बलियो र दिगो छैनन् ग्रामीण सडक

बलियो र दिगो छैनन् ग्रामीण सडक

आइतबार, ०५ साउन २०७६

आर्थिक वर्ष २०७५/०७६ मा नीलकण्ठ नगरपालिकाले सडक र पुल निर्माणका लागि भनेर १४ करोड २० लाख रकम विनियोजन गरेको थियो।...

धरापमा विपी राजमार्ग

धरापमा विपी राजमार्ग

सोमबार, ३० असार २०७६

जथाभावी ट्रयाक सडक निर्माणले विपी राजमार्ग नै धरापमा परेको छ। अव्यवस्थित रुपमा राजमार्गका जताततैबाट ट्रयाक सडक खोल्दा त्यहि ट्रयाकबाट पहिरो...

एउटै सडकमा तीन योजना

एउटै सडकमा तीन योजना

शुक्रबार, ०६ असार २०७६

मसुरियाको साझा बजारदेखि तालबन्द जोड्ने अर्को सडकलाई प्रदेश र संसद् विकास कोषले तीनवटा योजना दिएको छ, जुन योजना एउटै सडकमा...

‘चितवन निकुञ्जभित्र सडक नबनाउनु’

‘चितवन निकुञ्जभित्र सडक नबनाउनु’

बुधबार, २९ जेठ २०७६

सर्वोच्च अदालतले दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी कुनै पनि सडक निर्माणको काम नगर्न, नगराउन परमादेश...

जथाभावी सडक निर्माणले विपत्ति निम्त्याउने खतरा

जथाभावी सडक निर्माणले विपत्ति निम्त्याउने खतरा

बुधबार, २५ बैशाख २०७६

जिल्लाका पहाडी क्षेत्रमा इन्जिनियरिङ अध्ययनबिना जथाभावी सडक निर्माण गर्दा प्राकृतिक विपत्ति निम्तिने खतरा बढ्न थालेको छ। महाभारत क्षेत्रमा सडकका लागि पहाड फोर्न स्थानीय तहले बजेट विनियोजन गरेका छन्। महाभारत क्षेत्रमा पर्ने पहाडमा सडक निर्माण गर्न जथाभावी ठूला उपकरण चलाउँदा प्राकृतिक विपत्तिको खतरा बढेको हो।

मासिँदै खेतीयोग्य जमिन

मासिँदै खेतीयोग्य जमिन

आइतबार, २२ बैशाख २०७६

विकास भनेको देखिने हुनुपर्छ भन्दै यहाँका स्थानीय तहले अधिकांश बजेट सडक निर्माणमा लगाउँदै आएका छन्। जिल्लाका १० वटै स्थानीय तहले पहिलो प्राथमिकताका साथ धमाधम सडक निर्माण गर्दै आएका छन्।

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

बुधबार, १८ बैशाख २०७६

आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि -यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ।

सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम

सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम

मङ्गलबार, १२ चैत २०७५

सदरमुकाम गाईघाट बजारमा निर्माणाधीन चार लेन सडकको काम ढिला भएको भन्दै स्थानीयले चक्काजाम गरेका छन्।

पानीको मुहान मासेर सडक नबनाउन माग

पानीको मुहान मासेर सडक नबनाउन माग

बुधबार, १६ माघ २०७५

पानीको मुहानलाई अशर पुग्नेगरी सडक निर्माण गर्न लागिएको भन्दै खोटाङको मात्तिमबिर्ताका स्थानीयले विरोध जनाएका छन्। साकेला गाउँपालिका–५ मात्तिमबिर्तास्थित तीनधारेमा रहेको पानीको मुहान तेर्सोबाट डोजर लगाएर सडक खन्ने तयारी गरिएको भन्दै ६ स्थानीयले पानीको मुल संरक्षणका लागि गाउँपालिका समक्ष निबेदन दिएका छन्।

मुआब्जा माग्दै चक्काजाम

मुआब्जा माग्दै चक्काजाम

सोमबार, ३० पुष २०७५

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकअन्तर्गत पर्ने पिपलटार–ढुङ्गे खण्डका प्रभावित जग्गाको मुआब्जा माग गर्दै आइतबार दिउँसो एक घण्टा चक्काजाम गरेका छन्। आयोजनाले सडक निर्माण तथा स्तरोन्नति गर्नेक्रममा आप्नो जग्गा सडकमा पर्ने भए पनि आयोजना पक्षले मुआब्जा दिन प्रक्रिया अघि नबढाएको स्थानीयको गुनासो छ।

सडक निर्माण ढिलाइले आयोजना प्रभावित

सडक निर्माण ढिलाइले आयोजना प्रभावित

बिहिबार, ०५ पुष २०७५

उपभोक्ता समितिले सडक निर्माण गर्न नसकेपछि माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य पछि धकेलिएको छ।

जलविद्युत् आयोजनाद्वारा ११ किमि सडक निर्माण

जलविद्युत् आयोजनाद्वारा ११ किमि सडक निर्माण

शुक्रबार, २८ मङि्सर २०७५

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले ११ किलोमिटर सडक निर्माण गरेको छ।

बजेट नहुँदा दर्जनौ योजना अलपत्र

बजेट नहुँदा दर्जनौ योजना अलपत्र

शुक्रबार, २१ मङि्सर २०७५

रोल्पा र प्युठानका विभिन्न सडक निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालय चकचकेले बजेट नभएका कारण ‘काम रोक्नु’ भनेर ठेकेदारलाई मौखिक जानकारी गराएपछि निर्माण व्यवसायीसँगै योजनाहरू पनि अलपत्र परेका छन।

सडक निर्माणमा ठेकेदार र इन्जिनियरको लापरवाही

सडक निर्माणमा ठेकेदार र इन्जिनियरको लापरवाही

आइतबार, १४ असोज २०७५

सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीदेखि घ्यालेख गाउँपालिकाको बस्तिपुर नेत्रकाली जोड्ने सडकमा भ्रष्टचार भएको पाइएको छ।

Ncell Footer Ad