तीन वर्षभित्र सबैलाई आधारभुत खानेपानीमा पहुँच : मन्त्री मगर

तीन वर्षभित्र सबैलाई आधारभुत खानेपानीमा पहुँच : मन्त्री मगर

सोमबार, २५ असार २०७५

खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि...

सबैलाई स्वच्छ खानेपानी उपलब्ध हुन्छ : मन्त्री मगर

सबैलाई स्वच्छ खानेपानी उपलब्ध हुन्छ : मन्त्री मगर

मङ्गलबार, १२ असार २०७५

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएकि छन्। ...

‘सबैलाई खुशी पार्न छाडिसके’

‘सबैलाई खुशी पार्न छाडिसके’

मङ्गलबार, २९ जेठ २०७५

मनमा लागेकोे कुरा बोल्ने अभिनेत्रीको छवि बनाएकी छिन् एलियना डिक्रुजले। उनले बेला बेलामा डिप्रेसन र शारीरिक बनोटका बारेमा खुलेर कुरा...

सम्भव होला पाँच वर्षमा सबैलाई स्वदेशमै रोजगारी

सम्भव होला पाँच वर्षमा सबैलाई स्वदेशमै रोजगारी

मङ्गलबार, ०८ जेठ २०७५

सरकारले अबको पाँच वर्षमा स्वदेशी युवाशक्ति रोजगारीको खोजीमा बिदेसिनु नपर्ने अवस्था सिर्जना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । ...

सबैलाई सन्तुलन हुने बजेट आउँछः अर्थमन्त्री खतिवडा

सबैलाई सन्तुलन हुने बजेट आउँछः अर्थमन्त्री खतिवडा

बिहिबार, १३ बैशाख २०७५

मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

शनिबार, २९ पुष २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

मधेसमा सबैलाई जनाउ घन्टी

मधेसमा सबैलाई जनाउ घन्टी

बुधबार, ११ असोज २०७४

स्थानीय निर्वाचनका अघिल्ला चरणका मतपरिणाममा पहिलो हुँदै आएको नेकपा (एमाले)ले मधेसमा आफ्नो अग्रता कायम गर्न सकेन । तर मधेसका मतदाताले चुनावी मैदानमा ओर्लिएका सबै दललाई पाठ पढाएका छन् । एमाले मात्र अपवाद भएको छैन ।

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह

शनिबार, २७ जेठ २०७४

पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकका सबै पक्ष र समुदायलाई समेटेर निर्वाचनमा जुट्न प्रमुख राजनीतिक दललाई आग्रह गरेका छन्। सागरशमशेर राणाद्वारा लिखित सिंहदरबार पुस्तकको शुक्रबार राजनीतिमा लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले तीनै तहको निर्वाचनले मात्र उपलब्धि संस्थागत गर्ने स्पष्ट पारेका हुन्।

चुनावमा सबैलाई समेट्न संशोधन : देउवा

चुनावमा सबैलाई समेट्न संशोधन : देउवा

आइतबार, १७ बैशाख २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर निर्वाचनमा जान संविधान संशोधन विधेयक संसद्बाट पारित गर्न सघाउन प्रमुख प्रतिपक्षी एमालेसहितका दललाई आग्रह गरेका छन् ।

सबैलाई समेटेर चुनाव :  देउवा

सबैलाई समेटेर चुनाव :  देउवा

आइतबार, १० बैशाख २०७४

नेपाली कांग्रेसका शीर्ष नेताहरूले सबै पक्षलाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन्। दयाराम पाण्डेको संयोजकत्वमा रहेको अखण्ड नेपाल पार्टी समानान्तरका नेता तथा कार्यकर्तालाई शनिबार बिहान पार्टी प्रवेश गराउँदै शीर्ष नेताहरूले दलीय सहमतिको प्रयास भइरहेको स्पष्ट पारेका हुन्।

सबैलाई समेट्नु 'चुनौतीपूर्ण'

सबैलाई समेट्नु 'चुनौतीपूर्ण'

मङ्गलबार, १० फागुन २०७३

नयाँ संविधान जारी भएको १७ महिनापछि सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गराउने घोषणा सोमबार गरेको छ। लामो समय निर्वाचनको वातावरण नबन्दा संविधान कार्यान्वयनप्रति नै आशंका उब्जिरहेका बेला मिति घोषणाले सकारात्मक सन्देश प्रवाह गरेको छ।

सबैलाई समेटेर संविधान संशोधन हुन्छ: सभापति देउवा

सबैलाई समेटेर संविधान संशोधन हुन्छ: सभापति देउवा

शुक्रबार, ०३ मङि्सर २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी सहित सबै मधेसी दलहरुकै सहमतिमा संविधान संशोधन हुने बताएका छन्।

सबैलाई समेट्नुस् : पौडेल

सबैलाई समेट्नुस् : पौडेल

शुक्रबार, ०७ असोज २०७३

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललेे पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रमुख भ्रातृसंगठनको महाधिवेशनसँगै दुई नेताबीच दुरी बढ्दै गएका बेला पौडेलले बिहीबार एकपक्षीय ढंगले अघि नबढ्न देउवालाई सम्झाएका हुन्।

पाँच वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

पाँच वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

बुधबार, ०१ भदौ २०७३

सरकारले पाँच वर्षभित्र सबै नागरिकका हातमा राष्ट्रिय परिचयपत्र (बहूपयोगी बायोमेट्रिक स्मार्ट कार्ड) पुर्याउने गरी तयारी थालेको छ । पहिलो चरणमा आगामी वर्ष पुसभित्र १ लाख १७ हजार नागरिकलाई परिचयपत्र दिने सरकारी लक्ष्य छ ।

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी दशैंसम्ममा सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो चरणको किस्ताबापतको रकम उपलब्ध गराउने भएको छ। पुनःनिर्माणको कामले अब एउटा दिशा समातेर तीव्रताको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दसैंको सेरोफेरोसम्ममा अनुदान प्राप्त गर्ने सबैको खातामा पहिलो किस्ताको पैसा पु¥याउने अठोट व्यक्त गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad