समयको माग : जयतु संस्कृतम्

समयको माग : जयतु संस्कृतम्

आइतबार, ०१ असार २०७६

वर्तमान युुगलाई यन्त्र युुग भनिए पनि विवेक, न्याय, प्रकृतिप्रतिको आस्था सर्वोपरि हुुन्छ । यसैले अहिले संसार शान्ति खोजीमा तड्पिइरहेको छ...

नेताज्यू ! समयको महत्व बुझ्ने की?

नेताज्यू ! समयको महत्व बुझ्ने की?

शनिबार, ०४ जेठ २०७६

देशको कार्यकारी प्रमुख, प्रमुख दलका शीर्ष नेताले समयलाई ख्याल नगरेर अस्तव्यस्त हुँदा जनताका पक्षका कसरी काम गर्छन भन्ने प्रश्न पनि...

कामनपाले आकाशे पुल निर्माणमा केही समय लगाउने

कामनपाले आकाशे पुल निर्माणमा केही समय लगाउने

बुधबार, २२ फागुन २०७५

काठमाडौं महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ। कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना...

समयमा शहीद स्मारक निर्माण नगर्नेलाई कारवाही : गृहमन्त्री थापा

समयमा शहीद स्मारक निर्माण नगर्नेलाई कारवाही : गृहमन्त्री थापा

शनिबार, २२ मङि्सर २०७५

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता...

नेकपामा समयको महत्व, चार नेताले गरे बैठक बहिस्कार

नेकपामा समयको महत्व, चार नेताले गरे बैठक बहिस्कार

शनिबार, २२ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन्। आज ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बोलाइएको थियो।

फूलको डोली पछ्याउँदा

फूलको डोली पछ्याउँदा

शनिबार, २२ मङि्सर २०७५

समय र सम्भावना न स्थिर छ, न सीमित। हिँडिएका, भोगिएका बाटोका बाछिटा भने स्मृतिका अन्तरकुन्तरमा जम्मा भई बस्छन् र छचल्किन छाड्दैनन्। बेलाबखत सलबलाउँछन्, चलमलाउँछन् बितेका समयका छायाँहरू आफैँभित्र। झन्डै तीन दशकअघिको एउटा जात्रामय स्केच ताजै छ मेरो मनमा। यति ताजा कि न उडेको छ रङ त्यसको, न त धमिलिएका छन् रेखाहरू नै।

भाेलि कसरी पढिएला अाजकाे समय?

भाेलि कसरी पढिएला अाजकाे समय?

सोमबार, २१ साउन २०७५

नेपालको संविधान, २०७२ ले एउटा सर्वथा मौलिक राजनीतिक प्रणालीको तर्जुमा गरेको छ । मुलुकको राजनीतिमा विद्यमान शक्ति–सन्तुलनका हिसाबले यस्तो हुनुमा आश्चर्य छैन् । तर यहाँ एउटा समस्या छ । यस व्यवस्थाको खास चरित्र निरूपण हुन सकेको छैन । नेतृत्वले दिशानिर्देश गर्न नसक्दा राजनीतिक प्रणाली आफ्नै बाटोमा आफ्नै किसिमले हिँडिरहेको छ । कांग्रेसले यसलाई ‘संसदीय व्यवस्था’ भन्ने गरेको छ । तर खासमा यो शुद्ध संसदीय व्यवस्था होइन ।

समय अगावै ४ सय मिटरको पक्की पुल निर्माण

समय अगावै ४ सय मिटरको पक्की पुल निर्माण

आइतबार, २० साउन २०७५

हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत यहाँको मरिण गाउँपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण भएको छ।

पुँजी बढाउने समय थप्न बिमा कम्पनीको माग

पुँजी बढाउने समय थप्न बिमा कम्पनीको माग

शुक्रबार, १८ साउन २०७५

बिमा समितिले गत असार मसान्तभित्रै जीवन बिमा कम्पनीले दुई अर्ब र निर्जीवनले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । उक्त अवधिभित्र चुक्ता पुँजी पुर्याउन नसकेका बिमा कम्पनीले थप समय माग्दै बिमा समितिमा धमाधम निवेदन दिँदै आएका छन्।

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा

बिहिबार, १७ साउन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन्।

महेन्द्र राजमार्गलाई ४ लेनको बनाउने योजना अघि बढ्यो, कति समय लाग्छ ?

महेन्द्र राजमार्गलाई ४ लेनको बनाउने योजना अघि बढ्यो, कति समय लाग्छ ?

आइतबार, ०६ साउन २०७५

सरकारले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ। राजा महेन्द्रको शासनकालमा निर्माण भएको दुई लेनको राजमार्गमा सवारीको चाप र दुर्घटना जोखिम बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको हो।

सत्याग्रह, समय र परीक्षा

सत्याग्रह, समय र परीक्षा

शुक्रबार, ०४ साउन २०७५

डा. गोविन्द केसी अनशनमा बसेका यतिका दिन भइसक्यो।

ठाकुर र महतोबीच सहमति जुटाउन बुधबारसम्मको समय

ठाकुर र महतोबीच सहमति जुटाउन बुधबारसम्मको समय

शनिबार, ३० असार २०७५

राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताका आकांक्षी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोलाई एकाआपसमा सहमति गर्न पार्टी अध्यक्ष मण्डलले आगामी बुधबारसम्मका लागि समय तोकेको छ।

‘माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त’

‘माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त’

शुक्रबार, १५ असार २०७५

सर्वसाधारण रोपाइँको चटारोमा रहेका बेला माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गरेको छ।

पहिरो हटाउन अझै समय लाग्ने

पहिरो हटाउन अझै समय लाग्ने

मङ्गलबार, १२ असार २०७५

मुग्लिन– नारायणगढ सडक खण्डको तीन ठाउँमा खसेका पहिरो मध्ये दुई ठाउँका पहिरो हटाइएको छ । बाटो सुचारु गर्न अझै एउटा पहिरो हटाउन बाँकी छ ।

फिफा विश्वकप २०१८ रसिया :  नेपाली समय, तालिका र खेलमैदान

फिफा विश्वकप २०१८ रसिया : नेपाली समय, तालिका र खेलमैदान

बुधबार, ३० जेठ २०७५

फिफा विश्वकप फुटबल प्रतियोगिता जेष्ठ ३१ गते बिहीबारबाट रसियामा सुरु हुँदैछ। २१ औं रसिया विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन्।

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

शनिबार, ०५ जेठ २०७५

बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ।

सङ्लिन नसकेको समय

सङ्लिन नसकेको समय

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदी पहिलो पटक २०७१ साउन १८ गते नेपाल आएका थिए। उनको पहिलो नेपाल भ्रमण यस्तो बेलामा भयो जतिबेला भारतका राष्ट्रपति तथा प्रधानमन्त्रीले नेपाल आउन लगभग बिर्सिसकेका थिए। मोदी १७ वर्षपछि नेपाल आउने पहिलो भारतीय प्रधानमन्त्री बने।

साकुरा समय (फाेटो फिचरसहित)

साकुरा समय (फाेटो फिचरसहित)

आइतबार, १६ बैशाख २०७५

जापानमा वसन्तयाममा साकुरा फुल्छ । चैतको दोस्रो साता यस्तै साकुरा हेर्न पाइयो । साकुरा हेर्न धेरै अघिदेखि मन भए पनि यसपाला बल्ल जुर्यो ।

कार्यान्वयनको समय

कार्यान्वयनको समय

शनिबार, १५ बैशाख २०७५

‘संविधानसभाबाट पारित एवं संविधानसभाका सम्मानित अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपति रामवरण यादवले जब यो घोषणा गरे । संविधानसभा कक्ष निकैबेर तालीले गुन्जियो।

टीपीएसको समय थपिएन, १२ महिनाभित्र अमेरिका छोड्नु पर्ने

टीपीएसको समय थपिएन, १२ महिनाभित्र अमेरिका छोड्नु पर्ने

शुक्रबार, १४ बैशाख २०७५

अमेरिकामा रहेका नेपाली नागरिकका लागि अमेरिकी सरकारले भूकम्पका कारण दिइएको (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएसको समय नथप्ने बताएको छ। होमल्याण्ड सेक्यूरिटीकी सचिव क्रृष्टिजेनएम नेल्सनद्वारा जारी विज्ञप्तिमा टीपीएसको समय नथपिने जनाइएको छ।

धरहराबाट ओलीले भने – 'हामीसँग अब पर्खने समय छैन्'

धरहराबाट ओलीले भने – 'हामीसँग अब पर्खने समय छैन्'

बुधबार, १२ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माण कार्यमा सबैले सहयोग गर्न आग्रह गरेका छन्।  महाभूकम्प गएको तीन वर्ष पुगेको दिनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण बारेमा जानकारी लिँदै जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न हुनुपर्ने बताए।

कार्यान्वयनको समय

कार्यान्वयनको समय

मङ्गलबार, ११ बैशाख २०७५

‘संविधानसभाबाट पारित एवं संविधानसभाका सम्मानित अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपति रामवरण यादवले जब यो घोषणा गरे। संविधानसभा कक्ष निकैबेर तालीले गुन्जियो।

मनोनयनको समय थप

मनोनयनको समय थप

शुक्रबार, ०७ बैशाख २०७५

नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ।

समयबजिको समय

समयबजिको समय

शुक्रबार, ०७ बैशाख २०७५

उपत्यकामा अचेल जात्रैजात्रा छन्, जात्रामा भोज अनि भोजमा समयबजि उपत्यकाका जात्राहरूमा भोजको ठूलो महत्व छ ।

केही गर्ने स्वर्णिम समय

केही गर्ने स्वर्णिम समय

मङ्गलबार, २७ चैत २०७४

२००६ सालमा भारतको कलकत्तामा पुष्पलालश्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यसपछिका १३ वर्षसम्म अविभाजित रहेको नेकपा २०१९ सालपछि विभिन्न चिरामा विभाजित भयो।

महानगरको कर वृद्धि समय सापेक्ष : मेयर दाहाल

महानगरको कर वृद्धि समय सापेक्ष : मेयर दाहाल

मङ्गलबार, २० चैत २०७४

भरतपुर महानगरपालिकामा गरिएको कर वृद्धि समय सापेक्ष रहेको महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छन्। सोमबार महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा रहेको करको दर र दायरा वर्तमान समयमा अव्यवहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर बढाइएको उनले बताइन्।

निम्तोमै बित्छ जनप्रतिनिधिको समय

निम्तोमै बित्छ जनप्रतिनिधिको समय

शुक्रबार, १८ फागुन २०७४

स्थानीय तहमा निर्वाचित भएर आएको सात महिना बित्दा जनप्रतिनिधिको धेरै समय औपचारिक कार्यक्रममा प्रमुख अतिथि र अतिथि भएरै बित्ने गरेको छ । नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षको बढीभन्दा बढी समय विभिन्न कार्यक्रममा अरूको निम्तो मान्दैमा बित्छ।

नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न समय माग

नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न समय माग

शुक्रबार, ०४ फागुन २०७४

दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ।

तीन दलको समानुपातिक सूचीमा त्रुटी, सच्याउन दुई दिनको समय

तीन दलको समानुपातिक सूचीमा त्रुटी, सच्याउन दुई दिनको समय

सोमबार, २९ माघ २०७४

निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ।

समृद्धिका लागि अब पर्खिने समय छैन् : अध्यक्ष ओली

समृद्धिका लागि अब पर्खिने समय छैन् : अध्यक्ष ओली

आइतबार, २८ माघ २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।

यौन र वैदिक समय

यौन र वैदिक समय

मङ्गलबार, १८ पुष २०७४

सम्भोग दाम्पत्य जीवनको सुखको आधार हो । कामसुखबाट मोहित भएकै कारण स्त्री–पुरmषबीच विवाह हुन्छ । ‘काम’ संस्कृत शब्द हो । प्रेमका देवता कामदेवको नामबाट यो शब्दको उत्पत्ति भएको मानिन्छ । कामको अर्थ हो, आनन्दको इच्छा या आकाङ्क्षा । कामशास्त्र नामक एउटा ग्रन्थ छ । भनिन्छ, प्रजापतिले एक लाख अध्यायको यो ग्रन्थ लेखेका थिए । पछि मनुष्यको कल्याणका निम्ति यसलाई सङ्क्षेपमा प्रस्तुत गरियो । महादेवको इच्छाअनुसार नन्दीले एक हजार अध्यायको यसको सारांश तयार गरे । यसलाई अझै उपयोगी बनाउनका लागि ऋषि श्वेतकेतुले पाँच सय अध्यायमा ल्याए । समयक्रममा विभिन्न आचार्यहरुले यसलाई सङ्क्षिप्त बनाउँदै गए र यसका स्वतन्त्र ग्रन्थहरु पनि तयार भए ।

तिलिचो ताल जाने उचित समय कहिले ?

तिलिचो ताल जाने उचित समय कहिले ?

मङ्गलबार, १८ पुष २०७४

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ।

नियम विपरीत कार्यालय समय परिवर्तन

नियम विपरीत कार्यालय समय परिवर्तन

सोमबार, १० पुष २०७४

चन्द्रागिरि नगरपालिले नियमविपरीत वडा कार्यालयहरूको कार्यालय समय फेरेको पाइएको छ।  चन्द्रागिरि नगरपालिकाको कार्यपालिका बैठकले नियमविपरीत कार्यालय खुल्ने समय फेरेको हो । गत कात्तिक २९ गतेको कार्यपालिका बैठकले मंसिर ७ गतेदेखि लागू हुने गरी नगरपालिकाका १५ वटै वडामाकार्यालय समय बिहान७ बजेदेखि दिउँसो १२ बजेसम्म तोक्ने निर्णय गरेको थियो।

सुरक्षा ब्रिफिङ गर्न गृहमन्त्रीसँग समय छैन

सुरक्षा ब्रिफिङ गर्न गृहमन्त्रीसँग समय छैन

शनिबार, २५ कार्तिक २०७४

जिल्लाहरूबाट आउने सुरक्षा रिपोर्टको समीक्षा र सुरक्षा निकाय प्रमुखले गर्ने ब्रिफिङको आधारमा सुरक्षा प्रबन्ध हुने गरेकोमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमा सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालय अहिले कर्मचारीको भरमा चलिरहेको छ । यो मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले हेर्दै आएका छन् ।

मनोनयन दर्ताका लागि समय बाँडफाँड

मनोनयन दर्ताका लागि समय बाँडफाँड

शनिबार, ०४ कार्तिक २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङमा दलहरुलाई समय बाँढिएको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आईतबार हुने मनोनयन दर्ताका लागि मूख्या निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा बसेको सर्वदलीय बैठकले दलका लागि मनोनयन गर्ने समय विभाजन गरेको हो ।

क्षेत्र बाँडफाँटमा माओवादीले समय माग्यो

क्षेत्र बाँडफाँटमा माओवादीले समय माग्यो

सोमबार, २३ असोज २०७४

वामपन्थी गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले गृहकार्यका लागि थप समय मागेपछि गठबन्धनकारी शक्तिबीच निर्वाचन क्षेत्र बाँडफाँटमा ढिलाइ भएको छ ।

सुरु भएन निर्माण, सकिनै लाग्यो समय

सुरु भएन निर्माण, सकिनै लाग्यो समय

शुक्रबार, १६ भदौ २०७४

संयुक्त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले यही सेप्टेम्बर १४ भित्र सम्पदा पुनर्निर्माण सुरु गर्न समयसीमा तोकेको छ । सेप्टेम्बर सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा पनि सरकारले विश्वसम्पदामा सूचीकृत सम्पदाको पुनर्निर्माण सुरु गरेको छैन।

अन्ततः थपियो वेंगरको समय

अन्ततः थपियो वेंगरको समय

शुक्रबार, १९ जेठ २०७४

पछिल्लो केही महिनादेखि प्रशिक्षक आर्सेन वेंगरको भविष्यका बारेमा रहेको अन्योल तोड्दै आर्सनलले बुधबार उनीसँग थप दुई वर्षका लागि सम्झौता गरेको घोषणा गरेको छ ।

संयमको समय

संयमको समय

आइतबार, २४ बैशाख २०७४

सरकारमा कार्यकारी अधिकार छ भन्दैमा जेसुकै निर्णय गर्ने र त्यसलाई न्यायालय मान्नुपर्ने हो भने त्यहाँ सन्तुलन र नियन्त्रण कसरी हुन सक्छ? सरकारले गरेका निर्णय उचित छैनन् भने त्यसलाई हेर्ने ठाउँ सर्वोच्च हो।

संसदमा एमालेको अवरोध,  महाभियोग प्रस्तावमाथि छलफलको समय तोकियो

संसदमा एमालेको अवरोध, महाभियोग प्रस्तावमाथि छलफलको समय तोकियो

शुक्रबार, २२ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रधान्यायाधीश सुशीला कार्कीमाथि लागेको महाभियोग प्रस्ताव ब्यवस्थापिका संसदमा टेबुल हुने भएको छ। सभामुख ओन्सरी घर्तिमगरले आजै १ बजेका लागि टेबुल हुने समय तोकेकी छन्। १ बजेसम्मका लागि संसद भने स्थगित गरिएको छ।

कांग्रेसमा उम्मेदवार छान्न समय थप

कांग्रेसमा उम्मेदवार छान्न समय थप

शुक्रबार, ०८ बैशाख २०७४

चैत १५ मा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले वैशाख ७ गतेभित्र उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो।

सत्योत्तर समय

सत्योत्तर समय

बिहिबार, १७ चैत २०७३

थाहा त बेलायतीलाई पनि थियो, युरोपेली संघबाट निस्कनुको अर्थ हजार चुनौतीसँग जु‰नु हो तर पनि उनीहरुले बे्रक्जिटमा छाप लगाइछाडे। अमेरिकीहरुलाई पनि थाहा थियो, डोनाल्ड ट्रम्पले त्यही गर्नेछन्, जुन उनले बोल्दै आइरहेका छन्। फेरि पनि उनलाई जनताले जिताइदिए।

नेपालमा लगानी गर्न उपयुक्त समय हो :  उपाध्यक्ष पन्त

नेपालमा लगानी गर्न उपयुक्त समय हो : उपाध्यक्ष पन्त

आइतबार, २२ फागुन २०७३

गैरआवासीय नेपाली संघ अष्ट्रियाले साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा नेपालका लागि अष्ट्रियाका राजदूत प्रकाशकुमार सुवेदी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सदस्य रविचन्द्र भट्टराई लगायतको उपस्थिति थियो।

फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा

फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा

शुक्रबार, २० फागुन २०७३

तपाईं घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुस्, श्रवणशक्ति गुम्ला! यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ। उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्।

उद्योगमन्त्रीले भने, ‘नेपालका लागि यो आर्थिक क्रान्तिको समय हो’

उद्योगमन्त्रीले भने, ‘नेपालका लागि यो आर्थिक क्रान्तिको समय हो’

बुधबार, ०४ फागुन २०७३

उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै राजनीतिक दलहरुको ध्यान अहिले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बतएका छन्।

लोकसेवा आयोगको वेबसाइट डाउन,  नासुको फारम भर्ने समय थपिने

लोकसेवा आयोगको वेबसाइट डाउन, नासुको फारम भर्ने समय थपिने

सोमबार, १७ माघ २०७३

नायब सुब्बा (नासु) को लागि अावेदन दिने मिति सकिन एक दिन बाँकी रहँदा सोमबार लोक सेवा आयोगको वेब साइट डाउन भएको छ।

प्रतिबन्धित भारु साट्ने समय सकियो

प्रतिबन्धित भारु साट्ने समय सकियो

आइतबार, १७ पुष २०७३

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय शनिबार सकिँदासम्म पनि नेपालमा रहेको ५०० र हजार दरका भारु नोटको भविष्यबारे कुनै टुंगो लाग्न सकेका छैन्।

पूरा समय दिनै मान्दैनन् स्वास्थ्यकर्मी

पूरा समय दिनै मान्दैनन् स्वास्थ्यकर्मी

बिहिबार, ०७ पुष २०७३

नेपालमा सरकारी कार्यालय कति समय चल्छन्? सबैजसो सरकारी कार्यालय १० देखि ५ बजेसम्म चल्दा स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन्। अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै चल्छ। कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन।

राष्ट्रिय एकताको समय

राष्ट्रिय एकताको समय

बुधबार, २२ मङि्सर २०७३

देश सञ्चालनको मियो राजनीतिक दलहरूबीच पछिल्लो समय चरम ध्रुवीकरण उत्पन्न भएको छ । दलहरूबीचको यो तहको धु्रवीकरणले राजनीतिलाई गलत मार्गमा लैजानेछ र त्यसले अवाञ्छित हस्तक्षेपलाई बलियो पार्नेछ ।

Ncell Footer Ad