पहिरोले सडक अवरुद्ध

पहिरोले सडक अवरुद्ध

मङ्गलबार, ३१ भदौ २०७६

पहिरोका कारण खोटाङको उत्तरी गाउँपालिका जोड्ने हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। रावाबेंसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा साता दिनदेखि नै...

मर्मत गरिएको तीन घण्टामै भासियो सडक, सवारी सञ्चालनमा रोक

मर्मत गरिएको तीन घण्टामै भासियो सडक, सवारी सञ्चालनमा रोक

आइतबार, ०८ भदौ २०७६

मर्मत गरेको तीन घण्टामै सडक भासिएपछि सडक अवरुद्ध भएकाे छ। ...

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

आइतबार, ०८ भदौ २०७६

स्याउबारी–स्याफ्रु सडक सडक डिभिजन, स्याफ्रु–रसुवागढी सडक खण्डमा विभिन्न जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरिरहेका छन्। ...

राजमार्ग खुला, पहाडी सडक अवरुद्ध

राजमार्ग खुला, पहाडी सडक अवरुद्ध

मङ्गलबार, २१ साउन २०७६

प्रदेश ५ को सबैभन्दा जोखिमयुक्त सडकका रूपमा सिद्धबाबा पहिरोलाई मानिएको छ। सोमबार बिहान सिद्धबाबा क्षेत्रमा ढुंगा खसेपछि झन्डै आधा घन्टा...

अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै सडक अवरुद्ध

अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै सडक अवरुद्ध

शुक्रबार, १० साउन २०७६

जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भएको भन्दै आफन्त तथा स्थानीयहरुले गल्छी त्रिशुली सडक खण्डको महादेवफाँटमा यातायात अवरुद्ध गरेका छन्। तार्केश्वर गाउँपालिका –५ (हाल बेलकोटगढी नगरपालिका–७ महादेवफाँट) की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो।

वर्षा र पहिराेले सडक सम्पर्क टुट्यो

वर्षा र पहिराेले सडक सम्पर्क टुट्यो

बिहिबार, ०९ साउन २०७६

केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन्। मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ।

सडक अवरुद्ध हुँदा उपभोग्य वस्तुको अभाव

सडक अवरुद्ध हुँदा उपभोग्य वस्तुको अभाव

आइतबार, ०५ साउन २०७६

सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको घुर्मी–कटारी सडक अवरुद्ध हुँदा खोटाङमा दैनिक उपभोग्यवस्तुको अभाव हुने अवस्था सिर्जना भएको छ। पूर्वी शहर तथा दक्षिणका तराईलाई जोड्ने घुर्मी–कटारी सडक अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको अभाव हुने खतरा बढ्दैगएको खोटाङ उद्योग बाणिज्य संघले जनाएको छ।

काठमाडौं जोड्ने चार सडक अवरुद्ध, पहिरोले कार पुरियो

काठमाडौं जोड्ने चार सडक अवरुद्ध, पहिरोले कार पुरियो

शुक्रबार, २७ असार २०७६

निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ। पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध

बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध

सोमबार, २३ असार २०७६

अविरल वर्षाको कारण आएको बाढीले सडकमा क्षति पु¥याएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

आइतबार, ०८ असार २०७६

अविरल वर्षाका कारण शनिबार राति ८ बजे स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो गएको हो।

माडी–ठोरी सडक अवरुद्ध

माडी–ठोरी सडक अवरुद्ध

शनिबार, ०७ असार २०७६

बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ।

टिपर फस्दा रिडि-वामी सडक अवरुद्ध

टिपर फस्दा रिडि-वामी सडक अवरुद्ध

बुधबार, २२ जेठ २०७६

बीच सडकमा टिपर फसेपछि रिडि (रुद्रबेडी)वामी सडक खण्ड अवरुद्ध भएको छ।

ताप खोलाको पुल निर्माण सुरु

ताप खोलाको पुल निर्माण सुरु

बिहिबार, ०९ जेठ २०७६

२०६९ सालमा ट्र्याक खोलिएको हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ।

ढिलासुस्तीविरुद्ध स्थानीय आन्दोलित

ढिलासुस्तीविरुद्ध स्थानीय आन्दोलित

शुक्रबार, २७ बैशाख २०७६

रानी–धरान छ लेन सडकअन्तर्गत विराटनगरको वरगाछी–रोडशेष सडक खण्डको काम चाँडो सक्न माग राख्दै विराटनगरको मुनालपथमा स्थानीयले सडक अवरुद्ध पारेका छन्।

कालोपत्रे माग गर्दैे सडक अवरुद्ध

कालोपत्रे माग गर्दैे सडक अवरुद्ध

शुक्रबार, २१ मङि्सर २०७५

कालोपत्रे माग गर्दै दोलखा सदरमुकाम चरिकोट स्थित तामाकोसी बाईपास सडक क्षेत्रका बासिन्दाले शुक्रबार सडक अवरुद्ध पारेका छन्।

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

मङ्गलबार, २६ भदौ २०७५

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ।

Ncell Footer Ad