राष्ट्रिय सभामा मनोनित तीन सदस्यविरुद्धको मुद्दा सुनुवाई स्थगित

राष्ट्रिय सभामा मनोनित तीन सदस्यविरुद्धको मुद्दा सुनुवाई स्थगित

आइतबार, २० फागुन २०७४

राष्ट्रियसभामा मनोनित तीन सदस्यविरुद्ध परेको रिटको सुनुवाई स्थगित भएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतले अन्तरिम आदेश दिएको उक्त मुद्दाको सुनुवाई...

१ सय जनाले संयुक्त हस्ताक्षर सहित निवेदन दिए प्रदेश सभामा छलफल हुने

१ सय जनाले संयुक्त हस्ताक्षर सहित निवेदन दिए प्रदेश सभामा छलफल हुने

सोमबार, १४ फागुन २०७४

प्रदेश नम्बर ३ को प्रदेश सभा नियमावली २०७४ को मस्यौदालाई प्रदेशसभा बैठकले सर्वसहमत स्वीकृत गरेको छ। मस्यौदामा संसोधन दर्ता नभएपछि...

प्रदेश सभामा नियमावलीको मस्यौदा पेस

प्रदेश सभामा नियमावलीको मस्यौदा पेस

आइतबार, १३ फागुन २०७४

प्रदेश नम्बर ३ को प्रदेश सभा नियमावली २०७४ को मस्यौदालाई प्रदेशसभामा पेश गरिएको छ। आइतबार अपरान्ह बसेको प्रदेश सभा बैठकमा...

राष्ट्रिय सभामा सिफारिसमा परेका मनोनयनमा नपरेका सर्वोच्चमा

राष्ट्रिय सभामा सिफारिसमा परेका मनोनयनमा नपरेका सर्वोच्चमा

शुक्रबार, ११ फागुन २०७४

राष्ट्रिय सभा सदस्यको लागि सिफारिसमा परेका तर मनोनित नभएका तीन जना सर्वोच्च अदालत पुगेका छन्। शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा...

दिननाथ शर्मा राष्ट्रिय सभामा विजयी

दिननाथ शर्मा राष्ट्रिय सभामा विजयी

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ४ बाट माओवादी केन्द्रका दिननाथ शर्मा विजयी भएका छन्। खुला सदस्य तर्फ उनी १५ सय ३० मतभारका साथ विजयी भए। यस्तै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे २२ सय ६२ मतभार र नेकपा एमालेका गणेष निमिल्सिना १७ सय ८२ मतभारका साथ विजयी भए।

राष्ट्रिय सभामा कांग्रेस उम्मेदवार को को छन् ?

राष्ट्रिय सभामा कांग्रेस उम्मेदवार को को छन् ?

बुधबार, १० माघ २०७४

नेपाली कांग्रेसले पार्टीका तीन केन्द्रीय सदस्यसहित आधा दर्जनबढि निवर्तमान सांसद्हरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ। पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएलगत्तै उनीहरुले बुधबार सम्बन्धीत प्रदेशको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय सभामा नयाँ शक्तिको भोट कांग्रेसलाई

राष्ट्रिय सभामा नयाँ शक्तिको भोट कांग्रेसलाई

बुधबार, १० माघ २०७४

नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय सभामा निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ। नेपाली कांग्रेससँगको छलफलपछि नयाँ शक्तिले ३ नम्बर प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवार बरिष्ठ अधिवक्ता राधेश्यम अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको नयाँ शक्तिका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले जनाए।

राष्ट्रिय सभामा  एमालेलाई २९, माओवादीलाई १४

राष्ट्रिय सभामा एमालेलाई २९, माओवादीलाई १४

बुधबार, ०३ माघ २०७४

नेकपा एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटको भागवण्डामा सहमति गरेको छ।

प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ३ समिति प्रस्ताव

प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ३ समिति प्रस्ताव

सोमबार, १७ पुष २०७४

प्रतिनिधिसभा र राष्ट्रियसभामा विषयगत र विशेष गरी १३ वटा समिति प्रस्ताव गरिएको छ। संघीय संसद् सचिवालयले संसद्को प्रारम्भिक नियमावली मस्यौदा तयार गर्ने क्रममा समितिको संख्या प्रस्ताव गरेको हो। प्रतिनिधिसभाको संख्या घटेको र प्रदेशसभामा पनि समितिहरू रहने भएपछि समितिको संख्या बढाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य रहनेछन्।

तीन तलाक विधेयक भारतीय लोक सभामा बिहीबार पेश

तीन तलाक विधेयक भारतीय लोक सभामा बिहीबार पेश

बिहिबार, १३ पुष २०७४

भारतमा तीन तलाक विधेयक बिहीबार लोक सभामा पेश गरिएको छ ।

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

शुक्रबार, ०७ पुष २०७४

निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले २, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

आइतबार, २४ मङि्सर २०७४

पर्सा जिल्लामा पनि फोरम नेपालले अग्रता लिएको छ । परम्परागत रुपमा नेपाली कांग्रेसको पकड रहँदै आएको यो जिल्लामा प्रदेश सभा सदस्यमा फोरम नेपालका उम्मेदवारले राम्रो मत पाएका छन् । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

रोल्पाका दुवै प्रदेश सभामा माओवादी केन्द्र बिजयी

रोल्पाका दुवै प्रदेश सभामा माओवादी केन्द्र बिजयी

शनिबार, २३ मङि्सर २०७४

पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रदेश सभा तर्फको मतगणना सकिएको छ। दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन।

भोजपुरबाट प्रदेश सभामा राजेन्द्र राई विजयी

भोजपुरबाट प्रदेश सभामा राजेन्द्र राई विजयी

शनिबार, २३ मङि्सर २०७४

भोजपुरको  प्रदेश सभा क मा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार राईले लोकतान्त्रिक गठबन्धनका अजम्वर काङमाङ राईलाई पराजित गरेका हुन् । जम्मा ३४ हजार ९ सय ५८ मत खसेकोमा राजेन्द्रकुमार राईले १९ हजार २ सय ९७ मत ल्याएका हुन् ।

प्रदेश सभामा प्रकाश ज्वाला अगाडि

प्रदेश सभामा प्रकाश ज्वाला अगाडि

शनिबार, २३ मङि्सर २०७४

सल्यान प्रदेश ख बाट नेकपा एमालेका उम्मेदवार प्रकाश ज्वालाले अग्रता कायम राखेका छन्। उनले एक हजार छ सय ४३ मत अन्तरले अग्रता लिइरहेका छन्।

डोल्पा प्रदेश सभामा एमाले उम्मेदवार ४ हजार मतले विजयी

डोल्पा प्रदेश सभामा एमाले उम्मेदवार ४ हजार मतले विजयी

शुक्रबार, २२ मङि्सर २०७४

बिहिबार राती ९.३० बजेबाट शुरु भएको प्रदेश सभा क्षेत्र नं १(क) को मतगणना सम्पन्न भएको छ। पछिल्लो परिणामअनुसार वाम गठबन्धनबाट उम्मेद्वार एमालेका नन्दसिंह बुढा ५ हजार ४ सय ९० मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।

टाउकोमा ब्यान्डेज लगाएर गगन थापा सभामा सहभागी (भिडियाे)

टाउकोमा ब्यान्डेज लगाएर गगन थापा सभामा सहभागी (भिडियाे)

सोमबार, १८ मङि्सर २०७४

बम विस्फोटको घटनामा सोमबार दिउँसो टाउकोमा चोट लागेका काठमाडौं—४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापा चुनाबी सभामा सहभागी भएका छन्। सोमबार साँझ काठमाडौंको सिफलमा आयोजित सभामा उनी सहभागी भएका हुन्।

भरतपुरको सभामा शोकाकुल दाहाल परिवार

भरतपुरको सभामा शोकाकुल दाहाल परिवार

मङ्गलबार, ०५ मङि्सर २०७४

आइतबार बिहान मात्रै पुत्र बियोगमा परेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा सपरिवार सहभागि भए । तर सभामा दाहालले सम्बोधन गरेनन्। उनको शोक अनुहारमा प्रष्टै झल्कन्थ्यो । दाहाल पत्नि सीता दाहाल त बेला बेलामा भक्कानिएकी थिइन्।

फुपू–भदाबीच प्रदेश सभामा  प्रतिस्पर्धा

फुपू–भदाबीच प्रदेश सभामा प्रतिस्पर्धा

आइतबार, १९ कार्तिक २०७४

महोत्तरी जिल्लाको क्षेत्र नं १ को ‘क’ प्रदेश सभा क्षेत्रमा रोचक भिडन्त हुने भएको छ। वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी नेकपा(एमाले) नेत्री शारदा थापा र नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका प्रल्हाद क्षेत्रीबीचको चुनावी प्रतिस्पर्धालाई आम मतदाताले रोचक हुने प्रतिक्रिया दिएका हुन्।

प्रदेश र प्रतिनिधि सभामा १ सय २ उम्मेदवार

प्रदेश र प्रतिनिधि सभामा १ सय २ उम्मेदवार

आइतबार, १९ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका मध्ये ९ जनाले आईतबार उम्मेदवारी फिर्ता लिएका छन्।

राप्रपा नेता आचारसंहिता मिच्दै हेलिकप्टर लिएर चुनावी सभामा

राप्रपा नेता आचारसंहिता मिच्दै हेलिकप्टर लिएर चुनावी सभामा

मङ्गलबार, २६ बैशाख २०७४

वैशाख ३१ गते हुने निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। तर निर्वाचन आचार संहिता अटेर गर्दै राप्रपाका नेताहरु हेलिकप्टर चार्टर गरेर चुनावी सभा गर्न सोमबार धादिङको रुवीभ्याली पुगेका छन्।

एमाले सभामा हजारौं सहभागी, बिथोल्ने प्रयास गर्दै मोर्चाद्वारा बसमा आगजनी

एमाले सभामा हजारौं सहभागी, बिथोल्ने प्रयास गर्दै मोर्चाद्वारा बसमा आगजनी

मङ्गलबार, ०१ चैत २०७३

बन्दकर्ताले बाँकेको उढरापुरमा बसमा आगजनी गरेका छन्। बर्दियाबाट दाङको तुलसीपुरतर्फ जादै गरेको भे १ ख २०४२ नम्बरको बसमा मंगलबार बिहान आगजनी गरेका हुन्। बन्द अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले बसमा आगजनी गरेर भागेको बसका चालकले बताएका छन्।

एमालेको सप्तरी सभामा तनाब, प्रहरीसँग झडप हुँदा एकको मृत्यु, १४ घाइते

एमालेको सप्तरी सभामा तनाब, प्रहरीसँग झडप हुँदा एकको मृत्यु, १४ घाइते

सोमबार, २३ फागुन २०७३

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। झडपमा १४ जना घाइते भएका छन्।

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

सोमबार, ११ पुष २०७३

गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारणसभा जनवरी १४ कादिन टेक्सासमा हुने भएको छ। साधारण सभाको उद्‌घाटन गर्न नेपालबाट परराष्टमन्त्री डा.प्रकाशशरण महत आउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले बताए।

ट्रम्पको सभामा बन्दुकधारी !

ट्रम्पको सभामा बन्दुकधारी !

सोमबार, २२ कार्तिक २०७३

अमेरिकाको नेभादा राज्यमा अवस्थित रेनोमा शनिबार राति आयोजित डोनाल्ड ट्रम्पको आमसभा झन्डै बिथोलिएको थियो । ट्रम्पले सम्बोधन गरिरहेका बखत एकजना श्रोताले ‘बन्दुक बन्दुक’ भनी कराउँदा मञ्च वरपर तीव्र होहल्ला र भागदौड मच्चिएपछि आमसभा केहीबेर बिथोलिएको थियो । बन्दुकको हल्ला फैलिएपछि ट्रम्पपनि सुरक्षाकर्मीको सहायता लिई केहीबेर मन्च पछाडि गएका थिए । तर एक मिनेट पछाडि नै ट्रम्प मन्चमा फर्केका थिए ।

एसिसी साधारण सभामा नेपालको चर्चा हुने

एसिसी साधारण सभामा नेपालको चर्चा हुने

आइतबार, ०५ भदौ २०७३

एसियाली क्रिकेट परिषद् (एसिसी) पुनः अलग्गै अस्तित्वका साथ क्रियासिल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गत बर्ष एसिसीको जिम्मेवारी पनि आफैमा राखेको थियो। श्रीलंकाको कोलम्बोमा आइतबार बस्ने साधारण सभाले एसिसीलाई औपचारिक रुपमा स्थापित गर्ने आइसिसीबाट प्रतिबन्धित नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित कार्यसमितिका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

Ncell Footer Ad