थाइल्याण्डको गुफामा फसेका सबैको उद्दार

थाइल्याण्डको गुफामा फसेका सबैको उद्दार

मङ्गलबार, २६ असार २०७५

थाइल्याण्डमा गुफामा फसेका सबै जनाको सकुशल उद्दार गरिएको छ। गुफामा १२ जना किशोर र उनीहरुका फुटवल प्रशिक्षक एक फसेका थिए...

‘गण्डकी’ नाममा नै सबैको जित

‘गण्डकी’ नाममा नै सबैको जित

बिहिबार, २१ असार २०७५

गण्डकी नामले सबै जातजाती, भाषा, धर्म, संस्कृति, भुगोलको अपनत्व हुने प्रदेशसभामा बोल्ने सांसदहरुले प्रतिक्रिया दिएका छन्। बिहीबारदेखि प्रदेशसभा बैठकमा प्रदेश...

छाउला सबैको अनुहारमा मुस्कान ?

छाउला सबैको अनुहारमा मुस्कान ?

सोमबार, ०४ असार २०७५

आउँदो आर्थिक वर्ष २०७५–०७६ मा १ नम्बर प्रदेशलाई ‘समृद्ध’ बनाउने प्रदेश सरकारको पर्यटन नारा हो यो। प्रदेश सरकारले गत शुक्रबार...

पक्राउ परेका सबैको बयान सकियो, विहीबारदेखि बहस सुरू

पक्राउ परेका सबैको बयान सकियो, विहीबारदेखि बहस सुरू

मङ्गलबार, २५ बैशाख २०७५

साँढे ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या  प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएको छ। गत बिहीबारदेखि सुरू गरिएको...

सबैको नजर प्रदेश ३ मा : मुख्यमन्त्री पौडेल

सबैको नजर प्रदेश ३ मा : मुख्यमन्त्री पौडेल

शुक्रबार, ११ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र आर्थिक समृद्धिमा आफ्नोे ध्यान जाने बताएका छन् ।

‘सबैको चाहना आर्थिक समृद्धि’

‘सबैको चाहना आर्थिक समृद्धि’

आइतबार, १६ पुष २०७४

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीले आर्थिक समृद्धि चाहेको बताएकी छिन् । संविधान निर्माणसँगै सबै तहको निर्वाचन भइसकेको भन्दै उनले दलहरुसँग पनि आर्थिक समृद्धिबाहेक अरु विकल्प नभएको बताइन् ।

सबैको चासो प्रदेश मुख्यमन्त्रीमा

सबैको चासो प्रदेश मुख्यमन्त्रीमा

सोमबार, २५ मङि्सर २०७४

मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामको अन्तिम नतिजा धमाधम आउँदै गर्दा वाम गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएपछि अब प्रदेशको मुख्यमन्त्री को होला भन्ने सर्वत्र चासो हुन थालेको छ।

काँग्रेसले सबैको अधिकार सुनिश्चित गर्छ : निधि

काँग्रेसले सबैको अधिकार सुनिश्चित गर्छ : निधि

आइतबार, ०३ मङि्सर २०७४

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्।

‘भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली’

‘भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली’

बुधबार, ११ असोज २०७४

नयाँ दिल्ली, असोज १० (एजेन्सी)–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् ।

शर्माको निजी पसलबाट ‘सबैको नेपाली’ अन्तै लगियो

शर्माको निजी पसलबाट ‘सबैको नेपाली’ अन्तै लगियो

बुधबार, १८ साउन २०७४

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कक्षा ११ र १२ को १५ सय थान ‘सबैको नेपाली’ पाठ्यपुस्तक अनामनगरस्थित निजी पुस्तक पसल ‘अक्सफोर्ड’ बाट अन्तै सारेका छन्।

युरोपियन स्ट्यान्डर्डको भएपछि सबैको आकर्षण

युरोपियन स्ट्यान्डर्डको भएपछि सबैको आकर्षण

आइतबार, १४ जेठ २०७४

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई घटाएर २५–३० मा झार्ने रणनीति बनाए पनि त्यो पूरा हुने सम्भावना भने छैन।

महिलाको जीत, सबैको जीत

महिलाको जीत, सबैको जीत

बिहिबार, १७ चैत २०७३

परिवर्तन रातारात हुँदैन तर महिला तथा बालिकाको सशक्तीकरणका लागि हामीसँग कुरेर बस्ने समय पनि छैन। सहकार्य र सामूहिक प्रयत्नमार्फत हामीले काम अहिले नै थाल्नुपर्छ।

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

शुक्रबार, २७ फागुन २०७३

बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका सवै २६ जनाको पहिचान खुलेको छ। सदरमुकाम खलंगावाट साल्मा गाविसको खारा तर्फ यात्रु लिएर गइरहेको ना.३ ख. २२७९ नम्वरको ३५ सीट क्षमताको दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो।

सार्वजनिक जग्गामै गड्छन् सबैको आँखा

सार्वजनिक जग्गामै गड्छन् सबैको आँखा

बुधबार, ०६ पुष २०७३

पाटन मंगलबजारस्थित ललितपुर उपमहानगरपालिकाको पुरानो भवन रहेको सरकारी जग्गालाई केही व्यक्तिले व्यापारिक भवन बनाउन खोजेको पाइएको छ। गत वर्षको भूकम्पले क्षति पुर्‍याएपछि उक्त भवनमा बस्दै आएको मंगलबजार प्रहरी प्रभाग अस्थायी टहरा निर्माण गरी दरबार क्षेत्रको पछाडि सर्‍यो।

सरकारी अस्पताललाई सबैको साझा अस्पताल बनाउँछु: गगन थापा

सरकारी अस्पताललाई सबैको साझा अस्पताल बनाउँछु: गगन थापा

मङ्गलबार, ०५ पुष २०७३

स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पताललाई गरिव र सर्वसाधारणको साझा अस्पताल बनाउनुपर्ने बताएका छन्।

'स्थानीय तह पुनःसंरचनालाई टुंगोमा पुर्याउन सबैको सहयोग आवश्यक'

'स्थानीय तह पुनःसंरचनालाई टुंगोमा पुर्याउन सबैको सहयोग आवश्यक'

बुधबार, २२ मङि्सर २०७३

थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचनालाई चाँडै टुंगोमा पुर्याउन सरकारलाई सवै दलहरुको साथ चाहिएको भन्दै सहयोगको याचना गरेका छन् । लिम्बू जातिले मनाउने चासोक तङनाम(न्वागी खाने) पर्वको उद्घाटनका लागि बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुुगेका राज्य मन्त्री जवेगुले स्थानीय निकायको पुर्नसंरचनालाई अन्तिम रुप दिन सबै दल एक ठाँउमा उभिनुुपर्ने बचाए ।

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक

आइतबार, २१ कार्तिक २०७३

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताएका छन। आइतबार बैतडीको पाटनमा नेपाली कांग्रेस बैतडीले आयोजना गरेको कार्यक्रममा बोल्दै असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको बताए।

महाभियोग पक्षमा सबैको सहयोग जुट्छ : दाहाल

महाभियोग पक्षमा सबैको सहयोग जुट्छ : दाहाल

शनिबार, १३ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव सहमतिमा टुंग्याइने बताएका छन् । व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली कांग्रेसले कार्कीविरुद्ध लगाइएको उक्त प्रस्तावमा कुनै निर्णय नगर्दा महाभियोग सफल÷असफल के हुन्ने भन्नेबारे अन्योल भइरहँदा दाहालले त्यसमा सबैको सहयोग हुने बताएका हुन् ।

लोकमानले सबैको भाले सातो उडाए:  ढकाल

लोकमानले सबैको भाले सातो उडाए: ढकाल

मङ्गलबार, ०९ कार्तिक २०७३

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तावका समर्थक एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले सबै क्षेत्रको भाले सातो लिएको टिप्पणी गरेका छन्। मंगलबार संसदमा पेश भएको महाभियोग प्रस्तावको समर्थन गर्दै ढकालले कार्कीले राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलका नेताहरुको सातो लिएको बताएका हुन्। उनले मुलुकमा गणतन्त्र स्थापना भएपनि कार्कीले शाही शासन कालजस्तो व्यवहार गरेको गुनासो गरे।

गाउँ र नगरपालिका सीमाकंनमा सबैको भावना समेटिनु पर्छः सभामुख घर्ती

गाउँ र नगरपालिका सीमाकंनमा सबैको भावना समेटिनु पर्छः सभामुख घर्ती

बुधबार, २६ साउन २०७३

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले गाउँपालिका र नगरपालिकाको सीमाकंनमा सबै नागरिकको भावना र विचार समेटिनु पर्ने बताएकी छिन । गाउँपालिका र नगरपालिकाको सीमाकंन प्राविधिक समितिले बुधबार विहान सदरमुकाम लिबाङमा आयोजना गरेको स्थानीय तहको छलफल कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै सभामुख घर्तीले यस्तो बताएकी हुन ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमबार, २४ साउन २०७३

काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।

प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित

प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित

आइतबार, १६ साउन २०७३

संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ समितिको आजको बैठकले सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको हाे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad