समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुँदैछः प्रचण्ड

समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुँदैछः प्रचण्ड

बिहिबार, ३० असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा...

प्रशिक्षण प्रेरणा

प्रशिक्षण प्रेरणा

बुधबार, ०८ असोज २०७६

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ दिनसम्म ‘चिनियाँ समाजवाद प्रेरणा’ लिन व्यस्त रह्यो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली,...

समाजवादको चिनियाँ मोडल हामीलाई प्रेरणा : प्रधानमन्त्री

समाजवादको चिनियाँ मोडल हामीलाई प्रेरणा : प्रधानमन्त्री

मङ्गलबार, ०७ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडलको समाजवाद नेपालका लागि प्रेरणा रहेको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल...

देशमा उदारवादको अनुभूति भएन

देशमा उदारवादको अनुभूति भएन

बुधबार, २९ साउन २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष प्रकाशचन्द्र लोहनीले देशमा उदारवादको अनुभूति नभएको बताएका छन्। स्वतन्त्र वुद्धिजिवी मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको...

समाजवाद यात्रामा नेकपा

समाजवाद यात्रामा नेकपा

आइतबार, २६ साउन २०७६

कम्युनिस्ट पार्टीको कार्यक्रममा क्रान्तिको लक्ष्य हुन्छ र क्रान्तिमा संलग्न जनताको दिशासूचक फहराइरहेको झण्डा हुन्छ। क्रान्ति विकास कुन दिशामा हुनुपर्छ र क्रान्तिपछि राष्ट्रले के प्राप्त गर्छ भन्ने सम्बन्धमा कार्यक्रम मार्गदर्शक हुन्छ। कम्युनिस्ट पार्टीले क्रान्ति र निर्माणमा ठीक दिशा लिइरहेको छ वा छैन, पार्टी कार्यक्रम अध्ययनबाट प्रस्ट हुन्छ।

समाजवादको पथमा फर्किन आग्रह

समाजवादको पथमा फर्किन आग्रह

आइतबार, १२ साउन २०७६

वैचारिक अगुवाका रूपमा चिनिने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका तीन नेताले नेपालका राजनीतिक दललाई समाजवादको पथमा फर्किन आग्रह गरेका छन्। कांग्रेस नेता प्रदीप गिरी, नेकपाका नेता घनश्याम भुषल र राम कार्कीले वीरगन्जमा एउटै मञ्चबाट समाजवादबारे विचार मन्थन गरेका हुन्।

कस्तो समाजवाद ?

कस्तो समाजवाद ?

बुधबार, २५ असार २०७६

स्वतन्त्रतासहितको समाजवाद प्रयोग कसरी हुनसक्छ ? त्यसको मोडल कस्तो हुन्छ ? आमनागरिक र राज्यका काम कसरी सञ्चालन हुनुपर्छ ? राज्य–नागरिकबीच कस्तो समझदारी र सहकार्य हुन आवश्यक छ ? यसपटक लोकतान्त्रिक समाजवाद प्रयोगभूमिमध्ये एक– डेनमार्क पुग्ने मौका मिल्यो। २५ वर्षपहिले पत्रकारहरूको एक टोलीसँग लोकतान्त्रिक समाजवादको प्रयोगभूमि मानिएको स्विडेन पुग्ने मौका मिलेको थियो। जतिबेला नेपालमा भर्खर ०४६ सालको परिवर्तन र लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी नेपाली कांग्रेस बलियो सरकार बनाउन सफल भएको थियो। यसपटक स्विडेनकै छिमेकमा रहेको देश डेनमार्क पुग्ने अवसर प्राप्त भएको हो। राजनीतिक अर्थको समाजवादप्रति प्रतिबद्ध कम्युनिस्ट पार्टीको बलियो सरकार भएको अवस्थामा लोकतान्त्रिक समाजवादको प्रयोग बुझ्न र देख्न पाउनु सुखद कुरा हो।

हो, म दलित हुँ

हो, म दलित हुँ

बिहिबार, १२ असार २०७६

‘केही मानिस भन्छन्– तपाईँ शान्त रहनुहोस्, किनकि हजारौँ वर्षदेखि चल्दै आएका यस्ता रूढिहरूलाई एक÷दुई दिनमै कसरी बदल्न सकिन्छ ? त्यस्ता मानिसलाई मेरो आग्रह छ– तपाईँ एक/दुई दिनका लागि अछूत बनेर त हेर !’–डा. भीमराव अम्बेडकर । समाजमा अछूत हुनाका पीडा गरिब हुनुसँग, अशिक्षित हुनुसँग वा कुनै अपराधी हुनुसँगसमेत तुलना गर्न सकिन्न । तीन हजार÷पैँतीस सय वर्षदेखि छुवाछूत, भेदभाव, दमन, शोषण र बहिष्करण भोग्न बाध्य दलित समुदायले अझै न्यायको अनुभूति गर्न पाएको छैन । को हुन् दलित ? दलित समस्या के र कस्तो हो ? अधिकार र समानताका मुद्दा के–के हुन् ? यस्ता सवालमा बहस र छलफल हुनै सकेका छैनन् । बरु कथित कम्युनिस्ट पार्टीका नाममा जातीय समस्या वर्गीय समस्याकै रूप हो, समाजवाद र साम्यवाद प्राप्तिपछि यो समस्या समाधान हुन्छ आदि भ्रामक कुरा गरी उत्पीडित समुदायलाई एकीकृत हुन नदिने षड्यन्त्र हुँदै आएका छन् ।

समाजवादको लक्ष्य प्राप्त गर्न एमाले सँग पार्टी एकता गर्‍यौ : दाहाल

सोमबार, ०२ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

समाजवादोन्मुख राष्ट्रिय पुँजीको विकास

समाजवादोन्मुख राष्ट्रिय पुँजीको विकास

आइतबार, १२ जेठ २०७६

करिब २५ सय वर्षपहिले दार्शनिक प्लेटोले भनेका थिए– ‘एउटा आदर्श समाजमा मानिसबीच आयमा ४ गुणाभन्दा बढी अन्तर हुनुहुँदैन।’ यसले देखाउँछ,धनी र गरिबबीचको बेमेलका विषयमा त्यतिबेलादेखि नै विवाद सुरु भएको हो।

‘नियोजितरुपमा सरकारविरुद्ध अभियान चलाइँदै छ’

‘नियोजितरुपमा सरकारविरुद्ध अभियान चलाइँदै छ’

शुक्रबार, ०३ जेठ २०७६

सिण्डिकेट अन्त्य गर्न खोज्नु, काम नगर्ने ठेकेदारमाथि कारवाही थाल्नु, सरकारी जग्गा कब्जा गर्नेमाथि छानबिन थाल्नु, वैदेशिक रोजगारमा ठगी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनु जस्ता काम थाल्दा ती क्षेत्रबाट गलत फाइदा उठाएकाले नियोजित रुपमा सरकार विरुद्ध अभियान चलाइरहेको बताएका हुन्।

नयाँ ट्रेड युनियन आवश्यक

नयाँ ट्रेड युनियन आवश्यक

आइतबार, २२ बैशाख २०७६

केही वर्षअघिसम्म हाम्रो कुल गार्हस्थ्यको दुईतिहाइ उत्पादन कृषि क्षेत्रसँग आबद्ध थियो। अहिले एकतिहाइभन्दा पनि कम छ र घट्ने क्रम जारीछ। यसको अर्थ हामीकहाँ औद्योगिक उत्पादन कम थियो र छ।

‘समाजवाद’ शब्दले नीति निर्माणमा अन्योल

‘समाजवाद’ शब्दले नीति निर्माणमा अन्योल

सोमबार, ११ चैत २०७५

समाजवाद शब्दको व्याख्या र बुझाइमा एकरुपता नहुँदा योजनाबद्ध विकासको नीति निर्माणमा अन्योल सिर्जना गरेको छ। सरकारले दीर्घकालीन सोचसहितको १५औं योजनालाई अन्तिम रुप दिने तयारी गरेपनि समाजवादको व्याख्या र बुझाइमा कसरी एकरुपता ल्याउने भन्ने अन्योल देखिएको हो। संविधानमा उल्लेखित ‘समाजवाद उन्मुख’ शब्दलाई राजनीतिक नेतृत्व र विभिन्न विज्ञले आ–आफ्ना अनुकूलतामा व्याख्या गर्दै आएका छन्। यसले सर्वसाधारणलाई मात्र नभई नीति निर्मातालाई समेत अन्योलमा पारेको छ।

नेपालमा कस्तो समाजवाद ?

नेपालमा कस्तो समाजवाद ?

बुधबार, ०६ चैत २०७५

लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात समाजवादउन्मुख प्रणालीको प्रस्तावना नेपालको संविधान २०७२ ले परिकल्पना गरेको छ। संविधानमा उल्लिखित समाजको अर्थ अहिले पृथक गरिँदैछ। नेपालका कम्युनिस्टले संविधानमा नै लेखिएको हुनाले समाजवादलाई राजनीतिकरूपमा परिभाषित गरिरहेका छन् भने लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूले यसलाई आर्थिक–सामाजिक रूपान्तरणको विषयमात्र ठानिरहेका छन्।

यो समाजवाद, खै कस्तो समाजवाद ?

यो समाजवाद, खै कस्तो समाजवाद ?

सोमबार, २७ फागुन २०७५

नेपालको संविधानमा ‘समाजवादप्रति प्रतिबद्ध’ रहने प्रस्तावनामा घोषणा गरिएको छ। त्यसैगरी यसको प्रारम्भिक भागमा ‘समाजवादउन्मुख’ रहने बताइएको छ। यही कुरा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको भागमा पनि दोहो-याइएको छ। तर सो समाजवाद कस्तो हुने भनेर कतै उल्लेख गरिएको छैन। त्यसबाट के थाहा लाग्छ भने हरेक मानिसले आ—आफ्नो विचार अनुसारको समाजवादको परिकल्पना गर्न सक्छ।

गैरसरकारी संस्थाबारे सरकारी चासो

गैरसरकारी संस्थाबारे सरकारी चासो

आइतबार, २० माघ २०७५

नेपालको संविधान, २०७२ ले मिश्रित आर्थिक तथा विकास प्रणालीलाई स्वीकार गर्दै सरकार, सहकारी र निजी क्षेत्रको सहभागिता हुनुपर्ने उल्लेख गरेको छ। यही तीन खम्बे अर्थनीतिबाटै देशको अर्थतन्त्र र विकासलाई समाजवादउन्मुख बनाउँदै समाजवादका लागि आधार निर्माण गर्ने संविधानमा उल्लेख गरिएको छ।

हाम्रो चिन्तन : पृथ्वीपथ

हाम्रो चिन्तन : पृथ्वीपथ

बिहिबार, २६ पुष २०७५

नेपालमा ‘वाद’को कमी छैन। हामीकहाँ साम्यवाद र समाजवाददेखि उदारवादसम्म र त्यसभित्रका विभिन्न तह र तप्काबारे छलफल चलि नै रहेको छ। यतिले नपुगेर एक समय हिजोको माओवादीले निकालेको ‘पचण्डपथ’ पनि देशमा हाबी भएको थियो यद्यपि त्यो के हो र कहाँ छ भन्ने कुरो यसका निर्माताहरूले पनि बिर्सिइसकेका छन्।

नेपालका लागि राज्य समाजवाद

नेपालका लागि राज्य समाजवाद

बिहिबार, १९ पुष २०७५

नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको कुरा गरेको छ। सरकार चाहिँ सुखी नेपाली समृद्ध नेपालको नाराबाट समाजवादमा जाने नारा लगाउँदै छ। संसारमा समाजवादबारे एउटै बुझाइ छैन। अंग्रेजीमा ‘सोसलिज्म’ भनिने समाजवाद खासमा आधुनिक सिद्धान्त हो जसको पहिलो प्रयोग पश्चिमी समाजमा भएको छ। सम्भवतः ‘समाजवाद’ शब्दको प्रयोग पहिलोचोटि सन् १८२७ मा लेसेज–फेयर सिद्धान्तलाई खारिज गर्ने सन्दर्भमा भएको थियो।

समाजवादमा सबभन्दा अपमानित किसान

समाजवादमा सबभन्दा अपमानित किसान

बुधबार, १२ मङि्सर २०७५

जनयुद्ध, जनआन्दोलन र जनताको म्यान्डेडअनुसार मुलुकलाई सुशासनयुक्त र समृद्ध बनाउने उत्तम अवसर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आएको छ। जनताको अपेक्षाअनुरूप वर्तमान सरकारले यस अवसरलाई मुलुक र जनताको पक्षमा फाइदा पुग्ने दीर्घकालीन महत्व राख्ने विकास निर्माणका काम गर्नेछ। मुख्यतः जनतालाई सरकारले सुशासनको आभास दिलाउनेछ।

प्रधानमन्त्रीज्यू ! यो के भइरहेछ ?

प्रधानमन्त्रीज्यू ! यो के भइरहेछ ?

बुधबार, ०५ मङि्सर २०७५

पुँजीवादी स्वस्थ प्रतिस्पर्धात्मक सिद्धान्तभन्दा पनि कोसौँसम्म यो व्यवहारवादको सम्बन्ध छैन । कामरेड प्रधानमन्त्रीज्यू ! के यही र यस्तै खाले ‘व्यवहारवाद’ समाजवादउन्मुख समाजको संवैधानिक कार्यान्वयनका नमुना हुन् ?

समाजवादकाे बर्काे

समाजवादकाे बर्काे

शुक्रबार, ०८ भदौ २०७५

भारतको पश्चिम बंगालमा कम्युनिस्टहरूले ३४ वर्ष शासन गरे तर दरिद्रहरू झन् दरिद्र हुँदै गए । करोडपतिहरू अर्बपति भए । त्यसले मध्यम र निम्नवर्गका जनतामा आक्रोश फैलिँदै गयो । धनी र गरिबको अन्तराल बढ्दै गयो ।

‘समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक’

‘समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक’

शुक्रबार, १८ जेठ २०७५

राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ४९ जना सदस्यले भाग लिएका छन्। राष्ट्रियसभामा शुक्रबार बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले निकै बहस र छलफल भएर समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नेपाली काँग्रेसको सहमतिमा ल्याएको स्मरण गराउँदै बहुदलीय प्रतिस्पर्धाका आधारमा शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक छ भने।

कस्तो वाम ? कस्तो समाजवाद ?

कस्तो वाम ? कस्तो समाजवाद ?

शुक्रबार, ०४ फागुन २०७४

स्थानीय चुनावको समीकरणपछि एमालेजनमा एक किसिमको हलचल मच्चिएको देखिन्थ्यो, खासगरी भरतपुर, बुटवल, हेटौँडा लगायतका स्थानमा एमालेविरुद्ध कांग्रेस–माके तालमेल प्रकरणले । आफ्नो छुट्टै स्वामित्वको जमिन भासिएको अवस्थामा पुगेका माके कार्यकर्ताहरू चारतारे झन्डा बोकेर चुनावी ¥यालीहरूमा नेपाली कांग्रेसलाई जिताऔँ भन्दै उफ्रिएको देखिन थालेको थियो ।

कहाँ कांग्रेस, कहाँ प्रजातान्त्रिक समाजवाद !

कहाँ कांग्रेस, कहाँ प्रजातान्त्रिक समाजवाद !

आइतबार, ३० पुष २०७४

माओवादी युद्ध किन सुरु भो, कांग्रेसले खोजेन । उत्पादनमा लगानी किन भएन, खोजेन । बेरोजगार युवकयुवतीहरू लाइन लागेर विदेश जानुपर्ने बाध्यता किन बढ्यो, खोजेन । गरिब र असहाय मात्रै होइन, राम्रो शिक्षा–दीक्षाको अवसर पाएका घरानियाँ किन नेपाल बस्न चाहेनन्, खोजेन । उत्पादन घटेको, व्यापार–घाटा चुलिएको, दक्ष र अर्धदक्ष जनशक्ति बाहिरिँदै (ब्रेनड्रेन) जानुमा आफ्नो नीतिगत कमजोरी पो छ कि भनेर पछाडि फर्केर लेखाजोखा गर्ने जमर्कोसम्म गरेन।

संविधानमा समाजवाद, व्यवहारमा?

संविधानमा समाजवाद, व्यवहारमा?

मङ्गलबार, ०६ भदौ २०७४

डा. गोविन्द केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्दा देशलाई के घाटा हुन्छ? हाम्रो सामाजिक सद्भाव र राष्ट्रिय हितमा कहाँ खलल पुग्छ? माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देशलाई के घाटा हुन्छ?

काँग्रेसको चुनावी एजेन्डा : लोकतान्त्रिक समाजवाद र आर्थिक विकास

काँग्रेसको चुनावी एजेन्डा : लोकतान्त्रिक समाजवाद र आर्थिक विकास

बुधबार, १३ बैशाख २०७४

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवाद र आर्थिक विकासलाई प्रमुख चुनावी मुद्दाका रुपमा उठाएको छ ।

बिपीको समाजवाद

बिपीको समाजवाद

शुक्रबार, २४ भदौ २०७३

महतको खुला बजार अर्थतन्त्र ठीक हो भने बिपीको प्रजातान्त्रिक समाजवाद गलत थियो भन्ने आँट गर्नुपर्छ । बिपी जपेर महतलाई कांग्रेसको आर्किटेक्ट बनाउनु कहाँको नैतिकता हो ?

करको दायरा समाजवाद उन्मुख छैन: महरा

करको दायरा समाजवाद उन्मुख छैन: महरा

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा सांसद कृष्णबहादुर महराले करको दायरा समाजवादउन्मुख नभएको बताएका छन्।

गणतन्त्र र समुन्नत समाजवाद

गणतन्त्र र समुन्नत समाजवाद

शुक्रबार, १० असार २०७३

जेठ १५ गते गणतन्त्र दिवस मनाइयो। गणतान्त्रिक संविधान जारी भएपछिको गणतन्त्र दिवस बढी उल्लासका साथ मनाइयो। सात सालमा राजा त्रिभुवनले गणतन्त्र  दिने कुरा गरेका थिए तर राजतन्त्रले उल्टै प्रतिगमन गरेर मुलुकमा  तानाशाही तन्त्र चलायो। प्रजा परिषद्ले सुरु गरेको लोकतान्त्रिक आन्दोलन पहिलो चरणको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad