४ मङि्सर २०७४

भरपर्दो वैकल्पिक शक्तिको रुपमा हेरिएको विवेशील साझा पार्टीले काठमाडौं क्षेत्र नं. ९ चुनाबी घरदैलोलाई तीब्रता दिएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डे काठमाडौं-९ बाट उम्मेदवार छन्।

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

आइतबार, १९ कार्तिक २०७४

मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ । कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन्।

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

बुधबार, १५ कार्तिक २०७४

नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ ।

इलामबाट को–को परे समानुपातिकमा ?

इलामबाट को–को परे समानुपातिकमा ?

मङ्गलबार, १४ कार्तिक २०७४

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ३ र नेकपा एमालेबाट १ उम्मेदवार परेका छन्।

जनाधार भएका कांग्रेस नेता समानुपातिकमा

जनाधार भएका कांग्रेस नेता समानुपातिकमा

मङ्गलबार, ३१ असोज २०७४

राजनीतिक दलहरुबीच धु्रवीकरण हुँदै जाँँदा मंसिरमा हुने प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनमा जनाधार बलियो  भएका कांग्रेस नेता समानुपातिक सूचीमा बस्न बाध्य भएका छन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने सहमतिपछि कांग्रेसले पनि विभिन्न दलसँग निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

पदाधिकारी पनि समानुपातिकमा

पदाधिकारी पनि समानुपातिकमा

सोमबार, ३० असोज २०७४

राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उम्मेदवार सूचीमा केन्द्रीय पदाधिकारी पनि रहेका छन् । केही नेता भने प्रत्यक्षमा चुनाव लड्न डराएर समानुपातिकमा गएका छन् । समानुपातिकमा सिफारिस भएकामध्ये केही पार्टीका नेताका नातेदार पनि छन्।

समानुपातिकमा ५२ दलद्वारा उम्मेदवारको बन्दसूची पेश

समानुपातिकमा ५२ दलद्वारा उम्मेदवारको बन्दसूची पेश

आइतबार, २९ असोज २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

उम्मेदवारलाई समानुपातिकमा चासो

उम्मेदवारलाई समानुपातिकमा चासो

शुक्रबार, २० असोज २०७४

मंसिर १० नजिँकिदै गर्दा दलहरुले उमेद्वारको नाम सिफरिसको टुङगो लगाएका छन्। रोल्पामा प्रत्यक्ष भन्दा समानुपातिक तर्फ नाम सिफरिसको आकांक्षा देखाएका छन् । चुनाबि तालमेलको चर्चा चलिरहेको भए पनि दलहरुले आ आफ्नो उमेद्वारको नामावलि टुङगाएका हुन्।

समानुपातिकमा फिर्ता लिन समयसीमा

समानुपातिकमा फिर्ता लिन समयसीमा

बिहिबार, २९ भदौ २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट भाग लिन नचाहने राजनीतिक दललाई बिहीबार निवेदन फिर्ता लिने समय दिएको छ ।

समानुपातिकमा 'तीन प्रतिशत थ्रेस होल्ड'

समानुपातिकमा 'तीन प्रतिशत थ्रेस होल्ड'

सोमबार, १० माघ २०७३

सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि पाँच प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ। साना दल थ्रेस होल्डका विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो।

Ncell Footer Ad