आइपिएल खेलकाे सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएल खेलकाे सट्टेबाजी गर्ने नागराज जेल चलान

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ। ...

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ। ...

सट्टेबाजी खेलाउने ४ पक्राउ

सट्टेबाजी खेलाउने ४ पक्राउ

महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ। ...

विश्वकपमा सट्टेबाजी खेलाउने तीन पक्राउ

विश्वकपमा सट्टेबाजी खेलाउने तीन पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ। ...

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइतबार, १० असार २०७५

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

सोमबार, २८ जेठ २०७५

फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।