रिमालको ‘छौडाछाैंडी’ ट्वीट आलोचित

रिमालको ‘छौडाछाैंडी’ ट्वीट आलोचित

सोमबार, २३ असार २०७६

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले समाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर सार्वजनिकरूपमै टिका–टिप्पणी सुरु भएको भएको छ। ...

डिजिटल ग्याङ्स्टरसँगको लडाइँ

डिजिटल ग्याङ्स्टरसँगको लडाइँ

आइतबार, १९ जेठ २०७६

सामाजिक सञ्जाल, लक्षित विज्ञापन, युट्युब, कयौँ एपहरुले तपाईंको ध्यानभङ्ग गरेर पैसा कमाउन पोख्त भइसकेका छन्। ...

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

बुधबार, २७ चैत २०७५

झापाबाट निर्वाचित संघीय सांसद राजेन्द्र लिंङदेनलाई मार्न भन्दै ५० लाखको सुपारी दिएको म्यासेज पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा रहेको गाडीले ठक्कर दिएको भिडियो भाइरल

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा रहेको गाडीले ठक्कर दिएको भिडियो भाइरल

शनिबार, १६ चैत २०७५

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा रहेको सशस्त्र प्रहरीको पछुवा गाडीले एक स्कुटरलाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको...

चिनियाँ सञ्जालमा नेपाल प्रवर्द्धन

चिनियाँ सञ्जालमा नेपाल प्रवर्द्धन

शुक्रबार, ०८ चैत २०७५

चीनमा फेसबुक, ट्विटर, युट्युब र गुगलमाथि प्रतिबन्ध लगाइएको छ। यिनको समकक्षमा चीनले आफ्नै मौलिक सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ। फेसबुकको सट्टा विच्याट, ट्विटरको सट्टा विइपो, युट्युबको सट्टा यौखु र गुगल सर्च इन्जिनको सट्टा पाइतु प्रयोगमा ल्याइएको छ। यी सामाजिक सञ्जालमध्ये चीनमा सबैभन्दा धेरै लोकप्रिय विच्याट हो। स्मार्टफोन बोक्ने सबै चिनियाँले विच्याट चलाउँछन्। चीनमा बस्ने विदेशीले पनि विच्याट चलाउँछन्। केही दिन चीनमा घुम्न आउने पर्यटकले पनि विच्याट नै चलाउनुपर्ने बाध्यता छ।

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन : मन्त्री बाँस्कोटा (भिडियो)

आइतबार, ०३ चैत २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन्।

जन्जाल  होइन सञ्जाल

जन्जाल  होइन सञ्जाल

सोमबार, १३ फागुन २०७५

सामान्यतया ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ भन्नाले यस क्षेत्रको विकासका निम्ति गरिन लागेको कानुनी पहल भन्ने बुझिन्छ। तर सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा प्रवेश गराएको यो विधेयकमाथि उठेका प्रश्न अझै थान्को लागिसकेका छैनन्।

सामाजिक सञ्जालको गलत प्रयोग, परिएला कानूनको फन्दामा

सामाजिक सञ्जालको गलत प्रयोग, परिएला कानूनको फन्दामा

बिहिबार, ०९ फागुन २०७५

सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ।

प्रयोगकर्ता होइन समाजिक सञ्जाल दर्ता हुनुपर्छ : मन्त्री बास्कोटा

प्रयोगकर्ता होइन समाजिक सञ्जाल दर्ता हुनुपर्छ : मन्त्री बास्कोटा

बिहिबार, ०९ फागुन २०७५

सञ्चारमन्त्री गोकुल बास्कोटाले समाजिक सञ्जालका प्रयोगकर्ता सरकारी निकायमा दर्ता हुन नपर्ने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेनमा बोल्दै  मन्त्री बास्कोटाले प्रयोगकर्त दर्ता हुन नपरे पनि समाजिक सञ्जाल फेसवुक, ट्विटर नेपालमा दर्ता हुन पर्ने बताए। उनले फेसवुक, ट्विटर, इन्सट्राग्रमको कार्यालय नेपालमा खोलिनुपर्ने बताए।

Ncell Footer Ad