युवा र समाज कता जादैछ ?

युवा र समाज कता जादैछ ?

मङ्गलबार, २६ कार्तिक २०७६

म एक युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा छन्। युवाहरुमा देश बनाउने सपना हुन्छ। आफ्नो भविष्य सुरक्षित गर्ने इच्छा...

दलित शब्द : भ्रम  र यथार्थ

दलित शब्द : भ्रम र यथार्थ

मङ्गलबार, १९ कार्तिक २०७६

नेपाली समाजमा दलित शब्दलाई हेर्ने दृष्टिकोण त्यति राम्रो देखिँदैन। ‘दलित’लाई र अछूत शब्दको पर्यायवाची ठान्ने दलित तथा गैरदलितको संख्या धेरै...

शरीर जस्तै समाज

शरीर जस्तै समाज

शनिबार, २८ भदौ २०७६

दाइ रिजवानले मानव शरीरको बनोट र अंगका बारेमा पढेको बहिनी अर्फाले सुनिरहेकी थिइन्। विभिन्न अंग मिलेर मानिसको शरीर बनेको कुरा...

भीडकाे मनाेविज्ञान

भीडकाे मनाेविज्ञान

शनिबार, १४ भदौ २०७६

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरूत्साहनको अभियोग लागी अनुसन्धान गर्न सञ्चारकर्मी रवि लामिछाने प्रहरी हिरासतमा रहँदाका ११ दिन र रिहाईपछिका...

समाज स्वस्थ बनाउने जिम्मा कसको ?

समाज स्वस्थ बनाउने जिम्मा कसको ?

मङ्गलबार, ०३ भदौ २०७६

गत साता एउटा विद्यालयमा आयोजित कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुन पुगेकी थिएँ। कक्षा ३ देखि ५ सम्मका नानीहरू सहभागी उक्त कविता प्रतियोगितामा विभिन्न कविता प्रस्तुत भए, तीमध्ये प्रायः कवितामा ती नानीका आफ्नै भावना होइन, आयोजक विद्यालयका साहित्य रचना विभाग हेर्ने एकजना शिक्षकको जोडदार प्रभाव झल्किन्थ्यो। किनकि प्रस्तुत रचनाहरूमा त्यस्ता शब्द थिए, जसले दलका नेता तथा विभिन्न निकायलाई खुइल्याउने खालका थिए। त्यो तहसम्मको सोचाइ बाल मस्तिष्कमा आउन सक्दैन।

बोझिलो बन्दै विवाह

बोझिलो बन्दै विवाह

मङ्गलबार, २१ साउन २०७६

विवाहलाई बोझिलो बनाउने परम्परा हटाउन समाजले सहज र सरल अभ्यासहरूलाई स्वीकार्नु आवश्यक छ। हो, समाजमा धेरै खालका मानिस छन्। एकथरी मानिस खर्चिलो, भड्किलो विवाह गर्दिनँ भन्छन् पनि। त्यो कुरा साँच्चै व्यवहारमा उतार्ने हो भने अदालतमा गएर दर्ता विवाह (कोर्ट म्यारिज) गरे हुन्न र !

सेलिब्रिटी घुँडा !

सेलिब्रिटी घुँडा !

मङ्गलबार, १४ साउन २०७६

तपाईंले सेलिब्रिटी भएका मानिस देख्नु भएको होला, कहिलेकाहीँ कुकुर र बिराला वा अन्य जनावर पनि सेलिब्रिटी हुन्छन् तर बेलायतमा यतिबेला एउटा घुँडा सेलिब्रिटी बन्न पुगेको छ।

बाढी पहिरोको समय यसरी अपनाउनुस् स्वास्थ्य सजगता

बाढी पहिरोको समय यसरी अपनाउनुस् स्वास्थ्य सजगता

मङ्गलबार, ३१ असार २०७६

नेपाल बाढी, पहिरो, महामारी, मौसमको अनुकुलता तथा भूकम्प जस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश हो। भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ।

बा उता फर्किनुस् त !

बा उता फर्किनुस् त !

सोमबार, ०९ असार २०७६

दुई सप्ताहअघि एक जना दाइ बिहानै घरमा आउनु भयो। आउँदाआउँदै बाटोमा भएको घटना सुनाउन थालिहाल्नुभयो। उहाँ उमेरमा पचासको हारहारी हुनुहुन्थ्यो। उहाँलाई कसैले दाइ, कसैले अंकल त कसैले बा भनेर सम्बोधन गर्दारहेछन्।

मोवाइल नचलाउनेलाई पिज्जा !

मोवाइल नचलाउनेलाई पिज्जा !

सोमबार, ०२ असार २०७६

आधुनिकताको विकाससंगै विश्व भरमा मोवाइल फोन प्रयोग गर्नेको संख्या अत्याधिक देख्न सकिन्छ। वर्तमान परिवेशमा मानिसले मोवाइल विना आफ्नो अस्तित्व नै गुमेको महशुस गर्न थाल्छन्। यही मोवाइलका कारण आजभोली मानिसले आफु सामाजिक प्राणी हुँ भन्ने कुरा नै विर्सिन थालेका छन्।

शृंगारमा अल्झिएको साहित्य

शृंगारमा अल्झिएको साहित्य

शनिबार, ०४ जेठ २०७६

उन्नाइसौं शताब्दीबाट सुरु भएको नेपाली साहित्य आधुनिक कालसम्म प्रवेश गर्दा धेरै आयाम थपिए। यस अवधिमा साहित्यले आफ्नो क्षेत्रलाई थप फराकिलो बनायो। र प्रत्यक्ष होस् वा अप्रत्यक्ष समाजका विविध पक्षलाई डो-यायो पनि। समाजलाई परिवर्तनको संघारसम्म ल्याइदियो। फरक–फरक समुदायबाट प्रतिनिधिमूलक लेखक जन्मायो। आमनागरिक तहमा साहित्यिक चेतना भ-यो।

मधेसी समाजमा दाइजोको सकस

मधेसी समाजमा दाइजोको सकस

मङ्गलबार, २६ चैत २०७५

केही दशक अघिसम्म मधेसमा स्वयम्बर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटीपक्षकै बोली बिक्थ्यो। केटीपक्षकै सर्तअनुरुप केटापक्ष विवाहका लागि राजी हुन्थे। तर, अहिले समय उल्टिएको छ। केटापक्षको सर्तअनुरुप केटीपक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ।

ग्रामीण समाजको यथार्थ

ग्रामीण समाजको यथार्थ

शनिबार, १८ फागुन २०७५

बेहोस भएर ओछ्यानमा लडेकी आमाको उपचारका लागि चिकित्सकलाई घर बोलाउन बालक स्वास्थ्यचौकी पुग्छ। र, चिकित्सकलाई घर गइदिन आग्रह गर्छ। तर, चिकित्सक भने उसको कुरा सुन्ने ‘मुड’मा हुँदैनन्। उनी आफ्नो बिहेका लागि लमीले देखाएको केटीको तस्बिर हेर्नमै मग्न हुन्छन्। र, बालकको आग्रह नकार्छन्। तर, बालक जसरी पनि चिकित्सकलाई घर लैजानै प्रयासमा हुन्छ। र, चिकित्सकसँग अनुनयविनय गर्न थाल्छ। अन्ततः चिकित्सक पाइला गनेर पारिश्रमिक लिने सर्तमा बालकको घर जान सहमत हुन्छन्। र, बालकसँग पाइला गन्दै उसको घरतर्फ लाग्छन्।

‘आफ्नो काम गर्दा पनि हप्की सहनुपरेको छ’

‘आफ्नो काम गर्दा पनि हप्की सहनुपरेको छ’

सोमबार, १३ फागुन २०७५

उनले जुत्ता सिलाइरहेकै बेला मोटरसाइकलमा आएका एक युवकले सोधे, ‘दाजु, आउँदाआउँदै जुत्ता उध्रियो। यति सिलाएको कति लिनुहुन्छ ?’

कुष्ठरोग निवारणमा समाज बाधक

कुष्ठरोग निवारणमा समाज बाधक

शनिबार, ११ फागुन २०७५

झापाका ३० वर्षीय कमल नेपाली (नाम परिवर्तन)ले आफूलाई कुष्ठरोग लाग्ला भनेर सपनामा पनि सोंचेका थिएनन्। केही समयअघि शरीरमा फुस्रो दाग देखियो भने हातखुट्टाका नसाहरू पनि दुख्न थाल्यो।

आइपिल ट्याब्लेट

आइपिल ट्याब्लेट

शनिबार, ११ फागुन २०७५

ल यो खाई हाल त,’ गाडा गुलाबी रंगको ट्याब्लेट हातमा थमाउदै बोल्यो ऊ। ऊ अर्थात् सुुलभ। उसँग मेरो भेट भएको पाँच वर्ष बितिसक्यो। ऊसँगका हरेक पल मेरा लागि निकै प्रेमिल हुन्छ। ऊसँगको आत्मीयतामा बिल्कुलै फरकपन आभास गर्छु। सायद थाहै नपाई उसलाई मनमा बास दिएकी थिएँ।

मनराजा स्वर्णिम साँझ

मनराजा स्वर्णिम साँझ

शनिबार, १२ माघ २०७५

हाम्रो समाजमा गायक/गायिकाको एकल गायन कार्यक्रम बरोबर भैरहन्छ। तर, संगीतकारको एकल साँझ आक्कलझुक्कल मात्रै आयोजना हुन्छ। एउटै मञ्चबाट छोटो समयमा एउटा प्रतिभाको क्षमता पस्कने राम्रो अबसर हो–एकल साँझ। त्यही क्षमता प्रदर्शन गरेर वाहवाहि कमाए संगीतकार मनराजा नकर्मीले पनि।

पुरुषप्रधान समाज यस्तै हो भनेर...

पुरुषप्रधान समाज यस्तै हो भनेर...

बुधबार, २५ पुष २०७५

प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। जसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्छन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिहरूबाट बनेका हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्। बेलामौकामा परिवर्तनका कुरा चलिरहन्छन्, समृद्धिका भाषण भइरहन्छन् तर मान्यता परिवर्तन नहुँदासम्म वास्तविक परिवर्तन आउँदैन भन्ने चाहिँ हामीले ख्याल गरेकै छैनौँ।

दलित र सामाजिक न्याय

दलित र सामाजिक न्याय

सोमबार, २३ पुष २०७५

सामाजमा निर्मित कृत्रिम भेदभावको अन्त्य भएमा मानव सभ्यताको विकास हुन्छ भन्ने चिन्तनमा सामाजिक न्यायको आवधारणा आएको पाइन्छ। जबदेखि समाजमा शोषण, अन्याय र असमानताको प्रवृत्ति विकसित हुन थाल्यो त्यही समयदेखि विद्वान्, चिन्तक र समाजसेवीले समान न्याय र मुक्तिका लागि आवाज उठाउन थालेका हुन्। समाजमा प्राकृतिक रूपले महिला, पुरुष, गोरा, काला, होचा, अग्ला आदि विभिन्न प्रकारका व्यक्ति हुन्छन्। समाजद्वारा सिर्जित व्यक्ति–व्यक्तिबीचको असमानतालाई हामी निराकरण गर्न सक्छौँ र हटाउन सक्छौँ। हटाउन पनि आवश्यक देखिन्छ।

पुरुषप्रधान कि महिलाप्रधान?

पुरुषप्रधान कि महिलाप्रधान?

बिहिबार, १२ पुष २०७५

प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। जसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्छन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिहरूबाट बनेका हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्।

प्रेरक कृति

प्रेरक कृति

शनिबार, ०७ पुष २०७५

समाजको मति र युगको आवश्यकता पृथक ध्रुवमा यात्रा गरिरहेका छन्। समाज एकांकी बन्दो छ। युग सामुहिकतामा बाँचौ भन्छ। समाज वैयक्तिक स्वार्थमा लिप्त छ। प्रत्येक घरपरिवारका अभिभावकमा असल, सुसंस्कृत सन्तानको चाहना छ। तर, युगले बच्चालाई  युरोप र अमेरिकाको सपना बेचिरहेको छ।

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

शनिबार, २९ मङि्सर २०७५

वसन्तपुरको सानो गल्ली । गल्लीसँगै जोडिएका अग्ला घरहरू । यिनै घरको एक कोठामा बसिरहेकी थिइन्, ज्ञानमाया मानन्धर । दुई साताअघि उनी बस्ने घर पुग्दा कोठाको ढोका खुला थियो । ज्ञानमाया बेडमा पल्टिरहेकी थिइन् । बेडको साइडमा केरा र सुन्तला मिलाएर राखिएको थियो ।

दंशले छटपटिएको नेपाल

दंशले छटपटिएको नेपाल

शनिबार, २२ मङि्सर २०७५

दंश दिनमान गुर्मछानको पहिलो कथासंग्रह हो। कथा तब कथा बन्छ, जब त्यसले समाजको यथार्थलाई र त्यस समाजमा रहेका मानवीय क्रियाकलाप, संस्कार तथा मनोविज्ञानलाई मीठो ढंगले प्रस्तुत गर्छ। दिनमानका कथाहरू घुर, महामारी, नागरिकता, दंश, मधेसको गर्मी, बलिहाङको प्रेम, पुरुष जस्ता कथाहरू यस संग्रहका उत्कृष्ट कथामध्ये पर्छन्।

नागरिक संगठनको धर्म

नागरिक संगठनको धर्म

बुधबार, १९ मङि्सर २०७५

बहुलवादी स्वतन्त्र समाजमा मात्र नागरिक सङ्गठनको स्वतन्त्र अस्तित्व हुनसक्छ। पञ्चायतकालमा निर्देशित र नियन्त्रित गैरसरकारी सङ्गठनको स्थितिका बारेमा हामी जानकार छौँ। जनताको आवश्यकता र अभिमत अनुरुप शासन सञ्चालन गर्नु लोकतन्त्रको एकमात्र अभिष्ट हो।

झारफुक गर्ने निहुँमा बलात्कार

झारफुक गर्ने निहुँमा बलात्कार

शनिबार, १७ कार्तिक २०७५

बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन्। गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन्।

आधा धर्ती वा लिडरसिप

आधा धर्ती वा लिडरसिप

शनिबार, ०३ कार्तिक २०७५

काठमाडौँको चमकदमक र वातावरण हेर्दा हाम्रो समाज अलिकति भए पनि परिवर्तन भएको हो कि जस्तो लाग्छ । यहाँको आधा आकाश अर्थात् स्त्री वर्ग पुरुषसँगै काँधमा काँध मिलाएर काम गरिरहेको देखिन्छ । उनीहरु पनि पुरुषसरह अहोरात्र खटिरहेका हुन्छन् । यति मात्र होइन, कतिपयले त पुरुषबराबर कमाइरहेका पनि छन् । यस्तो लाग्छ, उनीहरुको क्षमता समाजले चिन्न थालेको छ।

झिंंपोचिन धाक्पो (पानीदाताको वंश)

झिंंपोचिन धाक्पो (पानीदाताको वंश)

सोमबार, २९ असोज २०७५

उहिले उहिले हालको मुस्ताङमा म्हच्र्याङक्यु (चोखोपानी) भनिने गाउँ–बस्ती थियो । गाउँलेहरू खेतीपाती गरेर बसेका थिए ।

जनता बोल्न छाडे के हुन्छ?

जनता बोल्न छाडे के हुन्छ?

शुक्रबार, २६ असोज २०७५

कुनै कुनै बेला मौनता सुन्दर हुन्छ । मौनता पवित्र हुनसक्छ, सिर्जनात्मक हुनसक्छ, अत्यावश्यक पनि हुनसक्छ । तर सधैँ त्यस्तो हुँदैन।

हाम्रो संस्कार, हाम्रो मान्यता

हाम्रो संस्कार, हाम्रो मान्यता

आइतबार, १७ भदौ २०७५

म मान्छु– पहिलेदेखि चलिआएका कुरीतिहरु धेरै छन् र ती कुरीति समयअनुसार परिवर्तन गर्दै जानु पर्छ । हाम्रा कतिपय संस्कार यस्ता छन्, जसले परिवारलाई बाँध्छ, सुखदुःखमा साथ पाइन्छ, कतिपय संस्कारित कार्य गर्दा मनमा शान्ति हुन्छ । परिवार बाँध्ने, सुखदुःखमा साथ पाइने र मनलाई नै शान्ति दिने कतिपय चलन फाल्नु हुँदैन । बरु तिनलाई परिस्कृत गर्दै अँगाल्दै जानु पर्छ।

नागरिक समाज उत्साही, व्यवसायी भन्छन्–पुगेन

नागरिक समाज उत्साही, व्यवसायी भन्छन्–पुगेन

बुधबार, ०५ बैशाख २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन भन्दै एकैपटक चारवटा कार्यदल गठन गरेपछि चौतर्फी चासो बढेको छ।

संगीतबाट समाज बदल्ने सपना

संगीतबाट समाज बदल्ने सपना

शनिबार, १७ चैत २०७४

हाम्रो समाजमा गीत–संगीत क्षेत्रमा लाग्ने महिलालाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन। गला र कला भएका कतिपय महिला अझै पनि नेपाली समाजको पुरातन सोच चिरेर बाहिर निस्कन सकिरहेका छैनन्।

एक पाटो समाज

एक पाटो समाज

शनिबार, १७ चैत २०७४

मनभरि असहजता बोकेकी छ एक उत्साही युवा ।फ्याट्टै निस्किजान्छ असन्तुष्टिका केही झिल्का ।प्रत्येक व्यक्तिमा फरक क्षमता छैन र ?फेरि किन शारीरिक अपांगता भएका व्यक्तिलाई फरक क्षमता भएका भनी सम्बोधन गरिन्छ ?निःशब्दता छाउँछ, एकछिन अघिको सलबल माहोलमा।

लु सुनका निबन्धमा समाज र राजनीति

लु सुनका निबन्धमा समाज र राजनीति

सोमबार, २१ फागुन २०७४

आधुनिक प्रगतिशील चिनियाँ साहित्यका जनक साहित्यकार लु सुनका निबन्धमा रहेका सामाजिक र राजनीतिक तत्वका बारे शनिबार राजधानीमा बहस भयो।

समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा : राष्ट्रपति

समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा : राष्ट्रपति

शुक्रबार, ०४ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा भएको बताएकी छन्। गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घा त्रिभुवन माविको स्वर्ण महोत्सवको उद्घाटन गदै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा भएकाले शिक्षामा समय अनुकुल लगानी र परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताईन्।

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

शुक्रबार, १२ माघ २०७४

प्रा.डा. कुलप्रसाद कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति हुन्। पूर्वीय दर्शनमा दखल राख्ने कोइरालाले ‘त्यागमय भोग’को पूर्वीय अवधारणा मात्रै प्रसार गर्न सकेमा समाजले दुःख नपाउने तर्क गर्छन् । अहिले संग्रह र भोगको संस्कृतिले समाज बिगारेको उनको बुझाई छ।

कस्टमर कल्चर र नेपाली समाज

कस्टमर कल्चर र नेपाली समाज

आइतबार, ०३ मङि्सर २०७४

कस्टमर इज अलवेज राइट, यो उत्तरआधुनिकतावादी पुँँजीवादी समाजमा पछिल्लो समय स्थापित सर्वमान्य धारणा हो । कस्टमर वा ग्राहक तथा सेवाग्राही नै जहिले पनि सर्वेसर्वा हुन्छ भन्ने मान्यता वर्तमान समयको व्यावसायिक मन्त्र हो । कस्टमर भनेको वस्तु वा सेवा खरिद गर्ने व्यक्ति हो जो खरिदकर्ता व्यापारी वा उपभोक्ता पनि हुन सक्छ । सेवाग्राहीले पैसा तिर्ने भएकाले उसलाई सर्वेसर्वा ठानिएको हो ।

समाज बुझौँ

समाज बुझौँ

सोमबार, ०६ कार्तिक २०७४

चूडामणि शर्मा, लोकमानसिंह कार्की, तीर्थ खनियाँ वा गोपाल खड्काजस्ता नामहरूका पछाडि कुन शक्तिले काम गरेको हो, सो बुझ्न समाजशास्त्र–सामाजिक सिद्धान्तले सहज बनाउँछ ।

मदिरामय समाज

मदिरामय समाज

शनिबार, ०७ असोज २०७४

मदिराको ‘म’ उच्चारण गर्न हिच्किचाउने बागलुङकी सञ्जिता शर्माको अहिले हरेक विकेन्ड ‘वाइन’सँगै बित्छ । शर्माले होटल रेस्टुराँमा होइन, घरमै पति र सासूससुरासँगै बसेर वाइनको चुस्की लगाउँछिन् । ‘श्रीमान् र ससुराले बियर खानुहुन्छ,’ ब्राह्मण संस्कारमा हुर्किएकी शर्माले भनिन्, ‘हामीलाई वाइन ल्याइदिनुहुन्छ ।’ बागलुङबाट बिहे गरेर काठमाडौँ आएकी शर्मा सुरुका दिनमा निकै संकोच मानेको बताइन् । ‘माइतीमा वाइन खान त के, कुरा गर्नु पनि हुँदैनथ्यो,’ उनले भनिन्, ‘अहिले घरमा सबै–सँगै बसेर रमाइलो गर्दै पिउँछौं । मलाई एप्पलको फ्लेवरको वाइन मन पर्छ,’ उनले निर्धक्कसँग भनिन् ।

समाज बहुल, सोच एकल

समाज बहुल, सोच एकल

शनिबार, ३१ भदौ २०७४

हरेक दिन रिक्सामा माइक राखेर बौद्धगान गाउँदै घरघर आउने भिक्षु केही दिनदेखि आउन छाडेका छन् । बिहान सबेरै ठूलो स्वरमा हुने धार्मिक अनुष्ठान पनि अचेल सुनिँदैनन् । भिक्षु र ‘गुम्बाका सहयोगी’ आउँछन् कि भनेर घर, कार्यालयदेखि व्यापारिक संस्थासम्म भिक्षा दिनेहरु पर्खेका छन् । यांगुन क्षेत्रीय प्रशासनले अचानक यस क्षेत्रका सार्वजनिक स्थानमा धार्मिक गतिविधिमा रोक लगाएको छ ।

सद्भावतर्फ लम्किँदै समाज

सद्भावतर्फ लम्किँदै समाज

बुधबार, ०७ भदौ २०७४

टीकापुरको नाम सुनेपछि धेरैले २०७२ भदौ ७ को घटनालाई सम्झिन्छन् । दुई वर्ष अघि आजकै दिन आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी टीकापुर घटना भएको थियो । घटनालाई थारु र पहाडी समुदायबीचको द्वन्द्वकारूपमा अथ्र्याएर फाइदा उठाउने धेरैले प्रयत्न गरे पनि घटनापछिका दुई वर्षमा टीकापुरमा त्यसको कुनै छनक देखिएको छैन ।

क्यान्सरपीडितलाई संखुवासभा समाज हङकङको सहयोग

क्यान्सरपीडितलाई संखुवासभा समाज हङकङको सहयोग

बिहिबार, ०१ भदौ २०७४

क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ। नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

ह्विलचेरबाटै समाज हल्लाउनेहरू

ह्विलचेरबाटै समाज हल्लाउनेहरू

शनिबार, ०७ साउन २०७४

‘म ह्विलचियरबाटै स्विमिङका लागि डाइभ हान्छु। मानिसहरू अचम्म मान्छन्, हातैले चालेर सग्लासँग प्रतिस्पर्धा गर्छु।’

स्याङ्जा सहयोग समाज युएईको अध्यक्षमा गैरे

स्याङ्जा सहयोग समाज युएईको अध्यक्षमा गैरे

आइतबार, ०७ जेठ २०७४

स्याङ्जा सहयोग समाज युएईको अध्यक्षता खगेन्द्र गैरे निर्वाचित भएका छन्।

चम्पादेवी समाज गठन

चम्पादेवी समाज गठन

शनिबार, ३० बैशाख २०७४

सामाजिक कार्य गर्ने उद्देश्यको साथ चम्पादेवी उत्थान सेवा समाजको गठन भएको छ। धुब्र न्यौपाने (प्रविन)को अध्यक्षतामा १३ सदस्यी कार्यसमिति सहितको समाज गठन गरिएको हो।

समाज रुपान्तरणको अवसर चुनाव

समाज रुपान्तरणको अवसर चुनाव

शुक्रबार, २२ बैशाख २०७४

१५ वर्षदेखि प्रतीक्षा गरिएको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ र जेठ ३१ मा पूरा हुँदैछ। राजनीतिक रुपमा यो सकारात्मक रुपान्तरणको उदाहरण हो। सँगसँगै देशको राजनीति प्रणाली पनि केन्द्र, प्रदेश र स्थानीय तहमा पुनः संरचित भएको छ।

स्वस्थ समाज बनाउन बृहत् अभियान

स्वस्थ समाज बनाउन बृहत् अभियान

शुक्रबार, ०१ बैशाख २०७४

संविधानमै स्वास्थ्य मौलिक हकका रुपमा स्थापित छ। गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो। स्वस्थ समाज बनाउन व्यक्ति स्वयंको चाहिँ केही जिम्मेवारी हुन्न त?

‘समाज रुपान्तरणमा सामाजिक कार्यको अहम् भूमिका’

‘समाज रुपान्तरणमा सामाजिक कार्यको अहम् भूमिका’

बुधबार, ०९ चैत २०७३

स्वास्थ्य मन्त्री गगन थापाले समाज रुपान्तरणका लागि सामाजिक कार्यकर्ताको अहम् भूमिका रहने बताएका छन्।

पर्वत समाज युएईमा पौडेल

पर्वत समाज युएईमा पौडेल

बुधबार, ०९ चैत २०७३

पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

दाङ देउखुरी समाज युएईमा गिरी

दाङ देउखुरी समाज युएईमा गिरी

मङ्गलबार, ०३ फागुन २०७३

दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो।

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

सोमबार, २४ माघ २०७३

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलले पर्वतको एक विद्यालयलाई सहयोग गरेको छ। समाजले भंगरालिमी निमाबिमा अध्यानरत ७० विद्यार्थीलाई शैक्षिक सामाग्री सहित विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ।

Ncell Footer Ad