एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

बिहिबार, ०३ जेठ २०७५

पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् । ...

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

मङ्गलबार, ०१ जेठ २०७५

ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ। ...

फोरमको ८७ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघ घोषणा

फोरमको ८७ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघ घोषणा

मङ्गलबार, १८ बैशाख २०७५

संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक ट्रेड यूनियन महासंघको एकीकरण घोषणा भएको छ। राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ...

मन्त्रिपरिषद् १८ सदस्यीय बनाउने सरकारकाे निर्णय, कुन कुन मन्त्रालय छन् ?

मन्त्रिपरिषद् १८ सदस्यीय बनाउने सरकारकाे निर्णय, कुन कुन मन्त्रालय छन् ?

शुक्रबार, ११ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय हुने भएको छ । ...

तीन सदस्यीय मन्त्रिपरिषद्

तीन सदस्यीय मन्त्रिपरिषद्

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीमा बुधबार नियुक्त राउतलाई बिहीबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनीयताको शपथ गराएका हुन् । पद तथा गोपनीयताको शपथसँगै राउतले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

प्रदेश नम्बर १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रदेश नम्बर १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

बिहिबार, ०३ फागुन २०७४

प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन्। राईले सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र, तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र, तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

आइतबार, २८ माघ २०७४

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणी पौडेललाई नियुक्ति गर्न तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पौडेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नको लागि प्रदेश प्रमुख अनुराधा कोइराला लाई पत्र पठाउने तयारी गरेका छन्।

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

बुधबार, १८ असोज २०७४

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

ताजतिकस्तानसँग खेल्न २३ सदस्यीय नेपाली टोली, कप्तान अनिल परेनन्

ताजतिकस्तानसँग खेल्न २३ सदस्यीय नेपाली टोली, कप्तान अनिल परेनन्

शनिबार, १७ भदौ २०७४

एएफसी एसिया कप छनोट अन्तर्गत ताजतिकस्तान विरुद्धको खेलका लागी छनोट गरिएको २३ सदस्यीय नेपाली फुटबल टोलीमा जर्ज प्रिन्स कार्कीले स्थान बनाएका छन्।

देउवा नेतृत्वको सरकार ५० सदस्यीय

देउवा नेतृत्वको सरकार ५० सदस्यीय

बुधबार, ०७ भदौ २०७४

आइतबार प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका आठजनालाई राज्यमन्त्री बनाएर सरकारमा सहभागी गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फोरम लोकतान्त्रिकका तीन र आफ्नै दल कांग्रेसका १२ जनालाई राज्यमन्त्री बनाए।

प्रधानमन्त्रीको भ्रमणदल ५९ सदस्यीय

प्रधानमन्त्रीको भ्रमणदल ५९ सदस्यीय

बुधबार, ०७ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा ५९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान भारतको ५ दिने राजकीय भ्रमणमा निस्कने भएका छन् । उनीसँग भारत जाने टोलीमा चार मन्त्री, १२ विभिन्न राजनीतिक दलका सांसद र ९ सचिव छन् । निजी खर्चमा देउवासँगै भारत जानेलाई भने भ्रमणदलमा समावेश गरिएको छैन।

उदयपुर जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

उदयपुर जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

सोमबार, १६ साउन २०७४

जिल्ला समन्वय समिति ९ सदस्यीय गठन हुने भएको छ। स्थानीय तहको चुनाव सम्पन्न भएको एक महिनापछि आइतबार बसेको पहिलो जिल्लासभाको बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।

डा. केसीसँग वार्ता गर्न  तीन सदस्यीय टोली गठन

डा. केसीसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन

बिहिबार, १२ साउन २०७४

सरकारले एकीकृत चिकित्स शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका सातबँदे माग राख्दै चार दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केससँग  वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

शनिबार, १९ चैत २०७३

स्थानीय तह निर्वाचन घोषणा पत्र लेखन समितिलाई कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य महेश आर्चायको संयोजकत्वमा रहेको समितिलाई शनिबार विस्तार गरी ३५ सदस्यीय पुर्‍याइएको हो।

भारत भ्रमणका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा

भारत भ्रमणका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा

मङ्गलबार, १० फागुन २०७३

भारतमा खेलिने अभ्यास खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार भारत भ्रमणमा कप्तान पारस खड्का रहने छैनन्।

जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

शुक्रबार, ०६ फागुन २०७३

जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोलीले भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ । बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशतर्फ गएकाे हाे।

राप्रपामा १ सय ६१ सदस्यीय केन्द्रीय समिति बन्ने

राप्रपामा १ सय ६१ सदस्यीय केन्द्रीय समिति बन्ने

बुधबार, ०४ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ। पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा त्यस्तो व्यवस्था गरिएको हो । नयाँ विधानअनुसार महाधिवेशनमा नयाँ पदाधिकारीका लागि निर्वाचन गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

अनेरास्ववियुको ११ हजार सदस्यीय निर्वाचन परिचालन कमिटी

अनेरास्ववियुको ११ हजार सदस्यीय निर्वाचन परिचालन कमिटी

सोमबार, १७ माघ २०७३

अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी थालेको छ। अनेरास्ववियुको स्थायी कमिटी बैठक स्ववियु निर्वाचनको परिचालनको लागि नविना लामाको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाएको छ।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार,  मन्त्रिपरिषद् ४३ सदस्यीय

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् ४३ सदस्यीय

बिहिबार, ०६ माघ २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।

दुर्गा तिवारी हत्याबारे अनुसन्धान गर्न चार सदस्यीय छानविन समिति गठन

दुर्गा तिवारी हत्याबारे अनुसन्धान गर्न चार सदस्यीय छानविन समिति गठन

मङ्गलबार, ०५ पुष २०७३

सरकारले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न छानविन आयोग गरेको छ। अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो।

११ सदस्यीय महाभियोग समिति गठन

११ सदस्यीय महाभियोग समिति गठन

बुधबार, ०३ कार्तिक २०७३

राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ । व्यवस्थापिका ससदको बुधबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग समिति गठनको घोषणा गरेकी हुन्। महाअभियोग समितिमा कांग्रेस– एमालेबाट चार÷ चार जना, माओवादी केन्द्रबाट दुई जना र एक जना राप्रपा नेपालका सांसद सदस्य रहेका छन्।

विश्वकप छनौट खेल्न १८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

विश्वकप छनौट खेल्न १८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

मङ्गलबार, २८ भदौ २०७३

आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार टोलीको घोषणा गरेको हो।

मधेसी मोर्चाका मागमा छलफल गर्न नौ सदस्यीय समिति गठन

मधेसी मोर्चाका मागमा छलफल गर्न नौ सदस्यीय समिति गठन

शनिबार, १५ साउन २०७३

नयाँ गठन हुने सरकारमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच छलफल भएको छ। शनिबार कांग्रेस र मधेसी मोर्चाका नेताबीच राज्यव्यवस्था समितिको सभाहलमा बसेको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुने विषयमा मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ।

नेविसंघको महाधिवेशन सम्पन्न गर्न पाँच सदस्यीय समिति गठन

नेविसंघको महाधिवेशन सम्पन्न गर्न पाँच सदस्यीय समिति गठन

सोमबार, १० साउन २०७३

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदसीय समिति गठन गरिएको छ।

डा केसीसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन

डा केसीसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन

बुधबार, ०५ साउन २०७३

रकारले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा संवाद गर्न तीन जना सचिव सहभागी वार्ता टोली गठन गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।

युके भ्रमणमा निस्किने १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

युके भ्रमणमा निस्किने १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

सोमबार, २० असार २०७३

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

सोमबार, १३ असार २०७३

काठमाडौं— प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको मागमा सहमति खोज्न मुख्य चार दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई एक मुस्ट २ लाख रुपैयाँ दिनुपर्ने माग राखेर कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको सन्दर्भमा सोमबार ७ सदस्यीय कार्यदल गठन भएको हो।

अनलाइन निर्देशिका संशाेधन गर्न ३ सदस्यीय कार्यदल गठन

अनलाइन निर्देशिका संशाेधन गर्न ३ सदस्यीय कार्यदल गठन

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन

कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन

सोमबार, ०६ असार २०७३

संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ । सो कार्यदलमा अनिताकुमारी परियार, गणेशमान गुरुङ र बालकृष्ण खाँण रहेका छन्।

संसद नियमावली पारित, संसदीय सुनवाई समिति १५ सदस्यीय

संसद नियमावली पारित, संसदीय सुनवाई समिति १५ सदस्यीय

आइतबार, ०५ असार २०७३

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसंचालन नियमावली पारित भएको छ । आइतबार बसेको व्यवस्थापिका संसद बैठकले नियमावली पारित गरेको हो । योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको छ।

Ncell Footer Ad