समाजवादी पार्टीका जिल्ला अध्यक्षमा शिशिर

समाजवादी पार्टीका जिल्ला अध्यक्षमा शिशिर

शनिबार, ११ असोज २०७६

नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीच भएको पार्टी एकताबाट बनेको समाजवादी पार्टी नेपालको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा कृष्णकुमार भण्डारी...

समाजवादीसँग एकीकरण गर्न राजपाका तीन सर्त

समाजवादीसँग एकीकरण गर्न राजपाका तीन सर्त

आइतबार, २९ भदौ २०७६

पार्टी एकीकरणका लागि भएको औपचारिक संवादमा राजपाले ३ वटा सर्त राखेको हो। राजपाका नेताहरूले समाजवादी पार्टीका नेतालाई भेटेरै एकीकृत पार्टीको...

समाजवादीको यस्तो प्रस्तावः जसले ल्यायाे राजपामा हलचल

समाजवादीको यस्तो प्रस्तावः जसले ल्यायाे राजपामा हलचल

आइतबार, १५ भदौ २०७६

समाजवादी पार्टी र राजपा नेपालबीच एकताका लागि बसेको पहिलो औपचारिक बैठकमा समाजवादी पार्टीले एकिकरणको प्रस्ताव पेश गरेको छ। समाजवादी पार्टीको...

बिपी र राष्ट्रियता

बिपी र राष्ट्रियता

बुधबार, ०८ साउन २०७६

बिपीले कल्पना गरेका राष्ट्रियता, समाजवाद र प्रजातन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। बिपीको तस्बिरमा माला लगाउँदैमा उनीप्रति सम्मान ठहरिँदैन। उनको...

दीपक मनाङे जस्ता 'वौद्धिक'  भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

दीपक मनाङे जस्ता 'वौद्धिक' भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

शुक्रबार, २० असार २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विहान समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाइ पार्टी प्रवेश गर्न आग्रह गरे।

विमान विद्रोह पढेपछि

विमान विद्रोह पढेपछि

शनिबार, ०७ असार २०७६

नेपाली प्रजातान्त्रिक समाजवादी आन्दोलनका एक अथक योद्धा दुर्गा सुवेदीले लेखेको पुस्तक ‘विमान विद्रोह’ ढिलै भए पनि पढें । राजनीतिमा लाग्न खोज्नेहरूका लागि त यो पुस्तक झन् उपयोगी छ । राजनीतिबाट टाढा रहेकाहरूले पनि यो पुस्तक पढ्दै गर्दा थकान अनुभव हुँदैन । हाई काढ्नु पनि पर्दैन ।

कांग्रेस - कम्युनिस्ट पुराना घर हुन्, जति बेला पनि लड्न सक्छन् : डा. भट्टराई

सोमबार, २३ बैशाख २०७६

समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीलाई पुरानो घरको संज्ञा दिएका छन्। पार्टी एकता घोषणासभामा बोल्दै अध्यक्ष भट्टराईले कांग्रेस र कम्युनिस्ट पुराना भएकाले जतिबेला पनि गर्ल्यामगुर्लुम ढल्न सक्ने दाबी गरे।

समाजवादी पार्टी, नेपालको मुद्दा : कार्यकारी राष्ट्रपति

समाजवादी पार्टी, नेपालको मुद्दा : कार्यकारी राष्ट्रपति

सोमबार, २३ बैशाख २०७६

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने भएको छ।

कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै: राजेन्द्र श्रेष्ठ

कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै: राजेन्द्र श्रेष्ठ

सोमबार, २३ बैशाख २०७६

नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै भएको बताएका छन्।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

शुक्रबार, १८ जेठ २०७५

संघीय समाजवादी फोरम आजै सरकारमा जाने भएको छ। स्रोतका अनुसार आज ३ बजे शीतल निवासमा दुई मन्त्रीले सपथ लिने छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र इस्तियाक राई शहरी विकास मन्त्रीको रुपमा सरकारमा सहभागि हुँदैछन्।

फोरमको ८७ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघ घोषणा

फोरमको ८७ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघ घोषणा

मङ्गलबार, १८ बैशाख २०७५

संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक ट्रेड यूनियन महासंघको एकीकरण घोषणा भएको छ। राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड यूनियन महासंघबीच एकीकरण भयो।

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

बिहिबार, ०७ मङि्सर २०७४

नयाँ शक्ति पार्टी, नेपालका संयोजनक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी छन् । भट्टराईसँग उनकै पूर्व सहयात्री नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ बाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन् । यी दुई पूर्व सहयात्रीको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक

सोमबार, २७ कार्तिक २०७४

आगामी प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै संघीय समाजवादी फोरम नेपालले  आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

समाजवादी ध्रुवीकरणको चुनौती

समाजवादी ध्रुवीकरणको चुनौती

बिहिबार, २६ असोज २०७४

वामपन्थी तालमेल र पार्टी एकताले नेपालको राजनीतिमा फेरी अर्को क्रमभंग गरेको छ । शान्ति प्रक्रियाको सहमतीय राजनीति अब दुई ध्रुवीय प्रतिस्पर्धामा, अस्थिर सरकारबाट स्थायी सरकार बन्ने परिस्थितितर्फ उन्मुख गराएको अनुभूति देशलाई भएको छ । यसले जनतामा आश जगायो र ‘फुटाऊ र राज गर’ भन्नेको त्रास बढायो ।

नयाँ पार्टीले देशमा समाजवादी क्रान्ति गर्छ : अध्यक्ष दाहाल

नयाँ पार्टीले देशमा समाजवादी क्रान्ति गर्छ : अध्यक्ष दाहाल

सोमबार, २३ असोज २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने बताए। '

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल

शनिबार, २१ असोज २०७४

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच तालमेल हुने भएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच गठबन्धन भएको तेस्रो दिन ती दुई मधेस केन्द्रित दलबीच चुनावी सहकार्यका लागि सहमति भएको हो ।

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

बुधबार, ११ असोज २०७४

वीरगन्ज महानगरपालिकाको जारी मतगणनामा गन्न बाँकी रहेकोभन्दा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारको मत अधिक भएपछि पार्टीका कार्यकर्ता समर्थकहरुले मेयर उम्मेदवार विजय सरावगीलाई अबिर दलेर गेरुवा पगरी लगाइदिएका छन्।

चन्द्रपुरमा कांग्रेस र देवाही गोनाहीमा संघीय समाजवादी फोरम विजयी

चन्द्रपुरमा कांग्रेस र देवाही गोनाहीमा संघीय समाजवादी फोरम विजयी

शुक्रबार, ०६ असोज २०७४

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भएका छन्। उनले निकतम प्रतिद्वन्द्वी एमालेका उद्व रेग्मीलाई पराजित गरेको हो। त्यस्तै उपमेयरमा एमालेका रामरती चौधरी निर्वाचित भएकी छन्। उनले निकतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी बराललाई पराजित गरेकी हन्।

संघीय समाजवादी फोरमका उपाध्यक्षलाई कार्यकर्ताले घरमै थुने

संघीय समाजवादी फोरमका उपाध्यक्षलाई कार्यकर्ताले घरमै थुने

सोमबार, १९ भदौ २०७४

संघीय समाजवादी फोरम नेपालले टिकट टुंगो लगाएलगत्तै पार्टीभित्र हंगामा सुरु भएको छ। टिकट वितरणमा धाँधली गरेको भन्दै कार्यकर्ताहरुले नेताहरुविरुद्ध नाराबाजी सुरु गरेको छ।

क्रान्तिकारी जनवादी शिक्षा त्याग्दै, अबको रणनीति समाजवादी शिक्षा

क्रान्तिकारी जनवादी शिक्षा त्याग्दै, अबको रणनीति समाजवादी शिक्षा

बिहिबार, ०८ भदौ २०७४

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र बिहीबार शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरस्थित स्मृति भवनमा प्रारम्भ भएको बन्द सत्रको शुरुआतमा अध्यक्ष नरेन्द्र न्यौपानेले ९९९ सदस्यीय जम्वो केन्द्रीय समिति भङ्ग गरेका छन्।

संघीय समाजवादी फोरम र नेपाल सद्‍भावना पार्टीबीच एकता

संघीय समाजवादी फोरम र नेपाल सद्‍भावना पार्टीबीच एकता

शुक्रबार, २६ जेठ २०७४

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र पूर्वमन्त्री सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच शुक्रबार एकता भएको छ।

संघीय समाजवादी र नयाँ शक्तिबाट ३ नगरपालिकामा उम्मेदवार तय

संघीय समाजवादी र नयाँ शक्तिबाट ३ नगरपालिकामा उम्मेदवार तय

मङ्गलबार, २३ जेठ २०७४

आउँदो जेठ १४ गते हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी र नयाँ शक्तिको गठबन्धनले जिल्लाका ४ मध्ये ३ वटा नगरपालिकामा उम्मेदवार तय गरेको छ।

खोटाङमा संघीय समाजवादी र नयाँ शक्तिबीच तालमेल

खोटाङमा संघीय समाजवादी र नयाँ शक्तिबीच तालमेल

मङ्गलबार, २३ जेठ २०७४

खोटाङमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले दुई नगरपालिकाको मेयर र उपमेयरको साझा उम्मेदवारको टुंगो लगाएका छन्। असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि रूपाकोट–मझुवागढी नगरपालिकामा मेयरमा संघीय समाजवादी फोरमका नेता धनकुमार राई र उपमेयरमा नयाँ शक्तिबाट वसन्ती राईले उम्मेदवारी दिएका छन्।

काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवारले गरे मनोनयन दर्ता

काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवारले गरे मनोनयन दर्ता

मङ्गलबार, १९ बैशाख २०७४

काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले साझा उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

महाअभियोग फिर्ता लिन सङ्घीय समाजवादी फाेरमको माग

महाअभियोग फिर्ता लिन सङ्घीय समाजवादी फाेरमको माग

सोमबार, १८ बैशाख २०७४

सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग न्यायीक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिने

नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिने

मङ्गलबार, १२ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपाल एउटै निर्वाचन चिन्ह लिई सहभागी हुने भएका छन्।

नयाँ शक्ति र संघीय समाजवादी एकताका लागि समिति गठन

नयाँ शक्ति र संघीय समाजवादी एकताका लागि समिति गठन

शुक्रबार, ०८ बैशाख २०७४

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच छिट्टै एकीकरण हुने भएको छ। दुबै पार्टीका अध्यक्षले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी एकता संयोजन समिति गठन गरेको उल्लेख गरेका छन्।

संघीय समाजवादी फोरमले  लियो सरकारसँगको समर्थन फिर्ता

संघीय समाजवादी फोरमले लियो सरकारसँगको समर्थन फिर्ता

बुधबार, ०२ चैत २०७३

वर्तमान सरकार गठनको बेला भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले सरकारसँगको समर्थन फिर्ता लिएको छ ।

नयाँ शक्ति र समाजवादी फोरमबीच कार्यगत एकता

नयाँ शक्ति र समाजवादी फोरमबीच कार्यगत एकता

सोमबार, २० मङि्सर २०७३

एकीकरण प्रक्रियामा जुटेका नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालले कार्यगत एकता गर्ने भएका छन्। संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्दोलनमा कार्यगत एकता गर्न आइतबार दुई पार्टीका नेताबीच कुराकानी भएको बताए।

समाजवादी फोरम-नयाँशक्ति एकताको 'रिहर्सल'

समाजवादी फोरम-नयाँशक्ति एकताको 'रिहर्सल'

मङ्गलबार, १४ मङि्सर २०७३

मधेसी मोर्चासँग मोर्चाबन्दी गरिरहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केही दिनयता मोर्चाका नेताभन्दा पनि नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग नजिकिँदै गएका छन्।

विष्फोटक पदार्थसहित संघीय समाजवादी  फाेरम नेपालका नेता पक्राउ

विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेता पक्राउ

बिहिबार, ०४ कार्तिक २०७३

भारतबाट ल्याएर लुकाई राखेको रक्तचन्दनसहित ठूलो परिमाणमा अवैध विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेतालाई प्रहरीले धरानबाट पक्राउ परेको छ। संखुवासभाको चेपुवा गाविस– ६ स्थायी घर भएका ३८ वर्षीय ङिमा अन्दी भोटेलाई प्रहरीले मंगलबार राति विष्फोटक पदार्थसहित पक्राउ गरेको हो। उनी धरान १५ मा बसोबास गरिरहे पनि विष्फोटक पदार्थ भने धरान ६ स्थित दुर्गा रिजालको घरमा भाडामा लिएको कोठाबाट प्रहरीले बरामद गरेको हो।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन् । पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन्। पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए।

Ncell Footer Ad