क्रिकेटर सन्दीपलाई अमेरिकी दूतावासले 'रिभ्यू'का लागि बोलायो

क्रिकेटर सन्दीपलाई अमेरिकी दूतावासले 'रिभ्यू'का लागि बोलायो

मङ्गलबार, २८ साउन २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। ...

क्रिकेटर सन्दीपलाई अमेरिकाले दिएन भिसा

क्रिकेटर सन्दीपलाई अमेरिकाले दिएन भिसा

मङ्गलबार, २८ साउन २०७६

अमेरिककी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले समाजिक संजालमा एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा...

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

शुक्रबार, ०६ असार २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट...

रोल मोडल सन्दीप

रोल मोडल सन्दीप

बिहिबार, ०५ असार २०७६

चितवनको क्याम्पाचौरबाट भरेको उनको उडान विश्व क्रिकेटका सबै फ्रान्चाइज क्रिकेटका लिगसम्म पुगेको छ। ...

सन्दीप लामिछाने आबद्ध सीपीएलकाे खेल तालिका सार्वजनिक

सन्दीप लामिछाने आबद्ध सीपीएलकाे खेल तालिका सार्वजनिक

बुधबार, १५ जेठ २०७६

नेपाली स्पीनर सन्दीप लामिछाने आबद्ध क्यारेवियन प्रिमियर लिग सीसीएलको खेल तालिका सार्वजनिक भएको छ।

आइपीएल खेलेर फर्किए सन्दीप

आइपीएल खेलेर फर्किए सन्दीप

आइतबार, २९ बैशाख २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर स्वदेश फर्किएका छन्। आइपीएलमा दिल्ली क्यापिटल्सबाट ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका थिए। उनी आइतबार साँझ दिल्लीबाट काठमाडौं आएका हुन्।

आइपीएलमा चेन्नइ र दिल्ली भिड्दै, शीर्षताको होड

आइपीएलमा चेन्नइ र दिल्ली भिड्दै, शीर्षताको होड

बुधबार, १८ बैशाख २०७६

भारतमा जारी इण्डियन प्रिमियर लिग आइपीएलको आजको खेलमा दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्स प्रतिस्पर्धामा उत्रँदै छन्।

आइपीएलमा विराटकाे टिम विरूद्ध सन्दीप खेल्दै

आइपीएलमा विराटकाे टिम विरूद्ध सन्दीप खेल्दै

आइतबार, १५ बैशाख २०७६

आइपीएलको आजको पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर आमनेसामने हुँदैछन्। दिल्लीले टस जितेर व्याटिङ राेजेकाे छ।

आइपीएलमा दिल्ली र बेङ्गलोर भिड्दै, सन्दीप पर्लान?

आइपीएलमा दिल्ली र बेङ्गलोर भिड्दै, सन्दीप पर्लान?

आइतबार, १५ बैशाख २०७६

आइपीएलको आजको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर अामनेसामने हुँदैछन्।

यी हुन् आइपिएलमा सबैभन्दा बढी विकेट लिने पाँच खेलाडी

यी हुन् आइपिएलमा सबैभन्दा बढी विकेट लिने पाँच खेलाडी

शनिबार, १४ बैशाख २०७६

विश्वको सर्वाधिक प्रतिष्ठित फ्रेन्चाइच क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण भारतमा चलिरहेको छ। आठ टिम सहभागी प्रतियोगितामा विश्वभरका ‘सर्वश्रेष्ठ’ खेलाडी खेलिरहेका छन्। त्यसैले प्रतियोगितामा सर्वाधिक रन बनाउनु अथवा विकेट लिनु खेलाडीका लागि उपलब्धीपूर्ण मानिन्छ।

आइपीएल क्रिकेटः सन्दीप सहभागी दिल्लीको जित

आइपीएल क्रिकेटः सन्दीप सहभागी दिल्लीको जित

आइतबार, ०८ बैशाख २०७६

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा दिल्ली क्पायिटल्स विजयी भएको छ। आइपीएल क्रिकेटको शनिवार राति सम्पन्न ३७ औं खेलमा दिल्लीले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको हो।

आइपीएलः सन्दीपले एकै ओभरमा लिए दुई विकेट

आइपीएलः सन्दीपले एकै ओभरमा लिए दुई विकेट

शनिबार, ०७ बैशाख २०७६

इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन्।

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए दोस्रो विकेट, क्रिश गेल आउट

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए दोस्रो विकेट, क्रिश गेल आउट

शनिबार, ०७ बैशाख २०७६

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। आफ्नो तेस्रो ओभरमा सन्दीपले क्रिश गेललाई आउट गरेका हुन्।

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए पहिलो विकेट

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए पहिलो विकेट

शनिबार, ०७ बैशाख २०७६

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन्।

आइपीएल : पञ्जाबविरुद्ध खेल्दै सन्दीप

आइपीएल : पञ्जाबविरुद्ध खेल्दै सन्दीप

शनिबार, ०७ बैशाख २०७६

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका तर्फबाट खेल्ने भएका छन्।

बैंगलोर दिल्लीसँग ४ विकेटले निराश

बैंगलोर दिल्लीसँग ४ विकेटले निराश

सोमबार, २५ चैत २०७५

कप्तान श्रेयस ऐयरको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले निराश पारेको छ।

ट्वान्टी–२० मा सन्दीपको ५० विकेट

ट्वान्टी–२० मा सन्दीपको ५० विकेट

सोमबार, २५ चैत २०७५

नेपाली युवा स्पिनर सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा ५० विकेटको कोसेढुङ्गा पूरा गरेका छन्।

आइपीएल : सन्दीपले लिए बेंग्लौरको विकेट

आइपीएल : सन्दीपले लिए बेंग्लौरको विकेट

आइतबार, २४ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लौरको विकेट लिएका छन्। सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।

आइपीएलमा आज कोहलीकाे टिमविरुद्ध खेल्दै सन्दीप

आइपीएलमा आज कोहलीकाे टिमविरुद्ध खेल्दै सन्दीप

आइतबार, २४ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले आज भारतका चर्चित क्रिकेटर विराट कोहलीको टिम बेंग्लौरविरुद्ध खेल्दै छन्। अपराह्न ४ः १५ बजेबाट बेंग्लौरको घरेलु मैदानमा हुने खेलमा दिल्ली क्यापिटल्स्ले सन्दीपलाई टिमको अन्तिम ११ मा समावेश गरेको हो।

आइपीएलमा दिल्लीको खेल आज, सन्दीपकाे सम्भावना कति?

आइपीएलमा दिल्लीको खेल आज, सन्दीपकाे सम्भावना कति?

बिहिबार, २१ चैत २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन्।

आइपीएल : पञ्जाबविरूद्ध सन्दीपले लिए दुई विकेट

आइपीएल : पञ्जाबविरूद्ध सन्दीपले लिए दुई विकेट

सोमबार, १८ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत किङ्गस इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। सन्दीपले आफ्नो अन्तिम ओभरमा सर्फराज खानलाई आउट गरे।

आइपीएल : सन्दीपको बलमा पञ्जाबका कुरान आउट

आइपीएल : सन्दीपको बलमा पञ्जाबका कुरान आउट

सोमबार, १८ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आएपीएल) क्रिकेटअन्तर्गत किङ्गस् इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन्। लामिछानेले आफ्नो पहिलो ओभरमा पञ्जाबका साम कुरानलाई आउट गरेका हुन्।

आइपीएल : पञ्जाबविरुद्धको खेलमा समेटिए सन्दीप

आइपीएल : पञ्जाबविरुद्धको खेलमा समेटिए सन्दीप

सोमबार, १८ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आएपीएल) क्रिकेटअन्तर्गत किङ्गस इलेभन पञ्जाबविरुद्धको खेलमा दिल्ली क्यापिटलले नेपाली स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ।

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

शनिबार, १६ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्।

आइपीएल: कोलकाताविरुद्ध खेल्दै सन्दीप लामिछाने

आइपीएल: कोलकाताविरुद्ध खेल्दै सन्दीप लामिछाने

शनिबार, १६ चैत २०७५

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको कोलकता नाइट राइडर्स विरुद्धको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटलका तर्फबाट आज खेल्ने भएका छन्।

दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप

दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप

आइतबार, १० चैत २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति भइरहको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ ११ को सेटमा पर्न सफल भएनन्।

सन्दीप स्वदेश फर्कँदै

सन्दीप स्वदेश फर्कँदै

मङ्गलबार, २८ फागुन २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर मंगलबार (आज) स्वदेश फर्कँदै छन्।

चम्कीए सन्दीप, क्वेटा विरुद्धकाे खेलमा लिए ४ विकेट

चम्कीए सन्दीप, क्वेटा विरुद्धकाे खेलमा लिए ४ विकेट

बुधबार, १५ फागुन २०७५

दुवईमा जारी पाकिस्तान सुपर लिगमा नेपालका सन्दीप लामिछाने बलिङमा फेरी एकपटक चम्किएका छन्। लाहोर कलन्दर्सको टोलीबाट प्रतियोगितामा सहभागिता जनाएका सन्दीपले बुधबार क्वेटा ग्लाडियटर्स विरुद्धको खेलमा कसिलो बलिङ गर्दै ४ विकेट लिएका हुन्।

सन्दीप लामिछानेलाई ‘ब्रेकथ्रु स्टार अवार्ड’ !

सन्दीप लामिछानेलाई ‘ब्रेकथ्रु स्टार अवार्ड’ !

मङ्गलबार, १४ फागुन २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले वेष्टइण्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार अवार्ड’ हात पारेका छन्। गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन्।

सन्दीपको क्लब मेलबर्न स्टार्स बिग बास लिगको उपविजेतामा सीमित

सन्दीपको क्लब मेलबर्न स्टार्स बिग बास लिगको उपविजेतामा सीमित

आइतबार, ०५ फागुन २०७५

नेपाली खेलाडी सन्दीप लामिछानेको क्लब मेलबर्न स्टार्स अष्ट्रेलियामा सम्पन्न बिग बास लिग क्रिकेटको उपविजेतामा सीमित भएको छ। पहिलो विकेटका लागि ९३ रनको उत्कृष्ट साझेदारी गरेपनि त्यसपछिका खेलाडीले खराब प्रदर्शन गर्दा मेलबर्न रेनिगेड्सले सन्दीपकाे मेलबर्न स्टार्सलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो।

सन्दीपकाे टाेली उपाधि नजिक

सन्दीपकाे टाेली उपाधि नजिक

बिहिबार, ०२ फागुन २०७५

अष्ट्रेलिएन बिग ब्यास लिगमा सन्दीप लामिछाने सम्मिलित मेलवर्न स्टार्स उपाधि नजिक पुगेको छ। बिहीबार सम्पन्न प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा होबार्ट हुरीकेन्सलाई ६ विकेटले पराजित गर्दै मेलवर्न फाइनल प्रवेश गरेको हो।

सन्दीपको टोली सेमिफाइनलमा

सन्दीपको टोली सेमिफाइनलमा

सोमबार, २८ माघ २०७५

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएको खेलमा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि फराकिलो जित निकाल्दै अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगको सेमिफाइनलमा स्थान बनाएको छ। मेलबर्न क्रिकेट ग्राउन्डमा आइतबार भएको लिगको अन्तिम खेलमा सिक्सर्समाथि ९४ रनको फराकिलो जित निकाल्दै सन्दीपको क्लब सेमिफाइनल पुग्न सफल भएको हो।

सन्दीपको ३ विकेटसँगै मेलवर्न सेमिफाइनलमा

सन्दीपको ३ विकेटसँगै मेलवर्न सेमिफाइनलमा

आइतबार, २७ माघ २०७५

बिग ब्यास लिगमा मेलवर्न स्टार्सबाट सहभागिता जनाएका सन्दीप लामिछानेले आइतबार सम्पन्न सिड्नी सिक्सर्स विरुद्धको खेलमा सर्वाधिक ३ विकेट लिएका छन्।

सन्दीपको टोली सिल्हेटको पहिलो जित

सन्दीपको टोली सिल्हेटको पहिलो जित

बिहिबार, २६ पुष २०७५

नेपाली युवा बलर सन्दीप लामिछाने विकेट लिन असफल खेलमा उनको टिम सिल्हेट सिक्सर्सले बुधबार बंगलादेश प्रिमियर लिग क्रिकेटमा पहिलो जित निकालेको छ।

अष्ट्रेलियापछि बंगलादेशमा समेत चम्किए सन्दीप, डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन

अष्ट्रेलियापछि बंगलादेशमा समेत चम्किए सन्दीप, डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन

आइतबार, २२ पुष २०७५

बंगलादेश प्रिमियर लिग (बीपीएल) मा समेत नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट सुरुवात गरेका छन्। सिलेट सिक्सरबाट प्रतियोगितामा सहभागी भएका उनले आफ्नो डेब्यु खेलमै २ विकेट लिएका छन्।

‘बिग ब्यास लिग’ बीचैमा छोडेर सन्दीप बंगलादेशमा

‘बिग ब्यास लिग’ बीचैमा छोडेर सन्दीप बंगलादेशमा

बुधबार, १८ पुष २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधवार बिहान बंगलादेश पुगेका छन्।

सन्दीपको टोलीलाई दोस्रो सफलता

सन्दीपको टोलीलाई दोस्रो सफलता

बुधबार, १८ पुष २०७५

नेपाली स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले मंगलबार मेलबर्न रेनेगडेसमाथि सात विकेटको जित निकाल्दै बिग ब्यास लिगमा दोस्रो सफलता आत्मसात् गरेको छ।

विग ब्यास लिग : सन्दीपकाे उत्कृष्ट प्रदर्शन जारी, सर्वाधिक विकेट लिनेकाे  शिर्ष स्थानमा

विग ब्यास लिग : सन्दीपकाे उत्कृष्ट प्रदर्शन जारी, सर्वाधिक विकेट लिनेकाे शिर्ष स्थानमा

बिहिबार, १२ पुष २०७५

नेपाली क्रिकेटर सन्दीप लामिछानेले विग ब्यासमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। मेलवर्न स्टार्सबाट प्रतियोगिता खेलिरहेका सन्दीपले सिड्नी सिक्सर्स विरुद्ध ४ ओभरमा १८ रन खर्चदैं २ विकेट लिए।

विग ब्यासमा सन्दीपकाे उत्कृष्ट प्रदर्शन जारी, दाेस्राे खेलमा लिए सर्वाधिक ३ विकेट

विग ब्यासमा सन्दीपकाे उत्कृष्ट प्रदर्शन जारी, दाेस्राे खेलमा लिए सर्वाधिक ३ विकेट

सोमबार, ०९ पुष २०७५

नेपाली टोलीका खेलाडी सन्दीप लामिछानेले विग ब्यास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। मेलवर्न स्टार्सबाट प्रतियोगिता खेलिरहेका सन्दीपले आफ्नो दोस्रो खेलमा समेत उत्कृष्ट प्रदर्शनको लयलाई कायमै राख्दै ३ विकेट लिएका छन्।

बिग ब्यास लिग : सन्दीपले पहिलाे खेलमा लिए २ विकेट

बिग ब्यास लिग : सन्दीपले पहिलाे खेलमा लिए २ विकेट

शुक्रबार, ०६ पुष २०७५

नेपाली स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन लिग क्रिकेट बिग ब्यासको पहिलो खेलमै शुक्रबार दुई विकेट लिएका छन्।

सन्दीप अस्ट्रेलियातर्फ

सन्दीप अस्ट्रेलियातर्फ

सोमबार, २४ मङि्सर २०७५

दुई महिनाअघि अस्ट्रेलियाको लिग बिग बास टोली मेलबर्न स्टार्ससँग अनुबन्धित नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइतबार अस्ट्रेलिया प्रस्थान गरेका छन्।

सन्दीप लामिछाने बने जेभियरको विद्यार्थी

सन्दीप लामिछाने बने जेभियरको विद्यार्थी

मङ्गलबार, १८ मङि्सर २०७५

जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहँदै आएका युवा क्रिकेटर सन्दीप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन्।

टी-१० लिगमा सन्दीपकाे खराब प्रदर्शन

टी-१० लिगमा सन्दीपकाे खराब प्रदर्शन

बिहिबार, १३ मङि्सर २०७५

यूएईमा जारी टी–१० क्रिकेट लिगमा सन्दीप लामिछानेले नर्दन वारियर्ससँगको खेलमा जारी प्रतियोगिताकै खराब प्रदर्शन गरेका छन्।

इपिएलका लागि ललितपुरद्वारा १८ सदस्यीय टोली घोषणा, सन्दीपले २ खेल मात्र खेल्ने

इपिएलका लागि ललितपुरद्वारा १८ सदस्यीय टोली घोषणा, सन्दीपले २ खेल मात्र खेल्ने

बिहिबार, १३ मङि्सर २०७५

यही मंसिर २२ गतेदिख सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ। क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ।

केरलाले पख्तून्सलाई ८ विकेटले हरायाे, ३ विकेट लिदै सन्दीप भए प्लेयर अफ दि म्याच

केरलाले पख्तून्सलाई ८ विकेटले हरायाे, ३ विकेट लिदै सन्दीप भए प्लेयर अफ दि म्याच

बिहिबार, ०६ मङि्सर २०७५

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी टि–१० क्रिकेटको पहिलो खेलमा नै ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन्। केरला किंग्सले पख्तून्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण रह्यो।

टी–१० लिगमा सन्दीपकाे टाेली केरला पहिलाे खेल खेल्दै

टी–१० लिगमा सन्दीपकाे टाेली केरला पहिलाे खेल खेल्दै

बुधबार, ०५ मङि्सर २०७५

युएर्इमा बुधबारदेखि सुरु हुने टी–१० लिग क्रिकेटमा सन्दीप लामिछाने सहभागी केरला किंग्सले पहिलो खेल खेल्दैछ। केरलाले नेपाली समय अनुसार सवा १० बजे हुने खेलमा पख्तुनसँग प्रतिष्पर्धा गर्न लागेको हो।

सन्दीप पाकिस्तान सुपर लिगमा

सन्दीप पाकिस्तान सुपर लिगमा

मङ्गलबार, ०४ मङि्सर २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट भएका छन्। लिगको अक्सनमा रहेका सन्दीपलाई लाहोर कलन्दर्सले मंगलवार ५० हजार डलरमा खरिद गरेको हो। लाहोर कलन्दर्सको कप्तान चर्चित खेलाडी एबी डिभिलियर्स हुन्।

सन्दीप लामिछानेलार्इ अर्काे सफलता : अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

सन्दीप लामिछानेलार्इ अर्काे सफलता : अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

मङ्गलबार, ०६ कार्तिक २०७५

अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन्। अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन्।

अफगानिस्तान प्रिमियर लिग: सेमिफाइनलमा सन्दीपको टोलीको लज्जास्पद हार

अफगानिस्तान प्रिमियर लिग: सेमिफाइनलमा सन्दीपको टोलीको लज्जास्पद हार

शनिबार, ०३ कार्तिक २०७५

युएइमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा बल्ख लिजेन्ड्ससँग नगरहर लिओपार्डले सेमिफाइनलमा लज्जास्पद हार व्यहोरेको छ। लिओपार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली हो।

सन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड

सन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड

शुक्रबार, २६ असोज २०७५

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा कीर्तिमान बनाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad