छोरा जन्माउने आशमा १३ सन्तान

छोरा जन्माउने आशमा १३ सन्तान

मङ्गलबार, ०३ भदौ २०७६

'समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए...

सन्तान छान्ने अवसर

सन्तान छान्ने अवसर

बुधबार, ११ असार २०७६

मानौँ, तपाईंका अभिभावकलाई चिनी रोग लागेको छ। यस्तो अवस्थामा तपाईंलाई पनि चिनी रोग लाग्ने सम्भावना बढेर जान्छ। यस्तै कतिपय जेनेटिक...

छोराको आसमा सात छोरी

छोराको आसमा सात छोरी

बुधबार, २२ जेठ २०७६

‘यो समाज छोरा जन्मेकोमा उत्सव मनाउँछ । छोरी जन्मँदा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ ।’

मातातीर्थ औंसीमा सन्तानको पखाई

मातातीर्थ औंसीमा सन्तानको पखाई

आइतबार, २२ बैशाख २०७६

भक्तपुरकी कल्पना कुमार शनिबार आमाको मुख हेर्ने दिनभर छोराछोरीले आप्mनो पनि मुख हेर्न आउलान् कि भनेर कुरेर बसिन्। तर रातिसम्म...

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

मङ्गलबार, २९ माघ २०७५

छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्। उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो। उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि गिट्टी कुट्ने काम गर्छिन्। कामी मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन्। दशकअघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या अझै उस्तै छ।

सन्तानकै कारण पुनर्विवाह रोज्दैनन् ‘एकल महिला’

सन्तानकै कारण पुनर्विवाह रोज्दैनन् ‘एकल महिला’

आइतबार, १३ माघ २०७५

मानेभन्ज्याङ गाउँपालिका–३ उबुँकी पुतलीमाया राईको १६ वर्षको उमेरमा विवाह भयो। २५ वर्षकी उनी अहिले ‘एकल महिला’ हुन्। चार वर्षअघि उनका पतिको निधन भएको थियो। पतिको निधन हुँदा उनको छोरो १६ महिनाको थियो। अहिले साढे पाँच वर्षीय छोराको हेरचाह र घरको काम गरेर दिनचर्या बिताउँदै आइरहेकी उनलाई परिवारजनको माया र साथ छ। तर उनलाई एक्लोपनको महसुस हुन्छ, हरक्षण जीवनसाथीको अभाव खड्किरहन्छ।

१७ वर्ष नपुग्दै दुई सन्तान

१७ वर्ष नपुग्दै दुई सन्तान

शुक्रबार, ०४ माघ २०७५

जिल्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानीकी मनमती सार्की भर्खर १७ वर्षमा लागिन्। उनी दुई सन्तानकी आमा हुन्। पहिलो सन्तान जन्माउँदा उनी १४ वर्षकी मात्र थिइन्। उनका तीन वर्षका छोरा र ६ महिनाकी छोरी छन्।

विदेशको कमाइले सन्तानलाई अंग्रेजी शिक्षा

विदेशको कमाइले सन्तानलाई अंग्रेजी शिक्षा

बुधबार, १२ मङि्सर २०७५

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाका लक्ष्मी पौडेल वैदेशिक रोजगारीका सिलसिलामा अहिले कोरियामा छन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले श्रीमती मुनाका साथमा छोरी कुसुमलाई दिक्तेल(पुरानो सदरमुकाम)मा राखेर बोर्डिङ स्कुलमा पढाइरहेका छन्।

मैले नजन्माएका सन्तान

मैले नजन्माएका सन्तान

शनिबार, ०१ मङि्सर २०७५

कस्तो अनौठो ! मेरी छोरी एलिस १२ वर्षकी नहुञ्जेल उसलाई जन्माउने आमा जेसिका, जसलाई म प्रेमपूर्वक जेस भन्न थालेँ, उसलाई मैले फेला पारेको थिइनँ । कुरा बुझ्नु भएन ? खुलस्त पार्न भनेरै यो लेखिरहेको छु ।

मैले नजन्माएका सन्तान

मैले नजन्माएका सन्तान

बुधबार, ०७ कार्तिक २०७५

कस्तो अनौठो ! मेरी छोरी एलिस १२ वर्षकी नहुञ्जेल उसलाई जन्माउने आमा जेसिका, जसलाई म प्रेमपूर्वक जेस भन्न थालेँ, उसलाई मैले फेला पारेको थिइनँ । कुरा बुझ्नु भएन ? खुलस्त पार्न भनेरै यो लेखिरहेको छु।

सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउँदै चीन

सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउँदै चीन

सोमबार, ११ भदौ २०७५

चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ। चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ।

छाेरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

छाेरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

बिहिबार, २४ जेठ २०७५

कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिइसकेकी छन्।

काखे सन्तान च्यापेरै यार्सा संकलन

काखे सन्तान च्यापेरै यार्सा संकलन

शनिबार, १२ जेठ २०७५

मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ।

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

सोमबार, १९ चैत २०७४

एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन।

‘सन्तान माग्न पशुपतिमा नागाबाबाको शरण ’

‘सन्तान माग्न पशुपतिमा नागाबाबाको शरण ’

सोमबार, २९ माघ २०७४

चितवनकी रोजिना आचार्य नागाबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास राख्छिन् । उनी महाशिवरात्रिका दिन नागाबाबाको दर्शन गर्न तीन दिनदेखि काठमाडौंमा एक लजमा बसिरहेकी छन् । उनी आफ्ना पतिका साथ पशुपति क्षेत्रमा शिवरात्रिका दिन नागाबाबाको दर्शन गर्ने योजनामा छन् ।

पाको उमेरका पिताका सन्तान बढी जिनियस

पाको उमेरका पिताका सन्तान बढी जिनियस

आइतबार, १८ भदौ २०७४

बेलायतको किङ्स कलेज लन्डनमा गरिएको शोधले के देखाएको छ भने उमेरमा पाको मानिस पाको उमेरमा जो बाबु बन्छ, तिनका सन्तान अन्यको तुलनामा जिनियस हुने सम्भवना बढी हुन्छ । अध्ययनअनुसार, वृद्ध पिताका सन्तान बढी तेज तीक्ष्ण बुद्धिका हुन्छन् । अध्ययनमा के पनि देखिएको छ भने सन्तान पाउने आमाको उमेरमा यसले खासै फरक पार्दैन । रोचक कुरा के छ भने वृद्ध बुवाका छोरा तेज हुन्छन्, छोरी भने खासै उम्दा नहुने पनि अध्ययनमा देखिएको छ ।

निःसन्तान मोतीका अमर सन्तान

निःसन्तान मोतीका अमर सन्तान

सोमबार, ०५ भदौ २०७४

१९२३ भदौ कृष्णऔँसीका दिन जन्मेका मोतीराम भट्ट नेपाली साहित्यमा उज्ज्वल नक्षत्र हुन्। आफ्नो पुर्ख्याैली थलो वनारसमा बस्न पुगेका मोतीरामको शिक्षादीक्षा पनि उतैबाटै सुरु भयो। वनारसमा संस्कृत र उर्दू भाषाको ज्यादै प्रचलन भएकाले मोतीरामले यी दुवै भाषा स“गस“गै अध्ययन गर्न थाले। वि.सं. १९३६ मा मोतीराम आफ्नी आमासाथ नेपाल आए।

बिवाह गर्न सन्तान हुनै पर्ने अनौठो चलन

बिवाह गर्न सन्तान हुनै पर्ने अनौठो चलन

सोमबार, २८ चैत २०७३

नेपाली समाजमा विवाह पूर्व बच्चा जन्माउनुलाई गैरकानुनी मानिन्छ। तर छिमेकी देश भारतको राजस्थान तथा गुजरातको एक सम्प्रदायमा कुमारी आमाहरुले विवाह पूर्व नै बच्चा जन्माउनै पर्ने चलन रहेको छ।

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

आइतबार, ०९ माघ २०७३

गाँजरी–५ धौल्याडीकी निर्मला धामीले २० वर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण गरिन्। भर्खर मात्र विवाह गर्ने उमेर पुगेकी उनले १६ वर्षको उमेरमा बिहे गरेर दुई सन्तान जन्माइसकेकी छन्। उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन्।

Ncell Footer Ad