सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन, ५० दिनभित्र सुधार हुने

सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन, ५० दिनभित्र सुधार हुने

बुधबार, २७ असार २०७५

रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर...

नारायणगढ–मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै

नारायणगढ–मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै

मङ्गलबार, १२ असार २०७५

मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न। घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द...

दैनिक डेढ लाख जरिवाना तिर्दै सडकका ठेकेदार

दैनिक डेढ लाख जरिवाना तिर्दै सडकका ठेकेदार

सोमबार, ०४ असार २०७५

तोकिएको समयमा सडक नबनाएबापत पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका घरवेटी शारदाप्रसाद अधिकारीले दैनिक डेढ लाख...

सडकका केन्द्रीय योजनालाई ७२ अर्ब

सडकका केन्द्रीय योजनालाई ७२ अर्ब

मङ्गलबार, ०१ जेठ २०७५

आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने आवाज उठिरहेको बेला सरकारले भने आर्थिक वर्ष ०७५-७६ का लागि सडकका केन्द्रीय योजनाका...

हुलाकी सडकका नाममा राप्ती दोहन

हुलाकी सडकका नाममा राप्ती दोहन

शनिबार, १५ बैशाख २०७५

जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५/५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

मङ्गलबार, २७ चैत २०७४

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ।

सडकका डिभाइडर हटाउँदै उपमहानगरपालिका

सडकका डिभाइडर हटाउँदै उपमहानगरपालिका

मङ्गलबार, १६ माघ २०७४

नेपालगन्ज–सुर्खेत रोडमा राखिएका डिभाइडर व्यवस्थित गर्न सुरु गरिएको छ। यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवत–जावतमा थप समस्या निम्तिएपछि डिभाइडर उठाउन सुरु गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।

सडकका खाल्डा पुर्न २५ करोड

सडकका खाल्डा पुर्न २५ करोड

सोमबार, २० कार्तिक २०७४

विस्तार गरिएका सडकलाई यसै वर्षभित्र कालोपत्रे गरिसक्ने महानगरपालिकाले जनाएको छ । यसअघि भत्काइएका सडक समेतलाई कालोपत्रे गरिने र मापदण्ड मिचेर बनाइएका पर्खाल तथा अन्य संरचना भत्काएर सडक विस्तार गर्ने महानगरपालिकाले जनाएको छ ।

सडकका कुकुर विदेशमा !

सडकका कुकुर विदेशमा !

बुधबार, ०१ कार्तिक २०७४

यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन् ।

प्रधानमन्त्री कार्यालय भन्छ :  पुरिए सडकका खाल्डा

प्रधानमन्त्री कार्यालय भन्छ : पुरिए सडकका खाल्डा

सोमबार, ३० साउन २०७४

‘अनुगमनमा धेरैजसो खाल्डा पुरिएको पायौँ,’ उनले भने, ‘बर्खाको समयमा काम गर्न कठिन भएकाले पनि प्रधानमन्त्रीले दिएको समयसीमाभित्रै काम नसकिएको हो ।’

सडकका गोविन्द केसीहरू

सडकका गोविन्द केसीहरू

आइतबार, २९ साउन २०७४

न्यूनतम गुणस्तरसमेत कायम नगरिएका शिक्षण संस्थाबाट कसरी उत्पादन हुन्छन् दक्ष जनशक्ति? डा. केसीको विमति यही हो।

रौतहटमा सडकका सबै खाल्डा पुर्न निर्देशन

रौतहटमा सडकका सबै खाल्डा पुर्न निर्देशन

आइतबार, २२ साउन २०७४

सडक बनाउनको लागि खनेको खाल्टोमा जमेको पानीमा डुबेर शनिवार चार बालिकाको मृत्यु भएपछि बल्ल रौतहट प्रशासनको त्यस तर्फ ध्यान दिएको छ।

सर्वोच्चमा सडकका १६३ मुद्दा

सर्वोच्चमा सडकका १६३ मुद्दा

शनिबार, २१ साउन २०७४

कलंकी–नागढुंगा, कालीमाटी–कलंकी, रामकोट–सीतापाइला–भीमढुंगा, बौद्ध–जोरपाटी, साँखु–दक्षिणढोका, बल्खु–दक्षिणकाली, सातदोबाटो–ढोलाहिटी–चापागाउँलगायत सडकका मुद्दा सर्वोच्चमा छन्।

सडकका निर्माण सामाग्री जफत हुने

सडकका निर्माण सामाग्री जफत हुने

आइतबार, २० चैत २०७३

सडकमा जथाभावी निर्माण सामग्री राखेर निर्माण कार्य गरिरहनु भएको छ? यसो हो भने होसियार रहनुस् किनकी काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको पाएमा जफत गर्ने भएको छ।

Ncell Footer Ad