प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्रीद्वारा समवेदना

शनिबार, ०२ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका...

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

आइतबार, २८ असोज २०७५

नेपालको व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले गहिरो दु:ख प्रकट गरेको छ। ...

ज्ञवालीकाे निधनमा प्रधानमन्त्री लगायत शीर्षस्थ नेताकाे समवेदना

ज्ञवालीकाे निधनमा प्रधानमन्त्री लगायत शीर्षस्थ नेताकाे समवेदना

आइतबार, २८ असोज २०७५

नेपालका व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा प्रधानमन्त्री केपीशर्मा ओली लगायत राजनीतिक क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुले समवेदना प्रकट गरिरहेका छन्। ...

डा. देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

डा. देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

मङ्गलबार, ०५ असार २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन्। ...

पत्रकार वैष्यको निधनप्रति महासंघको समवेदना

पत्रकार वैष्यको निधनप्रति महासंघको समवेदना

शनिबार, ०८ पुष २०७४

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल निधन भएकोमा दुःख व्यक्त गरेको छ। पत्रकार वैष्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा पुुस ७ गते निधन भएको थियो।

देश विदेशबाट दाहाललाई समवेदना व्यक्त

देश विदेशबाट दाहाललाई समवेदना व्यक्त

सोमबार, ०४ मङि्सर २०७४

आकस्मिक हृदयघातबाट पुत्र गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चीन, भारत, संयुक्त राष्ट्र संघ लगायतका कुटनीतिक नियोग तथा नेताहरुले समवेदना प्रकट गरेका छन्।

राष्ट्रपतिबाट समवेदना प्रकट

राष्ट्रपतिबाट समवेदना प्रकट

आइतबार, ०३ मङि्सर २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र तथा नेकपा (माओवादी) केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन्।

कथा : समवेदना

कथा : समवेदना

शनिबार, २१ असोज २०७४

सिउँदोको सिन्दुर पुछिइसकेको छ । हातका राता चुरा फुटाइसकिएका छन् । शरीरमा सेता कपडा लपेटिइसकेको छ । अब उनी विधवा । उनका कुनै सपना शेष छैनन् । खुसी बाँकी छैन । रहर बाँकी छैन । थियो उनको एउटा संसार, उनको भगवान्, अब ऊ नै नरहेपछि एक्लो बाँच्नुको अर्थ के ?

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।